Routine of tanahun banda

Routine of tanahun banda ROUTINE OF TANAHUN BANDA IS ONE OF THE OFFICIAL PAGE OF TANAHUN MEDIA
IN THIS PAGE YOU CAN SEE NEWS

11/04/2024

For full video check comment

Nyschal Shrestha

मुग्लिन नजिकै २ वटा बस ठोक्कियोपृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।...
06/04/2024

मुग्लिन नजिकै २ वटा बस ठोक्कियो

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको पुलजिपमा २ वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको छ ।

तस्विर : समाजिक सन्जाल

Abhukhaireni gaupalika ko adachya ko gadi, tei gaupalika ko 8taha ko lekha adhikrit le ford ecosport ra scooter lai thak...
06/04/2024

Abhukhaireni gaupalika ko adachya ko gadi, tei gaupalika ko 8taha ko lekha adhikrit le ford ecosport ra scooter lai thakkar deko cha vane Chalak duty time ma mapase gareko chan. Ani liscence document pani chaina ,tesaile jilla parsasan karlaya DAMAULI ma case file vayekoko xa , leka adikirit testhau ma join vayeko 10 - 15 matra vayeko xa
Ahle yesgatana ko karcha gaupalika le dini vayeko xa. Comment yours view right or wrong

31/03/2024

Sad news:- कास्कीको भदौरेमा जिप दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ।😥

आज त्रिशूलीमा खसेर ५ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको ट्याक्सीको हालत !
30/03/2024

आज त्रिशूलीमा खसेर ५ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको ट्याक्सीको हालत !

तनहुँको म्याग्दे-१ गुणादीमा दुर्घटना हुँदा कारमा सवार ४ जना मध्ये दुई जना सामान्य र दुई जना मध्यम घाइते । घाइते दुई जनाक...
30/03/2024

तनहुँको म्याग्दे-१ गुणादीमा दुर्घटना हुँदा कारमा सवार ४ जना मध्ये दुई जना सामान्य र दुई जना मध्यम घाइते । घाइते दुई जनाको रत्नहरि अस्पतालमा उपचार हुँदै ।

तस्विर : सामाजिक सन्जाल

30/03/2024

Sad News: Kathmandu bata around 5 jana bokera ayeko Taxi Trishuli ma khaseko chha…

18/03/2024
14/03/2024

नक्कली शैक्षिक योग्यता पेश गरी जागिर खाएको अभियोगमा बालमन्दिर मावि दमौलीकी शिक्षिका सुनिता पौडेल उपाध्याय विरुद्ध मुद्धा दर्ता..

14/03/2024

चुनाबै नगरे पनि आउने यिनै हुन्
भोटै खसाले पनि पाउने यिनै हुन्
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
पञ्चायत न ढल्दा जोगाउने यिनै थिए
पजातन्त्र भन्दै ढलाउने यिनै हुन्
अब लोकतत्न्त्र गणतन्त्र भन्दै
नेपाल र नेपाली सिद्ध्याउने यिनै हुन्
कति हेर्नु नाटक देखाउने यिनै हुन्
नयाँ संबिधान रे ? हा हा हा !!! लेखाउने यिनै हुन्
नेपालै बनाउने नयाँ फेरी भन्दै
भएकै जति सब सिद्ध्याउने यिनै हुन्
शान्ति विकास न्याय कराउने यिनै हुन्
क्रान्ति, जुलुस, बन्द गराउने यिनै हुन्
हत्या डकैती लुटी देश जनता
विदेशीलाई देश यो चढाउने यिनै हुन्
अझै आस लाग्छ? - लोभ्याउने यिनै हुन्
तपाई हाम्रो टाउको चपाउने यिनै हुन्
मसानका यी बोक्सी मसानकै यी धामी
सबै जिउँदा लासलाई नचाउने यिनै हुन्
गरिराखौ पूजा विधाता यिनै हुन्
आशिर्वाद मागौं, दाता यिनै हुन्
चितामा ढलेका तपाई हाम्रा लासलाई
अब दागबत्ती चढाउने यिनै हुन्
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
चटयाङ्ग मास्टर

एलिना चौहानले माफी नमागे सम्म उनी आउने कार्यक्रममा साउन्ड सिस्टम नदिने साउन्ड सिस्टम ब्यापारीको घोषणा । केही दिन अगाडी ए...
11/03/2024

एलिना चौहानले माफी नमागे सम्म उनी आउने कार्यक्रममा साउन्ड सिस्टम नदिने साउन्ड सिस्टम ब्यापारीको घोषणा । केही दिन अगाडी एउटा स्टेज कार्यक्रममा एलिना र साउण्ड इन्जिनियर बिच भनाभन भएको थियो ।

काठमाडौंको डेरामा बस्दै आएकी माइली राई बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा च...
11/03/2024

काठमाडौंको डेरामा बस्दै आएकी माइली राई बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन् । उनका श्रीमान् पाण्डव रिक्सा चलाउँथे । तर, शनिबार बिहान पाण्डवको अचानक मृत्यु भयो । घरको मूल व्यक्ति गुमाउनुको पिडा त एकातिर थियो नै सबैभन्दा ठूलो पिडा थियो त्यो मृत लासको व्यवस्थापन । जिउँदो मानिसलाई पैसाले एक समय छोड्दैन तर मरेपछि पनि यसले सताउन भने छोड्दो रहेनछ ।

उनीहरूले शववाहन बोलाए । केहीबेरमै शववाहन कोठामा आइपुग्यो । तर, आर्यघाटसम्म लैजान चार हजार रुपैयाँ माग्यो । माइलीसँग त्यत्रो पैसा थिएन । शववाहन शव नलिई फर्कियो । शव नउठेपछि वरपरका मान्छेले छिटो उठाउन दबाब दिन थाले । समस्यामा परेकी माइलीले श्रीमान्ले चलाउँदै आएको रिक्सामा शव राखिन् । छोरा र छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् । दाहसंस्कारका लागि उनीहरू विद्युतीय शव दहन केन्द्र पुगे । केन्द्रका कर्मचारीले चार हजार रुपैयाँ शुल्क मागे । शुल्क तिर्न सक्ने स्थितिमा माइली थिइनन् । उनीहरूले त्यो दिनभर लासलाई रिक्सामा राखेर गुहार मागीरहे । तर अह, पैसा बेगर केही काम चलेन । उनको आशु र गुहारले कुनै मूल्य पाएन ।

माइलीलाई घाटकै कसैले बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यको फोन नम्बर दिए । उनैले घाटमा पुगेर शुल्क भुक्तानी गरिदिए । उनैले किरिया बस्ने कोठाको प्रबन्ध पनि गरिदिए । अहिले माइली सोही कोठामा किरिया बसिरहेकी छिन्, तर भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी उनलाई बिहान–बेलुका खाने अन्नको अभाव छ ।

तस्विर : नयाँ पत्रिका

Sad news: सर्लाहीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने स्थानीयले बसमा आगजनी ग...
11/03/2024

Sad news: सर्लाहीमा यात्रु बसले साइकल यात्रीलाई ठक्कर दिदा साइकल यात्री गम्भीर घाइते भएका छन् भने स्थानीयले बसमा आगजनी गरेका छन् ।

Update: कर्णाली पुलमाथि ट्रकमा आगलागी हुँदा आगो पुल तिर पनि सल्किएको छ । स्थानीय टोली त्यहाँ पुगेको छ ।Fire at Karnali B...
11/03/2024

Update: कर्णाली पुलमाथि ट्रकमा आगलागी हुँदा आगो पुल तिर पनि सल्किएको छ । स्थानीय टोली त्यहाँ पुगेको छ ।

Fire at Karnali Bridge. Details to follow

08/03/2024
गुहृयश्वरी, काठमाडौ क्षेत्रमा आगलागी भएको छ भने अवस्था अहिले बिस्तारै Control मा आउदै छ! More details to follow...
08/03/2024

गुहृयश्वरी, काठमाडौ क्षेत्रमा आगलागी भएको छ भने अवस्था अहिले बिस्तारै Control मा आउदै छ! More details to follow...

Bhawana Ghimire from Nepal is currently working as the director of ICC Tournament for U19 CWC Division 2 Asia Qualifier ...
05/03/2024

Bhawana Ghimire from Nepal is currently working as the director of ICC Tournament for U19 CWC Division 2 Asia Qualifier in Thailand. She has also worked as the CEO of CAN & helped in development of Cricket. ❤️🇳🇵

05/03/2024

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा शैक्षिक प्रमाणपत्र लिन विद्यार्थी हरेक दिन लाइन लाग्छन् । हातहातमा फारम र बैंक भौचर बोकेर कोही ढोका र कोही झ्यालबाहिर लामबद्ध हुन्छन् । तर, फरक–फरक सेवा लिन धाएका अधिकांश विद्याथी त्रिविको ढिलासुस्तीले आजित छन् । त्रिविको परीक्षा नियन्त्रक कार्यालयका झ्यालमा हरेक दिनजसो युवाको लामो लाइन देख्न सकिन्छ । काम छाडेर तथा टाढाटाढाबाट विद्यार्थी शैक्षिक प्रमाणपत्र लिन यहाँ आउँछन् । तर, त्रिविको सेवाप्रवाह भने उही पुरानै शैलीको छ । सामान्य सेवा लिन घण्टौँ लाइन र अत्यावश्यक काम गराउन महिनौँसम्म समय कुर्नेपर्ने बाध्यता छ । ‘पहिलेपहिले आउँदा पनि लाइन लाग्नुपर्दथ्यो, हिजोआजको प्रविधिको जमानामा पनि लाइन नै लाग्नुपर्ने अवस्था छ, यो विश्वविद्यालय कहिले सुधार होला,’ बिहीबार त्रिवि परीक्षा नियन्त्रकको कार्यालयमा लाइनमै भेटिएका राजनीतिशास्त्रको स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट झिक्न आएका बाराका कुमार साहले भने, ‘ट्रान्सक्रिप्ट तयार हुन महिना दिन लाग्ने रहेछ ।’
- Nayapatrika

05/03/2024

३२ को गणित !
३२ गुण भएकी केटी - राम्री ।
३२ वटा मिलेका दाँत - राम्रो ।
३२ वडा भएको महानगर काठमाडौंका मेयर बालेन - गजबका ।
३२ सिट भएको पार्टी - ..... !

04/03/2024

Shuklagandaki Municipality शुक्लागण्डकी नगरपालिकाको कार्यालय, तनहुँ

दु:खद खबर : भर्खरै भानु- १३ समजूर चिलने खर्क निवासी सुकूली मियाको घरमा आगलाली हुँदा घर जलेर पूर्ण रूपमा क्षति भएको छ, भन...
26/02/2024

दु:खद खबर : भर्खरै भानु- १३ समजूर चिलने खर्क निवासी सुकूली मियाको घरमा आगलाली हुँदा घर जलेर पूर्ण रूपमा क्षति भएको छ, भने घर भित्र रहेको नगद रकम ६०,७० हजार रुपैयाँ र गरगहना नष्ट भएको जानकारी प्राप्त भएको छ । Source=Manoj k Shrestha

संसद भवनमा बैठक चलिरहेकै बेला लघुवित्तका ऋणीहरुले संसद भवन भित्री परिसरमा पुगेर नाराबाजी गरेका छन् ।
26/02/2024

संसद भवनमा बैठक चलिरहेकै बेला लघुवित्तका ऋणीहरुले संसद भवन भित्री परिसरमा पुगेर नाराबाजी गरेका छन् ।

06/02/2024

Sad News: रोकिराखेको एम्बुलेन्स मुनि सुतेको र पछि एम्बुलेन्स चलाइ हिड्न खोज्दा कुल्चेर सिनामंगल, काठमाडौमा एक जना पुरुषको मृत्यु भएको छ। 😢

Source: Nepal Police, Gaushala

पन्चमुनिदेब मा बि तनहुँ Shukla News शुक्ला न्यूज  Shuklagandaki Municipality शुक्लागण्डकी नगरपालिकाको कार्यालय, तनहुँ Ro...
01/02/2024

पन्चमुनिदेब मा बि तनहुँ Shukla News शुक्ला न्यूज Shuklagandaki Municipality शुक्लागण्डकी नगरपालिकाको कार्यालय, तनहुँ Routine of Damauli banda Rishing khabar

Proudest Dostelers from Tanahun, conquering challenges and chasing their dreams! Want to be Dostelers like them? Join us on Magh 19, Friday at Sikai Mela organized by @सरस्वती नमुना मा.वि खैरेनीटार, Tanahun for a career counseling session to explore exciting career paths, ways to tackle real challenges, and find clarity after S.E.E.

Our team will provide insightful information and guidance on the various career paths and opportunities available after the S.E.E. We will also discuss the challenges students face in Nepal when choosing their academic and professional journey.
Dostel is looking forward to seeing you on Friday.

P.S. Namika Thapa is from Saraswati Namuna Secondary School. Please ignore the mistake. Thank you!

04/01/2024
30/12/2023

Rip to their souls

मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना: Investigation Committee has published a final report which ...
29/12/2023

मानवीय त्रुटिका कारण पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना: Investigation Committee has published a final report which shows that Yeti plane crash of Magh 1 was due to human error. The flap lever with red signal (right) was supposed to be pulled but the pilot pulled the condition lever with red signal (left). As a result, the propellers of both engines went to feather.

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Routine of tanahun banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of tanahun banda:

Videos

Share