Routine Of Shuklagandaki

Routine Of Shuklagandaki Hello everyone ! We are basically based on Shuklagandaki municipality. We will try to provide you wi
(2)

   Looking for young volunteers either from Tanahun/currently living in Tanahun. Interested ones please inbox.
04/04/2023




Looking for young volunteers either from Tanahun/currently living in Tanahun.

Interested ones please inbox.

29/01/2023



आज बिहान पाटनबाट दुलेगौंडा,खैरेनीटार जानी क्रममा दिर्घ बहादुर बस्नेतको बिल बूक,लाइसेन्स र केही नगद पेनटको खल्ती बाट खसेको हुँदा कसैले पाउनु भएको भए 9846399681,9846061583 यो नम्बरमा सम्पर्क गर्नुहोला ।

15/05/2022

Election update: शु.न.पा- ०३ मा नेपाली काँग्रेसको जित निश्चित जस्तै देखिएकाे छ । २०६ मत मात्र गणना गर्न बाँकी रहँदा काँग्रेसका सचिन भुजेलले ७०२ मत प्राप्त गरेका छन् भने एमाले राजन रिमाल ४२० मत र माओवादी कमल थापाको १७६ रहेको छ ।

Live update: शुक्लागण्डकी -०४ मा राजकुमार वाग्ले सहितको कांग्रेसको प्यानल विजयी भएको छ। वाग्लेले १३० मतान्तरले प्रत्यासी...
15/05/2022

Live update: शुक्लागण्डकी -०४ मा राजकुमार वाग्ले सहितको कांग्रेसको प्यानल विजयी भएको छ। वाग्लेले १३० मतान्तरले प्रत्यासी एमालेका विष्णुबहादुर रानालाई पराजित गरेका हुन्। यतिखेर शुक्लागण्डकी-०४ मा नेपाली काङ्ग्रेसको विजयीर्यालीको तैयारी हुदै छ । #बधाई❤️

Shuklagandaki election update: शुक्लागण्डकी नगरपालिकामा हाल ५९७० मतगणना भइसक्दा मेयरका लागी एमालेले २०३६ मत प्राप्त गरेक...
15/05/2022

Shuklagandaki election update: शुक्लागण्डकी नगरपालिकामा हाल ५९७० मतगणना भइसक्दा मेयरका लागी एमालेले २०३६ मत प्राप्त गरेको छ भन्ने काँग्रेसले ३२६० मतसहित अग्रता लिइरहेको छ। त्यसैगरी उपमेयरमा एमालेको २०५९ मत रहेको छ भने गठबन्धनको तर्फबाट माओबादीको २४५५ रहेको छ । मतगणना कार्य जारी छ,stick with us for more updates.💗

स्थानीय तहको निर्वाचन सम्मुखमा छ । तपाईंको नजरमा नगरपालिकाको अहिलेको नेतृत्वको कार्य-मुल्यांकन कस्तो छ ? आउँदो निर्वाचनम...
30/04/2022

स्थानीय तहको निर्वाचन सम्मुखमा छ । तपाईंको नजरमा नगरपालिकाको अहिलेको नेतृत्वको कार्य-मुल्यांकन कस्तो छ ? आउँदो निर्वाचनमा उम्मेदवारहरुलाई केको आधारमा मत दिनुहुन्छ ? मत केवल एक संख्या होइन, यसले आउने ५ वर्षमा नगरपालिकालाई कता डोर्याउने भन्ने पनि निर्धारण गर्छ । विवेक प्रयोग गरेर मत हाल्नुस् है त !

तिनखोले देवीले सबैको कल्याण गरुन ❤️: Good Morning everyone from Tinkhole Devi Mandir,Shuklagandaki-06.🌻🙏
28/04/2022

तिनखोले देवीले सबैको कल्याण गरुन ❤️: Good Morning everyone from Tinkhole Devi Mandir,Shuklagandaki-06.🌻🙏

27/04/2022

Bankewa Volleyball Update: धेरैले प्रश्न गर्नुभएकाे छ, लाईभ किन भएन किन भएन भनेर " आज बंकेवामा हाल भलीबल खेल भने सञ्चालन भइरहेको छ खेल विवरण बेलुका post गर्ने छौं। लाईभमा भने भोली फाइनलमा जोडिँदै छौं है। Stay tuned ❤️

हाम्रो सुन्दर एकले डाँडा ❤️: Good Morning everyone from Yekle Danda, Shuklagandaki-08. 🙏🌻📸: ROSG Captures
27/04/2022

हाम्रो सुन्दर एकले डाँडा ❤️: Good Morning everyone from Yekle Danda, Shuklagandaki-08. 🙏🌻

📸: ROSG Captures

LOCAL ELECTION UPDATE ❤️ : शुक्लागण्डकी नगरपालिकाको लागी एमाले तथा कांग्रेस को तर्फबाट वडा अध्यक्षका लागि उम्मेदवार तथा ...
26/04/2022

LOCAL ELECTION UPDATE ❤️ : शुक्लागण्डकी नगरपालिकाको लागी एमाले तथा कांग्रेस को तर्फबाट वडा अध्यक्षका लागि उम्मेदवार तथा वडा सदस्यको नामावली ।।
एमालेको तर्फबाट शुक्लागण्डकीका विभिन्न वडाका प्रतिनिधिका उम्मेदवार:
शुक्लागण्डकी नगरपालिका–१
वडाध्यक्ष ः रघुनाथ पौडेल
वडा सदस्य ः हिमकुमारी कामी
वडा सदस्य ः सिता कुँवर
वडा सदस्य ः मसिम मिया
वडा सदस्य ः नर्जन गुरुङ

शुक्लागण्डकी नगरपालिका–२
वडाध्यक्ष ः तिर्थराज खनाल
वडा सदस्य ः कमला धमला पौडेल
वडा सदस्य ः रिता नेपाली
वडा सदस्य ः भगवान पुन
वडा सदस्य ः मानबहादुर पुलामी

शुक्लागण्डकी नगरपालिका–३
वडाध्यक्ष ः राजन रिमाल
वडा सदस्य ः मिन बहादुर सुबर्णकार
वडा सदस्य ः सुभद्रा लम्साल
वडा सदस्य ः रुपमा थापा
वडा सदस्य ः नुनमाया सुनार

शुक्लागण्डकी नगरपालिका–४
वडाध्यक्ष ः विष्णुबहादुर राना मगर
वडा सदस्य ः सर्मिला श्रेष्ठ
वडा सदस्य ः मनिषा बिक
वडा सदस्य ः प्रकाश लामिछाने
वडा सदस्य ः पदमबहादुर बानियाँ

शुक्लागण्डकी नगरपालिका–५
वडाध्यक्ष ः दिर्घबहदर थापा
वडा सदस्य ः धनेश्वर श्रेष्ठ
वडा सदस्य ः सिता तिमिल्सिना
वडा सदस्य ः ज्योति बिक
वडा सदस्य ः साएरा बानु

शुक्लागण्डकी नगरपालिका–६
वडाध्यक्ष ः बुद्धिबहादुर थापा
वडा सदस्य ः विमल पौडेल
वडा सदस्य ः धक्तबहदर राना
वडा सदस्य ः कुलकुमार कुमाल
वडा सदस्य ः सीतादेवी बिक

शुक्लागण्डकी नगरपालिका–७
वडाध्यक्ष ः प्रेमबहादुर श्रेष्ठ
वडा सदस्य ः गिर बहादुर थापा
वडा सदस्य ः शारदा ढकाल
वडा सदस्य ः किसान गुरुङ
वडा सदस्य ः बबिता बिक

शुक्लागण्डकी नगरपालिका–८
वडाध्यक्ष ः नारायण सिंङ थापा
वडा सदस्य ः दिलमाया कुमाल
वडा सदस्य ः विष्णु बिक
वडा सदस्य ः अशोक महत
वडा सदस्य ः सूबेदार मन बहादुर क्षेत्री

शुक्लागण्डकी नगरपालिका–९
वडाध्यक्ष ः धनबहादुर थापा (बाबुराम)
वडा सदस्य ः बुद्धि माया गुरुङ
वडा सदस्य ः दिपक महत
वडा सदस्य ः सुनिता सुनार
वडा सदस्य ः कमल थापा

शुक्लागण्डकी नगरपालिका–१०
वडाध्यक्ष ः केशव थापा
वडा सदस्य ः कुस्माखर खत्री
वडा सदस्य ः चित्रबहादुर कुमाल
वडा सदस्य ः पवित्रा राना
वडा सदस्य ः पे माया बिक

शुक्लागण्डकी नगरपालिका–११
वडाध्यक्ष ः शालिग्राम भट्टराई
वडा सदस्य ः वीरबहादुर दमै
वडा सदस्य ः खगराज सिग्देल
वडा सदस्य ः डोल माया गुरुङ
वडा सदस्य ः संगीता बिक

शुक्लागण्डकी नगरपालिका–१२
वडाध्यक्ष ः ईन्द्र गुरुङ
वडा सदस्य ः ठुल माया गुरुङ
वडा सदस्य ः सरिता राई बिक
वडा सदस्य ः चेतबहादुर गुरुङ
वडा सदस्य ः मानबहादुर कुँवर

नेपाली कांग्रेसबाट शुक्लागण्डकीको विभिन्न वडाका प्रतिनिधको उम्मेद्वार हरू

शुक्लागण्डकी नगरपालिका–१
वडाध्यक्षमा ः रबिचन्द्र पौडेलले
वडा सदस्य ःकृष्णबहादुर गुरुङ
वडा सदस्य ः जब्बर महमद मियाँ
वडा सदस्य ः लक्ष्मी भण्डारी
वडा सदस्य ः विष्णु माया वि.क

शुक्लागण्डकी नगरपालिका–२
वडाध्यक्ष ः सुमनबहादुर राना
वडा सदस्य ः बासुदेव खनाल
वडा सदस्य ः इन्दिरा पौडेल
वडा सदस्य ः कमला दमै
वडा सदस्य ः अमृतबहादुर थापा

शुक्लागण्डकी नगरपालिका–३
वडाध्यक्ष ः सचिन भुजेल
वडा सदस्य ः केशरबहादुर थापा मगर
वडा सदस्य ः विजय श्रेष्ठ
वडा सदस्य ः लक्ष्मी सुनार
वडा सदस्य ः उमादेवी सुवेदी

शुक्लागण्डकी नगरपालिका–४
वडाध्यक्ष ः राजकुमार वाग्ले (राजु)
वडा सदस्य ः मदन श्रेष्ठ
वडा सदस्य ः मिना रोका सुनार
वडा सदस्य ः मिठु थापा
वडा सदस्य ः महिम ज्वारचन

शुक्लागण्डकी नगरपालिका–५
वडाध्यक्ष ः हरिराज अधिकारी
वडा सदस्य ः हरि भण्डारी
वडा सदस्य ः धनबहादुर राना
वडा सदस्य ः तायरा खातुन
वडा सदस्य ः अमृता नेपाली

शुक्लागण्डकी नगरपालिका–६
वडाध्यक्ष ः रबि केसी
वडा सदस्य ः बिमल राना
वडा सदस्य ः सुनिल परियार
वडा सदस्य ः जौैमाया वि.क
वडा सदस्य ः कमला दजी

शुक्लागण्डकी नगरपालिका–७
वडाध्यक्ष ः खड्ग सिं थापा
वडा सदस्य ः राजबहादुर थापा
वडा सदस्य ः सीता कुमारी शाही
वडा सदस्य ः मोतिराज गुरुङ
वडा सदस्य ः टीकिमाया सुनार

शुक्लागण्डकी नगरपालिका–८
वडाध्यक्ष ः चन्द्रकला भट्टराई
वडा सदस्य ः रोमबहादुर सिं ठकुरी
वडा सदस्य ः लोकबहादुर गुरुङ
वडा सदस्य ः डम्बरकुमारी भट्टराइ
वडा सदस्य ः सिर्जना वि.क

शुक्लागण्डकी नगरपालिका–९
वडाध्यक्ष ः मुक्ति सापकोटा
वडा सदस्य ः खेमराज सुवेदी
वडा सदस्य ः मननारायण श्रेष्ठ
वडा सदस्य ः विन्दु महत थापा
वडा सदस्य ः शान्ति वि.क

शुक्लागण्डकी नगरपालिका–१०
वडाध्यक्ष ः विक्रम खाँड ठकुरी
वडा सदस्य ः बिमल राना
वडा सदस्य ः तिलादेवी राना
वडा सदस्य ः टीकामाया थापा
वडा सदस्य ः बिनु वि.क

शुक्लागण्डकी नगरपालिका–११
वडाध्यक्ष ः रविन्द्र विक्रम थापा
वडा सदस्य ः दीपक घिमिरे
वडा सदस्य ः गिरीराज थापा
वडा सदस्य ः कल्पना मल्ल
वडा सदस्य ः पुतली दर्नाल

शुक्लागण्डकी नगरपालिका–१२
वडाध्यक्ष ः गजबहादुर गुरुङ
वडा सदस्य ः रुविना गुरुङ
वडा सदस्य ः प्रितम श्रेष्ठ
वडा सदस्य ः बुद्धसिं गुरुङ
वडा सदस्य ः अनिता वि.क

26/04/2022

SHUKLAGANDAKI-10 BHIMAD VS HAIDAGA (BHIMAD) -LIVE VOLLEYBALL ❤️

26/04/2022

SARDADA (bhimad) vs DEDGAUN - LIVE VOLLEYBALL!! ❤️

ive

26/04/2022

AASPANGDI VS SHUKLAGANKI-12 LIVE VOLLEYBALL ❤️

Volleyball Update: शुक्लागण्डकी -०३ बनकेवा देखि हामी केहिबेरमा प्रतक्ष्य जोडिँदै छौं। आज निकै दावेदार टिमबिच घम्साघम्सी ...
26/04/2022

Volleyball Update: शुक्लागण्डकी -०३ बनकेवा देखि हामी केहिबेरमा प्रतक्ष्य जोडिँदै छौं। आज निकै दावेदार टिमबिच घम्साघम्सी हुँदै... Stay tuned for live ❤️💥

PC: ROSG CAPTURES

Serious help post : तस्बिरमा रहेको कुकुर "COCO" ३ दिनदेखि दुलेगौँडामा घरबाट बाहिर  (दुलेगौंडा, खैरेनी, बेलचौतारा) गएको ब...
26/04/2022

Serious help post : तस्बिरमा रहेको कुकुर "COCO" ३ दिनदेखि दुलेगौँडामा घरबाट बाहिर (दुलेगौंडा, खैरेनी, बेलचौतारा) गएको बेला हराएको हुँदा यसलाई देख्नुहुनेले तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहोला । सधैं घरबाहिर आफैं डुलेर आउने coco योपाली नआएको र owner को अनुसार कसैले समातेर राख्या हुनसक्ने आशंका रहेकाले भेट्नुहुनेले तल दिईएका नं वा हामीलाई मेसेज गर्नुहोला ।। ❤️

ठूलो अस्तित्त्व बोकेको सानो मन्दिर ❤️: Good Morning everyone from Bhimsen Temple, Shuklagandaki-04.🌻🙏📸: ROSG Captures
26/04/2022

ठूलो अस्तित्त्व बोकेको सानो मन्दिर ❤️: Good Morning everyone from Bhimsen Temple, Shuklagandaki-04.🌻🙏

📸: ROSG Captures

Local Election Update for Mayor candidacy ❤️: शुक्लागण्डकीमा नेकपा एमालेबाट मेयरमा मुक्ति तिमिल्सेना र उपमेयरमा फुलमाया ...
25/04/2022

Local Election Update for Mayor candidacy ❤️: शुक्लागण्डकीमा नेकपा एमालेबाट मेयरमा मुक्ति तिमिल्सेना र उपमेयरमा फुलमाया वाग्लेले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनपछि कांग्रेबाट मेयरमा कृष्णराज पण्डित र माओवादीबाट उपमेयरमा खुमबहादुर विक (राजु)ले उम्मेद्वारी दिएका छन् ।

Ps: we will post about all wards wardchairperson candidates soon..

25/04/2022

BANKEWA VS TEENKHOLE DEVI- GHAMSAN MATCH LIVE ! 💥❤️

25/04/2022

GIRLS VOLLEYBALL MATCH LIVE ❤️
[BHIMAD (HAIDAGA) VS POKHARA]

25/04/2022

KHORADI VS BHUJIKOT - VOLLEYBALL LIVE ❤️

25/04/2022

KHORADI VS BHUJIKOT - LIVE VOLLEYBALL ! ❤️

Live update: हामी यतिखेर शुक्लागण्डकी -०३ बन्केवा मा छौं।  लाईभ छिट्टै सुरू हुँदै.. Stay tuned ❤️🏐Update: Game aba 2 baj...
25/04/2022

Live update: हामी यतिखेर शुक्लागण्डकी -०३ बन्केवा मा छौं। लाईभ छिट्टै सुरू हुँदै.. Stay tuned ❤️🏐

Update: Game aba 2 baje bata start hudai chha ❤️

Hello Volleybal lovers ! ❤️हामी छिट्टै भलीबल लाईभ लिएर आउँदै छौँ है ! कत्तिको उत्साहित हुनुहुन्छ ? 😋✨
25/04/2022

Hello Volleybal lovers ! ❤️
हामी छिट्टै भलीबल लाईभ लिएर आउँदै छौँ है ! कत्तिको उत्साहित हुनुहुन्छ ? 😋✨

अकलादेवी ले सबैको रक्षा गरुन ♥️: Good Morning shuklagandaki from Aakala Devi temple,Myagde Tanahun. 🙏📷: ROSG CAPTURES
25/04/2022

अकलादेवी ले सबैको रक्षा गरुन ♥️: Good Morning shuklagandaki from Aakala Devi temple,Myagde Tanahun. 🙏

📷: ROSG CAPTURES

Update: स्थानीयवासीले धूलोका कारण आजित भएको र सम्बन्धित निकायले मर्मतका लागि ध्यान नदिएको भन्दै आज तेस्रो दिन १:३० बजे श...
24/04/2022

Update: स्थानीयवासीले धूलोका कारण आजित भएको र सम्बन्धित निकायले मर्मतका लागि ध्यान नदिएको भन्दै आज तेस्रो दिन १:३० बजे शुक्लागण्डकी -०२ गाछेपानीमा सडक बन्द गर्ने भएका छन् ।।

📷: Hari Kharel

ढोरबाराही माताले सबैको रक्षा गरुन ❤️🙏: Good Morning shuklagandaki from Dhorbarahai Temple. ✨📷: ROSG Captures
24/04/2022

ढोरबाराही माताले सबैको रक्षा गरुन ❤️🙏: Good Morning shuklagandaki from Dhorbarahai Temple. ✨

📷: ROSG Captures

23/04/2022

K chha hajur !!
Long time no see 🥺

Official : NEB Grade 12 result has been officially published. Website,sms मा result देखाउन भने केहि समय अझै लाग्नेछ ! ❤️
03/12/2021

Official : NEB Grade 12 result has been officially published.

Website,sms मा result देखाउन भने केहि समय अझै लाग्नेछ ! ❤️

03/12/2021

NEB Grade 12 result is supposed to be published today . Are you excited ? 😁❤️

बादल माथिको गाँउ ❤️: winter season and good Morning from Manung dada,Damauli.🌻🙏📸:Web
02/12/2021

बादल माथिको गाँउ ❤️: winter season and good Morning from Manung dada,Damauli.🌻🙏

📸:Web

सुभ प्रभात ❤️: Good Morning everyone from Tibetan Camp- Shuklagandaki-08.🌻📸: ROSG Captures
30/11/2021

सुभ प्रभात ❤️: Good Morning everyone from Tibetan Camp- Shuklagandaki-08.🌻

📸: ROSG Captures

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत शनिबार तनहुँको जिल्ला अधिबेशनमा बाट सभापतिमा  जित प्रकाश बिजयी भएका छन् ।  #बध...
29/11/2021

नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत शनिबार तनहुँको जिल्ला अधिबेशनमा बाट सभापतिमा जित प्रकाश बिजयी भएका छन् । #बधाई❤️

हर हर महादेव 🙏: Good Morning everyone from Pumdikot-Pokhara.❤️🌻
28/11/2021

हर हर महादेव 🙏: Good Morning everyone from Pumdikot-Pokhara.❤️🌻

Masu-pasal anugaman update : शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले नगरमा रहेको फ्रेस हाउस तथा माछा पसलमा शुक्रवार अनुगम...
27/11/2021

Masu-pasal anugaman update : शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले नगरमा रहेको फ्रेस हाउस तथा माछा पसलमा शुक्रवार अनुगमन गरेको छ जसमा कतिपय फ्रेस हाउसमा मुल्य सुचि नराखिएको, सरसफाई नभएको, दर्ता तथा renew नभएको, तौल कम भएको ढक राखिएको र सबै प्रकारको मासु बेच्न राखिएको पाइएको छ भने उनीहरुलाई nirdeshan दिईएको छ । हिजो शुक्लागण्डकीका बजारक्षेत्रको करिब ४० फ्रेषहाउसमा अनुगमन भएको थियो ।

News: Shuklagandaki FM]

जंगलको बिचमा रहेको तनहूँ कालिका मन्दिर ❤️: Good Morning everyone from Kalika Temple,Byas-04.🌻🙏📸: Web
27/11/2021

जंगलको बिचमा रहेको तनहूँ कालिका मन्दिर ❤️: Good Morning everyone from Kalika Temple,Byas-04.🌻🙏

📸: Web

दमौली कालिका मन्दिर जाने बाटो ❤️: Good Morning everyone with a beautiful image of way to Kalika Mandir,Vyas-04.🌻🙏📸: Gopa...
26/11/2021

दमौली कालिका मन्दिर जाने बाटो ❤️: Good Morning everyone with a beautiful image of way to Kalika Mandir,Vyas-04.🌻🙏

📸: Gopal Thulung Rae

25/11/2021

धुलाम्मे कोत्रे- दुलेगौंडा सडकखण्ड छेउछाउका बासिन्दाको पिडा : They say " गाईभैंसीलाई घाँस पनि धोएर खुवाउनुपर्छ, श्वासप्रश्वास मा समस्या देखिएको छ, जाडोमा घाम ताप्ने भनेर निस्किने भन्यो भने धुलैधुलो भइन्छ " ।। 💔

Video courtesy: Galaxy 4K

ढोरफिर्दी क्षेत्रको रात्रि दृश्य ❤️: Magnificent night view of Dhorphirdi-Lalim, Dulegauda area . 😍
24/11/2021

ढोरफिर्दी क्षेत्रको रात्रि दृश्य ❤️: Magnificent night view of Dhorphirdi-Lalim, Dulegauda area . 😍

विन्ध्यवासिनी माताले सबैको रक्षा गरुन ❤️: Good Morning everyone from Bindhyabasini Temple,Pokhara-01.🌻🙏📸: ROSG Captures
24/11/2021

विन्ध्यवासिनी माताले सबैको रक्षा गरुन ❤️: Good Morning everyone from Bindhyabasini Temple,Pokhara-01.🌻🙏

📸: ROSG Captures

Address

Shuklagandaki
Tanahun
33900

Telephone

+19867666555

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Shuklagandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share