पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ...
पुरा समचार र्हेन लिङ्क थिच्नुहोस् ।
नयाँ तालकोे खोेजिमा तिलिचोे भन्द माथि
मानुङकोट डाडा, दमौली बजार, बजारका सुन्दर गतिबिधिको सानो छायाँङ्कन कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला । मनपरे share गर्नुहोला । धन्यवाद
video by :- Nyschal Shrestha
full video on youtube
https://youtu.be/PbcLT8Igd4U
#tanahun #manungkot_damauli #damauli #bazar #virals #placestovisit
Tanahun Taranga Media तनहुँ तरङ्ग मिडिया प्रा•लि
भानु नगरपालिका स्थित नगर अस्पतालमा अब २४सै घण्टा चिकित्सक सेवा उपलब्ध हुने...
https://youtu.be/JDODCuVUGM4
पुरा भिडियो र्हेन लिङ्क थिच्नुहोस् ।
सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी (भिडिओ)
काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या भएर यहाँका नागरिकले सास्ती झेल्दै आईरहेको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिक वडा नं. ४ मेथिनकोटका स्थानीयबासिन्दा माधव कँडेलले सडक विस्तारसंगै स्तरउन्तीका लागि खनेको कामलाई निर्माण व्यवसायीले निरन्तरता नदिदा वरिपरिका बस्ति र सडक प्रयोगकर्ताहरुलाई निकै समस्या भएको बताउनुभयो । सडक खण्डको ठेक्का सम्झौता भएर काम थालेर व्यवस्थित बनाउनेमा ध्यान नदिदा सो क्षेत्रका नागरिकले सास्ति व्यहोर्नुपरेको हो ।
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो !
यस शुक्ला मा वि विद्यालयमा शैक्षिक सत्र २०८१ को लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको जनाकारी गराउदछौं ।
मनाङको नार्पाभुमि गाउँपालीका सडक सञ्जालबाट वञ्चित हुँदा यहाँका मानिस घाँसदाउरा र खाद्यान्न ढुवानीमा घोडा, खच्चड तथा याकको प्रयोग गर्ने गरेका छन् । यस क्षेत्रमा बासोबास गर्नेहरु मोटार बाटो पुग्ला र हिडडुल देखी सामान ओसापसार गर्न सहज होला भन्ने पर्खाइमा छन् ।
कांग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको सोवाङ धुरी पर्यटक र पुर्वाधारको पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ८४० मिटर उचाईको सोवाङ धुरीबाट संसारको सातौ ८ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालको फेद देखि चुचुरो सम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता हो । सुर्योदयका साथै गुर्जा, धवलागिरी, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामिण वस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।
पर्वतमा श्रीमान-श्रीमती मृत फेला र तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ...
https://youtu.be/dWD5p6tAuVk
पुरा भिडियो र्हेन लिङ्क थिच्नुहोस् ।
सम्पुर्ण ट्याक्सी तथा ट्याक्सी सेवाग्राहीहरुलाई अनुरोध गरिएको ।
तनहुँकाे बेलवासमा भेटियो ८ फिट लामो अजिङ्गर ।
राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गर्नुभएको छ ।
मकवानपुरमा ८ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु र गुल्मीमा माछा मार्नेक्रममा डुबेर एक जनाको मृत्यु...
https://youtu.be/JbGyC16MI98
पुरा भिडियो र्हेन लिङ्क थिच्नुहोस् ।
मनाङ चामे १ तिमाङ डाँफेलेक मुनितिर रहेको लालिगुरासका जंगलमा ढकमक्क फुलिरहेका गुरासको फेदमुनितिर चरिरहेका याकचौरी र पृृृृष्ठभुमिमा सेताम्मे डाँफे लेक र रातम्मै लालिगुरासका फुल ।