Mana Bdr Bishwakarma

Mana Bdr Bishwakarma Nepali journalist working for various print digital television and radio. President of Test Nepal Med

त्यसै गरी कालीकोट जिल्लाका खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका परेका छन् भने सान्नीत्रिबेणी, नरहरिनाथ, शुकालिका, महाव...
08/08/2023

त्यसै गरी कालीकोट जिल्लाका खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका परेका छन् भने सान्नीत्रिबेणी, नरहरिनाथ, शुकालिका, महावै र पलाँता गाउँपालिका छन् । यता हुम्ला जिल्लाका नाम्खा, सर्केगार्ड र चङ्खेली गाउँपालिका कारबाहीको सिफारिसमा परेका छन् ।

नियमित स्थायी शिक्षकलाई तलबभत्ता भुक्तानी गर्नुअघि तलबी प्रतिवेदन स्वीकृत नगरी तलब भुक्तानी गर्ने कर्णालीका त....

खेतबारीको उत्पादनले एक महिना पनि नपुग्ने स्थानीयहरू चामल लिन खाद्यको गोदाम पुग्दा त्यहाँ पनि खाद्यान्न अभाव हुँदा रित्तै...
07/08/2023

खेतबारीको उत्पादनले एक महिना पनि नपुग्ने स्थानीयहरू चामल लिन खाद्यको गोदाम पुग्दा त्यहाँ पनि खाद्यान्न अभाव हुँदा रित्तै फर्किने गरेका हुन्छन् । मान्मस्थित खाद्य कम्पनीमा असारदेखि नै खाद्यान्न नपुगेको स्थानीयहरू बताउँछन् ।

२२ साउन, कालीकोट । खाडाचक्र २ मेग्रकी ४२ वर्षीया पद्मा कामी चामल खरिद गर्न सोमबार २ घण्टा उकालो हिँडेर मान्मस्थित ...

आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अनुसार फाइल...
06/08/2023

आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अनुसार फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।

आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अ.....

नवलपरासीको प्रतापपुरमा तीनदिनसम्मको लागि विद्यालय बन्द गर्ने निर्णय ।
05/08/2023

नवलपरासीको प्रतापपुरमा तीनदिनसम्मको लागि विद्यालय बन्द गर्ने निर्णय ।

२० साउन, नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिनको लागी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । केह...

। ‘ज्याला मजदुरी गरेर परिवार पाल्ने ३ जना युवकको मृत्यु भएको खबर आएपछि परिवार शोकमा छ,’ उनले भने, ‘परिवारमा रुवाबासी छ ।...
05/08/2023

। ‘ज्याला मजदुरी गरेर परिवार पाल्ने ३ जना युवकको मृत्यु भएको खबर आएपछि परिवार शोकमा छ,’ उनले भने, ‘परिवारमा रुवाबासी छ । भारत गएर लास बुझ्न सक्ने पनि घरमा कोही छैनन् ।’

२० साउन, कालीकोट । भारतको केदारनाथमा बिहीबार राति गएको पहिरोमा परी ज्यान गुमाएका कालीकोटको खाडाचक्रका ३ युवकको प...

पहिरोमा कर्णाली प्रदेशको हुम्लाको पातारासी गाउँपालिकाका धननाथ बुढा, चन्ना नेपाली, सुराम रावतसहित १३ जना नेपाली कामदार र ...
05/08/2023

पहिरोमा कर्णाली प्रदेशको हुम्लाको पातारासी गाउँपालिकाका धननाथ बुढा, चन्ना नेपाली, सुराम रावतसहित १३ जना नेपाली कामदार र साथमा रहेका बालबालिका बेपत्ता भएको हुम्लाको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए ।

२० साउन, काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा पहिरो खस्दा १३ जना नेपाली का.....

माओवादी केन्द्रको आठौं महाधिवेशनको डेढ वर्षपछि राजधानीमा केन्द्रीय समिति बस्यो, जहाँ प्रचण्डले पार्टी अहिले पनि पुनर्निर...
02/08/2023

माओवादी केन्द्रको आठौं महाधिवेशनको डेढ वर्षपछि राजधानीमा केन्द्रीय समिति बस्यो, जहाँ प्रचण्डले पार्टी अहिले पनि पुनर्निर्माण र विघटनको दोसाँधमा रहेको बताए । सहभागी करिब आठ सय जना केन्द्रीयस्तरका नेताहरूलाई उनले फकाए, नरम भाषामा थर्काए, अनि पछिल्लो अवस्थाबारे बुझाउन खोजे ।

१७ साउन, काठमाडौं । कम्युनिस्टहरु लामा बैठक गर्छन् । उनीहरुसँग राजनीतिक, सांगठनिक प्रतिवेदन हुने गर्छ । सम्पूर्ण...

सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले खाए सपथ
02/08/2023

सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले खाए सपथ

१७ साउन, धनगढी । कैलाली सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज ज....

बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । प्रत्येक सदस्यले ५ मिनेटमा आफ्नो धारण राख्ने व्यवस्था गरेको बैठ...
02/08/2023

बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । प्रत्येक सदस्यले ५ मिनेटमा आफ्नो धारण राख्ने व्यवस्था गरेको बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले तीव्र आलोचना गरेका थिए ।

बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । प्रत्येक सदस्यले ५ मिनेटमा आफ्नो धारण राख्ने व्यवस्था ग...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
01/08/2023

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

१६ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक सूचना जारी गर्दै आजै राति १२ ब.....

उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टाएको...
01/08/2023

उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलालाई उल्टाएको हो ।

उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको फैसलाला...

असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर ...
01/08/2023

असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएको छ ।

२०३४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थापा २०३६ सालको जनमत संग्रहका बेला बीपी कोइरालाको सुरक्षा दस्त...

सम्पादकीय :सर्वोच्चद्वारा जारी ‘दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले कुनै पनि व्यक्तिलाई दूरसञ्चार सेवा उपलब्ध गराउँदा सो व...
01/08/2023

सम्पादकीय :
सर्वोच्चद्वारा जारी ‘दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले कुनै पनि व्यक्तिलाई दूरसञ्चार सेवा उपलब्ध गराउँदा सो व्यक्तिको गोपनीयताको संरक्षण तथा त्यस व्यक्तिसँग सम्बन्धित तथ्यांक संरक्षणको प्रत्याभूति गर्नुपर्ने’ परमादेशलाई सम्मान गर्नुपर्छ ।

सर्वोच्चद्वारा जारी ‘दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले कुनै पनि व्यक्तिलाई दूरसञ्चार सेवा उपलब्ध गराउँदा सो .....

केसीले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न मागसमेत गरेका छन् । परिषद्ले अगाडि बढाएको सिट निर्धारण प्रक...
01/08/2023

केसीले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न मागसमेत गरेका छन् । परिषद्ले अगाडि बढाएको सिट निर्धारण प्रक्रिया र भर्ना प्रक्रिया रोक्न आयोगले समेत भनेको छ ।

केसीले सीटीईभीटीको सिट निर्धारण र भर्ना प्रक्रिया खारेज गर्न मागसमेत गरेका छन् । परिषद्ले अगाडि बढाएको सिट निर्....

उनले केही दिनअघि सामाजिक सञ्जालको व्यवस्थापन र नियमनका लागि कस्तो कानुनी प्रावधान उल्लेख गर्दा ठिक होला भन्दै सामाजिक सञ...
01/08/2023

उनले केही दिनअघि सामाजिक सञ्जालको व्यवस्थापन र नियमनका लागि कस्तो कानुनी प्रावधान उल्लेख गर्दा ठिक होला भन्दै सामाजिक सञ्जालमार्फत समेत सुझाव माग गरेका थिए ।

१६ साउन, काठमाडौं । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै न....

सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनु...
01/08/2023

सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् ।

सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित ...

हामी द्वन्द्वात्मक भौतिकवादी हो, धर्मनिरपेक्षतावादी हो, साम्यवादमा जाने हो भनेर कसैले नबुझेको कुरा होइन । हामी अहिले उहा...
31/07/2023

हामी द्वन्द्वात्मक भौतिकवादी हो, धर्मनिरपेक्षतावादी हो, साम्यवादमा जाने हो भनेर कसैले नबुझेको कुरा होइन । हामी अहिले उहाँहरूले आफ्नो संगठन र सरकार चलाएको कुरा हेर्न चाहन्थ्यौं । बीजेपीको संगठन चलाउने, जनतासम्म पुग्ने तरिका, निर्णय जनतासम्म पुर्‍याउन पार्टी संगठनले काम गर्ने तरिका हेर्‍यौं र व्यवस्थित ढंगले चलाएको देख्यौं ।

१५ साउन, काठमाडौं । भारतको सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा नेपालको सत्तारूढ पार्टी नेकपा माओवादी के.....

मृत बालिकाको शव २०६० सालको असोज १९ गते हेटौंडा–१० स्थित राप्ती नदीको पानीभित्र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको थिय...
31/07/2023

मृत बालिकाको शव २०६० सालको असोज १९ गते हेटौंडा–१० स्थित राप्ती नदीको पानीभित्र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको थियो ।

मृत बालिकाको शव २०६० सालको असोज १९ गते हेटौंडा–१० स्थित राप्ती नदीको पानीभित्र ढुंगाले च्यापिएको अवस्थामा फेला ....

कार्यपालिका सदस्यहरुले विज्ञप्ति जारी गर्दै घटनाको विषयमा गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।
31/07/2023

कार्यपालिका सदस्यहरुले विज्ञप्ति जारी गर्दै घटनाको विषयमा गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।

१५ साउन, विराटनगर । झापाको दमक नगरपालिकाका १५ जना कार्यपालिका सदस्यले प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निर.....

नेपाल उद्योग परिसंघको मेक इन नेपाल स्वदेशी अभियानको एक प्रमुख अभियान्ताको रुपमा दिवाकर गोल्छा कर्पोरेशन समेत रहेको उनले ...
30/07/2023

नेपाल उद्योग परिसंघको मेक इन नेपाल स्वदेशी अभियानको एक प्रमुख अभियान्ताको रुपमा दिवाकर गोल्छा कर्पोरेशन समेत रहेको उनले बताए ।

१४ साउन, काठमाडौं । वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसन बीच शिक्षा र रोजगारी जोड्ने सम्...

आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने ग...
30/07/2023

आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि भनेका छन् ।

१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर.....

सरकारी क्वाटरमै अनैतिक हर्कत, प्रमाण मेटाउन रंगरोगन
30/07/2023

सरकारी क्वाटरमै अनैतिक हर्कत, प्रमाण मेटाउन रंगरोगन

१४ साउन, विराटनगर । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक ....

यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्...
30/07/2023

यसैबीच शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ ।

१४ साउन, काठमाडौँ । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित...

नागरिकले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको पनि खड्का...
29/07/2023

नागरिकले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको पनि खड्काले बताए । उपप्रधानमन्त्री खड्काले गलत काम भए खुलारुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत आग्रह गरे ।

१३ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन....

विचार :कानुन न्यायपूर्ण, स्वच्छ र तर्कसंगत हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता छ । यी तीनवटा कसीमा गलत सावित हुँदा अदाल...
29/07/2023

विचार :
कानुन न्यायपूर्ण, स्वच्छ र तर्कसंगत हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता छ । यी तीनवटा कसीमा गलत सावित हुँदा अदालतले कानुन सच्याउन सक्छ । तर यो प्रक्रियासम्म पुग्दा धेरै नागरिकले दुःख पाइसकेका हुन्छन् भने राज्यले धेरै स्रोत, साधन र ऊर्जा खर्च गरिसकेको हुन्छ । हतारमा नियोजित ढंगले कमजोर कानुन बनाउँदा न्यायिक विरोधाभाष (जस्टिस प्याराडक्स) बढ्छ जसले राज्यसँग नागरिकको विश्वास टुट्छ ।

कानुन न्यायपूर्ण, स्वच्छ र तर्कसंगत हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता छ । यी तीनवटा कसीमा गलत सावित हुँदा अदा...

सम्पादकीय :नागरिकको जीवन रक्षाका लागि सुरक्षाको प्रबन्ध गर्ने काम सरकारको हो । त्यो सरकार भनेको स्थानीयदेखि प्रदेश हुँदै...
29/07/2023

सम्पादकीय :
नागरिकको जीवन रक्षाका लागि सुरक्षाको प्रबन्ध गर्ने काम सरकारको हो । त्यो सरकार भनेको स्थानीयदेखि प्रदेश हुँदै संघ सरकार हो । सुरक्षित सडक वा गोरेटोको आधारभूत प्रबन्ध पनि गर्न नसक्नु राज्यको हदैसम्मको लापरबाही हो ।

नेपालीहरूको औसत आयु ७० वर्ष नाघ्दा कर्णाली प्रदेशमा भने ६५ मात्रै छ । बालमृत्युदर उस्तै धेरै छ । मातृमृत्युदर पन.....

भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतह...
29/07/2023

भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

१३ साउन, रौतहट । रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्.....

विश्वमा किन घट्यो स्मार्ट फोनको माग ? दोस्रो त्रैमासिकको बिक्रीमा भारी गिरावट ।
29/07/2023

विश्वमा किन घट्यो स्मार्ट फोनको माग ? दोस्रो त्रैमासिकको बिक्रीमा भारी गिरावट ।

विश्वमा स्मार्ट फोनको मागमा उल्लेख्य गिरावट देखिएको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) को प्रारम्भिक आँकडा अ...

शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
29/07/2023

शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

१३ साउन, दाङ । रोल्पामा विषालु च्याउको खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका- ५ बुझिङकी...

हुँसैनको सम्झनामा मुहर्रम पर्व
28/07/2023

हुँसैनको सम्झनामा मुहर्रम पर्व

१२ साउन, नवलपरासी । इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम हिजरी संवतको पहिलो महिना हो । यो महिना पैगम्बर मुहम्मदको .....

विशेषगरी प्रदेश सरकारले एकल रुपमा उठाउन पाउने भनेको कृषिमा आधारित कर हो । तर, उक्त शीर्षकमा सरकारले एक रुपैयाँ पनि आम्दा...
28/07/2023

विशेषगरी प्रदेश सरकारले एकल रुपमा उठाउन पाउने भनेको कृषिमा आधारित कर हो । तर, उक्त शीर्षकमा सरकारले एक रुपैयाँ पनि आम्दानी गर्न सकेन ।

विशेषगरी प्रदेश सरकारले एकल रुपमा उठाउन पाउने भनेको कृषिमा आधारित कर हो । तर, उक्त शीर्षकमा सरकारले एक रुपैयाँ पन....

५ बालबालिकासहित ९ जना महिला र २ पुरुष घाइते छन् । थिर्पूर्को तिबगाडबाट बालुवा लिएर जाँदै गरेको ट्रकमा १६ जना स्थानीय चढे...
28/07/2023

५ बालबालिकासहित ९ जना महिला र २ पुरुष घाइते छन् । थिर्पूर्को तिबगाडबाट बालुवा लिएर जाँदै गरेको ट्रकमा १६ जना स्थानीय चढेका थिए ।
थप सामग्री :

कालीकोट । पलाता गाउँपालिका-२ सैनमा बिहीबार बेलुका मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूलाई कर...

सभामुखको भूमिका तटस्थ बनाउन नै सभामुखलाई प्रदेशसभामा मतदान गर्ने अधिकार नदिइएको भन्दै सर्वोच्च अदालतले मत बराबर भएमा मात...
27/07/2023

सभामुखको भूमिका तटस्थ बनाउन नै सभामुखलाई प्रदेशसभामा मतदान गर्ने अधिकार नदिइएको भन्दै सर्वोच्च अदालतले मत बराबर भएमा मात्रै उनको निर्णायक मत दिने व्यवस्थालाई अपवाद मानेको छ ।

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । साथै ७ द.....

पाँच किलो नुन लिन पनि दुई दिनसम्म हिँड्नुपर्ने नागरिकको बाध्यताको अन्त्य नगर्ने हो भने सरकार वा राज्य हुनुको अर्थ हुँदैन...
27/07/2023

पाँच किलो नुन लिन पनि दुई दिनसम्म हिँड्नुपर्ने नागरिकको बाध्यताको अन्त्य नगर्ने हो भने सरकार वा राज्य हुनुको अर्थ हुँदैन ।

११ साउन, काठमाडौ । पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोतमध्ये सर्वाधिक मात्रामा पाइने वस्तुमा पर्छ नुुन पनि । तर त्यही...

स्थानीय सरकारले गाउँमा खनेका सडक ९० प्रतिशत प्रयोगमा आउन नसक्दा सरकारी लगानी बालुवामा पानी भएको छ । ग्रामीण सडकको ट्रयाक...
27/07/2023

स्थानीय सरकारले गाउँमा खनेका सडक ९० प्रतिशत प्रयोगमा आउन नसक्दा सरकारी लगानी बालुवामा पानी भएको छ । ग्रामीण सडकको ट्रयाक खोल्ने काम मात्र गरेको स्थानीयको आरोप छ ।
थप सामग्री : https://ehimalayatimes.com/2023/07/139520/

Address

Kalikot
Manma
21306

Alerts

Be the first to know and let us send you an email when Mana Bdr Bishwakarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mana Bdr Bishwakarma:

Videos

Share


Other Manma media companies

Show All