Pachaljharna online.com

Pachaljharna online.com पचालझरना अनलाइन मिडिया कालिकोट

21/06/2023

5 मैना को छोरी छोडेर भारतको गोवा बाट सुर्खेत चौकुनेकी पानसरा बिक अर्कै केटा संग फरार

20/06/2023

हार्दीक श्रद्धाञ्जली

19/06/2023

सुचना! सूचना!! सूचना!!!

यहि मिति २०८०-०३-०३ गतेका दिन कालिकोट बाट सुर्खेत आउदै गर्दा बिच बाटो मा मालाचौर स्थित पशुपति सञ्याल होटेलमा खाना खायर फर्किने क्रममा Manish Shahi को मोबाइल हराएको हुदा उक्त मोबाइलमा अत्ति आबश्यक कागजात रहेको हुँदा भेटाउनु हुने महानुभाबहरुले उक्ता नम्बरमा सम्पर्क गरिदिनु हुन बिन्रम अनुरोध गर्दछु !!
9864709491
9866172622
9866272671
इमान्दारितासात दिने महानुभाबहरुलाई रु 10,000 हजारको पुरस्कारको ब्यबस्था गरिएको छ।

19/06/2023

कालिकोटकी आसा बोगट्टी बेंगलोर बाट अर्कै केटा संग फरार

18/06/2023

कालिकोटमा ट्याक्टर दुर्घटना हुदा चालक नदि मा बेपत्ता

18/06/2023
17/06/2023

हार्दीक श्रद्धाञ्जली 😭१० बर्सिय बालक लाई धारिलो हतियार प्रयोग गरी हत्या

16/06/2023

नेपाली चेलिको बिहारीले ले बल्तकारपछी यसरी गरेको रैछ हत्या सुन्नुहोस पिडित को कुरा

16/06/2023

श्रिमती र छोरीलाई भारतको पुणेमा बिचल्लि मा छोडी अछामका कुसे साउदले राधा बिक लाई लिएर फरार श्रिमती रूदै मिडियामा

16/06/2023
15/06/2023

दुखत खबर हार्दिक श्रद्धाञ्जली दोसी लाई कडा भन्दा कडा कारबाही होस

12/06/2023

हार्दीक श्रद्धाञ्जली भारतको केदार नाथ मा भिड बाट लडेर मिर्तु कालिकोट का गोबिन्द्र शाही को

12/06/2023

सके सहयोग गरीदीनुहोला नसके एउटा सेयर गरी सहयोगी मन सम्म पुग्न सक्छ

11/06/2023

हार्दीक श्रद्धाञ्जली.

09/06/2023

बेंगलोर जाने यात्रु लाई मुम्बै मा उतारीदिएपछी यात्रुको बिचल्लि
श्री केदार टुर एण्ड ट्राभल्स को चरम लाहापर्बाही

09/06/2023
09/06/2023

आफ्नै बुबाले २० दिनको छोरा घाटी रेटी हत्या

09/06/2023

ऐलिसा लाई गोलि हान्ने आरोपी प्रकाउ

08/06/2023

कालिकोट जिप दुर्घटनाको थप अपडेड गाडी चालक को चरम लाहापर्बाही देखिन्छ

08/06/2023
05/06/2023
05/06/2023

बझाङका धन बहादुर बोहोरा भारत बाट बेपत्ता

04/06/2023

यिनै हुन गोलि लागेर ज्यान गुमाउने १७ बर्षिय एलिसा सहकारी

04/06/2023

दुखत खबर हार्दिक श्रद्धाञ्जली
😥😭
ढुकुर लाई बन्दुकले हान्दा मकै गोड्दै गरेकी नानी लाई गोली लागी उपचारको क्रममा निधन भको छ यो गम्भिर घटना हो ! दोसीलाई कानुनको दायरामा ल्याउनु पर्छ ! आईन्दा यस्ता घटना नहोस् सबै सचेत बनौ ! बहिनी एलिसा प्रति हार्दिक श्रद्धाञ्जली!😓😓परिवार प्रती गहिरो सम्बेदना !
कालिकोट जिल्ला नरहरीनाथ गा.पा वडा ५ रुप्सा

04/06/2023

पन्जाब बाट इटहरीकी सबिना नाठो संग फरार

03/06/2023

होशियार ! होशियार ! भारत बाट नेपाल जादा सोच्नु पर्ने कुरा ।यात्रा गर्दा यस्तो ट्राभल्समा जानुहोला नभए पछुताउन पर्ला ।बिन्द्रासैनीमाइ टुर्स एण्ड ट्राभल्स सम्पर्क बिष्णु देबकोटा 9535126942

30/05/2023

निर्दःस नेपाली लाई यसरी फसायो अर्का नेपाली ले भारत केरला मा

28/05/2023

जादुमय स्वर

28/05/2023

तनुहुकी चमेली बिक नाठो संग फरार श्रिमान ले बिदेश बाट. पठाएको सबै सम्पति कुम्लायर फरार भयकी छन खोजि कार्य गरीदीन आग्रह

26/05/2023

बच्चा र श्रिमती लाई बिचल्ली मा छोडी भारतको चन्डीगढ बाट अर्कै केटी लियर फरारर डोटीका धन बहादुर बिकलाई खोजि कार्य गरीदीन परिवारको आग्रह

26/05/2023

१३बर्षिय बालक दिल्ली स्थित गाजिया बाद बाट बेपत्ता खोजि कार्य गरीदीन परिवार द्धारा आग्रह

25/05/2023

बेंङलोर बाट फेरी दुई बच्चा लाई बिचल्ली मा छोडेर फरार बझाआ जयसोरी बिस्ट

24/05/2023

हैदाराबाद बाट दुधे छोरा लाई छोडेर नाठो संग फरार दुधे छोरा को भयो निक्कै बिचल्ली श्रिमान ले छोरा लाई काखमा च्यापेर मिडियामा

24/05/2023

बेंङलोर फेरी दैलेख की सुशीला अधिकारी सम्पर्क बिहिन

27/05/2022

बिजयपछि B***n Shah र Sunita Dangol,मतदातालाई धन्यवाद दिंदै भने : एक अर्कालाई साथ दिएर अगाडी बढ्छौं

हेरौ एकपटक
17/04/2022

हेरौ एकपटक

सबैले हेरेर Subscribers गरिदिनु होला
12/04/2022

सबैले हेरेर Subscribers गरिदिनु होला

Address

Nepal Kalikot
Manma

Telephone

+917654327450

Website

Alerts

Be the first to know and let us send you an email when Pachaljharna online.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pachaljharna online.com:

Videos

Share


Other News & Media Websites in Manma

Show All