JwalaPress

JwalaPress jwalapress.com is Nepal's most visited news portal. it's offical page of jwalapress.com

Due to the unprecedented development in the field of communication technology, the world is now like a small village. During the development of journalism, media such as weekly or daily newspapers, radio and television had their own contribution. But now, online news portals that represent all these means of communication together and have the qualities of all of them have proven to be the main me

ans of mainstream communication. With the latest development of media, Test Nepal Multimedia Pvt Ltd has also launched jwalapress.com. Thanks to the immense love and affection of the readers, we will always convey the truth, facts and fair information and news.

कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ
09/04/2024

कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ

२७ चैत, कालीकोट। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प...

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याए र त्यसमा गुरुले दिएको सल्लाह कस्तो छ ? भनेर पनि अभिभावकले हेर्न सक्नेछन्...
07/04/2024

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याए र त्यसमा गुरुले दिएको सल्लाह कस्तो छ ? भनेर पनि अभिभावकले हेर्न सक्नेछन् । यसमार्फत अझ मिहिनेत गर्नुपर्ने विषयमा एआई प्रविधिले गाइड गर्नेछ ।

२५ चैत, काठमाडौं । अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट आफ्ना छोराछोरीको प्रगति हे...

एमाले जिल्ला अधिवेशन : अध्यक्षमा सिम्खडा र मल्लको उम्मेदवारी दर्ता, कस्ले मार्ला बाजि ?
05/04/2024

एमाले जिल्ला अधिवेशन : अध्यक्षमा सिम्खडा र मल्लको उम्मेदवारी दर्ता, कस्ले मार्ला बाजि ?

२३ चैत, कालीकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालीकोट ११ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागी दुई जनाक...

कालीकोटमा दुई नक्कली परीक्षार्थी पक्राउ
04/04/2024

कालीकोटमा दुई नक्कली परीक्षार्थी पक्राउ

२२ चैत्र, कालीकोट । कालीकोटमा माध्यमिक शिक्षा परीक्षा एसइई दिइरहेका दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ....

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीको मुख्यमन्...
27/03/2024

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्ने कुरा मान्य नहुने बताएका हुन् ।

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ गठबन्धनको भागबण्डामा पनि कर्णाली प्र.....

यहीँ चैत्र २ गते बााट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात ग...
27/03/2024

यहीँ चैत्र २ गते बााट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरबशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रीत रहेको बताए ।

१४ चैत, कालीकोट । कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा रहेका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र.....

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरे...
27/03/2024

मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्।

१४ चैत, रूपन्देही । पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपाल...

कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुम...
27/03/2024

कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।

१४ चैत, काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति...

बुधबार सामाजिक सञ्जाल फेसबुकममार्फत नेता बमले अबको ११ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व मात्रै नभई पार्टीको नीति नियम समे...
27/03/2024

बुधबार सामाजिक सञ्जाल फेसबुकममार्फत नेता बमले अबको ११ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व मात्रै नभई पार्टीको नीति नियम समेत बलियो बनाउनुपर्नेमा ३ बुँदे महत्वपूर्ण सुझाव दिएका हुन् ।

१४ चैत्र, कालीकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटको ११ औँ जिल्ला अधिवेशन नजिकिदैँ छ । अधिवेशको ६ द.....

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते...
23/03/2024

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए ।

१० चैत, हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा शनिबार भएको गाडी दुर्घटनामा परी दुई जनाको म....

झरिउँला हाल्न गएका किशोर तिला नदीमा बेपत्ता
22/03/2024

झरिउँला हाल्न गएका किशोर तिला नदीमा बेपत्ता

९ चैत, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आएर तिल.....

17/03/2024

पोखरमा प्रकाश सपुतको गीतमा छमछमी नाचे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) || PM Prachanda Dance

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगि...
16/03/2024

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको हो ।

३ चैत, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका ब...

कांग्रेसलाई सशक्त, सबल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील बनाउने उद्देश्यका साथ प्रदेशका जिल्लाहरुमा यात्रा गर...
14/03/2024

कांग्रेसलाई सशक्त, सबल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील बनाउने उद्देश्यका साथ प्रदेशका जिल्लाहरुमा यात्रा गर्न लागेको शाहीले बताए ।
थप सामग्री :

१ चैत, कालीकोट । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरण यात्रा गर्ने भएका छन् । शाहीले शुक्र...

गाउँपालिकाको वडा नम्बर–८ को चाखा कालल्ढुङ्गा बस्तिमा बिद्यत् प्रशारण लाइन जडान गर्ने क्रममा करेन्ट लागरे शनिबार बिहान दु...
09/03/2024

गाउँपालिकाको वडा नम्बर–८ को चाखा कालल्ढुङ्गा बस्तिमा बिद्यत् प्रशारण लाइन जडान गर्ने क्रममा करेन्ट लागरे शनिबार बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए ।

२६ फागुन, कालीकोट । कालीकोटा करेन्ट लागेर दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा न...

खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र पर...
07/03/2024

खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको बताएको छ ।

२४ फागुन, सुर्खेत । पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्...

संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो ।
07/03/2024

संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो ।

२४ फागुन, धनगढी । २४ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा ) एकीकृत समाजवादी) पार्...

बाझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी ...
07/03/2024

बाझो तथा खाली जमिनमा वृक्षारोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नआई ८४ लाख ८६ हजार ६४२ रुपैयाँ बराबरको सरकारी रकम हानी नोक्सानी गरेको पुष्टि भएको छ ।

२४ पफागुन, सुर्खेत । नेकपा एमाले सुर्खेतका जिल्ला सचिव कविन्द्र कुमार केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्.....

यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ज...
06/03/2024

यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।

२३ फागुन, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न ...

गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभा...
06/03/2024

गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए ।

२३ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ.....

बुधबार कालीकोटमा आयोजित ५ औँ जिल्ला सभालाई सम्बोधन गर्दै नेता शाहीले केहीँ समय पहिले आफू कालीकोट आउँदा एक मिडियामा बोलेक...
06/03/2024

बुधबार कालीकोटमा आयोजित ५ औँ जिल्ला सभालाई सम्बोधन गर्दै नेता शाहीले केहीँ समय पहिले आफू कालीकोट आउँदा एक मिडियामा बोलेको कुरालाई बङ्ग्याएर उल्टो अर्थमा मोडिएको बताए ।

२३ फागुन, कालीकोट । नेकपा (माओवादी) केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले आफूले कालीकोटे ज...

मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आज भेट्न आउने बताएका थिए । दुई बीचको भेटको समय निश्चित भइनसकेको नेकपा एसको स्रोतल...
06/03/2024

मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आज भेट्न आउने बताएका थिए । दुई बीचको भेटको समय निश्चित भइनसकेको नेकपा एसको स्रोतले बतायो ।

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधव क...

माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई ...
06/03/2024

माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी छ ।

२३ फागुन, काठमाडौं । आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आ....

‘प्रचण्डको यो छेपारो प्रवृतिको पराकाष्ठा हो । उनले नैतिक मूल्य मान्यताको खिल्लि उडाएका छन् । उनी हास्यास्पद पात्र मात्र ...
06/03/2024

‘प्रचण्डको यो छेपारो प्रवृतिको पराकाष्ठा हो । उनले नैतिक मूल्य मान्यताको खिल्लि उडाएका छन् । उनी हास्यास्पद पात्र मात्र होइन जोकर सावित भएका छन् नेता शाहीले भने ।’ Bhupendra Jung Shahi
थप सामग्री : JwalaPress

२३ फगुन, कालीकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रचण्ड सत्ताका लागि पतित पात्र बनेर उदाएँको ...

गाउँपालिकाले पालिकाभरिका सामुदायिक विद्यालयहरुलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएपछि सोहीअनुसार अहिल...
05/03/2024

गाउँपालिकाले पालिकाभरिका सामुदायिक विद्यालयहरुलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएपछि सोहीअनुसार अहिले सामुदायिक विद्यालयहरुलेले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् ।

२२ फागुन, कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समा....

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विगतमा पनि ओलीले अपमान गरेका कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य ग...
05/03/2024

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विगतमा पनि ओलीले अपमान गरेका कारण प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य गरेको बताए ।

२२ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमाले र माओवादी केन्द्रसहितको गठबन्धन बन्नु सुखद रहेको भन....

सहिद सप्ताहको अबसरमा गृह जिल्ला कालीकोट पुगेका नेता शाहीले पचालझरना गाउँ कमिटीले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्...
05/03/2024

सहिद सप्ताहको अबसरमा गृह जिल्ला कालीकोट पुगेका नेता शाहीले पचालझरना गाउँ कमिटीले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

२२ फागुन, कलीकोट । नेकपा (माओवादी केन्द्र) का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले महान जनयुद्....

गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै...
05/03/2024

गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ ।

२२ फागुन, काठमाडौं । नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ मन्त्रालय दाबी गरेको ...

गजल/देश बनाउँने तिमिले मैले हो, कुरो बुझ .
05/03/2024

गजल/
देश बनाउँने तिमिले मैले हो, कुरो बुझ .

हुकुम मान्नै पर्ने पहिले हो, कुरो बुझ ।देश बनाउँने तिमिले मैले हो, कुरो बुझ।। भावी सन्ततिको लागि हामी लडेनौ भने ।ज.....

बिरामीसँग डा रुइतताप्लेजुङमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि आँखाको अवस्थाबारे बुझ्दै डा सन्दु...
04/03/2024

बिरामीसँग डा रुइत

ताप्लेजुङमा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि आँखाको अवस्थाबारे बुझ्दै डा सन्दुक रुइत । तस्बिर: सन्तोष पुर्कुटी/रासस

Address

Kalikot
Manma
21306

Alerts

Be the first to know and let us send you an email when JwalaPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JwalaPress:

Videos

Share


Other News & Media Websites in Manma

Show All