Online News Khabar

Online News Khabar Welcome to Online News Khabar. विभिन्न सुचना समाचार र सन्देश मुलब खबरकाेलागि हाम्रो पेजमा जाेडिनु हाेला ।

कालिकोट - कालीकोटको तिलागुफा नगरपालिकाले गाउँमै आयोडिनयुक्त नुन पु¥याएपछि स्थानीय खुशी भएका छन्। आयोडिनयुक्त नुन लिनका ल...
10/04/2024

कालिकोट - कालीकोटको तिलागुफा नगरपालिकाले गाउँमै आयोडिनयुक्त नुन पु¥याएपछि स्थानीय खुशी भएका छन्। आयोडिनयुक्त नुन लिनका लागि सधैं सदरमुकाम जानुपर्नेमा यसपटक गाउँमै नुन पाएपछि स्थानीय खुशी भएका हुन्। स्थानीय सरकार घर आँगन र चुल्लोको सरकार भएको भन्दै नगरपालिका निवासी देवी शाहीले भनिन्, ’तिलागुफा वासीका जनताका लागि गाउँमै नुन डिपो स्थापना गर्ने सरकारलाई धन्यवाद दिनुपर्छ। राजधानीमा सुनको खाँचो भए पनि कर्णालीमा नुनको खाँचो छ । सरकार आयोडिनयुक्त नुन गाउँमै पु¥याउनु पर्छ।’...

कालिकोट – कालीकोटको तिलागुफा नगरपालिकाले गाउँमै आयोडिनयुक्त नुन पु¥याएपछि स्थानीय खुशी भएका छन्। आयोडिनयुक्त .....

२७ ,चैत कालिकोट- नेकपा एमाले कालिकोटले २०८१ वैशाख २० गतेदेखी जेठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्न मिति तय ग...
09/04/2024

२७ ,चैत कालिकोट- नेकपा एमाले कालिकोटले २०८१ वैशाख २० गतेदेखी जेठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्न मिति तय गरेको छ । भर्खरै सम्पन्न नेकपा एमालेको ११ औँ जिल्ला अधिवेशनबाट आएको नयाँ नेतृत्वको जिल्ला कमिटिलेको पहिलो वैठकले पालिका अधिवेशन, पार्टी कार्यालय निर्माणको लागी तयारी थाल्ने र टोल कमिटि,वडा कमिटी, हुदै पालिकामा नयाँ सदस्य बनाउने, नविकरण गर्न पनी निर्देशन दिएको छ ।...

२७ ,चैत कालिकोट- नेकपा एमाले कालिकोटले २०८१ वैशाख २० गतेदेखी जेठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्न मित...

कालिकोट - यौनिक तथा लैैगिंक अल्पसंख्यक बालबालिका र समुदायको अधिकार सम्वन्धि प्राथमिक सेवा प्रदायकका लागि ३ दिने क्षमता अ...
25/03/2024

कालिकोट - यौनिक तथा लैैगिंक अल्पसंख्यक बालबालिका र समुदायको अधिकार सम्वन्धि प्राथमिक सेवा प्रदायकका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आइतबार सान्नी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको साझेदारीमा संचालित रंगिन परियोजनाको आयोजना र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो । यौनिक तथा लैगिंक अल्पसंख्यक बालवालिका तथा समुदायको हक अधिकार,समाबेशि बाताबरण,सामाजिक व्यवहार परिर्वतनमा,स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, प्नहरि र नागरिक समाजको भुमिका महत्वपुर्ण रहन्छ भन्ने विषयमा तालिममा छलफल भएको छ । तालिममा LGBTIQA+ सम्बन्धि र संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका विषयमा उल्लेख गरिएको भएपनि उनिहरुका लागि आवश्यक कानुन बन्न सकेको छैन ।...

कालिकोट – यौनिक तथा लैैगिंक अल्पसंख्यक बालबालिका र समुदायको अधिकार सम्वन्धि प्राथमिक सेवा प्रदायकका लागि ३ दिन.....

कालिकोट - नेकपा माओवादी केन्द निकट अखिल( क्रान्तिकारी) कालिकोट जिल्लाको १४ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष खगेन्द्र ...
25/03/2024

कालिकोट - नेकपा माओवादी केन्द निकट अखिल( क्रान्तिकारी) कालिकोट जिल्लाको १४ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष खगेन्द्र मल्ल निर्वाचित भएका छन् । दश वर्षे जनयुद्धको अन्तिम लडाइँ स्थल कालिकोटकाे पिलमा संचालन गरिएको जिल्ला सम्मेलनमा मल्लकाे नेतृत्वमा ५१ सदस्य समिति सर्वसहमत रूपमा तयन गरिएको हाे । अध्यक्षमा मल्ल सहित बरिस्ठ उपाध्यक्ष : अस्मित वम उपाध्यक्ष :मानवहादर रोकाय उपाध्यक्ष : सिमा शाही...

कालिकोट – नेकपा माओवादी केन्द निकट अखिल( क्रान्तिकारी) कालिकोट जिल्लाको १४ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष ख...

संघीयता लागू भई कार्यान्वयन भईरहदा राज्यका हरेक निकायहरुको पनि सो अनुकुल संरचनाको  प्रशासनिक विभाजन गरिएको छ । प्रशासनिक...
23/03/2024

संघीयता लागू भई कार्यान्वयन भईरहदा राज्यका हरेक निकायहरुको पनि सो अनुकुल संरचनाको प्रशासनिक विभाजन गरिएको छ । प्रशासनिक निकायहरुका संस्थागत सांगठनिक संरचना मार्फत सेवा प्रवाह गर्ने नीति , कार्यविधी र संयन्त्रहरु परिचालित भएका छन । सानो सानो ईकाईहरुमा प्रशासनिक निकायहरु गठन हुँदा समेत सेवा प्रवाह छिटो छरितो र सुविधायुक्त तरिका बाट गर्न सकिएको देखिदैन । त्यस्तै एक प्रमुख तथा महत्वपूर्ण निकाय हो शिक्षा क्षेत्रको सेवा सम्पादन र प्रवाह गर्ने शिक्षा युवा तथा खेलकुद शाखा । जो हरेक स्थानीय तहमा स्थापित छ । जस मार्फत साविकको जिल्ला शिक्षाले गर्ने सम्पुर्ण शैक्षिक , प्रशासनिक र प्रविधिक कार्यहरु सम्पादन गरिन्छ । विशेष गरि विद्यालय क्षेत्रमा भए गरेका सम्पुर्ण क्रियाकलापहरु यस शाखा मार्फत संचालित छ्न ।...

संघीयता लागू भई कार्यान्वयन भईरहदा राज्यका हरेक निकायहरुको पनि सो अनुकुल संरचनाको प्रशासनिक विभाजन गरिएको छ । प....

कालिकोट - हाम्रो समाजमा अझैपनी महिलाहरु चुलो र चौकोमा मात्र सिमित रहेको जताजतै पाइन्छ । अझ त दुर्गंमका महिलाहरु काँही कत...
22/03/2024

कालिकोट - हाम्रो समाजमा अझैपनी महिलाहरु चुलो र चौकोमा मात्र सिमित रहेको जताजतै पाइन्छ । अझ त दुर्गंमका महिलाहरु काँही कतै छुटपुट रोजगारी बाहेक अधिकासं महिला चुलो चौको र मेलापतमै व्यस्त रहेको पाइन्छ । तर कालिकोटकी निर्माण व्यवसायी तारा शाहले भने पुरुष प्रदान समाजलाई उछिल्दै एक शाहासी नारीका रुपमा उदाहरण बनेकी छन् । २० वर्षको उमेरमा स्थायी शिक्षक बनेकी शाही जागिरे जिवनको बिस वर्ष पुरा गरेर निर्माण क्षेत्रमा लागेकी शाह अहिले यो क्षेत्रमा एक उदारणिय नारीका रुपमा स्थापित छन ।...

कालिकोट – हाम्रो समाजमा अझैपनी महिलाहरु चुलो र चौकोमा मात्र सिमित रहेको जताजतै पाइन्छ । अझ त दुर्गंमका महिलाहरु .....

चैत ८,कालिकोट पत्रकारहरुका लागी दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ । दलित महिला ...
21/03/2024

चैत ८,कालिकोट पत्रकारहरुका लागी दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ । दलित महिला संघ कालिकोटको आयोजनामा संचालन गरिएको तालिममा कालिकोटका २० जना पत्रकारलाई आधारभुत पत्रकारिता सम्बन्धी पुर्नताजकिय तालिम दिइएको हो । प्रशिक्षक तिर्थराज न्यौपाने, नेपाल टेलिभिजनका निर्मल अधिकारी लगायतले आधारभुत पत्रकारीता, फोटो पत्रकार, र टेलिभिजन संचालन सम्बन्धी कुराहरुको वारे प्रस्ट पारेका थिए । कर्णालीका महिला , दलित उत्पिडत समुदायको अधिकारको लागी हरेक सवाल र विषय वस्तुहरुको वारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । फेडो नेपालका जिल्ला संयोजक रमेश नेपाली, संस्थाका उपाध्यक्ष प्रेरण विक, नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट लगायतका पत्रकारहरुको सहभागितामा तालिम सम्पन्न गरिएको थियो ।

चैत ८,कालिकोट पत्रकारहरुका लागी दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ । दल....

कालिकोट - सानिमा वैंक कालिकोट शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोवल मनि विक २०२४...
20/03/2024

कालिकोट - सानिमा वैंक कालिकोट शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोवल मनि विक २०२४” को अवसरमा सानिमा वैंक कालिकोट शाखाद्धारा वुधवार खाँडाचक्र नगरपालिका वडा नम्बर १ स्थित पंञ्चदेवल माध्यामिक विद्यालयका विद्यार्थीहरु संग वितिय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको हो । सानिमा बैंकका देशभरी छरिएर रहेका ८६ शाखा संजाल,१७ वटा सेवा काउन्टर तथा ९५ एटिएम बुथबाट ग्राहकले अन्तरशाखा कारोबार गर्न पाउने बताउदै एटिएम,मोबाइल बैंङ्किग ,इन्टरनेट बैंङ्किग ,किलियरिङ्ग, रेमिटेन्स, आई.पि.एस., सि आस्वाका साथै हरेक उमेर समुहलाई लक्षितगरी बनाईएका बचत खाता र आकर्षक व्याजदरको मुद्वती खाताका साथै संसारको जुनसुकै कुनाबाट रेमिटेन्स् गरी पठाएको रकम सरल र सहज रुपमा भुक्तानी पाउनुका साथै बैंकको आन्तरीक रेमिटेन्स् ,सानिमा एस्प्रेस मार्फत पठाइएको रकम देशको जुनसुकै कुनामा पनी प्राप्त गर्न सकिने कुरा शाखाद्वारा आयोजित वित्तिय साक्षरता कार्यक्रममा बैंकका प्रबन्धक मछिन्द्र कुमार भण्डारीले जानकारी दिए ।...

कालिकोट – सानिमा वैंक कालिकोट शाखाले विद्यालयमा वितिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । “ग्लोवल मन.....

कालिकोट - ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको स्याउ उर्भर भुमी तिला...
19/03/2024

कालिकोट - ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको स्याउ उर्भर भुमी तिलागुफा नगरपालिका–४, र १० मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ । अहिले कामखेत, भातडी र छनाडा, भिग्मका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा राजमार्ग र नगरपालिका केन्द्रमा पु¥याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पु¥याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको अगुवा किसान टेकराज शाहीले बताए ।...

कालिकोट – ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको स्याउ उर्भर भ....

https://onlinenewskhabar.com/khabar/3786
18/03/2024

https://onlinenewskhabar.com/khabar/3786

सुर्खेत – कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको निकै लोकप्रिय र महत्त्वाकाङ्क्षी कार्यक्रम ‘बैंक खाता छोरी....

सुर्खेत - कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको निकै लोकप्रिय र महत्त्वाकाङ्क्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा...
18/03/2024

सुर्खेत - कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको निकै लोकप्रिय र महत्त्वाकाङ्क्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ दुई वर्षदेखि अलपत्र भएको छ । छोरीमाथि हुने विभेद अन्त्य गर्न, छोरीको पढाइ अवरुद्ध हुन नदिन र बालविवाह अन्त्य गर्ने उद्देश्यसहित ०७६ साउन १ गतेदेखि लागु हुने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । यो कार्यक्रमका लागि सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चालनमा ल्याएको यो कार्यक्रम अन्तर्गत कर्णालीका छोरीहरूको बैंक खाता खोलेर कार्यविधिअनुसार उनीहरूको नाममा पैसा जम्मा गरिदिने गरिन्छ । शाहीले ०७६ पुस १ गते आफ्नो गृह जिल्ला कालिकोटको खाँडाचक्र नगरपालिका–१ र २ का दलित समुदायका दुई बालिकाको बैंक खाता खोलेर कार्यक्रमको सुरुवात गरेका थिए ।...

सुर्खेत – कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको निकै लोकप्रिय र महत्त्वाकाङ्क्षी कार्यक्रम ‘बैंक खाता छोरी....

कालिकोटका ३ वटा पालिकामा चार हजार बढी बालवालिका जोखिममा परेको पाइएको छ । पलान नेपालको सहयोग र साझेदार संघ संस्थाहरुको पह...
16/03/2024

कालिकोटका ३ वटा पालिकामा चार हजार बढी बालवालिका जोखिममा परेको पाइएको छ । पलान नेपालको सहयोग र साझेदार संघ संस्थाहरुको पहलमा गरिएको सवे्रक्षणमा जिल्लाको रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा चार हजार दुई सय ६९ बालबालिका जोखिममा रहेको भेटिएको हो । अभिभावक बिहिन, आर्थिक अवस्था कमजोर भइ स्कुल भर्ना नभएका संरक्षण बिहिन बालवालिका भेटिएका हुन । रासकोटमा एक हजार तिनसय ३७, नरहरीनाथमा एक हजार सातसय ६७ र सान्नि त्रिवेणीमा एक हजार दुई सय ७५ जना रहेका छन ।...

कालिकोटका ३ वटा पालिकामा चार हजार बढी बालवालिका जोखिममा परेको पाइएको छ । पलान नेपालको सहयोग र साझेदार संघ संस्था.....

कालिकोट - यौनावास्थाका किशोर तथा किशोरीहरु यौन तथा प्रजनन् अधिकारका विषयमा खुलेरै कुरा गर्न थालेका छन् । किशोर अवस्थामा ...
16/03/2024

कालिकोट - यौनावास्थाका किशोर तथा किशोरीहरु यौन तथा प्रजनन् अधिकारका विषयमा खुलेरै कुरा गर्न थालेका छन् । किशोर अवस्थामा यौन तथा प्रजनन् अवस्थामा हुने शारिरिक वृद्धी विकासका सवालमा लजाउने यहाँका किशोर तथा किशोरीहरु पछिल्लो समय खुलेरै आफ्नो समस्या भन्ने र कुरा राख्न थालेका हुन । विषेश गरी शारिरिक वृद्धी विकास हुने अवस्थामा विद्यार्थीहरु आफ्नो यौना तथा प्रजनन्का विषयमा लजाउन र डर मान्ने प्रवृती रहेको थियो ।...

कालिकोट – यौनावास्थाका किशोर तथा किशोरीहरु यौन तथा प्रजनन् अधिकारका विषयमा खुलेरै कुरा गर्न थालेका छन् । किशोर अ...

कालिकोट - महावै गाउँपालिकाले आफ्नाे पालिकाका नागरिकका लागि नुन बेर्तामाेडबाट बितरण गर्ने भएकाे छ । ११ पाकेट नुन लिनका ला...
13/03/2024

कालिकोट - महावै गाउँपालिकाले आफ्नाे पालिकाका नागरिकका लागि नुन बेर्तामाेडबाट बितरण गर्ने भएकाे छ । ११ पाकेट नुन लिनका लागी १ हजार देखि २ हजार सम्म खर्च गरेर सदरमुकाम मान्म जानु पर्ने बाध्यताबाट मुक्त गराउन पालिकाले बेर्तामाेडमा बितरण डिपाे स्थापना गरेकाे हाे । हिमचुली कृषि सहकारी संस्थाकाे साझेदारी र गाउँपालिकाकाे समन्वयमा नुनकाे डिपाे स्थापना गरिएको गाउँपालिकाले जनाएकाे छ ।

कालिकोट – महावै गाउँपालिकाले आफ्नाे पालिकाका नागरिकका लागि नुन बेर्तामाेडबाट बितरण गर्ने भएकाे छ । ११ पाकेट नुन ...

कालीकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले नेपालको बिकास सत्ता बनाउने र भत्काउनैमै ...
12/03/2024

कालीकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले नेपालको बिकास सत्ता बनाउने र भत्काउनैमै गएको बताएका छन । कर्णालीमा स्याउ खेती बिस्तार गर्न जुम्ला हुदै कालिकोट पुगेका विप्लवले यस्तो बताएका हुन । नेपालको पछिल्लो १५ वर्ष सत्ता बनाउने र भत्काउनेमै समय बेथित हुदा देश पछाढी धकेलिएको बताएका हुन् । अवको केही वर्ष भित्र आफ्नो पार्टीलाई चन्दामुक्त पार्टी बनाउने बताएका छन् । सामुयीक स्याउ खेती गर्न जुम्ला पुगेर कालिकोटको सदरमुकाम मान्ममा पत्रकार संगको भेटमा बिप्लवले बढीमा ३ वर्ष भित्र पार्टीलाई चन्दामुक्त बनाई उत्पादनमा आत्म निर्भर बनाउने उद्घोष गरेका हुन । पत्रकार भेटघाट कार्यक्रममा स्याउ खेती, समाजवादी मोर्चा, सरकारको समर्थन, पार्टी सँग भएको हात हतियार, पार्टी एकता, बम हान्ने, कालो मुसो दल्ने लगाएतका बिषयमा पत्रकारहरुले सोधेका दर्जन बढी प्रश्नमा विप्लवले जवाफ दिएका छन् ।...

कालीकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले नेपालको बिकास सत्ता बनाउने र भत....

कालिकोट - उद्योग वाणिज्य संघ कालिकोटको २१ अाै चुनावी साधारणसभा मान्ममा उद्घाटन गरिएको छ । जिल्ला अध्यक्ष रतनबहादुर शाहीक...
12/03/2024

कालिकोट - उद्योग वाणिज्य संघ कालिकोटको २१ अाै चुनावी साधारणसभा मान्ममा उद्घाटन गरिएको छ । जिल्ला अध्यक्ष रतनबहादुर शाहीकाे सभा अध्यक्षता, संविधान सभा सदस्य तुलाराज विष्टकाे प्रमुख आतिथ्यता, पुर्व मन्त्री तथा एमाले नेता क्मराज शाहीकाे बिषेश आतिथ्यता खाँडाचक नगरपालिका प्रमुख कालबहादुर शाही , महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, शुभकालिका गाउँपालिका अध्यक्ष गाेविन्द आचार्यकाे बिषेश आतिथ्यता र राजनिती दलका प्रमुख तथा प्रतिनिधि व्यापारी काे सहभागीतामा सभाकाे उद्घाटन गरिएको हाे । चुनावी साधारण सभाले अव अाउने नयाँ नेतृत्वकाे लागी सर्वसहमत रूपमा नेतृत्व ल्याउन प्रमुख अतिथि लगायतका सहभागी सुभकामना र सुझाव दिएका थिए ।

कालिकोट – उद्योग वाणिज्य संघ कालिकोटको २१ अाै चुनावी साधारणसभा मान्ममा उद्घाटन गरिएको छ । जिल्ला अध्यक्ष रतनबहा....

12/03/2024

नेकपा महासचिव
नेत्र बिक्रम चन्द (विप्लव )
पत्रकार भेटघाट @कालिकोट मान्म ।

कालिकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले अवको ३ वर्षभित्र आफ्नो पार्टीलाई चन्दामु...
10/03/2024

कालिकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले अवको ३ वर्षभित्र आफ्नो पार्टीलाई चन्दामुक्त पार्टी बनाउने बताएका छन् । सामुयिक स्याउ खेति गर्न जुम्ला पुगेर कालिकोटको तिलागुफाको फोइमा स्याउ रोप्दै बिप्लवले अवको ३ वर्षभित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाएर उत्पादनमा आत्मानिर्भर बनाउने उद्घोष गरेका हुन । यो अभियान हामिले सुरुवात गरेका छौँ अन्य पार्टीले पनी उद्योग र उत्पादन शिल कार्यमा लाग्न प्रेरणा हुने बताए ।...

कालिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव नेत्रविक्रम चन्द्र बिप्लवले अवको ३ वर्षभित्र आफ्नो पार्टील.....

कालिकोट - अनुमती बिनै आफ्नो टोलमा बिद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिज...
09/03/2024

कालिकोट - अनुमती बिनै आफ्नो टोलमा बिद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । पुराना साहायक रातो पोल निकाल्दै गर्दा गाउँपालिकाको मुख्य लाइनको तारमा पोल छुदा ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको खुलेको छ । हामि संगै कुनै अनुमती नलिएर आफ्नो घरमा बिद्युत लिनका लागी पोल निकाल्ने क्र्ममा करेन्ट लागेर मृत्यु भएको बिद्युत वितरण केन्द्र कालिकोटले बताए छ ।...

कालिकोट – अनुमती बिनै आफ्नो टोलमा बिद्युतको लाइन बिस्तार गर्न खोज्दा कालिकोटको नरहरीनाथ गाउँपालिका–८ लालु ठाडा...

स्थानीय तहमा उपचुनाव गराउन सरकार उदासीन देखिएको छ । सरकारको उदासीनताका कारण स्थानीय तहका एक पालिका प्रमुख, तीन उपप्रमुख,...
08/03/2024

स्थानीय तहमा उपचुनाव गराउन सरकार उदासीन देखिएको छ । सरकारको उदासीनताका कारण स्थानीय तहका एक पालिका प्रमुख, तीन उपप्रमुख, एक जिल्ला समन्वय समिति प्रमुख र २१ वडाध्यक्ष गरी २६ पदमा कहिले चुनाव हुन्छ भन्ने टुङ्गो छैन । T स्थानीय तहका २६ पद रिक्त पदमध्ये कांग्रेसका १५, एमालेका ६, माओवादी ४ र स्वतन्त्र एक छन् । स्थानीय तहका रिक्त भएका मध्ये अधिकांश कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि उक्त पद रिक्त छ । कांग्रेसबाट निर्वाचित कलेलको २०७९ पुस २३ मा निधन भएको थियो ।...

स्थानीय तहमा उपचुनाव गराउन सरकार उदासीन देखिएको छ । सरकारको उदासीनताका कारण स्थानीय तहका एक पालिका प्रमुख, तीन उ.....

कालिकोट - कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका – ४ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्य...
08/03/2024

कालिकोट - कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका – ४ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष देवनाथ योगीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल–बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’ विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको योगीले जानकारी दिए ।...

कालिकोट – कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका – ४ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बाल....

https://onlinenewskhabar.com/khabar/3740
08/03/2024

https://onlinenewskhabar.com/khabar/3740

कालिकोट – नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्ध...

कालिकोट - नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न व...
08/03/2024

कालिकोट - नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण गर्ने अभियानमा जुटेका छन् । पुरुष मात्र हैनन् महिलाले पनी केही गर्न सक्छन भन्ने उदेश्यले सवैलाई चिनाउन र उदाहरण बन्न महिलाहरुले शुक्रबार मान्ममा ११४ औं महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा पञ्चेबाजा आकर्षण बनाएका छन । झट्ट सुन्दा अचम्म लाग्छ, महिला पञ्चेबाजा बजाउँछन् भन्दा, त्यसमा पनि ब्राह्मण र क्षत्री समुदायका महिला । तर खाँडाचक्र नगरपालिका–१ का महिलाले पञ्चेबाजा बजाउन थालेका छन् । परम्परागत रुपमा पञ्चेबाजा बजाउने समुदायको सङ्ख्या घट्दै गएपछि सो भेगका ब्राह्मण, क्षत्री र दलित समुदायका महिला पञ्चेबाजा संरक्षण अभियानमा लागेका हुन् ।...

कालिकोट – नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्ध...

कालिकोट - प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले भष्टचार गर्नकै लागी योजनाको उपभोक्ता समितिमा हान थाप हुने गरेको बताए...
06/03/2024

कालिकोट - प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले भष्टचार गर्नकै लागी योजनाको उपभोक्ता समितिमा हान थाप हुने गरेको बताएका छन ् । कालिकोट जिल्लाको पाँचौ जिल्ला सभा उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री रमेत रहेका नेता शाहीले भष्टचार गर्नकै लागी उपपभोक्ता समितिमा बस्न हान थाप हुने गरेको बताए । अन्य क्षेत्रमा योजनाको उपभोक्ता समितिमा बस्ने मान्छेनै पाइदैन खोजेर राख्नु पर्छ तर, यहाँ समितीमा बस्नकै लागी पाटीको पावर लगाएर बस्ने गरिएको छ । जुनसुकै पार्टीको भएपनी साझा भष्टचारीनै हो । उनले भने कालिकोटमा बढिनै भष्टचार भयो यसको रोकथामको लागी एउटा सयन्त्र निर्माण गर्नु पर्ने बताए । …...

कालिकोट – प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले भष्टचार गर्नकै लागी योजनाको उपभोक्ता समितिमा हान थाप हुने .....

कालिकोट- उद्योग वाणिज्य संघ कालिकोटको २१ औँ चुनावी साधारण सभा फागुन २९ गते हुने भएको छ । उद्योग वाणिज्य संघ कालिकोटका अध...
05/03/2024

कालिकोट- उद्योग वाणिज्य संघ कालिकोटको २१ औँ चुनावी साधारण सभा फागुन २९ गते हुने भएको छ । उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले फागुन २९ गते सदरमुकामा मान्ममा गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष रतनबहादुर शाहीले आउदो साधारण सभा संचालनको लागी राजनितिक दल लगायत विभिन्न निकायहरु संग सल्लाह लिएका छन । देशमा आर्थिक मन्दीका कारण व्यवसायीहरु दिन प्रतिदिन पलायन भइरहेको भन्दै यसको सावधान संगै चुनावी साधारण सभा तयारीका लागी सर सल्लाह लिएको उद्योग वाणिज्य संघका सचिव कमलराज वरालले बताए । वरालले भने विगतका जस्तो खर्चिलो र भड्किलो चुनाव नगरी सर्वसहमत रुपमा नेतृत्व चयनकै लागी प्रयास गर्ने बताए । नेतृत्वको लागी विगतका वर्षझै यो पटक भने हानथाप देखिएको छैन ।

कालिकोट- उद्योग वाणिज्य संघ कालिकोटको २१ औँ चुनावी साधारण सभा फागुन २९ गते हुने भएको छ । उद्योग वाणिज्य संघ कालिको...

कालिकोट- प्रधानमन्त्रीको कुर्सी जोगाउन गरिएको गठबन्दन दिगो नहुने नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले बताएका ...
05/03/2024

कालिकोट- प्रधानमन्त्रीको कुर्सी जोगाउन गरिएको गठबन्दन दिगो नहुने नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले बताएका छन् । मंगलबार रक्षा नेपालको आयोजनामा कालिकोटको सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा युवा नेता शाहीले यस्तो बताएका हुन् ।प्रचण्डको छेपारे प्रवृतीका कारण देश संकटमा धकेलिएको समेत आरोप लगाए । अहिले पनी कुर्सी जोगाउनकै लागी बाम एकताको नारा लगाएर कुर्सी जोगाउने खेलमा रहेको बताए । एमाले संगको गठबन्दन केही समय र स्वास्र्थको लागी हो । नेकपा भएको वेला त सत्ता र पार्टी फुटाएका प्रचण्ड अहिलेको स्वार्थको साइनो लगाएको बताए ।...

कालिकोट- प्रधानमन्त्रीको कुर्सी जोगाउन गरिएको गठबन्दन दिगो नहुने नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाह....

कालिकोट - नेकपा एमाले कालिकोटको आठौ पुर्ण वैठक सदरमुकामा मान्ममा सुरु भएको छ । नेकपा एमालेका कालिकोट पार्टी अध्यक्ष जसीप...
03/03/2024

कालिकोट - नेकपा एमाले कालिकोटको आठौ पुर्ण वैठक सदरमुकामा मान्ममा सुरु भएको छ । नेकपा एमालेका कालिकोट पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेको अध्यक्षतामा सुरु भएको वैठकमा कालिकोट पार्टी इन्चार्ज नवराज रावतको प्रमुख आतिथ्यता, केन्द्रिय परिषद सदस्य कुर्मराज शाही लगायत प्रदेश कमिटिका सदस्यको आतिथ्यतामा वैठक सुरु भएको हो । वैठकले जिल्ला पार्टी अधिवेशन मिती तोक्ने लगायतका विषयमा निर्णय गर्ने पार्टी सा्रेतले जनाएको छ ।

कालिकोट – नेकपा एमाले कालिकोटको आठौ पुर्ण वैठक सदरमुकामा मान्ममा सुरु भएको छ । नेकपा एमालेका कालिकोट पार्टी अध्य...

कालिकोट- जडिवुटीको खानीका रुपमा परिचित कर्णालीमा पछिल्लो केही वर्षदेखी वहुमुल्य जडिवुटी पाइनै छाडेको छ । अत्यधिक दोहन तथ...
03/03/2024

कालिकोट- जडिवुटीको खानीका रुपमा परिचित कर्णालीमा पछिल्लो केही वर्षदेखी वहुमुल्य जडिवुटी पाइनै छाडेको छ । अत्यधिक दोहन तथा चोरी निकासीका कारण कर्णालीका बिभिन्न जिल्लाका लेकाली वन क्षेत्रमा पाईने बहुमुल्य जडीबुटी लोप हुँदै गएको छ । जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण बहुमुल्य जडिबुटी दिन प्रतिदिन लोप हुँदै गएको हो । गाँउ नजीकैका वन क्षेत्रमा पाईने वनचोते समेत लोप भएको स्थानियको भनाई छ । जुन पहिले गाँउमा अस्पताल नहुादा पखाला लागेको मान्छेलाई दुधमा पकाएर खुवाएपछि पखाला रोकिन्थ्यो । जिल्लाको रास्कोट नगरपालिका वडा नं....

कालिकोट- जडिवुटीको खानीका रुपमा परिचित कर्णालीमा पछिल्लो केही वर्षदेखी वहुमुल्य जडिवुटी पाइनै छाडेको छ । अत्यध.....

Address

Manma

Alerts

Be the first to know and let us send you an email when Online News Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online News Khabar:

Videos

Share


Other News & Media Websites in Manma

Show All