Zoom Np

Zoom Np राष्ट्रिय अन्तर्राष्ट्रिय देखि मनोरन्जन सम्मका सम्पूर्ण खबर तुरुन्तै पाउन मात्र Nepal24Live !

  मिति २०८१/०४/०९ गते ११:०० बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम...
24/07/2024

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा

विमानमा सवार:
१९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)

मृत्यु- १५ जना

उद्दार- ४ ( ३ जना teaching, १ जना KMC Hospital)

- जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको ।

- शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै

#नेपालप्रहरी
source:Nepal Police.

23/07/2024

B***n को दोस्त

पुरुष कृकेट टिमलाइ त धेरै सपोर्ट गरेउ हामीले अब पालो महिला टिमको। बधाई छ महिला एसिया कप अन्त्तर्गत आज युएई बिरुद्दको सफल...
19/07/2024

पुरुष कृकेट टिमलाइ त धेरै सपोर्ट गरेउ हामीले अब पालो महिला टिमको। बधाई छ महिला एसिया कप अन्त्तर्गत आज युएई बिरुद्दको सफलताको लागि 💐💐💐

 #बालेन विरुद्ध जनताको यो कदमलाइ तपाइँ कसरी लिनुहुन्छ?काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवर...
19/07/2024

#बालेन विरुद्ध जनताको यो कदमलाइ तपाइँ कसरी लिनुहुन्छ?
काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा आज बिहानैदेखि स्थानीय उत्रिएपछि उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।

  को परिक्षामा धेरै फेल हुनुको झिनो प्रतिशत शिक्षा नितिको कारण होला तर शिक्षक मात्रै कारण भन्नू व्यर्थ छ । हो शिक्षण पेस...
29/06/2024

को परिक्षामा धेरै फेल हुनुको झिनो प्रतिशत शिक्षा नितिको कारण होला तर शिक्षक मात्रै कारण भन्नू व्यर्थ छ । हो शिक्षण पेसामा रहनेले राजनीति गरेर हिड्ने पनि हैन तर शिक्षक आन्दोलनका सरकी छोरी सरकारी स्कुल पढेर ३.९५ gpa ल्याएर पास भएकी छन, धनगढी मा एउटा निम्न बर्गिय छोरिले सरकारी स्कुलबाट ४ gpa ल्याएर पास गरिन। पढ्ने लाई केहिले रोक्दैन। तर किन फेल हुन्छन धेरै विद्यार्थी? यसको कारण तपाईं हामी अभिभावक को ८०% हात छ।
Reality :
किन पास भएनन् ? ल जानिराख्नुस् ।
न बासँग डर
न आमासँग डर
न शिक्षकसँग डर
गृहकार्य गर्दैन
कक्षा कार्य गर्दैन
पढ्नुपर्छ भन्ने बानी नै छैन
कुनै कुराको अभाव छैन
हामी जति पनि दुःख गर्ने
उनीहरुलाई कुनै काम नगराउने
६ कक्षा नपुग्दै
लभ
इन्स्टा
स्न्यापच्याट
फ्रि फायर
पब्जी
कसैले केहि भन्न नहुने
सजाय त थाहै छैन
सामान्य हप्कायो
गाली गर्नेहरू सबै शत्रु
एक थप्पड छोयो की
आत्महत्या की घर छोड्ने
हामी उनैको पछि पछि लागिरहने
उनीहरुले गल्ती गर्ने
सकेसम्म हामीले ढाकछोप गर्ने
ढङ्गसङ्ग केहि छैन
नुहाएको भित्री बस्त्र हामीले धोइदिने
घरमा आउने पाहुनालाई नमस्कार आदर छैन
को कस्तो आफन्त हो वास्तै छैन
चिनाउन खोजे ह्या उनीहरुलाई झ्याउ लाग्छ
घिरौँला
चिचिण्डो
बोडी
करेला
काक्रा
लौका
सिमि
फर्सी
घरमा पाके मन पर्दैन
बोट पनि थाहा छैन
पिँडालु तरुल कहाँ फल्छ
बेसार अदुवा
खुर्सानीको वोटसम्म
चिन्नु छैन्
प्रयासै गर्दैनन्
मन्दिरमा जाने बानी छैन
पूजा आजा त आमाको कर्म
न कसैको प्रवचन सुन्छन्
न आध्यात्मिक ज्ञान
न व्यवहारिक ज्ञान
न पितृप्रति विश्वास
न ईश्वरप्रति विश्वास
न आफन्त प्रति विश्वास
न संस्कार मानेको छ
न आफूले जानेको छ
धैर्यता शुन्य
लगनशिलता हरायो
न केटा न केटी
उमेर न सुमेर
व्वाइफ्रेन्ड र गर्लफ्रेन्ड
भेडाबाख्राको ताल
घरको स्वस्थकर खाना नो
बजारीया खाना एस
व्यक्तिगत मोवाइल
मोवाइलको दुरुपयोग
न समयमा निद्रा
न समयमा खाना
जति बेला पनि घोप्टो पर्यो
मोबाइल चलायो
अझै के के हो के के
:::::::::::::::::::::::::::
करै करले बल्लतल्ल स्कुल गयो
ध्यान छैन,
हातमा पुस्तक
मनमा दश थोक
सिकाइ शुन्य
त्यसपछि
परीक्षा दिन नआउने
फेरि शिक्षक घरमा जानुपर्ने
फकाएर परीक्षा दिन लाउनुपर्ने
फेल भए पढ्दिन भनेर धम्क्याउने

::: अनि कसरी आउँछ रिजल्ट राम्रो?:::

अमेरिकाले सन्दिपलाइ भिसा नदिनुको एउटा कारण यो पनि हो जस्तो लाग्छ ।
22/05/2024

अमेरिकाले सन्दिपलाइ भिसा नदिनुको एउटा कारण यो पनि हो जस्तो लाग्छ ।

  सन्दिप लामिछानेको अमेरिकी दूतावास ले भिषा रिजेक्ट गर्दै तीन करोड नेपालीको भावना माथि प्रहार गरेको छ। 🤔😥😥😥😥😥
22/05/2024


सन्दिप लामिछानेको अमेरिकी दूतावास ले भिषा रिजेक्ट गर्दै तीन करोड नेपालीको भावना माथि प्रहार गरेको छ। 🤔😥😥😥😥😥

30/04/2024

के बोल्या भाइ के बोल्या जनता र देश बेच्न त ट्रान्सलेटर राख्छौ नि हैन देश बनाउन चाहिँ औकात देखाउने?

गीता भन्या बाइबल हो भनेर पढाइ रहदा यो देश बनाउन आकि शिक्षामन्त्री ठुला कुरा गर्चिन भुँडी डलरले भर्या छ गर्न परेन?(याद रह...
30/04/2024

गीता भन्या बाइबल हो भनेर पढाइ रहदा यो देश बनाउन आकि शिक्षामन्त्री ठुला कुरा गर्चिन भुँडी डलरले भर्या छ गर्न परेन?
(याद रहोस एकमुष्ट दाम हाल्ने डलरवादी भेटे यिनले हाम्लाइ न घर न घाट न देश को बनाउछन)

11/03/2024

बिचरा यस्तो कल्कलाउदो त्यो नि उपराष्ट्रपति को छाउरो पक्डिन उसकै काकावाउ ले देको गृहमन्त्री को पदमा बसेर कसरी गर्नु? नुनको सोझो गर्न परेन यस्ता नाथे प्रमाण के प्रमाण कि कसो गृजेमन्त्री रवि सर? K P Sharma Oli बा केटो कुन दुलो मा छ? हामी कार्जेकर्ता त मरे भो त अब।

  सन्दिप लामिछानेलाई जेल बाहिर बसेर पुनरावेदनको मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ। सन्दीप ले न्याय पाउन यो पो...
22/02/2024

सन्दिप लामिछानेलाई जेल बाहिर बसेर पुनरावेदनको मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ। सन्दीप ले न्याय पाउन यो पोस्ट सक्दो शेयर गरौं है।

कतै तपाईं तपाइँको साथिभाइ आफन्त नि पर्नु भयो कि यो ठगको फन्दामा?“ अर्काको नागरिकतामा आफ्नो फोटो टासी कंसलटेन्सी खोली रकम...
08/02/2024

कतै तपाईं तपाइँको साथिभाइ आफन्त नि पर्नु भयो कि यो ठगको फन्दामा?
“ अर्काको नागरिकतामा आफ्नो फोटो टासी कंसलटेन्सी खोली रकम ठगी गर्ने ब्यक्तिहरु पक्राउ ” (2080-10-24)

घटना विवरण :
जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. ०३ घर भई हाल जिल्ला ललितपुर ल.पु.म. न.पा. वडा नं. ९ नख्खु मिलनटोल बस्ने बलिराम सिहंको छोरा बर्ष ३५ को रामेश्वर सिंह समेत २ जनाले राज कुमार बजगाई समेत ५५ जनालाई वैदेशिक रोजगारीको लागि युरोप मुलुक पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ७,००,०००/-( अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, युरोप मुलुक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,५५,०००/- ( अक्षेरुपी एक लाख पचपन्न हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. ६३,००,०००/- ( अक्षेरुपी तिर्सठ्ठी लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज रामेश्वर सिंहको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।२३ गते अं. १७:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ९ मिलनटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको ।

न्याय मरेको देशको नागरिक मदेशले बस्न दिएन बिदेश जान्छु भन्दा देशका शासकको गोलीले मारिनुपर्ने नागरिक म । स्वैच्छाले एउटा ...
29/12/2023

न्याय मरेको देशको नागरिक म
देशले बस्न दिएन बिदेश जान्छु भन्दा देशका शासकको गोलीले मारिनुपर्ने नागरिक म । स्वैच्छाले एउटा नारी एउटा पुरुष संग होटल मा गएर रात बिताउछे र फसाउन कै लागि बलात्कार नाम दिन्छे त जेल गएर थन्किनु पर्ने एउटा देशकै सुन्दर गहना।
वाह तेरो जंगलीतन्त्र ले नागरिक लाई दिएको उपहार । मास्सिने बेलामा कमिलाको पखेटा आउँछ रे यो जंगलीतन्त्र माँसिने बाटोमा हिंडेकै हो।

अब मंसिर को यो चिसो सिरेटोमा एउटा डल्लो म:म ले काम चल्दैन डोकै भरी धोक्रै भरी बोकेर चल्दिने हो।🤣Tag & mention your momo ...
04/12/2023

अब मंसिर को यो चिसो सिरेटोमा एउटा डल्लो म:म ले काम चल्दैन डोकै भरी धोक्रै भरी बोकेर चल्दिने हो।🤣Tag & mention your momo lover family and friends.

हरेक घर को एउटै कथा 🙏😥
02/12/2023

हरेक घर को एउटै कथा 🙏😥

केरे केरे कुनि कति खर्बमा किन्या कम्पनी कति अर्बमा बेच्यो रे? त्यो कति खर्ब र अर्ब बिचको केही करोड पैसो यस्तै समाचार लेख...
01/12/2023

केरे केरे कुनि कति खर्बमा किन्या कम्पनी कति अर्बमा बेच्यो रे? त्यो कति खर्ब र अर्ब बिचको केही करोड पैसो यस्तै समाचार लेख्ने ले जुठो खाए बाकी ठूलो जुठो कयौं अर्ब झन्डै खर्ब बोकेर "जुङामुठे काका ३१ सिट भरेर" दुवइ उड्या भेउ पाएनौ है गाँडतण्त्रे जनता ?

October 7 मा हामसले बन्धक बनाएर लगेको १३ इजरायली र १२ थाइ गरि २५ जनालाइ युद्दबिराम सम्झौताअनुरूप पहिलो चरणमा भर्खरै रिहा...
24/11/2023

October 7 मा हामसले बन्धक बनाएर लगेको १३ इजरायली र १२ थाइ गरि २५ जनालाइ युद्दबिराम सम्झौताअनुरूप पहिलो चरणमा भर्खरै रिहा गरेको छ भने इजरायलले पनि २५ महिला सहित ३९ जना प्यालेस्टाइनि लाई रिहा गरेको छ । आशा गरौ हाम्रा विद्यार्थी भाइ बिपिन जोशी पनि चाडैं हमास द्वारा रिहा गर्नेको लिस्टमा पर्नेछन।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Zoom Np posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Zoom Np:

Videos

Share

Nearby media companies