Bhairav Group Pvt Ltd

Bhairav Group Pvt Ltd Use Nepal made Products.
- किसान धनी भए देश पक्कै धनी हुनेछ।
-Natural Probiotics.
-Ganoderma Lusidum Mushroom Products.
- Delivery available all over Nepal.

11/04/2024

EID MUBARAK TO ALL OUR VALUED CUSTOMERS.
𝑭𝒐𝒍𝒍𝒐𝒘𝒆𝒓𝒔. Bhairav Group Pvt Ltd

घोडे जात्राको शुभकामना !
08/04/2024

घोडे जात्राको शुभकामना !

24/03/2024
परापुर्व कालदेखी जडिबुटीको राजा मानिने गानोडोर्मा च्याउ (रातो च्याउ/ ऋषि च्याउ)यसले हाम्रो शरीरमा अनेकौ फाइदा पुर्याउछ;1...
13/03/2024

परापुर्व कालदेखी जडिबुटीको राजा मानिने गानोडोर्मा च्याउ (रातो च्याउ/ ऋषि च्याउ)
यसले हाम्रो शरीरमा अनेकौ फाइदा पुर्याउछ;
1. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ, रोग लाग्न नदिने र लागिहालेमा त्यससङ्ग लड्न सक्ने क्षमताको बिकास गर्छ।
2.रक्तचाप, मधुमेह ,कोलेस्ट्रेरोलको मात्रालाई एक-समान राख्न मद्दत गर्छ।
3. न्युरोलोजिकल, स्वास्प्रस्वास, रक्तसञ्चार, पाचन, मेटाबोलिक, उत्सर्जन, प्रजनन प्रणालिलाई दरिलो बनाउन मद्दत गर्छ।
4. यसमा एन्टिअक्सिडेन्ट हुने भएकोले रगतमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गर्छ।
5. धेरै चिन्ता लिने तथा डिप्रेसन एन्जाईटिको समस्या बाट पनि जोगाउछ।
6. यो शुद्ध प्राकृतिक उत्पादन भएकोले हाम्रो शरीरमा रहेका अत्यावश्यक केसिकाहरुलाई बलियो बनाउछ।
7. यसले हाम्रो शरीरलाई क्यान्सर जस्तो जटिल रोगसङ्ग लड्न पनि मद्दत गर्छ।
DM us to order.
Delivery available all over Nepal.
Bhairav Group Pvt Ltd


सम्पुर्णमा नमस्कार विभिन्न ठाउँमा लुकेर बसेका प्रतिभाहरुलाई जनता सामु प्रस्फुटन एवम् विभिन्न  उदेश्यलाई समेटेर अहिले हिम...
06/03/2024

सम्पुर्णमा नमस्कार
विभिन्न ठाउँमा लुकेर बसेका प्रतिभाहरुलाई जनता सामु प्रस्फुटन एवम् विभिन्न उदेश्यलाई समेटेर अहिले हिमालयन टेलिभिजनमा 'Reality show ' मा 'The Poet Idol Season 2' चलिरहेको कुरा हामी सबैलाई अवगत नै छ ।

यस प्रतियोगितामा काव्यिक शक्तिले भरिपूर्ण कवि हाम्रो प्रिय बाण्ड एमबेस्डर Dr. Muskaan Pokheral Digital & Physical Audition छिचोल्दै Top 12 भित्र प्रवेश गरेकोमा प्रथमतः वहाँलाई हार्दिक बधाई तथा शुभकामना!

यहाँ विशेष कुरा के छ् भने यहाँ सम्म प्रिय कवि मुस्कान आफ्नै कवित्व को माध्यमबाट आइपुग्नुभएको हो।
अब भने उनलाई अर्को चरण प्रवेश गर्न काव्य प्रस्तुति सँगसँगै तपाईं हाम्रो साथ चाहिन्छ। त्यस्को लागि हामी सबैले सहयोग गर्न अत्यन्तै आवश्यक छ र सहयोग गर्नु भएको छ भन्ने आशा र भरोसा सहित सबैलाई विनम्र अनुरोध गर्न चाहिन्छु।

वहालाई vote गर्नकालागि मोवाइलको Play Store मा गई OSR Connect भन्ने Voting App डाउनलोड गर्नुपर्नेछ। त्यस भित्र The Poet Idol मा Click गरेपछि Dr. Muskaan Pokheral को फोटो देखिनेछ। त्यो फोटोमा Click गरी भोट गर्न सक्नुहुनेछ।
विदेशबाट भोट गर्नका लागि Khalti.com App को प्रयोग गर्न सकिनेछ।
भोटिङ, Group A Performance को समाप्तिसँगै हिजो राति १० बजेदेखि सुरु भई शुक्रबार बिहान ११ बजेसम्म रहनेछ।
यो जानकारी धेरै महानुभावहरु माझ पुर्याउनका लागि धेरै भन्दा धेरै सेयर गरिदिन हुन अनुरोध छ।
साथै समय तीन दिन मात्र भएकोले सबैले समयमै सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। 🙏
Highlight Bhairav Group Pvt Ltd Everyone

घट्टामा पिसेको रुकुमको मकैको सातु, Bhairav Group Pvt Ltd मा उपलब्ध हुनथालेको छ। मेसेज गर्नुहोला है।स.न = ९८४९८२८२३१ (984...
04/03/2024

घट्टामा पिसेको रुकुमको मकैको सातु, Bhairav Group Pvt Ltd मा उपलब्ध हुनथालेको छ।
मेसेज गर्नुहोला है।
स.न = ९८४९८२८२३१ (9849828231)

Ganoderma Lusidum Benefits :-
03/03/2024

Ganoderma Lusidum Benefits :-

Learn about Ganoderma lusidum. delivery available all over nepal. Dm us to order.
24/02/2024

Learn about Ganoderma lusidum.
delivery available all over nepal.
Dm us to order.

Ganoderma mushroom (Rato Chau/Reshi chau) "च्याउ सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं "Ganoderma mushrooms health b...
14/02/2024

Ganoderma mushroom (Rato Chau/Reshi chau)
"च्याउ सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं "
Ganoderma mushrooms health benefits :-
1. Immune booster and also helps in prevention of diseases.
2. It helps to maintain blood pressure and blood sugar as well.
3. Strengthen neurological, respiratory, circulatory, digestive, metabolic, excretory, reproductive system making it a true master supplement.
4. It is pure Natural Product.
5. Fight against Cancer.
6. Has antioxidant property.
7. Helps in patient with anxiety and depression.
8. Helps to make natural killer cells strong.
And many more
It contents 52 active medicinal elements :-
Tritepenoids, polysaccharides, peptidoglycans, adenosine, organic germanium,e.t.c which has positive impact on human health.
Bhairav product found in market as :
- Ganoderma power
- Ganoderma satu.. etc

"जडिवुटीहरुको राजा, ग्यानोड्रमा अब हरेक नेपालीहरुको घरघरमा"
"जैवीक शक्तिको संजीवनी बुटी पुरा गर्छ स्वास्थ्यको ढुकढुकी"
नेपालमै उत्पादन भएको रातो च्याउ/ रिसी च्याउ ।
Bhairav Group Pvt Ltd is dedicated in helping people achieve better health by providing Ganoderma-based products that support the body. We are confident that our tested and proven high-quality food and food supplements, nutritional beverages, etc. will help our customers improve their quality of life.
Packet = 50 gm packet.
Price :Rs. 1000

स. न +9779849828231, +9779841669170
-Delivery available all over Nepal

12/02/2024

नेचुरल प्रोवायोटिक प्रयोग गरिएको जमिन र प्रयोग नभएको जमिनको भिन्नता प्रश्ट हेर्नुहोस।
विस्तृत जानकारीका लागि
स.न. 9849828231 डा. मनिष।
समयमै यस्को महत्व बुझि प्रयोग गरी उत्पादन १. ५ देखि २ गुणा बडाउनुहोस!!!
भिडियो बुटवल वाट।

परापुर्व कालदेखी जडिबुटीको राजा मानिने गानोडोर्मा च्याउ (रातो च्याउ/ ऋषि च्याउ)यसले हाम्रो शरीरमा अनेकौ फाइदा पुर्याउछ;1...
09/02/2024

परापुर्व कालदेखी जडिबुटीको राजा मानिने गानोडोर्मा च्याउ (रातो च्याउ/ ऋषि च्याउ)
यसले हाम्रो शरीरमा अनेकौ फाइदा पुर्याउछ;
1. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ, रोग लाग्न नदिने र लागिहालेमा त्यससङ्ग लड्न सक्ने क्षमताको बिकास गर्छ।
2.रक्तचाप, मधुमेह ,कोलेस्ट्रेरोलको मात्रालाई एक-समान राख्न मद्दत गर्छ।
3. न्युरोलोजिकल, स्वास्प्रस्वास, रक्तसञ्चार, पाचन, मेटाबोलिक, उत्सर्जन, प्रजनन प्रणालिलाई दरिलो बनाउन मद्दत गर्छ।
4. यसमा एन्टिअक्सिडेन्ट हुने भएकोले रगतमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह गर्छ।
5. धेरै चिन्ता लिने तथा डिप्रेसन एन्जाईटिको समस्या बाट पनि जोगाउछ।
6. यो शुद्ध प्राकृतिक उत्पादन भएकोले हाम्रो शरीरमा रहेका अत्यावश्यक केसिकाहरुलाई बलियो बनाउछ।
7. यसले हाम्रो शरीरलाई क्यान्सर जस्तो जटिल रोगसङ्ग लड्न पनि मद्दत गर्छ।


06/02/2024

नेचुरल प्रोवायोटिक प्रयोग गरि, माटो, वोट विरुवा तथा जनावरको प्राकृतिक उपचार गर्नुहोस्।
प्रोवायोटिक का सम्पूर्ण जानकारीका लागि हामिलाई मेसेज गर्नुहोस्।

गानोडोर्मा च्याउको चियाका साथमा स्वास्थ्य लाभ गरौ।नयाँ वर्षको उपलक्ष्यमा १०% छुट।मिति :- बैसाख ३० गते सम्म।Delivery avai...
04/02/2024

गानोडोर्मा च्याउको चियाका साथमा स्वास्थ्य लाभ गरौ।
नयाँ वर्षको उपलक्ष्यमा १०% छुट।
मिति :- बैसाख ३० गते सम्म।
Delivery available all over Nepal.
Bhairav Group Pvt Ltd

आज अन्तिम दिन निशुल्क कृषि मेलामा सहभागी भई कृषि सम्बन्धी जानकारी लिनुहोला। सथसाथै निशुल्क Ganoderma mushroom Tea पनि टे...
28/01/2024

आज अन्तिम दिन निशुल्क कृषि मेलामा सहभागी भई कृषि सम्बन्धी जानकारी लिनुहोला।
सथसाथै निशुल्क Ganoderma mushroom Tea पनि टेस्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

Bhirkutimandhav Stall no. R52 ma aabhalokan gari Ganoderma Lusidum tea Free ma taste garera janu hola. Thank you all.
27/01/2024

Bhirkutimandhav Stall no. R52 ma aabhalokan gari Ganoderma Lusidum tea Free ma taste garera janu hola.
Thank you all.

कृषि मेलामा सहभागी भईमौकाको फाइदा उठाउनु होला। - मेलामा छुट। -विभिन्न कृषि प्रविधि वारे जानकारी हुने। कृषि मेला 2080, भृ...
27/01/2024

कृषि मेलामा सहभागी भईमौकाको फाइदा उठाउनु होला।
- मेलामा छुट।
-विभिन्न कृषि प्रविधि वारे जानकारी हुने।
कृषि मेला 2080, भृकुटीमण्डपमा, काठमाडौं नेपाल।
हाम्रो स्टल न. ५२ मा आएर अवलोकन गरिदिनु होला।
मेला माघ १२, १३,१४ सम्म लाग्नेछ।

आज देखि ३ दिन (माघ १२, १३, १४) हुन गहिरहेको कृषि प्रदर्शनी मेला भृकुटीमण्डप काठमाडौंमा सबै जना सहभागी भई दिनुहुन अनुरोध ...
26/01/2024

आज देखि ३ दिन (माघ १२, १३, १४) हुन गहिरहेको कृषि प्रदर्शनी मेला भृकुटीमण्डप काठमाडौंमा सबै जना सहभागी भई दिनुहुन अनुरोध गर्दछौ।
हामी स्टल न. ५२ मा छौ।
Ganoderma Lusidum Powder
Natural Probiotic ( Nat Pro )

Ganoderma Mushroom (Rato Chau/Reshi Chau) "च्याउ सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं "Ganoderma Mushrooms health b...
21/01/2024

Ganoderma Mushroom (Rato Chau/Reshi Chau)
"च्याउ सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं "
Ganoderma Mushrooms health benefits :-
1. Immune booster and also helps in prevention of diseases.
2. It helps to maintain blood pressure and blood sugar as well.
3. Strengthen neurological, respiratory, circulatory, digestive, metabolic, excretory, reproductive system making it a true master supplement.
4. It is pure Natural Product.
5. Fight against Cancer.
6. Has antioxidant property.
7. Helps in patient with anxiety and depression.
8. Helps to make natural killer cells strong.
And many more
It contents 52 active medicinal elements :-
Tritepenoids, polysaccharides, peptidoglycans, adenosine, organic germanium,e.t.c which has positive impact on human health.
Bhairav product found in market as :
- Ganoderma power
- Ganoderma satu.. etc

"जडिवुटीहरुको राजा, ग्यानोड्रमा अब हरेक नेपालीहरुको घरघरमा"
"जैवीक शक्तिको संजीवनी बुटी पुरा गर्छ स्वास्थ्यको ढुकढुकी"
नेपालमै उत्पादन भएको रातो च्याउ/ रिसी च्याउ ।
Bhairav Group Pvt Ltd is dedicated in helping people achieve better health by providing Ganoderma-based products that support the body. We are confident that our tested and proven high-quality food and food supplements, nutritional beverages, etc. will help our customers improve their quality of life.
Packet = 50 gm packet.

स. न +9779849828231, +9779841669170
-Delivery available all over Nepal

Natural Probioticsप्राकृतिक प्रोबायोटिक समूह(हामी के हौं ? के गर्दैछौं ?)हामी कृषि वैज्ञानिकहरू, एलोप्याथिक  चिकित्सकहरू...
16/01/2024

Natural Probiotics
प्राकृतिक प्रोबायोटिक समूह

(हामी के हौं ? के गर्दैछौं ?)

हामी कृषि वैज्ञानिकहरू, एलोप्याथिक चिकित्सकहरू, आयुर्वेदिक र प्राकृतिक चिकित्सकहरू, होमियोप्याथिक चिकित्सकहरू, पशु चिकित्सकहरू, सूक्ष्म जीवविज्ञहरू, पोषणविदहरू, कृषि र स्वास्थ्य क्षेत्रका अनुसन्धाता विद्वानहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वातावरणविद्हरू, पर्यावरणविद्हरू, सामाजिक कार्यकर्ताहहरू र अर्ग्यानिक भन्दा पनि शुद्ध एवं प्राकृतिक तवरले, लगभग शून्य खर्चमा जमीनको उत्पादकत्व झन्डै दोब्बर बनाइरहेका नेपाली किसानहरूको समूह हौं। हामी प्राकृतिक प्रोबायोटिकद्वारा हाम्रो भूमिको हराएको स्वास्थ्य (Lost Health ) पुन: प्राप्त गर्न र रासायनिक मल तथा अनेकन् विषादीद्वारा क्षतिग्रस्त जमीन एवम् प्रकृतिको स्वास्थ्यलाई पुनर्जीवित गर्न सफल हुँदै गएका छौं । यस प्राकृतिक प्रोबायोटिक उत्पादनलाई राष्ट्रव्यापी मात्र नभई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्दै विश्वकै भूमिलाई पुनर्जीवन दिलाउने उद्देश्यका साथ काम गरिरहेका छौं। हामीलाई विश्वास छ र सम्पूर्ण जगतलाई विश्वास दिलाउन चाहन्छौं कि हामी केहि वर्षमा सम्पूर्ण विश्वलाई परिवर्तन गर्न सक्छौं।

सबैलाई थाहा दिनुहोस् कि यो जीवन बचाउने उत्पादन हाम्रो पुर्खाहरूबाट वैदिक युगदेखि छोडिएको सम्पत्ति हो।

Is Ganoderma good for weight loss?According to recent research on Ganoderma extract, researchers have found that Ganoder...
16/01/2024

Is Ganoderma good for weight loss?

According to recent research on Ganoderma extract, researchers have found that Ganoderma is very effective in those on a high-fat diet, helping to lose weight and fat, reducing inflammation, promoting good gut bacteria, and reducing the risk of insulin resistance.
Packet = 50 gm
Delivery available all over Nepal and outside.
Inbox us for detail.

शुभविहानी।सबैले मौकाको फाइदा उठाउनु होला। माघे संक्रान्ति को अवसरमा विषेश छुट। यो अफर माघ १ गते देखि नाघ ५ गते सम्म लागु...
15/01/2024

शुभविहानी।
सबैले मौकाको फाइदा उठाउनु होला।
माघे संक्रान्ति को अवसरमा विषेश छुट।
यो अफर माघ १ गते देखि नाघ ५ गते सम्म लागु हुनेछ।
Per packet =50 gm
Delivery available all over Nepal.
Umesh Bohara Everyone Highlight
Bhusal Nicholous Dr Nicholous Bhusal Bhairav Group Pvt Ltd

Ganoderma mushroom."च्याउ सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं "Ganoderma mushrooms has a lot of health benefits :-...
14/01/2024

Ganoderma mushroom.
"च्याउ सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं "
Ganoderma mushrooms has a lot of health benefits :-
1. Immune booster and also helps in prevention of diseases.
2. It is pure organic.
3. Strengthen neurological, respiratory, circulatory, digestive, metabolic, excretory, reproductive system making it a true master supplement.
4. Fight against Cancer.
5. Has antioxidant property.
6. Helps in patient with anxiety and depression.
7. Helps to make natural killer cells strong
And many more
It contents 52 active medicinal elements :-
Tritepenoids, polysaccharides, peptidoglycans, adenosine, organic germanium,e.t.c has positive impact on human health.
Product found in market as :
- Ganoderma power
- Ganoderma Tea
- Ganoderma satu etc

"जडिवुटीहरुको राजा, ग्यानोडूमा अव हरेक नेपालीहरुको घरघरमा"
"जैवीक शक्तिको संजीवनी बुटी पुरा गर्छ स्वास्थ्यको ढुकढुकी"
नेपालमै उत्पादन भएको रातो च्याउ/ रिसी च्याउ ।
Packet = 50 gm packet.

स. न +9779849828231, +9779841669170
-Delivery available all over Nepal

आजको को कार्यक्रमा हाम्रो उपस्थिती:-आजको कार्यक्रमा पाल्नु हुने सम्पुर्ण सबैलाई मुरी,  मुरी धन्यवाद व्यक्त गर्न चहान्छौ।...
12/01/2024

आजको को कार्यक्रमा हाम्रो उपस्थिती:-

आजको कार्यक्रमा पाल्नु हुने सम्पुर्ण सबैलाई मुरी, मुरी धन्यवाद व्यक्त गर्न चहान्छौ। मितिः २०८० पौष २७ गते
स्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुर
आयोजक :- राष्ट्रिय खाद्य बैंक

Products :-
1. Natural Probiotic (Nat Pro) (प्राकृतिक मल)
2. Ganoderma Lucidum (Rishi mushroom)
Dr Nicholous Bhusal Bhusal Nicholous Umesh Bohara Gita Regmi Sushmita Chapagain Manish Regmi सुजाता श्री Bishnu Thapa
Everyone Highlight


Bhairav Group Pvt Ltd

आजको को कार्यक्रम शुरू :-मितिः २०८० पौष २७ गतेसमय: बिहान १२:१५ बजेस्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुरसबै जना लाई हाम...
12/01/2024

आजको को कार्यक्रम शुरू :-

मितिः २०८० पौष २७ गते
समय: बिहान १२:१५ बजे
स्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुर

सबै जना लाई हामीले राखेको Stall मा आएर अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
Products :-
1. Natural Probiotic (Nat Pro) (प्राकृतिक मल)
2. Ganoderma Lucidum (Rishi mushroom)

आजको को कार्यक्रमःमितिः २०८० पौष २७ गतेसमय: बिहान १२:१५ बजेस्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुरसबै जना लाई हामीले राख...
12/01/2024

आजको को कार्यक्रमः

मितिः २०८० पौष २७ गते
समय: बिहान १२:१५ बजे
स्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुर

सबै जना लाई हामीले राखेको Stall मा आएर अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
Products :-
1. Natural Probiotic (Nat Pro) (प्राकृतिक मल)
2. Ganoderma Lucidum (Rishi mushroom)

भोली को कार्यक्रमःमितिः २०८० पौष २७ गतेसमय: बिहान १२:१५ बजेस्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुरसबै जना लाई हामीले राख...
11/01/2024

भोली को कार्यक्रमः

मितिः २०८० पौष २७ गते
समय: बिहान १२:१५ बजे
स्थानः यल दरवार भेन्यु, शंखमुल, ललितपुर

सबै जना लाई हामीले राखेको Stall मा आएर अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
Products :-
1. Natural Probiotic (Nat Pro) (प्राकृतिक मल)
2. Ganoderma Lucidum (Rishi mushroom)

प्राकृतिक कृषि प्रोबायोटिक ऋषिमुनिहरुले सिर्जना गरी वैदिक कालदेखि नै पृथ्वीमा छोडेको अभूतपूर्ण उपहार हो। यसको प्रयोगले ख...
11/01/2024

प्राकृतिक कृषि प्रोबायोटिक ऋषिमुनिहरुले सिर्जना गरी वैदिक कालदेखि नै पृथ्वीमा छोडेको अभूतपूर्ण उपहार हो। यसको प्रयोगले खेती, वातावरण इत्यादि सबैमा हामीले कल्पना नै नगरेको परिवर्तन प्राप्त हुन्छ। यसबाट कुनै पनि रासायनिक अथवा कम्पोष्ट मल र किटनाशकको प्रयोग बिना ७५ प्रतिशत कम खर्चमा प्राक्तिक स्वाद र सुगन्धसहितको उत्पादनमा शत प्रतिशत सम्म बढ्न सक्ने, त्यो पनि २५ प्रतिशत कम समयमा । साथै गाई, भैंसी लगायत घरपालुवा वस्तुभाउबाट हुने उत्पादनमा समेत उत्तिकै प्रभाव पर्दछ ।
Inbox for details.

Address

Baneshwor
Kathmandu

Telephone

+9779849828231

Website

Alerts

Be the first to know and let us send you an email when Bhairav Group Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies