Rabi Lamichhane ले खोलिदिए सवै नेताको पोल | ३ वटा फाईल खुले सवै नेता जेल जाने घोषणा | Durga Prasai
#RabiLamichhane #KPOli #SherBahadurDeuba #Prachanda
Rabi Lamichhane ले खोलिदिए सवै नेताको पोल | ३ वटा फाईल खुले सवै नेता जेल जाने घोषणा | Durga Prasai
Rabi Lamichhane ले खोलिदिए सवै नेताको पोल | ३ वटा फाईल खुले सवै नेता जेल जाने घोषणा | Durga Prasai
#RabiLamichhane #KPOli #SherBahadurDeuba #Prachanda
Rishi Dhamala with Rajendra Bajagai viral vedio
भुटानी शरणार्थी नेता टेकनाथ रिजालको टेलिफोन वार्ता सार्वजनिक
युवराज सफललाइ हेपेर बोल्दा यज्ञमणि न्यौपानेले झन्डै भेटेनन रामधुलाइ
Sabin Rai and the pharaoh Live Music
#subhayug #subhayugtv#PrivéNepal #notjustaclubitsaculture #sabinraiandthepharaoh #pahenlobattimuni #bibhuti #livemusic
सरकारको नीति तथा कार्यक्रममा राय सुझाव दिदै साम्सद राजेन्द्रप्रसाद पाण्डे
राजेन्द्र पाण्डे फ्यान क्लब धादिङ ।
नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले केपी ओलीलाई हेडमास्टरको उपाधिले नपुग्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति कार्यक्रममाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई जवाफ दिएका हुन्।
#GokulBaskota #subhayug
अनुसन्धानका क्रमामा पुर्वगृहमन्त्री बालकृष्ण खाणलाई केरकार गर्दै प्रहरी
#BalkrishnaKhand #grihamantri
नक्कली भुटानी सरणार्थी प्रकरण
पुर्वगृहमन्त्री बालकृष्ण खाणसङ्ग प्रहरीको बयानका क्रममा बालकृष्ण खाणले सवै कुरा अस्विकार गरेका छन् । यद्धपी उनको साथमा रहेको मोवाइल फोन, घरबाट जफत गरिएको कागजात र टेलिफोन कुराकानीले सवै कुरा प्रमाणित भएको प्रहरीले जनाएको छ ।
गठबन्धन किन र कसरी बन्यो ? सुन्नुहोस शालिकराम जमकट्टेलको कुरा
तिहारमा सयपत्री दशैमा जमरा || New Nepali Dashai Song_2079 || Melina Rai & Nishan Bhattrai
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://youtu.be/fijYHAIGyVc
Sundarmani Dixit Latest interview
#sundarmani_dixit
धादिङको सिद्धलेक गाउँपालिकामा गठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादीद्वारा उम्मेदवारी दर्ता गर्न जादैगर्दाको र्याली !
खोटाङको हलेशीमा केपी ओलीको सम्बोधन
एमसिसी परियोजनाबारे डा. भिम रावलको धारणा !
नेकपा एमाले सम्बद्ध युवा संघका नेता कार्यकर्ताले नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्न खोजेपछी प्रहरीद्वारा भ्याकुर खेदाइ !
चुनाव लडन मकवानपुर आउन केपी ओलीलाइ बिरोध खतिवडाको चुनौती
छैटौं धादिङ महोत्सव पौष २६ गतेदेखि !
धादिङ उद्योग वाणिज्य संघले पौष २६ गते देखि हुने धादिङ महोत्सवको तयारीलाई तिब्रता दिइएको छ ।
संघका अध्यक्ष बोदनाथ दुवाडीका अनुसार विगतको भन्दा यस छैटौँ धादिङ महोत्सव झनै सव्य र भव्य जिल्लाको पहिचान झल्कने गरि महोेत्सव तयारीलाई तिब्रता दिइएको हो ।
धादिङबेसी स्थित रायटार प्लटिङमा हुने महोत्सवमा महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दुवाडीले दिनुभयो ।
यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिज जन्य उत्पादनको प्रदर्शनी गरिने छ ।
महोत्सवमा धादिङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचार-प्रसार एवम् प्रवर्द्धनको लागि प्याराग्लाइडिङ तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको बताइएको छ ।
अघिल्ला महोत्सवहरु जस्तै यस पटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको संघका अध्ययक्ष दुवाडीले बताउनु भयो ।