OH MY GOD...यसै कारण भनिन्छ होला,जिन्दगी को अर्को नाम संघर्ष भनेरOH MY GOD.....must watch & share
आज त डेटिङ जानु छ साथि हरु अलि धेरै लाईक कोमेन्त गरिदिनु होला ग्फ खुशी हुन्छ ।।
लाै अायाे है खेतमा ढुंगा टिप्ने मेसिन
हजुरहरूकाे खेत,बारीमा पनि ढुंगा छ भने सम्पर्क राख्नु हाेला साथीहरू ।।
एक पट्क हेर्नै पर्ने।।।।।।।।।।।।अभ्से हेरनु होला
Happy new year 2073 everyone ...!!!! Stay happy n healthy God bless u all
...!!! Maya ta Maya Ho cover by - memory limbu lawati
२०७३ सालमा सबै नेपालीहरुको घर अागनँमा खुशी महशुस गर्न पाउन
सोचेका कामहरु पुराहुन । देशमा शान्ति अायोस, बिकाशहरु हुन्र । घुश खानेहरुको
पनि बुद्दिको बिर्को खुलोश अाफुलार्इ मात्र होर्इन सबै नेपाली सुखी भय मात्र देशमा शान्ती
हुन्छ ,,,,,,,,,।त्यसैले यो २०७३सालमा सबै मिली देश बनाउनु सबैको दार्त्व हो
स्वादेश हो या बिदेश सबै नेपालि दाजु, भार्इ, दिदि, बहिनी,,,,,इस्ट मित्र सबैमा नयाँ
बर्ष २०७३ सालको धैरै धेरै शुभकामना,,,,,,,,,,,,,,,,,,,Happy Newyear 2073
yo song सबैको लागी,,,,,,,,,,,,,,,,,,,
शुभबिहानीमा गणेश भजन मंन्त्र सुन्नु हाेला
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हामि ५० लाख बढी नेपाली ले ठुला हवाईजहाज चढी सकेका छौ तर हाम्रो विमानस्थल सानो हुनाले यो ८०० जना बोक्ने एयरबस A-380 भने कमैले मात्र चढेका होलाउ, हेर्नुहोस यो जहाज कस्तो छ भित्र? कुनै ७ स्टार होटल भन्दा कम पक्कै छैन, हेर्नुहोस शेयर गर्नुहोस!
Dog Show...अति सुन्दर साे हेर्नू हाेला ।।
हल्लका पप अाईटमकाे गित भिडियाे हेर्नू हाेस ।।
हाम्रो उमेस राई को डान्स हेर्नुस् अनि शेयर गर्नु नभुल्नु होला।
फेसबुकमा लभ परेपछि 41 बर्षकी अमेरीकन महिलाले गरिन 23 वर्षका ईन्डियन युवकसग विवाह
खुल्ला ठाउँमा दिसा गर्नेलाई ‘लोटे चर्पी’मार्फत् धुर्मुस–सुन्तलीको हास्यव्यंग्य !!! हेरिसके पछि जनचेतनाको लागि सक्दो शेयर गर्दै जानुहोला...
पर्देसिको दु:ख यो कविता सुन्नु होला !!!!!!!!!!
चित्त बुजे सेयर गर्नुहोला ।
यि महिला को साहास लाई मान्नै पर्छ watch video like me
शुभकामना ! शुभकामना !! शुभकामना !!!
नव वर्ष २०७३ सालको सुखद अवसरमा यहाँहरूको हरेक पाईला,पाईलामा सफलता अनि हरेक चाहानाहरू पूरा होउ्न, दिप झै चम्कियोस् हजुरहरूको जिवन, कहिल्यै पिडाले खिन्न हुन नपरोस्, सुनौला विहानी छाअोस् हजुरहरूको घर, अागँनमा,लक्ष्मीको वास होस् ।मुहारमा उज्यालो प्रकाश छाअोस्, नकरात्मक सोच मानश्पटलवाट नास हुदै सकारात्मक भावनाको अभिवृद्दी होस्, सम्पूर्ण नेपालीहरू दाजुभाइ साथीहरु दिदीबहिनीहरूमा जहाँ जुनसुकै ठाउँमा वसोवास गरेता पनि हजुरहरूको हरेक पल, हरेक दिन शुभ रहोस् भनि नव वर्षको शुभकामना टक्राउछु ।
शुभकामना ! शुभकामना !! शुभकामना !!!
>>हेर्नुस ! अन्जली अधिकारीको यो तहल्का पिट्ने डान्स । अर्घाखाँचीमा भएको कार्यक्रममा उनले प्रस्तुती दिएकी हुन ।
……
…
…
………………………
……………………………………………………………………
भिडीयो स्रोत
आहा ! यति सानैमा कति राम्रो नाच्छन यी बाबुले हेर्नुहोस त साथीहरु !
>>वाह गजब छ नानु
एति सानिमै एस्तो ट्यालेन्ट छिन
ठुलो भएपछि त झनै कस्ति होलिन ………