Nagarik Bazaar

Nagarik Bazaar This is an official page of Nagarik Bazaar, a contemporary new digital platform. We are the branded content team of Nagariknews. News and media website

We create content and experiences that spark imagination and influence the most influential audiences around the world.

नागरिक सेयर बजार अपडेट
02/12/2021

नागरिक सेयर बजार अपडेट

ग्राहकको अर्डर आएको कम्तिमा पनि ३० मिनेटदेखि ४५ मिनेटसम्म डेलिभरि हुने काठमाडौं ब्रान्चका सञ्चालक ब्रजेश नायकले बताए। उन...
03/11/2021

ग्राहकको अर्डर आएको कम्तिमा पनि ३० मिनेटदेखि ४५ मिनेटसम्म डेलिभरि हुने काठमाडौं ब्रान्चका सञ्चालक ब्रजेश नायकले बताए। उनका अनुसार यस संस्थाका टिमले फुड क्वालिटीमा विशेष ध्यान दिने गरेको छ। २४ घण्टामै सेवामा आबद्ध रहेको ‘फुडी उडी’को मुख्य लक्ष्य नै ग्राहकलाई सक्दो छिटो, मिठो र स्वस्थ खाना उपलब्ध गराउनु रहेका नायकले थपे।

फुडी उडी खानाका परिकार डेलिभरि गर्ने अनलाइन कम्पनी हो। करिब तीन वर्षअघि मात्र सञ्चालनमा आएको यो अनलाइन फुड डेलिभ...

शिवम् सिमेन्ट्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा ...
03/11/2021

शिवम् सिमेन्ट्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

शिवम् सिमेन्ट्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अ....

यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ।
03/11/2021

यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ।

तिहारको उपलक्ष्यमा एभरेस्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै...
03/11/2021

तिहारको उपलक्ष्यमा एभरेस्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। अहिले अध्ययन तथा कामको सिलसिलामा धेरैजसो नेपाली घरबाट टाढा रहन्छन्।

तिहारको उपलक्ष्यमा एभरेस्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ। मंगलबार २३.७६ अंक बढेर २८४३.६२ विन्दुमा पुगेको नेप्से, यस दिन सो स...
03/11/2021

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ। मंगलबार २३.७६ अंक बढेर २८४३.६२ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १५.१२ अंक बढेर २८५८.७४ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ अंक बढेको छ।

बुधबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ। यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसाय...
03/11/2021

बुधबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ। यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ। यस दिन छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी...

नेको इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार कम्पनीको २० लाख ४२ हजार १९.३० कित...
02/11/2021

नेको इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। मंगलबार कम्पनीको २० लाख ४२ हजार १९.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेको इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्...
02/11/2021

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०...

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेक...
02/11/2021

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ। १७ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको ....

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ। कात्तिक ८ गते चालक अनुमतिपत...
02/11/2021

चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ। कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ।

अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ। नयाँ अनुमतिपत्रका .....

हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ।
02/11/2021

हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफा लाभांश प्रस्ताव गरेको छ।

यामाहाको एफजेड भी–३ कनेक्ट एक्स मोडल नेपालमा सार्वजनिक भएको छ। ब्लुटुथ फिचर कनेक्ट उक्त मोडलको बाइकमा ग्राहकलाई आकर्षित ...
02/11/2021

यामाहाको एफजेड भी–३ कनेक्ट एक्स मोडल नेपालमा सार्वजनिक भएको छ। ब्लुटुथ फिचर कनेक्ट उक्त मोडलको बाइकमा ग्राहकलाई आकर्षित गराउन विभिन्न फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।

यामाहाको एफजेड भी–३ कनेक्ट एक्स मोडल नेपालमा सार्वजनिक भएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।
02/11/2021

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्याएको हो।

सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीस्थित बरहथवा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार सो शाखा सञ्चालनमा ल्य....

आज सुन तोलामा २०० रुपैयाँले बढेको छ।
02/11/2021

आज सुन तोलामा २०० रुपैयाँले बढेको छ।

मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

मंगलबार सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट ब...
02/11/2021

मंगलबार सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

मंगलबार सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई .....

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक रहेका छ...
02/11/2021

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक रहेका छन्।

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।
02/11/2021

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

सोमबार नेप्से सूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेको छ। यस दिन २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर क...
01/11/2021

सोमबार नेप्से सूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेको छ। यस दिन २२६ कम्पनीका १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच भएर ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार नेप्से सूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेको छ।

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको लागि भन्दै चन्द्रागिरि हिल्स लिमि...
01/11/2021

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई सम्मान गरेको कम्पनीले जनाएको छ।

व्यावसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्दै जाने परम्परा .....

Address

JDA Complex, Sundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nagarik Bazaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarik Bazaar:

Videos

Share

Our Story

Made up of journalists, tech-heads, and marketing mavericks, Nagarik Bazaar is the native advertising wing of Nepal Republic Media

Nearby media companies