Ghar Jagga News

Ghar Jagga News Welcome to Ghar Jagga News Website! At Ghar Jagga News, we are dedicated to bringing you the latest and most comprehensive updates of real estate.

Whether you're an investor, a homeowner, or simply an enthusiast, our platform is designed to keep you...

14/08/2023

खानी तथा भूगर्भ विभाग र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता, विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने

20/07/2023
काठमाडौँ महानगरपालिका भित्रका सडकमा अब निर्माण सामग्री राख्नको लागि महानगरको स्वीकृति चाहिने भएको छ । अब महानगरभित्र भवन...
30/06/2023

काठमाडौँ महानगरपालिका भित्रका सडकमा अब निर्माण सामग्री राख्नको लागि महानगरको स्वीकृति चाहिने भएको छ । अब महानगरभित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको हो । महानगरपालिकाले आर्थिक ऐन 2080 मार्फत यस्तो प्रावधान ल्याएको हो ।

निर्माण अब सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति चाहिने ! June 29, 2023June 29, 2023 काठमाडौँ महानगरपालिका भित्रका सडकम....

लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु २ अर्ब लगानीमा नेपालमै टायल ...
29/06/2023

लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु २ अर्ब लगानीमा नेपालमै टायल उद्योग स्थापना गरेका छन् । सरकारले लिएको औद्योगिककरणको नीति तथा हरेक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यलाई सफल बनाउन प्राइम सेरामिक्सले ‘प्राइम टायल’को उत्पादन सुरु गरेको हो ।

२ अर्ब लगानीमा व्यवसायी आशीष गर्ग, प्रशान्त अग्रवाललगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । कूल रु दुई अर्ब लगानीमा स्थापना गरिएको उद्योगले हाल तीनसयलाई रोजगारी समेत दिएको प्राइम सेरामिक्सका अध्यक्ष गर्गले जानकारी दिए ।

उद्योग दुई अर्ब लगानीमा खुल्यो नेपाल मै टायल उद्योग! June 29, 2023June 29, 2023 काठमाडौँ / लामो समयदेखि नेपालमा टायल तथा सोही प्रक....

अब सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति चाहिने ! काठमाडौँ महानगरपालिका भित्रका सडकमा अब निर्माण सामग्री राख्नको...
28/06/2023

अब सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति चाहिने !

काठमाडौँ महानगरपालिका भित्रका सडकमा अब निर्माण सामग्री राख्नको लागि महानगरको स्वीकृति चाहिने भएको छ । अब महानगरभित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको हो । महानगरपालिकाले आर्थिक ऐन 2080 मार्फत यस्तो प्रावधान ल्याएको हो ।

महानगरपालिकाले भवन निर्माण गर्दा सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताएको छ । निर्माण सामाग्री व्यवस्थापन गर्न अन्य विकल्प नभएमा भवनको भुँई तल्ला सम्म निर्माण गर्न आवश्यक पर्ने निमार्ण सामग्री सार्वजनिक आवागमनमा असर नगर्ने गरी राख्नका लागि सम्वन्धित वडा कार्यालयवाट अग्रीम लिखित स्वीकृति लिनुपर्ने भएको छ ।

वडा कार्यालयवाट प्रदान गरिएको समयसीमा भित्र निर्माण सामग्री उठाई नलगेमा सम्बन्धित घरधनीलाई वडा कार्यालयले दैनिक 5 हजारका दरले जरिवाना गरी त्यस्ता सामान समेत जफत गर्ने आर्थिक ऐनमा उल्लेख छ ।

28/06/2023
के तपाईं फ्रीलांसर/स्यानो व्यापारी हुनुहुन्छ ?काठमांडू मा सस्तो अफिस खोज्दै हुनुहुन्छ ?काठमांडू को मुटु Sundhara मा furn...
27/06/2023

के तपाईं फ्रीलांसर/स्यानो व्यापारी हुनुहुन्छ ?
काठमांडू मा सस्तो अफिस खोज्दै हुनुहुन्छ ?
काठमांडू को मुटु Sundhara मा
furnished अफिस मात्र रु 10,000/- देखि,
पार्किंग को सुविधा सँगै |
सम्पर्क: 9818227021

Address

Ctc Mall Sundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghar Jagga News:

Share

Nearby media companies