Digo Nepal

Digo Nepal न्याय---न्याय---न्याय
सत्य---सत्य---सत्य
समाज---समाज---समाज
निर्मान---निर्मान---निर्मान

कविता - बनाउछौँ कम्युन सत्ता
16/06/2024

कविता - बनाउछौँ कम्युन सत्ता

ढाल्छौँ तेरो राज्य सत्ता बनाउँछौँ संसारभर श्रमिकहरुको पक्षमा उभिने समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नास्तिक ....

स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर, मधेश प्रदेश 📢जनमत नेत्तृत्वको मधेश प्रदेश सरकारको बजेट
16/06/2024

स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर, मधेश प्रदेश 📢
जनमत नेत्तृत्वको मधेश प्रदेश सरकारको बजेट

मेहेनत राम्रो छ ।
14/06/2024

मेहेनत राम्रो छ ।

के तपाईहरुलाई यस्तो छाप लगाउँदाको याद आउँछ ? 🤔
14/06/2024

के तपाईहरुलाई यस्तो छाप लगाउँदाको याद आउँछ ? 🤔

सुर्खेतको सिम्ता गाउँपालिका–६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन । तस्...
14/06/2024

सुर्खेतको सिम्ता गाउँपालिका–६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन । तस्बिरः सुरेश आचार्य/रासस

25/05/2024

म म नै हुँ।। तिमी तिमी नै हौ।। र त म मजदुर भएको छु। तिमी मालिक।। मैले गरेको श्रमले।

13/05/2024
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेप...
27/04/2024

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–५ वाई८ वाहक रकेट संयोजनलाई शनिबार दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । हटाउन योग्य प्रक्षेपण प्याडमा संयोजनलाई ठाडो परीक्षण भवनबाट बाहिर लगिएको थियो र पुनः सुरक्षितरूपमा प्रक्षेपण क्षेत्रमा सारिएको थियो । प्रक्षेपणअघि कार्यात्मक जाँच, संयुक्त परीक्षण कार्य र प्रक्षेपण योग्य बनाइने छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च– वाई८ वाहक रकेट क्रमशः जनवरी र मार्चमा प्रक्षेपण स्थलमा पुगेपछि क्रमिकरूपमा एसेम्बली, परीक्षण र अन्य तयारी पूरा भएको थियो । चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धानको तयारी गरिएको छ । यो मानव इतिहासमा आफ्नै प्रकारको पहिलो मिसन हुनेछ ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ ला.....

आफ्नो जन्मदिनको अवसर पारेर Mayor B***n ले एउटा कविता संग्रहमार्फत सरप्राइज दिएका छन्। ब्यस्त सहरको अति व्यस्तताकाबीच मेय...
26/04/2024

आफ्नो जन्मदिनको अवसर पारेर Mayor B***n ले एउटा कविता संग्रहमार्फत सरप्राइज दिएका छन्। ब्यस्त सहरको अति व्यस्तताकाबीच मेयर बालेनले लेखेको ७० वटा कविताहरू संग्रहीत ‘अश्र’ सार्वजनिक गरेका हुन्। 😲😲

२०६६ सालतिर शिक्षक मासिक पत्रिकामा छापिएको एउटा कार्टुन । आज पनि उत्तिकै सान्दर्भिक छ ।
22/04/2024

२०६६ सालतिर शिक्षक मासिक पत्रिकामा छापिएको एउटा कार्टुन । आज पनि उत्तिकै सान्दर्भिक छ ।

अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ । दीपेन्द्रको जर्सी क...
21/04/2024

अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ । दीपेन्द्रको जर्सी क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका हुन् ।

आहा बन्दै गरेकाे कर्णाली स्टेडियम सुर्खेत…!❤️
19/04/2024

आहा बन्दै गरेकाे कर्णाली स्टेडियम सुर्खेत…!❤️

उहाँको जीवन काहनी पढ्नु भयो त ?
19/04/2024

उहाँको जीवन काहनी पढ्नु भयो त ?

कक्षा १० मा डा.सन्दुक रुइतको जीवनी पाठ थपिएको छ ।
19/04/2024

कक्षा १० मा डा.सन्दुक रुइतको जीवनी पाठ थपिएको छ ।

संसारकै सबैभन्दा ठूलो चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु
19/04/2024

संसारकै सबैभन्दा ठूलो चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु

१- ठिक२-बेठिक
19/04/2024

१- ठिक
२-बेठिक

चर्चित गायक Prakash Dutraj लाई स्टेजमा एक युवतिले स्टेजमा निस्केर चुम्मन गरेकी छन् । अब यही चुम्मन कुनै पुरुषले महिला कल...
19/04/2024

चर्चित गायक Prakash Dutraj लाई स्टेजमा एक युवतिले स्टेजमा निस्केर चुम्मन गरेकी छन् । अब यही चुम्मन कुनै पुरुषले महिला कलाकारलाई गरेको भए के हुन्थ्यो ?

18/04/2024

नबयुग सुनार ` नवीन ´ को गजल
ब्यबस्था फाल्न खोज्ने माथी साहित्यिक प्रहार

18/04/2024

सम्राट तिमिलसेनाको गजल
मायाका भावनाका छालहरु साहित्यिक भाषामा नदि जसरी बगाउदै💗💔❣️

18/04/2024

प्रकाश सर्गमको गजल
मायालाई साहित्यिक कलमले आखाले परिभाषित गर्दै

दिगोको रचना
16/04/2024

दिगोको रचना

पढ्ने रहरलाई उमेरले छेक्दैन: दाङको तुल्सिपुरमा 91 वर्षिय हजुरबुबा Class 1 को Exam दिएर फर्किदै !❤️
16/04/2024

पढ्ने रहरलाई उमेरले छेक्दैन: दाङको तुल्सिपुरमा 91 वर्षिय हजुरबुबा Class 1 को Exam दिएर फर्किदै !❤️

16/04/2024

पालिकाभित्र शिक्षकको सरुवा: कैलालीको धनगढी उपमहानगरपालिकाले ८४ जना शिक्षकको एकै पटक सरुवा गरेको छ ।

क.ज्वालाको रचना
15/04/2024

क.ज्वालाको रचना

कस्तो लाग्यो त  यो जोडी ????
15/04/2024

कस्तो लाग्यो त यो जोडी ????

युटुबमा सबैभन्दा धेरै Subscribe भएका मिस्टर बिस्टले सोलुखुम्बुमा हस्पिटल बनाइ दिएका छन् ।
15/04/2024

युटुबमा सबैभन्दा धेरै Subscribe भएका मिस्टर बिस्टले सोलुखुम्बुमा हस्पिटल बनाइ दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ गरेको जनप्रदर्शनका क्रममा भृकुटीमण्डपमा फोहोर गरेको र ट्राफिक आइल्यान्ड भत्काएक...
15/04/2024

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत २७ गरेको जनप्रदर्शनका क्रममा भृकुटीमण्डपमा फोहोर गरेको र ट्राफिक आइल्यान्ड भत्काएको भन्दै मेयर बालेन शाहले कारवाही गर्ने भएका छन् । महानगरका कर्मचारीहरूले ट्राफिक आइल्यान्डको तीनवटा ईंट्टा निस्किएको र २२२ रुपैयाँ बराबरको क्षति भएको विवरण प्रस्तुत गरेका छन् । यसबापत राप्रपाले जरिवाना तिर्नुपर्ने बताएपछि राप्रपले भने अस्वीकार गरेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Digo Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share