Yug Press Media

Yug Press Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yug Press Media, News & Media Website, 57, Kathmandu.

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीमा वि.सं. २०४७ भदौ २० गते सामान्य कृषक परिवारमा जन्मेकी थिइन्, हेमन्ती साउद । अहि...
08/09/2024

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीमा वि.सं. २०४७ भदौ २० गते सामान्य कृषक परिवारमा जन्मेकी थिइन्, हेमन्ती साउद । अहिले दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा छिन्। १३ वर्षदेखि निजामती सेवामा सक्रिय उनी कार्य सम्पादन मूल्यांकनमा अब्बल छिन्। सुदूर पहाडमा प्रशासन हाँक्ने उनै हेमन्तीलाई सरकारले निजामती सेवा पुरस्कार–२०८१ मा ५० हजार रुपैयाँ नगद राशीको पुरस्कार प्रदान गरेको छ। कठोर संघर्ष र मिहेनतले उनलाई निजामती सेवामा सफलतातर्फ डोर्‍यायो। साउदका आमाबुवाले दूध, घिउँ बेचेर आउने पैशाले छोराछोरीको विद्यालयको खर्च जोहो गर्नुपर्ने बाध्यता थियो। हेमन्ती भन्छिन्, ‘आमाबुवाले धेरै दुःखकष्ट झेलेर पढाउनुभयो। अहिलेको सफलताको श्रय आमालाई जान्छ। उहाँहरुले नगर्नु भएको भए अहिले यहाँ हुने थिएन।’हेमन्तीले स्नातक पहिलो वर्षको अध्ययन गर्ने क्रममै २०६८ माघ १५ गते पहिलो प्रयासमै सहलेखापालमा नाम निकालेकी थिइन् । ०७५ मा नेपाल ल क्याम्पसबाट एलएलबी गरेकी उनले काठमाडौँ विश्वविद्यालयबाट ०७९ मा दिगो विकाश विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरिन्। काठमाडौँमा अध्ययनकै क्रममा हेमन्ती ०७८ मा खुलातर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी थिइन्। त्यसपछि उनी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत छन्। Source : Nepalkhabar

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा ...
06/09/2024

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदै छन् ।

प्रधानमन्त्रीको लेख्छन् - रेस्लर भरतबहादुर विसुराललाई हामी हिमालयन टाइगर पनि भन्छौं। उहाँसँग आज भेट भयो। भेटघाट पनि रेस्...
05/09/2024

प्रधानमन्त्रीको लेख्छन् - रेस्लर भरतबहादुर विसुराललाई हामी हिमालयन टाइगर पनि भन्छौं। उहाँसँग आज भेट भयो। भेटघाट पनि रेस्लिङ मुडमै थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताएका ...
05/09/2024

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताएका छन् । उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताएको छन् । युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

मकवानपुरको थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ। 😢
05/09/2024

मकवानपुरको थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ। 😢

काठमाण्डौको टोखा नगरपालिका ०१ स्थित रहेको झोर झरना ! जहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरूको भीड हुन्छं ।तस्बिर : युग प्रेस...
05/09/2024

काठमाण्डौको टोखा नगरपालिका ०१ स्थित रहेको झोर झरना ! जहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरूको भीड हुन्छं ।

तस्बिर : युग प्रेस

सचिन परियारका Daddy भन्छन् : मेरो छोरालाई Boarding school ले Hostel मा राखेर Free मा पढाइदिन पर्यो ।
04/09/2024

सचिन परियारका Daddy भन्छन् : मेरो छोरालाई Boarding school ले Hostel मा राखेर Free मा पढाइदिन पर्यो ।

रवि लामिछाने...?
04/09/2024

रवि लामिछाने...?

ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा चर्दै गरेका घोडा । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँ...
04/09/2024

ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा चर्दै गरेका घोडा । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ । तस्वीर : डम्मर बुढामगर/रासस

24/08/2024

संस्कृत साहित्यमा दलित समुदायका पहिलो आचार्य श्री कृष्ण बहादुर दमाई लाई मेयर गोपी हमाल द्वारा सम्मान

महानायक राजेश हमालले युवाहरु सन्देश दिदै भने : ‘तपाईंमा तिवं इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्कि...
24/08/2024

महानायक राजेश हमालले युवाहरु सन्देश दिदै भने : ‘तपाईंमा तिवं इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईंहरू अघि बढ्नुस्। खालि सजिलो बाटो नखोज्नुस्। बनाएको बाटो मात्रै नखोज्नुस्,।’‘यसमा गएर फलानोले राम्रो प्राप्त ग¥यो, त्यसमै लाग्नुपर्छ, यसमा यो यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस्। आफ्नो भित्रि प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस्। बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ। युवाहधमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर...
20/08/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्विर- रासस।

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गा.पा. ५ गिम्दीबेशी स्थितमा रहेको घर भत्किई घाईते भएको गर्भवती महिला तथा चौपायाको उद्धारको क...
19/08/2024

काभ्रेपलाञ्चोक जिल्ला तेमाल गा.पा. ५ गिम्दीबेशी स्थितमा रहेको घर भत्किई घाईते भएको गर्भवती महिला तथा चौपायाको उद्धारको क्रममा स्थानीयबासी तथा नेपाल प्रहरी !

19/08/2024

ठगी धन्दामा सक्रिय धार्मिक ठग महाराज.?
#धर्म #ठगी

Happy Raksha Bandhan ....Yug Press
19/08/2024

Happy Raksha Bandhan ....
Yug Press

19/08/2024

दुर्घटना हुने कारणहरु ?

18/08/2024

आरन बाटै मासिक लाख कमाई : बिएस्सी पढेका छोराको साथ..?
Yug Press Media

साभार : सामाजिक सञ्जाल

18/08/2024

लिम्बूवानको नाच जस्तो कर्णालीको देउडा नाच फोम्बो ठुलीको निङ्वासुम पालामको क्रेज ....…....

16/08/2024

LIVE: पशुपति कोटि होममा लफडा, ड्युटीमा रहेको प्रहरीले धर्मगुरु कृष्णमुर्ति महाराजलाई पक्रन खोजेको आरोप स्वयंले फेसबुकबाट लाइभ (सबैले सेयर गर्नुहोला )

  : भर्खरै दाङ घोराहीको ट्राफिक चोक दिपज्योति अस्पताल नजिक टिप्परले बाइकलाई ठक्कर दिदा बाइक चालक गम्भिर घाइते । गम्भिर घ...
16/08/2024

: भर्खरै दाङ घोराहीको ट्राफिक चोक दिपज्योति अस्पताल नजिक टिप्परले बाइकलाई ठक्कर दिदा बाइक चालक गम्भिर घाइते । गम्भिर घाइते बाइक चालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ भने उनको अझै पहिचान खुलेको छैन ।
Pic : Ghorahi Gallery

Wow: बर्दियाको ठाकुरबाबा- २ मा फलेको ५० केजीको कटहरको फल 😲
16/08/2024

Wow: बर्दियाको ठाकुरबाबा- २ मा फलेको ५० केजीको कटहरको फल 😲

बालेनको चेतावनी ....?"दलका झण्डा बोकेर विद्यालय छिर्ने समूहलाई स्कुलले रोक्नु । रोक्न नसके महानगर प्रहरीलाई फोन गर्नु ।"...
16/08/2024

बालेनको चेतावनी ....?
"दलका झण्डा बोकेर विद्यालय छिर्ने समूहलाई स्कुलले रोक्नु । रोक्न नसके महानगर प्रहरीलाई फोन गर्नु ।"

  डाक्टर मौमिता देबनाथको जीवनको यो भयानक घटना:- Hyoid (घाँटीको हड्डी) भाँचिएको- उनको ओठमा चोट - पेल्विस हड्डी भाँचिएको –...
16/08/2024



डाक्टर मौमिता देबनाथको जीवनको यो भयानक घटना:

- Hyoid (घाँटीको हड्डी) भाँचिएको
- उनको ओठमा चोट
- पेल्विस हड्डी भाँचिएको
– मुखबाट रगत बग्नु
- दुवै आँखा बिग्रियो
-आँखाबाट रगत बग्यो
- पेट मा चोट
- देब्रे खुट्टामा चोट
– दाहिने हातको औंठी भाँचिएको छ
- निजी भाग क्रूर रूपमा क्षतिग्रस्त
– गोप्य अंगबाट रगत बग्ने
– शरीरभरि कालो दाग
- उनको शरीर भित्र 150ml semeη फेला पर्यो (एक पुरुष मात्र 10 ग्राम हुन सक्छ)

के तपाई पीडाको कल्पना गर्न सक्नुहुन्छ???

कसैले तपाईँको शरीरलाई तपाईँको सहमति बिना छुन्छ भन्ने कल्पना गर्नुहोस्, जब तपाईँले ३६ घण्टाको सिफ्ट पूरा गर्नु भएको छ, जहाँ तपाईँले अरूलाई स्वस्थ बनाउन मद्दत गर्नुभएको थियो।

कसैले तपाईँको कपडा च्यातेर फाल्दिन्छ, जब तपाईँको शरीर थकित हुन्छ, तपाईँको मस्तिष्क थकित हुन्छ।

उसको मनमा त्यो खौफनाक डर बसेको कल्पना गर्नुहोस्, जब उसको शक्ति समाप्त भयो।

के तपाईँ कसैलाई तपाईँमाथि जबर्जस्ती गरिरहेको कल्पना गर्न सक्नुहुन्छ? तपाईँको पीडाबाट उसले आनन्द लिन्छ भन्ने कुरा? तपाईँको असहायतालाई उसले आनन्दको स्रोत बनाउँछ?

उसको खुट्टा ९० डिग्रीको कोणमा भेटियो।

पेल्भिस हड्डीहरू शरीरका सबैभन्दा बलियो जोर्नीहरूबाट बनेका हुन्छन्। एक वयस्क पेल्भिक रिङलाई अव्यवस्थित गर्न २,००० देखि १०,००० न्युटन बल आवश्यक पर्छ।

आफ्नो पेल्भिसको जोर्नीहरू टाढा हुँदा भाँचिनु भनेको कति दुख्दो होला भनेर कल्पना गर्नुहोस्।

उसको शरीरमा ११३ पटक टोकेका डामहरू थिए।

के तपाईँ आफ्नो छालालाई एक सेटको दाँतले १ पटक होइन, २ पटक होइन, १० पटक होइन, २५ पटक होइन, ५० पटक होइन, तर ११३ पटक टोकेको अनुभव गर्न सक्नुहुन्छ?

उसको संघर्षमा चस्मा टुक्रिएर उसको आँखा भित्र घुस्यो भन्ने कुरा कल्पना गर्नुहोस्।

कसैले आफ्नो सारा शक्ति प्रयोग गरेर तपाईँको घाँटी थिचिरहेको कल्पना गर्नुहोस्, तपाईँको आँखा रगतले भरिन्छन्। के तपाईँलाई तपाईँको फोक्सोबाट हावा बाहिर निस्केको महसुस गर्न सक्नुहुन्छ? वा तपाईँको आँखा धमिलो भएको अनुभव गर्न सक्नुहुन्छ? वा घण्टी बजिरहेको सुन्न सक्नुहुन्छ? के तपाईँ त्यो पीडा महसुस गर्न सक्नुहुन्छ? वा तपाईँको छातीमा तपाईँको मुटु जोडले धड्किरहेको महसुस गर्न सक्नुहुन्छ? छैन?

डाक्टर मौमिता देबनाथले यी सबै आतङ्कको अनुभव गरिन्। उनलाई एउटा मात्र अपराधीले होइन, धेरैले यो पीडा दिए।

यो संसारमा अब मानव जीवनको कुनै मूल्य छैन। डाक्टर बन्नका लागि उनले गरेको समर्पण, कडा परिश्रम, र पीडा - सबै एकै पटकमा हराएर गयो।

म मानवतामा आफ्नो विश्वास पूर्ण रूपमा गुमाइसकेको छु र म यस्तो कुनै न कुनै खौफनाक घटना घट्ने सम्भावनाभन्दा मर्न रुचाउँछु।


Surprise🙀: शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको 'खुलासा' भएको छ ।
11/08/2024

Surprise🙀: शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको 'खुलासा' भएको छ ।

11/08/2024

दलित समुदायको व्यक्तिले पनि सस्कृति शिक्षा पढ्न पाउन पर्ने रहेछ। आचार्य कृष्ण दमाई
Follow the page

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिका निभाउने कलाकार पुरुषोत्तम आचार्यलाई प्र...
11/08/2024

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिका निभाउने कलाकार पुरुषोत्तम आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

लोकप्रिय कथाकार साईग्रेस पोखरेल भन्नुहुनछ, "तपाईले दुस्मन् बनाँउन धेरै केही गर्नै पर्दैन, फ्याट्ट प्रगती गर्नुहोस् आफै ब...
11/08/2024

लोकप्रिय कथाकार साईग्रेस पोखरेल भन्नुहुनछ, "तपाईले दुस्मन् बनाँउन धेरै केही गर्नै पर्दैन, फ्याट्ट प्रगती गर्नुहोस् आफै बनिहाल्छन्। कोही मान्छे तपाईँको प्रगतिमा आहा गर्छन भने कोही डाहा गर्छन्।"

पैसा मुखी चुनाव ..?दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग आफुलाई लागेको ऋण तिर्न नसक्द...
11/08/2024

पैसा मुखी चुनाव ..?

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग आफुलाई लागेको ऋण तिर्न नसक्दा रोजगारका लागि बेलायत पलायन भएका छन्। 💔

Address

57
Kathmandu
KTM

Alerts

Be the first to know and let us send you an email when Yug Press Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share