Samarthak Nepal

Samarthak Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samarthak Nepal, News & Media Website, Kathmandu.

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन! भाबपूर्ण श्रद...
12/09/2023

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन! भाबपूर्ण श्रद्धासुमन, शोकाकूल सबैमा हार्दिक समवेदना!

वडा कार्यालय चोर्दै गरेको चोरको दृश्य तामाकोशी वडा कार्यालय 4Credit- hillstationdolakha
02/06/2023

वडा कार्यालय चोर्दै गरेको चोरको दृश्य

तामाकोशी वडा कार्यालय 4

Credit- hillstationdolakha

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि व...
02/06/2023

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

कौवामा पनि मान्छेको सेरिब्रेल कोर्टेक्स हुन्छ। Crows have their own version of the human cerebral cortex.
02/06/2023

कौवामा पनि मान्छेको सेरिब्रेल कोर्टेक्स हुन्छ।
Crows have their own version of the human cerebral cortex.

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्। बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महान...
01/06/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भारत प्रस्थान गरेका छन्।
बिहीबार मेयर बालेन भारत प्रस्थान गरेको र नफर्केसम्म महानगरको कार्यबाहक प्रमुखको भूमिका उपमेयर सुनिता डंगोललाई दिएको महानगरपालिकाले जनाएको छ।

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक सहसचिव चूडामणि शर्मा, कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्...
01/06/2023

विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक सहसचिव चूडामणि शर्मा, कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल गरी ३ जनाविरुद्ध दायर कर फर्स्योटमा राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ।
साथै अदालतले चुडमणि शर्मालाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ।
उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा २०७४ साउन १ गते मुद्दा दायर भएको थियो र जनही रू १/१ करोड धरौटीमा रिहा भएका थिए।
कर फर्स्योट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य सचिव शर्माले रू ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजस्व मिनाहा गराएका थिए।
Credit - Bhim Upadhyaya

आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाक...
01/06/2023

आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाको पदचिन्ह पछ्याउँदै प्रतियोगितामा भाग लिएकी प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल बन्न सफल भइन् । यस अर्थमा आमाको बिँडो थामेकी छिन् प्रसिद्धिले ।
Rana Shah
Shah

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग श...
01/06/2023

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गरेका छन् ।
फोटो - कान्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।नयाँदिल्लीको हैदरावाद हाउसमा अ...
01/06/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ।

28/05/2023

चाँडै प्रसारण हुँदै प्रतीक्षा गर्नु होला धन्यवाद 🙏

Sad News: Radha Joshi, Wife of Late Satabdi Purush Satyamohan Joshi is no more. She was 100 Years old. 😢
15/04/2023

Sad News: Radha Joshi, Wife of Late Satabdi Purush Satyamohan Joshi is no more. She was 100 Years old. 😢

15/04/2023

Sad News: काठमाडौंको बालुवाटारमा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा बस्ने घरमा सहायक हवल्दारको बन्दुकबाट गोली चल्दा आमा घाइते भएकी छिन् भने नातामा हवल्दार नाति पर्ने रहेछन्।

15/04/2023

Sad news बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते l

मेयर बालेन शाह भन्छन् : काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणाली...
15/04/2023

मेयर बालेन शाह भन्छन् : काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेका छौँ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ । यसले पहिले २-३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ ।

यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।

सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै बालेनले भने- देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ | mayor ***n Shah
08/04/2023

सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै बालेनले भने- देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ | mayor ***n Shah

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि फेरि अर्का व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। शरीरमा आगो लगाएर ज्यान दिन खोज...
07/04/2023

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि फेरि अर्का व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। शरीरमा आगो लगाएर ज्यान दिन खोज्ने ती व्यक्तिलाई तत्कालै प्रहरीले जोगाएको छ।

भक्तपुरको बाराही हल भत्काइँदै |
07/04/2023

भक्तपुरको बाराही हल भत्काइँदै |

Life is not same for everyone 💔
06/04/2023

Life is not same for everyone 💔

हनुमान जयन्तीको शुभकामना 🙏
06/04/2023

हनुमान जयन्तीको शुभकामना 🙏

भौमानलाई सन्चो नभएकोले स्वास्थ्य स्थिति जांच गर्दै एक डाक्टर ।
05/04/2023

भौमानलाई सन्चो नभएकोले स्वास्थ्य स्थिति जांच गर्दै एक डाक्टर ।

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र l
05/04/2023

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र l

विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति l
05/04/2023

विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति l

चितवन सौराहामा हात्तीको सुँढ काट्ने मानवीय कलङकलाई कडाभन्दा कडा कार्वाही होस् !!(हृदयविदारक तस्बिर हाल्न सकिन )
05/04/2023

चितवन सौराहामा हात्तीको सुँढ काट्ने मानवीय कलङकलाई कडाभन्दा कडा कार्वाही होस् !!(हृदयविदारक तस्बिर हाल्न सकिन )

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ ।
03/04/2023

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samarthak Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies



You may also like