खानीगाउँ नुवाकोट/सत्यता नै र्हाम्रो प्रतिबद्धता

  • Home
  • Nepal
  • Kathmandu
  • खानीगाउँ नुवाकोट/सत्यता नै र्हाम्रो प्रतिबद्धता

खानीगाउँ नुवाकोट/सत्यता नै र्हाम्रो प्रतिबद्धता Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from खानीगाउँ नुवाकोट/सत्यता नै र्हाम्रो प्रतिबद्धता, Media/News Company, 261, Kathmandu.

💯 Sandeep Lamichhane takes his 100th international T20 wicket! Congratulations, Sandeep becoming the second fastest play...
17/06/2024

💯 Sandeep Lamichhane takes his 100th international T20 wicket!
Congratulations, Sandeep becoming the second fastest player to take 100 International T20 Wickets 🇳🇵🏏

17/06/2024

गाणतन्त्र देशको गणतान्त्रिक हाकिम

भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका प्रमुख सुरेश दाहाल दिउँसै कार्यालयमा जाँड खाएर झ्याप भएपछि....

भिडिओ सामाजिक संजाल साभार

17/06/2024

नेपालमा बिकासको गति तिब्रा गतिमा हुदै:

नेताको झोलेहरूले हेर्नैपर्ने भिडियो।
२२ लाखको पुल!

11/06/2024

सगरमाथामा ठूलो Scam: शेर्पा दाजुभाईको आरोहीमाथि अतिचार,
सेभेन समिट र १४ पिकको यस्तो धन्दा

10/06/2024

सम्भव सिरेयाको गाडी accident हुँदा लुकाइएका report सम्बन्धी

अमेरिकी बस्ने टङ्क दालले गरेको सम्प्रेक्षण सबैले सुन्नुपर्ने नितान्त आवश्यकता छ।

09/06/2024

तपाई घर आउनु मलाई केहि चाहिदैन भन्दै दिदिले गरिन श्रीमानलाई आग्रह

09/06/2024

रामकुमारी झाँक्रीलाई दरो दनक दिन यी नानीले।

🇻🇳 हो ची मिन्ह शहरबाट १५० किलोमिटर टाढा भियतनाममा फेला परेको प्राचीन हिन्दू मन्दिर 🏙 भियतनामको हो ची मिन्ह सिटीबाट १५० क...
09/06/2024

🇻🇳 हो ची मिन्ह शहरबाट १५० किलोमिटर टाढा भियतनाममा फेला परेको प्राचीन हिन्दू मन्दिर 🏙

भियतनामको हो ची मिन्ह सिटीबाट १५० किलोमिटर टाढा रहेको साइट क्याट टिएनमा एउटा महत्त्वपूर्ण पुरातात्विक खोज भएको थियो।

हालैको उत्खननका क्रममा २.२७ मिटर उचाइको शिवलिङ्ग फेला परेको थियो। यो खोजले भियतनाममा हिन्दू उपस्थितिको पर्याप्त प्रमाण प्रदान गर्दछ, जुन 4 औं र 9 औं शताब्दीको बीचमा भएको थियो।

स्रोत: एस्ट्रो उलागम

08/06/2024

महान क्रिकेटर सन्दीप लामिछानेको हरेक पोस्टमा बलात्कारी भन्दै कमेन्ट गर्ने यो केटी jamuna comrade लाई दुई शब्द जाओस् त।

01/06/2024

जय नारी अत्याचारीलाई दुई शब्द जाओस् न!

कैलाश सिरोहिया पक्राउ गर्नुपर्ने आधार र कारणहरु
21/05/2024

कैलाश सिरोहिया पक्राउ गर्नुपर्ने आधार र कारणहरु

23/04/2024

श्रीकृष्णले दिनुभयो हनुमानलाई दर्शन
Sankatmochan Mahabali Hanuman - Ep 2| > Full Episode
Part ii

23/04/2024

श्रीकृष्णले दिनुभयो हनुमानलाई दर्शन
Sankatmochan Mahabali Hanuman - Ep 2| > Full Episode
Part i

उहाँ महशय लाइ २ ओर ४ शब्द जाहोस त!अङ काजी कि भाङ काजि लाइ
09/12/2023

उहाँ महशय लाइ २ ओर ४ शब्द जाहोस त!
अङ काजी कि भाङ काजि लाइ

07/10/2023
07/10/2023

दुर्गा प्रसाई भनाइ यस्तो छ।
प्रतिकिया दिनु नभुल्नु होला

04/10/2023

भाईको कुरा बुझौं!
Everyone #गणतन्त्र #राजतन्त्र

 #नुवाकोट  #शेरा  #रानीदरबार जनयुद्धकालमा माओवादीले तहसनस् गरेको नुवाकोट जिल्लाको शेरामा रहेको इतिहासिक रानी दरबार हाल य...
04/10/2023

#नुवाकोट #शेरा #रानीदरबार
जनयुद्धकालमा माओवादीले तहसनस् गरेको नुवाकोट जिल्लाको शेरामा रहेको इतिहासिक रानी दरबार हाल यस्तो अवस्थामा छ। यसको संरक्षण तथा पुन निर्माण किन हुँदैन।
नुवाकोटमा रहेको आम-सर्वसाधारणले किन यसको खोजिनीति, पुनर्निर्माण, मनोरञ्जन पार्क, संग्रहालयको रुपमा तथा पर्यटन प्रर्वद्धन गर्ने हिसाबले आवाज किन उठाउँदैनन्?? आन्तरिक तथा वाहृय पर्यटन आउने किन बनाउन सकिंदैन?? किन मौन हो??
#दरबार #नेपाली #खानीगाउँ #लिखु नुवाकोट अपडेट (Nuwakot Update ) NagarikNews Nuwakot Express

24/09/2023


दुर्गा प्रसाई जे बोल्छन् सत्य नै बोल्छन् है। सयदे कति लाई मन नपर्ला दुर्गा प्रसाई तर उहाँ बोलेको सबै कुरा सत्य नै छन्।

27/08/2023

गाई गोरु खान्छु भन्नेलाई दिदीले कडा दिनु भयो दनक!

27/08/2023

लिम्बू बाजेको कुरा सान्दर्भिक ❤️ सबैले सेयर गरौँ स्वधर्म नासियो भने समाज भ्रष्ट हुन्छ। व्यभिचार अनैतिकता र भ्रष्टाचार बढेर जान्छ।राष्ट्रिय एकता र पहिचान हाम्रो नेपालको शन हो।
#राई #लिम्बु #किराँत

सिक्किम बाट यस्तो कुरा आयो गाई सम्बन्धित
27/08/2023

सिक्किम बाट यस्तो कुरा आयो गाई सम्बन्धित

27/08/2023

सच्चाई केन्द्र को पर्दाफास।

25/08/2023

राष्ट्रिय झण्डा जलाउने लाई चाडैनै कारबाई गर्नु परो!

23/08/2023

बुद्दी भएको र नभएको भनेको यही हो।
गु र गोबर एउटै हुन् होइन नी!

17/08/2023

मुन्दुम तथा किराँत धर्ममा केही पनि इतिहास र बुझने खालको केही कुरा छैन रे तै भएर Christian धर्म लागेको रे उहाँ राई महाशय!!
Nepal Samacharpatra OnlineKhabar Everyone #सच्चाई

10/08/2023

पोखरामा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह को सालिक ढाल्नेलाई सन्देश

शान्तिमान श्रेष्ठको सबैले पढ्नै पर्ने लेख-

"म पनि भक्तपुर नालामा मूल थलो रहेको नेवार हुँ , पृथ्वीनारायण शाहले उपत्यकाका ३ राज्यहरुमध्ये सबैभन्दा अन्तिममा मात्र कब्जा गरेको भक्तपुरसँगको युद्ध बारे प्रशस्त चर्चा र परिचर्चा हुनेगर्छ र यस बारे प्रशस्त लेखहरु आइरहन्छ ।
पृथ्वी नारायण शाहसँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनकी पृथ्वीनारायण शाह ले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रती एक खालको धारणा छ । तत्कालिन समयमा पुरै एशिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना सँग भएको सिन्धुलिगढिको युद्ध थियो , यो युद्धमा ७० प्रतिशत बेलायती सेना मारिएर पुरै हतियार गोर्खाले कब्जा गरेको थियो । यो युद्धको परिणामले बेलायतिहरुलाई एउटा आक्रोश र बदलाको भावना जागेको थियो । तत्कालिन समयमा बेलायती साम्राज्यलाई टक्कर दिन चीन , फ्रान्स , जर्मन , रुस , पोर्चुगल , स्पेन लगायतका शक्तिशाली राज्यहरु समेत हिच्किचाउँथे र सकभर बेलायत सँगको मूठभेड टार्ने प्रयत्न गर्थे , बेलायती साम्राज्यलाई हराउनु असम्भव जस्तै हो भन्ने मत विश्वव्यापी रुपमा स्थापित भएको समयमा पृथ्वीनारायणले बेलायती साम्राज्यलाइ ठूलो धक्का दिएका थिए र बेलायती साम्राज्यको जग हल्लाइदिएका थिए ।
तत्कालिन परिस्थितिमा उपत्यकाका मल्ल राज्यहरु समक्ष केही सिमित विकल्पहरु थिए :
१- उपत्यकाको मल्ल राजाहरु एकजुट भएर फेरि एउटै बलियो राज्य बनाउने र नेपाल एकिकरणको नेतृत्व गर्ने ।
२- नेपाल भित्रकै कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुने ।
३- भारत कब्जा गरिसकेको अंग्रेज साम्राज्यको अधिनस्थ हुने ।
४- कालान्तरमा तिब्बत निलेको चिनियाँ साम्राज्यको अधिनस्थ हुने ।
उपत्यकाको नेवा: राज्यहरु समक्ष यी ४ बाहेक अन्य विकल्प थिएन , यी ४ विकल्प छलेर आजको मिति सम्म पनि उपत्यकाको ३ मल्ल राज्यहरु त्यही स्वरुप र आकार-प्रकारमा आज सम्म अस्तित्वमा रहिरहन्थे भनेर सोंच्नेहरु या त ईसाई मिशनरी बाट बुद्धि भुटिएका पटमूर्ख हुन या त ईसाइ मिशनरी र INGO हरु बाट दानापानी खाएर परिचालित दलाल हुन ।
अत्यन्त संकिर्ण , साँघुरो र स्वार्थपरक चिन्तन र स्वभावको कारण उपत्यकाका मल्ल राजाहरुले पहिलो उत्तम विकल्पको मार्ग बाट च्युत भए , नेवार समुदायको सदस्यको रुपमा मेरो लागि सबैभन्दा उत्तम र अनिवार्य विकल्प यहि थियो । यो विकल्प प्रती मल्ल राजाहरु आफैं उदासिन रहेपछी बाँकी रह्यो ३ विकल्प । त्यसैले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल गरेर नेपाल एकीकरण गरेको एतिहासिक पृष्ठभूमिको आलोचना गर्नेहरु :
१- अंग्रेज साम्राज्यको गुलाम हुन पाइएन ,
२- खैरेहरुको लात खान पाइएन ,
३- आफ्नो स्वास्नी चेलिबेटी खैरे वा मुश्लिम आक्रान्तकारी बाट बलात्कृत गराउन पाइएन ,
४- कुनै भारतिय राज्यको नागरिक भएर दार्जिलिङ्गमा झैं भाषिक र अन्य अधिकारको माग गर्दै भारतियको तातो गोलि खान पाइएन,
५- तिब्बत झैं चिनियाँको कब्जामा परेर सरणार्थी हुन पाइएन ,
६- स्वतन्त्र राष्ट्रको माग गर्दै फाँसिमा झुन्डिन पाइएन ,
७- भारतको सोमनाथ , जगन्नाथ लगायतका हजारौं मन्दिरहरु मा परचक्री बाट दर्जनौ पटक आक्रमण , तोठफोड र लूट भए झैं पशुपतीनाथ , स्वयम्भू , लूम्बिनी , जनकपुर र मुक्तिनाथमा परिचक्री बाट आक्रमण , तोडफोड र लूट मच्चाएको दृष्य हेर्न पाइएन भन्दै आफ्नै थाप्लो थटाएर आफैलाई धिक्कार्ने पटमूर्ख वा विदेशिको हन्डी खाएर , दानापानी हसुरेर तिनको स्वार्थ र ईसारामा बोल्ने , लेख्ने दलालहरु हुन । उपत्यकाको मल्ल राज्यहरु समक्ष रहेको ४ विकल्पहरु मध्य सबैभन्दा उपयुक्त विकल्प पहिलो विकल्प थियो , उपत्यकाको राज्यहरु आर्थिक रुपले समृद्ध पनि थियो , यहि समृद्धिको उपयोग गरेर सैन्य क्षेत्रलाई मजवुत बनाएर एकिकरणको नेतृत्व गर्न सक्थ्यो तर उपत्यकाको ३ राज्यहरु एक आपसमा लडन र एक आपसलाई कमजोर बनाउन तल्लिन रहे । बेलायत , पोर्चुगल , फ्रान्स , डच , टर्किसहरु ७ समुन्द्र पार गरेर पुरै भारत निलेर , नाकको डाँडी मुनि आइपुगेर तिब्बत हुँदै चीन तर्फ आँखा लगाइरहँदा समेत उपत्यकाका मल्ल राज्यहरुको ध्यान थानकोट काटेर बाहिर जान सकेन बरु एक अर्कालाई कमजोर बनाउन ईसाई मिशनरी र अंग्रेजहरु सँग सम्बन्ध बढाउने होडबाजिमा लागे । जय प्रकाश मल्ल ले रातो कार्पेट बिछाएर ईसाई पादरिहरुलाई भित्राए , अंग्रेज सेनालाई उपत्यका भित्राउन पहल गरे। व्यापारको निहुँमा भारतको गुजरात स्थित सुरतमा पहिलोपटक छिरेको धोकेबाज अंग्रेजले जुन राजा संग व्यापारिक सम्झौता गरेर सुरत छिरेको थियो त्यही राजालाई धोकापूर्ण तरिकाले हत्या गरेर राज्य हत्याउँदै बिस्तारै पुरै भारत निलेको तथ्य भित्रको अन्तर्वस्तु ठम्याउन जय प्रकाश मल्ल असमर्थ रहे र गद्धी जोगाउन आत्मघाती कदम चाले । विश्वभर साम्राज्यवादी विस्तारको होड चलेको तत्कालिन परिस्थितीलाई ठिक तरिकाले ठम्याएर राज्यको अस्तित्व जोगाउन राज्य विस्तार को नेतृत्व गर्नुपर्ने अनिवार्य आवश्यकतालाई मल्ल राजाहरुले बुझ्न सकेनन । तर एउटा निकै सानो र पछौटे राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले यो सब परिस्थितिलाई गहिरिएर नियालिरहेका थिए , नाकको डिलैमा आइपुगेको अंग्रेज साम्राज्यको नियत , लक्ष , रणनिती र चालबाजि अनि सम्भावित परिणामलाई उनले राम्ररी ठम्याएका थिए । सैन्यकरण गरि राज्य विस्तार गरेर राज्यलाई शक्तिशाली बनाउनु बाहेक आफ्नो सानो राज्य र नेपालको अस्तित्व जोगाउन अन्य विकल्प नरहेको कटु तथ्य उनले बुझे तर यो तथ्यलाई उपत्यकाका मल्ल राजाहरुले बुझ्न सकेनन ।
पृथ्वीनारायण शाहले उपत्यकामा जित हासिल गरे लगत्तै धर्म प्रचारको बहानामा अंग्रेजको बिस्तारबादी अभियानको लागि जाशुसी गर्न उपत्यका छिरेका पादरिहरुलाई देश निकाला गरे फलस्वरुप अंग्रेजहरु पृथ्वीनारायण शाह प्रती थप आक्रोशित बने र बदला लिएरै छोड्ने अठोट लिए । यसकारण उपत्यका बाट अपमानजनक ढंगले धपाइएका पादरिहरु र सिन्धुलिगढिको युद्धमा लज्जास्पद ढंगले हराइएका अंग्रेज सेनापती बेलायत पुगेर पृथ्वीनारायण शाह विरुद्ध वमन गर्दै पुस्तकहरु लेखे , ती पुस्तकको छायाँहरु अहिले नेपाल भित्रीएको छ र विभिन्न INGO हरु मार्फत सूक्ष्म रुपले प्रचार प्रसार र वितरण गरिएको छ ।
निश्चय नै युद्ध मा परास्त भएको समुदायहरुको युद्ध विजेताप्रती सकारात्मक भावना आउनु कठिन नै हुन्छ तर तत्कालको परिवेशलाई निकै फराकिलो ढंगले व्याख्या , विश्लेषण गरेर गहिराईमा केलाउन जरुरी हुन्छ । तत्कालिन अवस्थामा विश्वभर तरबारको बलमा राज्य विस्तार गर्ने होडबाजी थियो , जुन राज्यले सैन्यशक्ती मजबुत बनाएर आफ्नो राज्य विस्तार गर्दै मजबुत बनाउन सक्यो त्यो राज्य बाँच्यो , अन्य राज्य पराजित भएर कुनै राज्यमा गाभियो , यो भन्दा अर्को विकल्प थिएन , यो तथ्यलाई पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । नत्र गोर्खा राज्य पनि कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुनुपर्थ्यो । जस्तो मानिलिउँ : पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खा राज्यले उपत्यका माथी हमला गरेर आफ्नो राज्यमा नगाभेको भए र पृथ्वीनारायण शाहले राज्य विस्तार वा एकीकरणको अभियान नछेंडेको भए आजको मिति सम्म गोर्खा राज्य र उपत्यकाका राज्यहरु त्यही स्वरुप , आकार र स्थितिमा रहिरहन्थे त ? उपत्यकामा ३ ओटा मल्ल राज्यहरु आजको मितिमा स्वतन्त्र राष्ट्रको रुपमा रहिरहेको हुन्थे त ? यो सम्भव छ ?
ईसाइका दलालहरु बाट बुद्धि भुटिएका उपत्यकाका नेवारहरुले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत बाटोलाइ सूक्ष्म रुपले नियाल्नै पर्छ । यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर , ७ दिन सम्म तिन ओटै शहरमा आगजनी गरेर , छोरिबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी , पौवा तोडफोड गरेका थिए। पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन । उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो , मन्दिरको अगाडि बराह (सुँगुर) को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन । मकवानपुर गढिमा

29/07/2023

दलितले घर बनाउदा बाहुनले भत्काएको झुटो रहेको खुलासा,घटना स्थलमै पुगे नेकपाका नेता
Nepal Samacharpatra

25/07/2023

सच्चाई केन्द्रको लुटतन्त्र
#सच्चाई

Address

261
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when खानीगाउँ नुवाकोट/सत्यता नै र्हाम्रो प्रतिबद्धता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share