ल्याण्डफिल्ड साइटमा छोराको विवाह हुनै गाह्रो
नारायणकाजीलाई रविको प्रश्न- सिकारु राजनीतिज्ञले सिकाउने हैसियत त राख्दिन, तर बाटो बिराउन त लाग्नु भएको छैन ?
बालकुमारी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छः प्रधानमन्त्री प्रचण्ड
धनकुटामा पहिचानवादीले ओलीलाई हाने झापड ।।
त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद, एकजना पक्राउ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दी खोलाको मर्दीको कोप्रे भीरमा ‘हनि हन्टिङ’
चितवन राष्ट्रिय निकुञ्जको ताल तलैयामा ढकमक्क फुलेको जलकुम्भी
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।
म एक्लै सगरमाथा चढेको होइन, मेरो टीमले ज्यानको बाजी राखेर चढाउनुभएको हो : सगरमाथा आरोही हरिबहादुर बुढा मगर
दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुरलाई विमानस्थलमा भव्य स्वागत
आहा ! सोलुखुम्बुको पाँच पोखरी
आहा ! सोलुखुम्बुको पाँच पोखरी
Video Credit : How to Great Thow Art Nepal
कोसी प्रदेश खारेजीको माग गर्दै दमकको गणतन्त्र चोकमा निकालिएको राँके जुलुस
किरात राई विद्यार्थी संघको १०औं राष्ट्रिय सम्मेलन
किरात राई विद्यार्थी संघको १०औं राष्ट्रिय सम्मेलनअघि कोशी नाम खारेजको माग गर्दै मार्चपास ।।
रोचक इतिहास बोकेको बाला त्रिपुरासुन्दरी
डोल्पामा खडेरी परेको बेला सम्पूर्ण जिल्लाबासी आएर विधिविधानका साथ पूजाआजा गरे पानी पर्ने तथा असोज कात्तिकमा पानी धेरै परेर बालीनाली कुहिन लागेपछि फेरि सबै मिलेर पूजाअजा गरे पानी रोकिने स्थानीयबासीहरू बताउँछन् ।
`अब केपी ओलीकाे घर घेरिन्छ´
यातायात मजदुरले यसरी जलाइदिए प्रहरीका दुई वटा गाडी
सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले बालाजु–नयाँ बसपार्क क्षेत्रमा आन्दोलन चर्काएका हुन् ।
काम चाहिन्छ, अरु थाहा छैन : पर्यटनमन्त्री किराती
काम चाहिन्छ, अरु थाहा छैन : पर्यटनमन्त्री किराती
नेपाल टेलिकमको १९औँ वार्षिकोत्सव
टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनु आवश्यक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
मुटु रोगलाई निःशुल्क बनाउने अभियानमा छौः स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की
म नतिजा अवश्य दिन्छु - रवि लामिछाने, मन्त्री, उपप्रधान तथा गृह