Yarsa Nepal

Yarsa Nepal Nepals best online portal, breaking news highlights and entertainment

14/07/2024

न्यूयोर्क टाइम्सले छानेका एक्काइसौं शताब्दीका उत्कृष्ट १०० पुस्तक
***************************************************
१. माई ब्रिलियन्ट फ्रेन्ड– एलेना फरान्टे (अंग्रेजी अनुवाद ः एन गोल्डस्टिन) (२०१२)
२. द वाम्र्थ अफ अदर सन्स– इजावेल विल्कर्सन (२०१०)
३. उल्फ हल– हिलारी म्यान्टल (२००९)
४. द नोन वल्र्ड– एडवार्ड पी. जोन्स (२००३)
५. द करेक्सन्स– जोनाथन फ्रान्जेन (२००१)
६. २६६६– रोबर्टो बोलानो (अंग्रेजी अनुवादः नतासा विमर) (२००८)
७. द अन्डरग्राउन्ड रेलरोड– कोल्सन ह्वाइटहेड (२०१६)
८. अस्ट्रेलिट्ज– डब्ल्यु. जी. सेबल्ड (अंग्रेजी अनुवाद ः एन्थिया बेल) (२००१)
९. नेभर लेट मी गो– काजुओ इसिगुरो (२००५)
१०. गिलियड– मारिलिन रबिन्सन (२००४)
११. द ब्रिफ वन्डरस लाइफ अफ अस्कर वाउ– जुनो डियाज (२००७)
१२. द इयर अफ म्याजिकल थिङ्किङ– जोन डिडिअन (२००५)
१३. द रोड– कोम्र्याक म्याक्कार्थी (२००६)
१४. आउटलाइन– रेचल कस्क (२०१५)
१५. पचिन्को– मीन जीन ली (२०१७)
१६. द अमेजिङ एन्डभेन्चर्स अफ क्याभेलियर एन्ड क्ले– माइकल सेवान (२०००)
१७. द सेलआउट– पल बेट्टी (२०१५)
१८. लिंकन इन द बार्डो– जर्ज साउन्डर्स (२०१७)
१९. से नथिङ– प्याट्रिक राडेन की (२०१९)
२०. इरेजर– पर्सिभल एभरेट (२००१)
२१. इभिक्टेड– म्याथ्यु डेस्मन्ड (२०१६)
२२. बिहान्ड द ब्युटिफुल फरइभर्स– क्याथरिन बो (२०१२)
२३. हेटसिप, फ्रेन्डसिप, कोर्टसिप, लभसिप, म्यारिज– एलिस मुनरो (२००१)
२४. द ओभरस्टोरी– रिचर्ड पावर्स (२०१८)
२५. र्‍यान्डम फ्यामिली– एड्रियन निकोल लुब्लँ (२००३)
२६. एटोनमेन्ट– इयान म्याक्वेन (२००२)
२७. अमेरिकाना– चिमामान्डा नागोजी अधिची (२०१३)
२८. क्लाउड एटलस– डेभिड मिट्चल (२००४)
२९. द लास्ट सामुराई– हेलेन डुयट (२०००)
३०. सिङ, अनबरिड, सिङ– जेस्मिन वार्ड (२०१७)
३१. ह्वाइट टिथ– जेडी स्मिथ (२०००)
३२. द लाइन अफ ब्युटी– एलन होलिनग्रस्ट (२००४)
३३. साल्भेज द बोन्स– जेस्मिन वार्ड (२०११)
३४. सिटिजन– क्लाउडिया र्‍यानकिन (२०१४)
३५. फ्यान होम– एलिसन बेक्डल (२००६)
३६. बिटुइन द वल्र्ड एन्ड मी– ता–नाहासी कोट्स (२०१५)
३७. द इयर्स– एनी इर्नअ (अंग्रेजी अनुवादः एलिसन एल. स्ट्रेयर्स) (२०१८)
३८. द स्याभेज डिटेक्टिभ्स– रोबर्टो बोलानो (अंग्रेजी अनुवादः नतासा विमर) (२००७)
३९. अ भिजिट फ्रम द गुन स्क्वाड– जेनिफर इगन (२०१०)
४०. एच इज फर ह्वक– हेलेन म्याकडोनाल्ड (२०१५)
४१. स्मल थिङ्स लाइक दिस– क्लेयर किगन (२०२१)
४२. अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्ग्स– मार्लन जेम्स (२०१४)
४३. पोस्टवार– टोनी जड (२००५)
४४. द फिफ्थ सिजन– ए.के. जेमिसिन (२०१५)
४५. द आर्गाेनट्स– म्यागी नेल्सन (२०१५)
४६. द गोल्डफिन्च– गोन्ना ट्रट (२०१३)
४७. अ मर्सी– टोनी मरिसन (२००८)
४८. पर्सिपोलिस– मारजँ साटरापी (२००३)
४९. द भेजिटेरियन– हाङ काङ (अंग्रेजी अनुवाद ः डेबोरा स्मिथ) (२०१६)
५०. ट्रस्ट– हर्नान डियाज (२०२२)
५१. लाइफ आफ्टर लाइफ– केट एट्किन्सन (२०१३)
५२. ट्रेन ड्रिम्स– डेनिस जोन्सन (२०११)
५३. रनअवे– एलिस मुनरो (२००४)
५४. टेन्थ अफ डिसेम्बर– जर्ज साउन्डर्स (२०१३)
५५. द लुमिङ टावर– लरेन्स राइट (२००६)
५६. द फ्लेमथ्रोअर्स– रसेल कुस्नर (२०१३)
५७. निकल एन्ड डाइम्ड– बारबरा एरेनराइक (२००१)
५८. स्टे ट्रयु– हुवा सु (२०२२)
५९. मिडलसेक्स– जेफ्री यजिनिडिस (२००२)
६०. हेभी– केसी लेइम्यान (२०१८)
६१. डेमन कपरहेड– बारबरा किङ्सोल्भर (२०२२)
६२. १०ः०४– बेन लर्नर (२०१४)
६३. भेरोनिका– म्यारी गेइट्स्केल (२००५)
६४. द ग्रेट बिलिभर्स– रेबेका मक्काई (२०१८)
६५. द प्लट अगेन्स्ट अमेरिका– फिलिप रोथ (२००४)
६६. वि द एनिमल्स– जस्टिन टोरेस (२०११)
६७. फार फ्रम द ट्री– एन्ड्रयु सोलोमन (२०१२)
६८. द फ्रेन्ड– सिग्रिड न्युनियज (२०१८)
६९. द न्यु जिम क्रो– मिसेल एलेक्जेन्डर (२०१०)
७०. अल आन्ट हागर्स चिल्ड्रेन– एडवार्ड पी. जोन्स (२००६)
७१. द कोपनहागन ट्रिलोजी– तोभ डिटेल्भसन (अंग्रेजी अनुवादः टिना न्युन्याली र माइकल गोल्डम्यान (२०२१)
७२. सेकेन्डह्यान्ड टाइम– स्भेटलाना अलेक्सियभिच (अंग्रेजी अनुवादः बेला साइभिच) (२०१६)
७३. द प्यासेन्जर अफ पावर– रोबर्ट कारो (२०१२)
७४. ओलिभ किटेरिज– एलिजावेथ स्ट्राउट (२००८)
७५. एक्जिट वेस्ट– मोहसिन हामिद (२०१७)
७६. टमुरो, एन्ड टुमरो, एन्ड टुमरो– गाब्रिएल जेविन (२०२२)
७७. एन अमेरिकन म्यारिज– टियरी जोन्स (२०१८)
७८. सेप्टोलोजी– जोन फोस (अंग्रेजी अनुवाद ः डाइमन सेरल्स) (२०२२)
७९. अ म्यानुअल फर क्लिनिङ वुमन– लुसिया बर्लिन (२०१५)
८०. द स्टोरी अफ द लस्ट चाइल्ड– एलेना फरान्टे (अंग्रेजी अनुवादः एन गोल्डस्टाइन) (२०१५)
८१. पल्पहेड– जोन जेरमया सलविन (२०११)
८२. हरिकेन सिजन– फर्नान्डा मिलचोर (अंग्रेजी अनुवाद ः सोफी ह्युज) (२०२०)
८३. ह्वेन वी सिज टु अन्डरस्ट्यान्ड द वल्र्ड– बेन्जामिन लाबटु (अंग्रेजी अनुवाद ः एड्रियन नाथन वेस्ट (२०२१)
८४. द इम्पेरर अफ अल मलाडिस– सिद्धार्थ मुखर्जी (२०१०)
८५. पास्टोरालिया– जर्ज साउन्डर्स (२०००)
८६. फ्रेडरिक डगलस– डेभिड डब्ल्यु. ब्लाइट (२०१८)
८७. डिट्रान्जेसन, बेबी– टोरी पिटर्स (२०२१)
८८. द कलेक्टेड स्टोरिज अफ लिडिया डेभिस– लिडिया डेभिस (२०१३)
८९. द रिटर्न– हिसाम मटार (२०१६)
९०. द सिम्पथाइजर– भिएट थान न्युवेन (२०१५)
९१. द ह्युमन स्टेन– फिलिप रोथ (२०००)
९२. द डेज अफ अबान्डोनमेन्ट– एलेना फरान्टे (अंग्रेजी अनुवादः एन गोल्डस्टाइन) (२००५)
९३. स्टेसन इलेभेन– एमिली सेन्ट जोन म्यान्डल (२०१४)
९४. अन ब्युटी– जेडी स्मिथ (२००५)
९५. ब्रिङ अप द बडिज– हिलारी म्यान्टल (२०१२)
९६. वेवार्ड लाइभ्स, ब्युटिफुल एक्सिपेरिमेन्टस्– साइडिया हार्टम्यान (२०१९)
९७. मेन वी रिएप्ड– जेस्मिन वार्ड (२०१३)
९८. बेल कान्टो– एन प्याचेट (२००१)
९९. हाउ टु बि बोथ– अली स्मिथ (२०१४)
१००. ट्रि अफ स्मोक– डेनिस जोन्सन (२००७)

10/07/2024

जीवन संघर्ष हो 🙏
१७ वर्षको उमेरमा उनलाई कलेजबाट अस्वीकृत गरिन्छ !
२४ वर्षको उमेरमा उनले आफ्नो आमालाई अल्पायुमै गुमाउछिन् ।
२६ वर्षको उमेरमा उनी अङ्ग्रेजी पढाउन पोर्चुगल पुग्छिन् !
२७ वर्षको उमेरमा उनको विवाह भयो तर वैवाहिक सम्बन्ध सुखद हुदैन! श्रीमानले उनलाई दुर्व्यवहार गर्छन् यति हुँदाहुँदै पनि छोरीलाई जन्म दिन्छिन् !
२८ वर्षको उमेरमा, उनको सम्बन्धविच्छेद हुन्छ उनि डिप्रेसनबाट ग्रसित हुन्छिन्, र त्यसको उपचार गराइन्छ !
२९ वर्षको उमेरमा, उनी एकल आमा बस्ने आश्रममा बस्न थाल्छिन् ३० वर्षको उमेरमा, उनी जीवन देखि निराश भयेरआत्महत्या गर्ने बारेमा सोच्दछिन् तर, उनी आफुलाइ समालिने कोशिस गर्छिन् र आफ्नो सारा ध्यान र लगाव एउटा काममा फोकस गर्छिन, त्यो काम जुन उनलाई गर्न आउथ्यो र जुन काम लेखन थियो ३१ वर्षको उमेरमा, उनले जिस्ता कपिमा लेख्न सुरु गर्छिन् । अन्ततः जेनतेन आफ्नो पहिलो पुस्तक प्रकाशित गर्छिन्! ३५ वर्षको उमेरमा, उनले ४ पुस्तकहरू विमोचन गर्छिन् र सो वर्षको उत्कृष्ट लेखक घोषित हुन्छिन् । उनको त्यो किताब यति मन पराइन्छ कि...
४२ वर्षको उमेरमा, उनले लेखेको काल्पनिक उपन्यासको सातौँ र अन्तिम खण्ड लेखेर प्रकाशन गर्छिन् तर भइदिन्छ के भने, यो पुस्तक प्रकाशित भएको पहिलो २४ घण्टाभित्र एक करोड दश लाख प्रति विक्री हुन्छ ।
यी महिला हुन् जे.के. रोलिङ जसले ह्यारी पोर्टर पुस्तक लेखेकी थिइन् । विचार गर्नुस त्, ३० वर्षको उमेरमा मेरो सबैथोक सकियो भनेर उनले आत्महत्या गरेको भए के हुन्थ्यो
आज, ह्यारी पोटर १५ बिलियन डलर अर्थात् एक खर्ब पचास अर्व भन्दा बढी मूल्य भएको एउटा ब्राण्ड बनेको छ । तेसैले हेर्नुस्, जीवनमा कहिल्यै नि हतोत्साहित हुनुहुदैन आफै ले आँफैमा बिश्वास गर्नुपर्छ मन कठोर बनाउनुपर्छ ।
जीवनमा कायापलट आउन समय लाग्दैन कोशिस गर्नुपर्छ निरन्तर प्रयास गर्न भने कहिल्यै छोड्नु हुँदैन ।

10/07/2024
02/07/2024

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि भएको छ ।

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा :

१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।

६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।

संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

27/06/2024

२०८० सालको एसइईको ताजा नतिजा प्रकाशित 🙏❣️
१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को एनजी
४६४७८५ विद्यार्थी सहभागी

Trekking to makwanpur
08/06/2024

Trekking to makwanpur

20/05/2024

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढि कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए ।

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।

यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू बिरुद्द ठगी उजुरी शुरू गरौँ ।

संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् ।

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :
१. केपी ओली ट्रस्ट
२ . रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३ . केशरी चिया बगान पाँचथर
४. ओमटी गार्डेन प्रालि इलाम
५. सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६. इलाम टी–स्टेट इलाम
७. सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८. माङमालुङ चियाबगान लि. इलाम
९. किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०. हिम चियाबगान प्रालि इलाम
११. फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२. रोनक टी–स्टेट झापा
१३. गोमादेवी टी–स्टेट झापा
१४. झापा टी–स्टेट झाप
१५. राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६. कल्पना टी–स्टेट झापा
१७. मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८. बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९. ज्यामिरगढी टी–स्टेट झापा
२०. राज टी–स्टेट झापा
२१. पदम टी–टेट झापा
२२. इलाम चियाबारी प्रालि झापा
२३. पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४. हिमाल इन्टरनेसनल प्रालि झापा
२५. नक्कलबन्दा टी–स्टेट झापा
२६. चकचकी टी–स्टेट झापा
२७. लक्ष्मी टी–स्टेट झापा
२८. सौरभ चिया उद्योग प्रालि झापा
२९. इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०. चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१. रोमन टी–स्टेट प्रालि झापा
३२. हडिया रियल टी–स्टेट प्रालि झापा
३३. प्रयास चिया उद्योग झापा
३४. ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५. न्यू–गिरी एन्ड सन्स झापा
३६. गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७. कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८. जीपीको इराला फाउन्डेसन मोरङ
३९. इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०. जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
४१. कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२. मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३. चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४. मारुती सिमेन्ट प्रालि सिरहा
४५. केचना टी–स्टेट प्रालि दोलखा
४६. सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा
४७. अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८ ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९. हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०. रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा
५१. गिजरा खाडाखारी मिल प्रालि बाँके
५२. युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३. इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४. गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५. तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६. युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७. द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र
५८. आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९. नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०. लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१. आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ
६२. हिमालयन पावर पार्टनरसिप लमजुङ
६३. होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४. सान्जेन जलविद्युत् कं.लि रसुवा
६५. सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६. घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७. सोनापुर सिमेन्ट प्रालि दाङ
६८. रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९. रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०. रोड सो रियल स्टेट प्रालि कास्की
७१. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
ललितपुर
७२. नारायणी उष्ट प्रालि ललितपुर
७३. ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४. होमल्यान्ड हाउजिङ प्रा.िललितपुर
७५. सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६. सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
७७. पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
७८. उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९. सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०. सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं
८१. एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२. सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३. सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४. बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर
८५. युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं
८६. आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७. कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८. हेभेन्स भिलेज प्रालि काठमाडौं
८९. बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०. होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं
९१. पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२. टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३. टचउड हाउजिङ प्रालि काठमाडौं
९४. सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५. सीडी डेभलपर्स प्रालि काठमाडौं
९६. सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७. तनहुँ हाइड्रोपावर लि. तनहुँ
९८. लिवर्टी इनर्जी क.लि. लमजुङ
९९. काबेली इनर्जी पाँचथर
१००. हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१. गिरिबन्धु टी–स्टेट प्रालि झापा

गिरिबन्धु टी  स्टेट बारे बोल्नु अगाडि ओलीले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै यो पनि बोल्नुभएको थियो - 'एउटा ...
18/05/2024

गिरिबन्धु टी स्टेट बारे बोल्नु अगाडि ओलीले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै यो पनि बोल्नुभएको थियो - 'एउटा जनावरको अलिकति मस्तिष्क खल्बलियो भने जता पनि भुक्छ, जल्लाई पनि टोक्छ, यस्तो तरिका राजनीतिमा उपयुक्त हुँदैन।' ओलिको पत्रकार सम्मलेन पछि गिरुबन्धु टि स्टेट बारे उनले बोलेको झुट बारे समाचारहरु आएपछि सिंगो देशलाई थाहा भयो- एमाले अध्यक्ष ओलिको नै मस्तिष्क खलबलिएको रहेछ।

ओलीले भनेको ५१ बिघा एमाले सरकारकै पाला नामसारी ( विस्तृत लिंकमा )
ekantipur.com/news/2024/05/1…
… ऐन मात्र होइन, आफैं जारी गरेको नियमावली मिचेर गिरीबन्धुलाई जग्गा साटफेर अनुमति ( विस्तृत लिंकमा)
ekantipur.com/news/2024/05/1…

… गिरीबन्धुबारे ओलीका तीन गल्ती (विस्तृत लिंकमा ) onlinekhabar.com/2024/05/1481339

गिरीबन्धु टी-स्टेट प्रकरणको पहेली, जान्नुहोस् १० बुँदामा
nepalviews.com/2024/05/17/278…

सत्तारुढ नेकपा (एमाले)ले संसद्लाई मुठभेडमा लैजानका लागि प्रमुख प्रतिपक्ष कांग्रेस लागिपरेको आरोप लगाएको छ । प्र....

Schools in nepal
18/04/2024

Schools in nepal

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित, “रोजगारी र आय वृद्धि, काठमाडौँको संवृद्धि” अन्तर्गत Mobile Game Development तालिमको ...
07/04/2024

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित, “रोजगारी र आय वृद्धि, काठमाडौँको संवृद्धि” अन्तर्गत Mobile Game Development तालिमको लागि आवेदन लिइरहेको छ । इच्छुक व्यक्तिले तल दिएको फाराम भरेर आफ्नो सिट सुनिश्चित गर्नुहोस् ।

थप जानकारी : 9841516838
फाराम

30/03/2024

89 QUOTES

1. “Never explain. Your friends won’t need it. And haters will continue to hate (because they also hate themselves).” – Paulo Coelho

2. “There is only one thing that makes a dream impossible to achieve: the fear of failure.” – Paulo Coelho

3. “You have to take risks. We will only understand the miracle of life fully when we allow the unexpected to happen.” – Paulo Coelho

4. “Every blessing ignored becomes a curse.” – Paulo Coelho

5. “The more violent the storm, the quicker it passes.” – Paulo Coelho

6. “Everybody has a creative potential and from the moment you can express this creative potential, you can start changing the world.” – Paulo Coelho

7. “Be brave. Take risks. Nothing can substitute experience.” – Paulo Coelho

8. “When you are enthusiastic about what you do, you feel this positive energy. It’s very simple.” – Paulo Coelho

9. “Remember your dreams and fight for them. You must know what you want from life. There is just one thing that makes your dream become impossible: the fear of failure.” – Paulo Coelho

10. “When you want something, all the universe conspires in helping you to achieve it.” – Paulo Coelho

11. “You drown not by falling into a river, but by staying submerged in it.” – Paulo Coelho

12. “Tell your heart that the fear of suffering is worse than the suffering itself. And no heart has ever suffered when it goes in search of its dream.” – Paulo Coelho

13. “The more in harmony with yourself you are, the more joyful you are and the more faithful you are. Faith is not to disconnect you from reality – it connects you to reality.” – Paulo Coelho

14. “You can become blind by seeing each day as a similar one. Each day is a different one, each day brings a miracle of its own. It’s just a matter of paying attention to this miracle.” – Paulo Coelho

15. “The two worst strategic mistakes to make are acting prematurely and letting an opportunity slip; to avoid this, the warrior treats each situation as if it were unique and never resorts to formulae, recipes or other people’s opinions.” – Paulo Coelho

16. “You’re always learning. The problem is, sometimes you stop and think you understand the world. This is not correct. The world is always moving. You never reach the point you can stop making an effort.” – Paulo Coelho

17. “I’m not saying that love always takes you to heaven. Your life can become a nightmare. But that said, it is worth taking the risk.” – Paulo Coelho

18. “If you start by promising what you don’t even have yet, you’ll lose your desire to work towards getting it.” – Paulo Coelho

19. “When we strive to become better than we are, everything around us becomes better too.” – Paulo Coelho

20. “Life has a way of testing a person’s will, either by having nothing happen at all or by having everything happen at once.” – Paulo Coelho

21. “One day you will wake up and there won’t be any more time to do the things you’ve always wanted. Do it now.” – Paulo Coelho

22. “If you want to be successful, you must respect one rule – Never lie to yourself.” – Paulo Coelho

23. “The act of discovering who we are will force us to accept that we can go further than we think.” – Paulo Coelho

24. “The secret of life is to fall seven times and to get up eight times.” – Paulo Coelho

25. “Don’t waste your time with explanations, people only hear what they want to hear.” – Paulo Coelho

26. “Don’t give in to your fears. If you do, you won’t be able to talk to your heart.” – Paulo Coelho

27. “When you repeat a mistake, it is not a mistake anymore: it is a decision.” – Paulo Coelho

28. “People are capable at any time in their lives, of doing what they dream of.” – Paulo Coelho

29. “Everyone seems to have a clear idea of how other people should lead their lives, but none about his or her own.” – Paulo Coelho

30. “When you find your path, you must not be afraid. You need to have sufficient courage to make mistakes. Disappointment, defeat, and despair are the tools God uses to show us the way.” – Paulo Coelho

31. “The simple things are also the most extraordinary things, and only the wise can see them.” – Paulo Coelho

32. “When we love, we always strive to become better than we are. When we strive to become better than we are, everything around us becomes better too.” – Paulo Coelho

33. “I can choose either to be a victim of the world or an adventurer in search of treasure. It’s all a question of how I view my life.” – Paulo Coelho

34. “When we least expect it, life sets us a challenge to test our courage and willingness to change; at such a moment, there is no point in pretending that nothing has happened or in saying that we are not yet ready. The challenge will not wait. Life does not look back. A week is more than enough time for us to decide whether or not to accept our destiny.” – Paulo Coelho

35. “We can never judge the lives of others, because each person knows only their own pain and renunciation. It’s one thing to feel that you are on the right path, but it’s another to think that yours is the only path.” – Paulo Coelho

36. “Nothing in the world is ever completely wrong. Even a stopped clock is right twice a day.” – Paulo Coelho

37. “People never learn anything by being told, they have to find out for themselves.” – Paulo Coelho

38. “You are what you believe yourself to be.” – Paulo Coelho

39. “What is a teacher? I’ll tell you: it isn’t someone who teaches something, but someone who inspires the student to give of her best in order to discover what she already knows.” – Paulo Coelho

40. “When someone leaves, it’s because someone else is about to arrive.” – Paulo Coelho

41. “Life is too short, or too long, for me to allow myself the luxury of living it so badly.” – Paulo Coelho

42. “There are moments when troubles enter our lives and we can do nothing to avoid them. But they are there for a reason. Only when we have overcome them will we understand why they were there.” – Paulo Coelho

43. “No one loses anyone, because no one owns anyone. That is the true experience of freedom: having the most important thing in the world without owning it.” – Paulo Coelho

44. “I don’t live in either my past or my future. I’m interested only in the present. If you can concentrate always on the present, you’ll be a happy man. Life will be a party for you, a grand festival, because life is the moment we’re living now.” – Paulo Coelho

45. “If you’re brave enough to say goodbye, life will reward you with a new hello.” – Paulo Coelho

46. “All you have to do is pay attention: lessons always arrive when you are ready.” – Paulo Coelho

47. “Live truly and forgive quickly.” – Paulo Coelho

48. “You will never be able to escape from your heart. So it is better to listen to what it has to say.” – Paulo Coelho

49. “Happiness is something that multiplies when it is divided.” – Paulo Coelho

50. “Whatever you decide to do, make sure it makes you happy.” – Paulo Coelho

51. “Blessed are those who do not fear solitude, who are not afraid of their own company, who are not always desperately looking for something to do, something to amuse themselves with, something to judge.” – Paulo Coelho

52. “Don’t allow your mind to tell your heart what to do. The mind gives up easily.” – Paulo Coelho

53. “Miracles only happen if you believe in miracles.” – Paulo Coelho

54. “Fortunate are those who take the first steps.” – Paulo Coelho

55. “Do something instead of killing time. Because time is killing you.” – Paulo Coelho

56. “A life without cause is a life without effect.” – Paulo Coelho

57. “If you think adventure is dangerous, try routine: it is lethal.” – Paulo Coelho

58. “Close some doors today, not because of pride, incapacity or arrogance, but simply because they lead you nowhere.” – Paulo Coelho

59. “Joy is sometimes a blessing, but it is often a conquest. Our magic moment help us to change and sends us off in search of our dreams. Yes, we are going to suffer, we will have difficult times, and we will experience many disappointments — but all of this is transitory it leaves no permanent mark. And one day we will look back with pride and faith at the journey we have taken.” – Paulo Coelho

60. “Talent is a universal gift, but it takes a lot of courage to use it. Don’t be afraid to be the best.” – Paulo Coelho

61. “Never give up. When your heart becomes tired, just walk with your legs – but move on.” – Paulo Coelho

62. “You must always know what it is that you want.” – Paulo Coelho

63. “It is possible to avoid pain? Yes, but you’ll never learn anything. Is it possible to know something without ever having experiencing it? Yes, but it will never truly be part of you.” – Paulo Coelho

64. “You have two choices, to control your mind or to let your mind control you.” – Paulo Coelho

65. “The secret is here in the present. If you pay attention to the present, you can improve upon it. And, if you improve on the present, what comes later will also be better.” – Paulo Coelho

66. “People are afraid to pursue their most important dreams, because they feel that they don’t deserve them, or that they’ll be unable to achieve them.” – Paulo Coelho

67. “People are never satisfied. If they have a little, they want more. If they have a lot, they want still more. Once they have more, they wish they could be happy with little, but are incapable of making the slightest effort in that direction.” – Paulo Coelho

68. “Freedom is not the absence of commitments, but the ability to choose – and commit myself to – what is best for me.” – Paulo Coelho

69. “There is only one way to learn. It’s through action. Everything you need to know you have learned through your journey.” – Paulo Coelho

70. “What hurts us is what heals us.” – Paulo Coelho

71. “Whenever you want to achieve something, keep your eyes open, concentrate and make sure you know exactly what it is you want. No one can hit their target with their eyes closed.” – Paulo Coelho

72. “Forgive but do not forget, or you will be hurt again. Forgiving changes the perspectives. Forgetting loses the lesson.” – Paulo Coelho

73. “Sometimes, we are so attached to our way of life that we turn down wonderful opportunities simply because don’t know what to do with it.” – Paulo Coelho

74. “Be crazy! But learn how to be crazy without being the center of attention. Be brave enough to live different.” – Paulo Coelho

75. “People learn twenty-five percent from their teacher, twenty-five percent from listening to themselves, twenty-five percent from their friends, and twenty-five percent from time.” – Paulo Coelho

76. “Haters are confused admirers who can’t understand why everybody else likes you.” – Paulo Coelho

77. “Go for the impossible. I always tried to find my own limits. So far I did not find them, so my universe is in constant expansion.” – Paulo Coelho

78. “Timidity puts obstacles in your path, boldness eliminates them.” – Paulo Coelho

79. “‘Someday’, ‘maybe’ and ‘if’ are very dangerous words that must be avoided.” – Paulo Coelho

80. “Don’t listen to the malicious comments of those friends who, never taking any risks themselves, can only see other people’s failures.” – Paulo Coelho

81. “All battles in life serve to teach us something, even the battles we lose.” – Paulo Coelho

82. “Stop thinking all the time that you’re in the way, that you’re bothering the person next to you. If people don’t like it, they can complain. And if they don’t have courage to complain, that’s their problem.” – Paulo Coelho

83. “Those who never take risks can only see other people’s failures.” – Paulo Coelho

84. “The most important experiences we can have are those that take us to the very limit. That is the only way we learn, because it requires all our courage.” – Paulo Coelho

85. “The world lies in the hands of those who have the courage to dream and who take the risk of living out their dreams – each according to his or her own talent.” – Paulo Coelho

86. “It is always important to know when something has reached its end. Closing circles, shutting doors, finishing chapters, it doesn’t matter what we call it; what matters is to leave in the past those moments in life that are over.” – Paulo Coelho

87. “Tragedy always brings about radical change in our lives, a change that is associated with the same principle: loss. When faced by any loss, there’s no point in trying to recover what has been; it’s best to take advantage of the large space that opens up before us and fill it with something new.” – Paulo Coelho

88. “It’s what you do in the present that will redeem the past and thereby change the future.” – Paulo Coelho

89. “The world is changed by your example, not by your opinion.” – Paulo Coelho

25/03/2024

LSE offers a range of scholarships for undergraduate students that can go towards tuition fee costs and/or maintenance costs. In this vlog, Cici tells us how...

25/03/2024

In this free guide, you’ll learn about the difference between leadership and management, uncover the qualities and skills that characterize an effective leader, gain an understanding of common leadership styles, and explore how you can unleash the potential in yourself and others.

25/03/2024

Developed as an online programming course at the outset of the pandemic, Stanford University's popular Code in Place class will be offered for a fourth time this spring.

25/03/2024

A Harvard Online course that gives you an overview of data science with a code- and math-free introduction to prediction, causality, data wrangling, privacy, and ethics.

The popular & beautiful Brazilian and Spanish motovlogger couple has arrived in Kathmandu, Nepal. Welcome to Nepal.🇳🇵
22/03/2024

The popular & beautiful Brazilian and Spanish motovlogger couple has arrived in Kathmandu, Nepal. Welcome to Nepal.🇳🇵

18/03/2024

महराका बाउछोरा ( सुन प्रकरण )
टोपबहादुरका बाउछोरा ( भुटानी शरणार्थी प्रकरण )
रामबहादुर थापा बादलका बाउछोरा ( शरणार्थी प्रकरण )
नन्दबहादुरका छोराहरू ( सुन प्रकरण, सहकारी ठगी, शरणार्थी प्रकरण )
वर्षमान र जनार्दन ( सुन र करको दर हेरफेर )

07/03/2024
I
01/03/2024

I

Job in Nagarik Uddyan Pradhikaran – 98 Vacancies - Job in Nagarik Uddyan Pradhikaran - Job Vacancies in Nepal - Job in

Productivity expert Ali Abdaal  has read 1,000+ books.Here are 27 tips from him on how to become a better reader:1) Don’...
28/02/2024

Productivity expert
Ali Abdaal has read 1,000+ books.

Here are 27 tips from him on how to become a better reader:

1) Don’t just pick up the classics because “that’s what clever people do”. Find the books written on topics that fascinate you and by those people you admire most.

2) Just as we can fall in love with exercise by finding the sports we enjoy, we can fall in love with reading by finding the books we enjoy.

3) If you begin reading a book and you aren’t enjoying it, then there’s no obligation to continue. Just stop. We don’t need to finish a book just because we started it.

4) The truth is most books won’t deserve our attention. So find the books you love and discard the rest.

5) Make it as easy as possible to pick up a book and read it.

6) There’s literally no excuse for not reading.

7) Reading is the mentor without the cost, the pain, and the discomfort.

8) The number one influence in my life wouldn’t be people at all. It would be books.

9) By reading lots of books I’ve managed to accumulate decades worth of knowledge and experience from the world’s most incredible minds, with minimal personal effort.

10) The more we read and the better our reading processes are, the more our ideas, beliefs, and opinions begin to develop at an ever-increasing rate.

11) When reading to understand and analyse, we’re going to want to actually carry the book around with us. Even a Kindle would suffice.

12) Throughout the day you’ll find numerous opportunities to spend 5 or 10 minutes reading. So keep a book nearby. You don’t know when the next great reading opportunity will arise.

13) There’s nothing inherently wrong with reading to entertain ourselves.

14) If there’s one piece of advice I’d recommend here, it would be listening to audiobooks – particularly when reading to entertain rather than to understand. Personally, I’ve found audiobooks to be pretty awesome when working out or driving in my car, as this allows me to incorporate ‘reading’ into my life where I’d previously have been “too busy”.

15) Sometimes, a book might be really good, but we’ve just encountered it at the wrong time. That’s okay. We don’t have to read it if we don’t find it interesting right now. We can always come back to it later.

16) Reading to understand requires the greatest cognitive effort. It forces us to challenge our preconceptions, critically analyse the status quo, and directly confront ideas that we may not be immediately comfortable with. This is hard. It can be uncomfortable. But it’s the only way for us to level-up our thinking and personal growth.

17) Only speed read books that you don’t want to understand. Why is that? When reading at speed we’re not going to have the time to think about what is being said or develop the insights necessary for true comprehension. As Woody Allen humorously observed: “I took a speed-reading course and read War and Peace in twenty minutes. It involves Russia.”

18) Reading is hard work, but if we want to rapidly build our knowledge and have high-impact ideas then it’s a crucial skill to learn.

19) By using a site like Goodreads, we can remain accountable and place reasonable pressure on ourself to stay true to our reading goals.

20) No true genius has got to where they were without understanding the importance of effective and efficient reading. It really is the number one factor that will change your life forever. I promise.

21) I stop reading non-fiction books when they stop providing me with significant value. The aim isn’t to finish as many books as possible, it’s to get the biggest possible value out of my reading time.

22) Get a Kindle. It's by far the lowest friction way to read anything, you can carry it anywhere, and it almost looks like you're reading on real.

23) Only buy books you actually want to read. All my friends start reading books they should read (classics, Sapiens etc). This turns reading into a chore, so they feel 'urgh' when they sit down to read, so they don't read.

24) Read a little before bed each night. Turn off your lights, charge your at least 1m away from your bed, and grab the Kindle you've got on your bedside table. Use dark mode + warm light settings, and read whatever you want on there until you find yourself falling asleep. This will give you at least 10-30 minutes of reading time each day.

25) Listen to audiobooks when you're doing boring stuff. Podcasts are great, but audiobooks are better. I always have my AirPods in when I'm doing the laundry, cooking, gym or public transport. I'm also always listening to audiobooks when driving alone, or with friends who like audiobooks. Obviously remember to take some time to smell the roses and be mindful etc too.

26) Learn to listen at 1.5x speed and beyond. Slowly increase your listening speed until you can comfortably listen at higher speeds, while understanding everything you hear. For easier reads (trashy romance), I can listen at 3x speed and enjoy myself. For more challenging reads (eg: the Sovereign Individual) I drop down to 1.5x. And if you're really keen on savouring the experience (eg: in Brandon Sanderson's fantasy books near the climaxes) drop to 1x speed.

27) Treat books and audiobooks like blog posts. Abandon them if you're not finding them interesting. There's no moral value you get from 'finishing' a book that you 'should" read. It's okay to abandon a book.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yarsa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yarsa Nepal:

Videos

Share

Nearby media companies