MeroStudy

MeroStudy We update about latest News, Events, Incidents, Educational Stuffs & many more...

14/04/2024

पाथीभरा माताले हामी सबैको रक्षा गरून : Blessing from Pathivara, Taplejung. ❤️🙏

Via :Yunisha Dahal

#जयमातादी

आज बुधबार! नयाँ दिनको सुरुवात भगवान गणेशको दर्शन बाट,भगवान गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
31/01/2024

आज बुधबार! नयाँ दिनको सुरुवात भगवान गणेशको दर्शन बाट,
भगवान गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आज मंगलबार! नयाँ दिनको सुरुवात पाथीभरा माताको दर्शन बाट,पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
30/01/2024

आज मंगलबार! नयाँ दिनको सुरुवात पाथीभरा माताको दर्शन बाट,
पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आज सोमबार! नयाँ दिनको सुरुवात शिव भगवानको दर्शन बाट,भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
29/01/2024

आज सोमबार! नयाँ दिनको सुरुवात शिव भगवानको दर्शन बाट,
भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आज आइतबार! नयाँ दिनको सुरुवात राधा-कृष्ण भगवानको दर्शन बाट,राधा-कृष्ण भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
28/01/2024

आज आइतबार! नयाँ दिनको सुरुवात राधा-कृष्ण भगवानको दर्शन बाट,
राधा-कृष्ण भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आज शनिबार! नयाँ दिनको सुरुवात शनि देवको दर्शन बाट,शनि देवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
27/01/2024

आज शनिबार! नयाँ दिनको सुरुवात शनि देवको दर्शन बाट,
शनि देवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

Breaking: Nepali has won the match against Afghanistan by 1 wickets in U19 world cup & entered the Super Six stage. ❤️🇳🇵
26/01/2024

Breaking: Nepali has won the match against Afghanistan by 1 wickets in U19 world cup & entered the Super Six stage. ❤️🇳🇵

आज शुक्रबार! नयाँ दिनको सुरुवात भगवान शिवको दर्शन बाट,भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
26/01/2024

आज शुक्रबार! नयाँ दिनको सुरुवात भगवान शिवको दर्शन बाट,
भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ,  स्वस्थानी माताले सबैको रक्षा गर्नुहोस्  ❤🙏
25/01/2024

आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ, स्वस्थानी माताले सबैको रक्षा गर्नुहोस् ❤🙏

आज बिहिबार, नयाँ दिनको सुरुवात विष्णु भगवानको दर्शन बाट!विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
25/01/2024

आज बिहिबार, नयाँ दिनको सुरुवात विष्णु भगवानको दर्शन बाट!
विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

23/01/2024

Interesting : यो वर्ष Saraswati Puja र Valentine's Day एकैदिन परेको छ। 😮

Happy Birthday: नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपुर्ण खेलाडी कुशल भुर्तेललाई जन्मदिनको शुभकामना ❤️
23/01/2024

Happy Birthday: नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपुर्ण खेलाडी कुशल भुर्तेललाई जन्मदिनको शुभकामना ❤️

Happy Birthday to the fabulous and incredible admin Ms. Nikita Poudel, the powerhouse behind Neb News! 🎉Your unwavering ...
23/01/2024

Happy Birthday to the fabulous and incredible admin Ms. Nikita Poudel, the powerhouse behind Neb News! 🎉

Your unwavering dedication, hard work, and passion for delivering the latest news with precision and style truly shine through. May this special day bring you boundless joy and laughter, and may the year ahead be as amazing as the impactful headlines you share! 💐❤️

आज भारतमा अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठान पूजा हुँदैछ!जय श्री राम ❤️🙏
22/01/2024

आज भारतमा अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठान पूजा हुँदैछ!

जय श्री राम ❤️🙏

घरबाट टाढा, कर्मथलो मा,घरको, बाआमाको महत्त्व, घर छोडेपछि नै थाहा हुने रैछ!"मन भारी हुन्छ, बोली रित्तो किन हुन्छआखिर सबै ...
19/01/2024

घरबाट टाढा, कर्मथलो मा,
घरको, बाआमाको महत्त्व, घर छोडेपछि नै थाहा हुने रैछ!

"मन भारी हुन्छ, बोली रित्तो किन हुन्छ
आखिर सबै विछोड नमिठो किन हुन्छ?"

"ल राम्रोसँग जानु, हिँड्दा ठेस नलागोस्, नुँघ्दा केश नझरोस्, आँटेको पुगोस् ....! " यस्तै आशीर्वाद दिँदै बिदा गरेपछि, आँगनको डिलबाट हेरिरहन्छन् मेरा घर बाट टाढा टाढा गइरहेका पाहिलाहरुलाई!

पधेरो, बाटो, डाँडो .... म नछेकिन्जेल सम्म आँखाले भेट्ने सम्म हेरिरहन्छन्.....
" आइहाल्छु नी म अल्ली दिनमा..." आफूलाई जसोतसो सम्झाईसकेको मैले बा आमालाई सम्झाएर हिँडेको हुन्छु।

बुढ्यौली ले ढपक्कै ढाकेको मेरा बा लाई, अर्कोपटक घर आउँदा सम्म देख्न पाउँछु कि पाउँदिन निश्चित नहुँदा पनि हिडिरहन्छु म पहिला नरोकी,
रोगले समात्नै आँटेको मेरी आमालाई, फेरि पनि स्वस्थ नै देख्ने आश गर्दै हिडिरहन्छु म झोलाको फिता समात्दै!

Face Reveal Craze : Ajjubhai aka Total Gaming has gained 1 million subscribers in just two weeks after his face Reveal 😮
19/01/2024

Face Reveal Craze : Ajjubhai aka Total Gaming has gained 1 million subscribers in just two weeks after his face Reveal 😮

छुट्टि नबस्दा कार्वाही हुने : ६ महिना सम्म किन बिदा नलिएको भन्दै नेपाल प्रहरीका ५ प्रहरीलाई स्पष्टीकरण सोधिएको छ भने २४ ...
18/01/2024

छुट्टि नबस्दा कार्वाही हुने : ६ महिना सम्म किन बिदा नलिएको भन्दै नेपाल प्रहरीका ५ प्रहरीलाई स्पष्टीकरण सोधिएको छ भने २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावली बमोजिम कारबाही हुनेछ 😲

Just In : Branded रक्सीको बोतलमा‌ नक्कली ब्रान्डको रक्सी मिसाएर बजारमा बेच्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 😮
17/01/2024

Just In : Branded रक्सीको बोतलमा‌ नक्कली ब्रान्डको रक्सी मिसाएर बजारमा बेच्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 😮

Interesting : India मा आफ्नो Girlfriend को परीक्षा दिन Girlfriend कै कपडा लगाएर परीक्षा दिँदै गरेका एक जना छात्र परीक्षा...
16/01/2024

Interesting : India मा आफ्नो Girlfriend को परीक्षा दिन Girlfriend कै कपडा लगाएर परीक्षा दिँदै गरेका एक जना छात्र परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 😲

Just In : Lionel Messi has won The Best FIFA Men's Player of 2023 & became the first and only player in football history...
16/01/2024

Just In : Lionel Messi has won The Best FIFA Men's Player of 2023 & became the first and only player in football history to be part of the best World XI for 17 Consecutive years. 😲❤️

Breaking : Nepali YouTuber & Popular Moto Vlogger Rajkumar Thapa Magar has reached 1 million subscribers on his YouTube ...
15/01/2024

Breaking : Nepali YouTuber & Popular Moto Vlogger Rajkumar Thapa Magar has reached 1 million subscribers on his YouTube channel. 😯❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MeroStudy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share