के हाे राष्ट्रिय सनातनी सेना?
राष्ट्रिय सनातनी सेनामा "नेपाल बन्दे मातरम" किन लेखिएकाे छ ?
हेर्नुस् राष्ट्रिय सनातनी सेनाका अध्यक्ष श्री श्रीनिवासाचार्य जी माहाराज काे भनाईं।
#oursunsari #news
सुनसरीको बराहक्षेत्र,चतरा धाममा भैरहेकाे संकटमोचन श्रीहनुमद् महायज्ञकाे झलकहरु!
बुधबार देखि बाघेश्वर धामका पिठाधिश पंडित धिरेन्द्र कृष्ण शास्त्रीले कथावाचन गर्नुहुनेछ ।
#कुम्भ #चतराधाम #संकटमोचन_श्रीहनुमद्_महायज्ञ #ganeshvlogsnepal #oursunsari
मधेशी आयाेगकी सदस्य रेणु साहले जीवन मेहताकाे परिवारसँग भेटघाट गर्नुभएमाे छ ।
मंगलबार दिउँसो साहले मेहताकाे परिवारसँग भेटघाट गर्दै मेहतासंग घटेकाे घटनाहरु बारे जानकारी लिएकी छिन् ।
सुनसरीको इनरसवा नगरपालिका वडा नं-४ बस चाैकमा हालै सञ्चालनमा आएकाे अजय राय हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रा.लि. ले दिंदै आएकाे सेवा सुविधा बारे जानकारी दिंदै डा.कल्पना कुमारी यादव
सेवाहरु :
• विशेषज्ञ डाक्टरहरू द्वारा OPD सेवा
• २४ सैं घण्टा फार्मेसी सेवा।
• २४ सैं घण्टा इमेर्जेन्सी सेवा।
• २४ सैं घण्टा सम्पूर्ण प्याथोलोजी सेवा (सम्पूर्ण ल्याब टेष्ट)।
• २४ सैं घण्टा एक्स-रे, भिडियो एक्स-रे, रेडियोलाजी सेवा ।
२४ सैं घण्टा प्रसुति तथा महिला सम्बन्धी सम्पूर्ण उपचार।
• २४ सैं घण्टा यूरोलोजि सेवा ।
• बाल तथा नवजात शिशु विशेषज्ञ द्वारा रोगको उपचार।
ल्याप्रोस्कोपी द्वारा पथरी तथा अन्य जनरल सर्जरी सेवा। हाडजोर्नी तथा नशा रोगको उपचार एवं फिजियोथेरापी सेवा ।
नाक, कान, घाँटी सम्बन्धी सम्पूण अप्रेशन तथा उपचार ।
दन्त रोगको सम्पुर्ण उपचार।
• छाला (चर्म) तथा यौन रोगको
सुनसरीको इनरुवा नगरपालिका वडा नं-९ सबिक बबिया-५ मा जम्मा गरेर राखेकाे परालमा आगलागी भएकाे छ । समयमा नै वारुण यन्त्र पुगेर आगाे नियन्त्रण भएकाेले आगलागीबाट ठुलाे धनजनको क्षतिहुनबाट बचेकाे छ ।
सुनसरीको इनरुवामा परिवार योजना, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारितासम्बन्धी अन्तरक्रिया आइतबार सम्पन्न भएको छ ।
इनरुवामा साइवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
इनरुवा । सुनसरीको इनरुवामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।
इनरुवा जेसीजको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा एक दिने साईवर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
इनरुवा नगरापालिका वडा नं–३ स्थित रहेकाे स्मल हेभेन एकेडेमीका विधार्थीहरुलाई वर्तमान अवस्थामा बढ्दै गएको साईवर अपराध सम्वन्धी जानकारी गराइएको थियो ।
#ganeshvlogsnepal #oursunsari #inaruwajci #ganeshkumaryadav #ganesh_kumar_yadav #GaneshYadav #Inaruwa #news
आशा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
आशा लघुवित वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय गाढी ( सतेरझोरा) को वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ । गाढि गाउँपालिका ६ स्थितको सभा हलमा सम्पन्न भएको हो।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित रहेको सरस्वती ज्ञानकुञ्ज स्कुलकाे माथिल्लो तल्लामा आइतबार आगलागी भएकाे छ ।
विद्यालयकाे माथिल्लो तल्लामा शिक्षक बस्दै आएकाे काेठामा विद्युत सर्ट भएर उक्त आगलागी भएकाे जाइएकाे छ ।
हाल आगलागी नियन्त्रण भैसकेाे छ र सबै विद्यार्थी सकुशल छन् ।
बराहक्षेत्रकाे चतरामा लग्ने कुम्भमेलामा बागेश्वर धाम सरकार पंडित धिरेन्द्रा कृष्ण शास्त्री आउने भएकाे छ ।
#dhirendrakrishnashastri #Barahakshetra #bageshwardhamsarkar #nepal #chatara
सुनसरीको बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ ।
कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो । बर्जू गाउँपालिका-४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले उद्घाटन गर्नुभयो ।
एमालेका नेला ताविज हुसेनलेकाे कालाे कर्तुत
चेक बाउन्स गर्न एक लाख माग्दैछन् एमालेका नेता हुसेन
दुहबी । नेकपा एमालेका नेता ताविज हुसैनले चेक बाउन्स गर्गका लागि एक लाख मागेकाे तथ्य सहित फेला फरेकाे छ ।
सुनसरीको दुहबी निवासी हबिब मियाँकाे नामा रहेकाे चेक बाउन्स गर्न हुसैनले लिएकाे र मियाँले पुन: चेक फिर्ता माग्दा हुसैनले एक लाख दिएपछि मात्र चेक फिर्ता गर्ने बताए ।
उक्त बिषयलाई लिएर मियाँले समाजमा फलफलमा राखेका थिए छलफलमा पिडित मियाँमाथी अभद्र व्यवहार गर्दै कुटपिट गरेकाे पिडित मियाँकाे आराेप छ ।
यश बिषयमा सत्यतथ्य बुझ्न हुसेनलाई पटकपटक सम्पर्क गर्दा उनले फाेन उठाएनन् र म्यासेन्जरमा जे भने ती समै केरा भिडियाेमा जस्ताकाे त्यस्तै राखिएकाे छ।
#oursunsari #दुहबी #नेकपाएमाले #घुस #कुटपिट
नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा
https://oursunsari.com/blog/news/4010/
फागुन १८ गते,इनरुवा । सुनसरीको काेशी गाउँपालिका वडा नं-८ भाण्टाबारी स्थित नेपाल-भारत जाेड्ने तिनकुनेमा राष्ट्रिय झण्डा फहराइएको छ ।
शुक्रबार बिहान भण्टाबारी स्थित रहेको तिनकुने नाकामा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतकाे टाेलीले राष्ट्रिय झण्डा फहराइएको हो ।
कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी,प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी, सशस्त्र प्रहरी प्रमुख, सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह, लगायतको उपस्थितिमा प्रजिअ आचार्यले राष्ट्रिय झण्डा फहराएका हुन्।
सुनसरीको इनरुवा नगरपालिका वडा नं-१० स्थित रहेकाे श्री आधारभूत विद्यालयका विद्यार्थीलाई दिवाखाजामा दैनिक चना भुजा खुवाउदै आएकाे छ । यश विषय प्रअसंग कुरा गर्न खाेज्दा प्रअको हर्कत हेर्नुस् ।
राजसंस्था, हिन्दुराष्ट्रकाे पुनर्थापना तथा संघियता खारेजी र भ्रष्टाचारको अन्त्यका लागि राष्ट्रिय प्रजातान्त्र पार्टी सुनसरीले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ ।
सुनसरीकाे इनरुवा नगरपालिका वडा नं-५ बलाहामा रहेको नवयुग एकेडेमीमा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएकाे छ ।
शनिबार विद्यालय परिसरमा उक्त कार्यक्रम सम्पन्न भएकाे हो ।
कार्यक्रममा विद्यार्थीहरुमा रहेकाे कलाकृति प्रदर्शन गरिएको थियाे ।
दाेश्रो इनरुवा रनकाे सम्पूर्ण तयारी पूरा
दाेश्रो इनरुवा रनकाे सम्पूर्ण तयारी पूरा
फागुन-७ गते बिहान इनरुवा-२ लक्ष्मीनारायण चाैक देखि इनरुवा-३ सखुवागाछी सम्म रन हुने छ ।
#ganeshvlogsnepal #oursunsari #inaruwarun #Inaruwa
प्राइभेट स्कुलमा किन राम्रो पढाइ हुन्छ ?
काेशी प्रदेश सभासदस्य रामप्रसाद मेहतालकाे भनाइ जस्ताकाे स्यस्तै।
सुनसरीको इनरुवा-१ स्थित रहेकाे सिद्धिविनायक गणेश मन्दिरकाे प्राणप्रतिष्ठाकाे अवसरमा फागुन-२ गते बुधबार निकालिएको कलश यात्रा ।