Keshab Baral

Keshab Baral Personal blog

श्रीपन्चमीको  हार्दिक मंगलमय सुभकामना सरस्वती माताले सबैलाई  सदबुद्धी प्रदान गरून् !
14/02/2024

श्रीपन्चमीको हार्दिक मंगलमय सुभकामना सरस्वती माताले सबैलाई सदबुद्धी प्रदान गरून् !


29/12/2023

अन्त्यमा गर्नै पर्ने रहेछ र गर्न पनि मिल्दो रैछ त।
नालायक सरकार मान्छे मार्न नै कुर्नु पर्ने एउटा निर्णय लाई।
Deepak Xetri

14/11/2023

अग्रगामी छलागॅं नमारी!!

छठ् सम्म त चलाउन दिन पर्छ नी अब तिहार् को चुरिफुरी काहा देखाउने होला!😅

13/11/2023

बन्द चै कतिबेला हुनेरैछ A ले A लाई B ले B लाई guys भनिराछन त !अझै 😅

भावपुर्ण श्रद्धाञ्जली ।
12/09/2023

भावपुर्ण श्रद्धाञ्जली ।

30/08/2023

१४ ओभरको खेल समाप्त । नेपालले ३ विकेट गुमाएर ७३ रन जोडेको छ !

30/08/2023

नेपाल ले नसके एसिया कप पाकिस्तान ले जितोस! 🇳🇵❣️🇵🇰

घर भित्र गाडी छ बाहिर ल्याउने बाटो छैनन्!😅
08/08/2023

घर भित्र गाडी छ बाहिर ल्याउने बाटो छैनन्!😅

 : बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् ।❤️अब उचित छत...
01/08/2023

: बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् ।❤️
अब उचित छतिपुर्ती को ब्यस्था पनि गरियोस् !

04/07/2023

एउटा राष्ट्रपतिको उपचार खर्च ब्यहोर्न नसक्ने पनि देश हुन्छ?

के सारो बिरोध गर्या होउ!😅

03/07/2023

म सानै हुदा ठूलाको विवाह भएको देख्थेँ । अहिले म ठुलो भैइसके ,,, सानोहरुको विवाह भएको देख्छु। मलाई थाहा छैन म कहाँ छु ! दु:खद 😢!

😅
01/07/2023

😅

30/06/2023

आज असार १५ ! धान दिवस को सम्पूर्णमा शुभकामना ❣️🙏

फेरि एक पटक Nepal लाई world cup मा हेर्ने हाम्रो सपना अधुरै !😪😥💔
24/06/2023

फेरि एक पटक Nepal लाई world cup मा हेर्ने हाम्रो सपना अधुरै !😪😥💔

23/06/2023

केटी भनेर विवाह गरेर ल्याएको बेहुली ६ महिना पछि अचानक केटा बनेपछि उदयपुर बेलकामा यतिखेर अचम्मको चमत्कार भएको छ ।😅

स्रोत को अनुसार यो ससार को आठौं आस्चार्य हुन सक्ने 😅!

हिन्दी सिनेमा चलाउन दिन उच्च अदालतले अन्तरिम आदेश दिएपछी बालेनको आक्रोश : उनले लेखे 'जहाँ सवाल देशको सार्वभौमिकता र स्वा...
22/06/2023

हिन्दी सिनेमा चलाउन दिन उच्च अदालतले अन्तरिम आदेश दिएपछी बालेनको आक्रोश : उनले लेखे

'जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।'

21/06/2023

नेपालको राजधानी नयाँ दिल्ली हो !

18/06/2023

प्याज किन्न गको फोटो खिचेर आइयो!😅

दार्शनिक मुकुन्द घिमिरे येसो भन्नुहुन्छ !😅नेपालले खोलाका छाँगा दियो,भारतले भैंसीका राँगा दियो।Rivers falling,Buffalos cl...
04/06/2023

दार्शनिक मुकुन्द घिमिरे येसो भन्नुहुन्छ !😅

नेपालले खोलाका छाँगा दियो,
भारतले भैंसीका राँगा दियो।
Rivers falling,
Buffalos climbing.

29/05/2023

आजको बजेट भाषण क्रमश:
हुनेछ,
गरिनेछ
दिइनेछ,
बनाइनेछ,
मिलाइनेछ,
पाइनेछ, र
लास्टमा खाइनेछ।

बजेट भाषण समाप्त ।🙄

29/05/2023

२०८०/८१ बजेटको स्रोत :

राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ रुपैयाँ

वैदेशिक अनुदानबाट ४९ अर्ब ।

विदेशी ऋण २ खर्ब १२ अर्ब ।

आन्तरिक ऋण २ खर्ब ४० अर्ब ।

29/05/2023

बजेट त फेरि पनि भ्युउ टावर बनाउन बिनियोजन गरेको छु भन्दैछ त !😅

कहिलेकाही त सहि कुरा गर्छ दिले मोरा!
29/05/2023

कहिलेकाही त सहि कुरा गर्छ दिले मोरा!

ग्यानु ग्यानु भन्दै रुदै बस तिमिहरु याहा ग्यानु को यत्रो प्रगति भैसकेछ अब त आको आकै हो ग्यानु  !😅😂
19/05/2023

ग्यानु ग्यानु भन्दै रुदै बस तिमिहरु याहा ग्यानु को यत्रो प्रगति भैसकेछ अब त आको आकै हो ग्यानु !😅😂

Address

Nepal�
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Keshab Baral posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Keshab Baral:

Videos

Share


Other Kathmandu media companies

Show All