NO. NOT AGAIN Dharan

NO. NOT AGAIN Dharan हामी चाहन्छौं: पटक - पटक फेल भईसकेका उन? not again dharan, etc.

हामी चाहन्छौं लोकतान्त्रिक मूल्य र मान्यता अगाडि व्यक्ति र व्यभिचार हावी हुनु हुदैन । दशकौ देखि उही र उस्तै मानिसहरूको चंगुलमा फसेको राजनीति र बेथितिले देश आकान्त बनेको छ । अवको निर्वाचनमा यस्ता नेता र प्रवृति हार्नु पर्छ, र नयाँ राम्रा अनुहारले देश चलाउन थाल्नु पर्छ । विकास र अर्थतन्त्रको खुल्ला बहस अहिलेको आवश्यकता हो ।

बिकासको खास योजना प्रस्तुत गर्नै नसक्ने, केवल आसेपासे र अनुत्पादक राजनीतिक

सिद्धान्त र जागर्न बोकेर झुक्काईराख्ने राजनीतिक दलका ठूला नेताहरुले मात्र शक्तिको भोग गर्नु हुदैन । उनीहरूबाट शक्ति अन्य र अरू राम्रा मानिसमा सर्न पर्दछ ।

अब पनि उही पुराना नेता नेतृत्वमा पुग्ने अवस्था आयो भने, त्यो विडम्बना हुनेछ । देशको लागि त्यो अभिशाप हुनेछ । अव तपाईं हामी परिवर्तन हुन आवश्यक छ ।

यस पेजमा हामीले संगति नमिलेका कुरा र कामबारे बताइरहने छौ । कसरी नेताहरुका गलत निर्णयले देश पछि पर्यो बताईरहने छौ । आउनुहोस सबैलाई सुसूचित गरौं कि अवको निर्वाचनमा कसले जित्नु हुदैन।

Keywords: No Not Again Dharan, No Again, NO NOT AGAIN Dharan, no.

तपाईंको भोट, तपाईंको छनाैट
19/11/2022

तपाईंको भोट, तपाईंको छनाैट

यस्तो नेता हामीलाई चाहिँदैन।वृदा भत्ता खाने उमेर भएकाहरुको राजनीतिक यात्रा नै अन्त्य नगरे सम्म देश बन्दैन ।       #मंसिर...
13/11/2022

यस्तो नेता हामीलाई चाहिँदैन।
वृदा भत्ता खाने उमेर भएकाहरुको राजनीतिक यात्रा नै अन्त्य नगरे सम्म देश बन्दैन ।
#मंसिर_४

उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो ग...
11/11/2022

उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा- मेयर हर्क साम्पाङ

प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ प्रदेश प्रस्ताव : जसपा
05/11/2022

प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ प्रदेश प्रस्ताव : जसपा

NO, NOT AGAIN !NO, NOT AGAIN !!NO, NOT AGAIN !!!
26/10/2022

NO, NOT AGAIN !
NO, NOT AGAIN !!
NO, NOT AGAIN !!!

यसपटकको मतदानमा विचार गरौं।वृदा भत्ता खाने उमेर भएकाहरुको राजनीतिक यात्रा नै अन्त्य नगरे सम्म देश बन्दैन । #नो_टुरिस्ट_न...
17/10/2022

यसपटकको मतदानमा विचार गरौं।
वृदा भत्ता खाने उमेर भएकाहरुको राजनीतिक यात्रा नै अन्त्य नगरे सम्म देश बन्दैन ।

#नो_टुरिस्ट_नट_अगेन #मंसिर_४

गलत मानिसहरूलाई पत्याउनु मूर्खता हो ।मूर्खता दोहोर्याउनु गल्ती हो । #नो_टुरिस्ट_नट_अगेन        #मंसिर_४
26/09/2022

गलत मानिसहरूलाई पत्याउनु मूर्खता हो ।
मूर्खता दोहोर्याउनु गल्ती हो ।
#नो_टुरिस्ट_नट_अगेन #मंसिर_४

अब ५९ दिन बाँकी
22/09/2022

अब ५९ दिन बाँकी

(बाङ्गे - धरान) सडक खन्डयो क्षेत्रबाट विजयी पूर्व माननियहरु भिम आचार्य र जयकुमार राई । बाटो पिच गर्छु भनेर चुनावी नारा म...
19/09/2022

(बाङ्गे - धरान) सडक खन्ड

यो क्षेत्रबाट विजयी पूर्व माननियहरु भिम आचार्य र जयकुमार राई । बाटो पिच गर्छु भनेर चुनावी नारा मात्रै बनाएर प्रदेश/ संघीय सांसद बनेर ५ बर्ष बिताए पनि बाटोको अवस्था जस्ताको तस्तै छ यो पटक के योजना लिएर आउलान् त ?

#मंसिर_४

बेलुकीपख एयरपोर्ट जानुपर्छ कि, देश छोड्नेको तछाड-मछाड देखेर "नेपालको राजनीतिलाई" थुक्न मन लाग्छ। फेरी ६३ हजार जनाले चुना...
19/09/2022

बेलुकीपख एयरपोर्ट जानुपर्छ कि, देश छोड्नेको तछाड-मछाड देखेर "नेपालको राजनीतिलाई" थुक्न मन लाग्छ। फेरी ६३ हजार जनाले चुनाबको मुखैमा यो देश छोडेछन्। देश छोड्नुका कारणहरु दर्दनाक नै होलान्, तर पनि सिधा भाषामा भन्नुपर्दा ६३ हजार परिवारको जीविकोपार्जन गर्न उनीहरुले देश छोडे। २००७ साल देखि कस्तो राजनीति गरेछौ नि ? देश छोडेर बिदेशमा रोजगारी गर्न गए पनि ७० हजारको ऋण त उनीहरुको टाउकोमा छ नै !! थुक्क मेरो देशको राजनीति, थुक्क मेरो देशको नेता !!

परिवर्तन गर्ने बेला भएन र ?

#मंसिर_४

मतदाता काे भनाई!   #मंसिर_४
19/09/2022

मतदाता काे भनाई!
#मंसिर_४

एमालेका जय राईले संसद जितेपछी ५ बर्षमा के गरे ?        #मंसिर_४
18/09/2022

एमालेका जय राईले संसद जितेपछी ५ बर्षमा के गरे ?
#मंसिर_४

ELECTORAL MAP - SUNSARI WITH CONSTITUENCY
18/09/2022

ELECTORAL MAP - SUNSARI WITH CONSTITUENCY

Address

Dharan
Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when NO. NOT AGAIN Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share