eMadesh

eMadesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from eMadesh, News & Media Website, Birgunj.
(63)

16/06/2024

बालेनले बोल्दा नगरसभामा ल फडा, सबै हिडेपछि रिसाए बालेन, एमाले र काग्रेसको बिरोधपछि बालेनले स्थगित गरे बैठक !
***n ***ncity ***n

वीरगंज आदर्शनगर स्तिथ ठाकुररामबहुमुखी क्याम्पसमा रहेको राष्ट्रीय झन्डा को स्तिथि कस्तो बिडम्बना
13/06/2024

वीरगंज आदर्शनगर स्तिथ ठाकुररामबहुमुखी क्याम्पसमा रहेको राष्ट्रीय झन्डा को स्तिथि कस्तो बिडम्बना

वीरगञ्जको बजारमा म्याद गुज्रिएको खाद्यान्न पदार्थ बिक्रीवितरण भेटिए कानुन कार्वाही गर्ने : उप प्रमुख आलम
12/06/2024

वीरगञ्जको बजारमा म्याद गुज्रिएको खाद्यान्न पदार्थ बिक्रीवितरण भेटिए कानुन कार्वाही गर्ने : उप प्रमुख आलम

12/06/2024

पानीको हाहाकार हुनुका कारण जानौ :- सुनील कर्ण (DFO) पर्सा

12/06/2024

काठमाडौं बाहिरबाट काठमाडौं उपत्यका आइ घर भाडामा लिइ स्नातक वा स्नातक भन्दा माथिको तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाइ वैक...
12/06/2024

काठमाडौं बाहिरबाट काठमाडौं उपत्यका आइ घर भाडामा लिइ स्नातक वा स्नातक भन्दा माथिको तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाइ वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले निशुल्क रुपमा विद्युतीय चुलो वितरण गर्न माग संकलन गरेको छ।
यो फाराम भर्ने अन्तिम मिति भोलि रहेको हुँदा यलपी ग्यासको बढदो मुल्यको राहतका लागि इच्छुक विद्यार्थीहरुले अन्लाइन फारम भर्नु होला। आवश्यक Documents तल दिइएको सुचनामा लेखिएको छ।
Form Link : https://forms.gle/DRDwgkrqqqyqHTG36

Sad news:- टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।💔
12/06/2024

Sad news:- टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।💔

पदपुर्ती सम्बन्धी बिज्ञापन ।
11/06/2024

पदपुर्ती सम्बन्धी बिज्ञापन ।

वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ । सिजी एजुकेशन...
11/06/2024

वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।
सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अभेध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको । वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित ए.एस. नलेज एकेडेमीमा सिलबन्दी गरियो । वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी अनुमति विना नै संचालनमा रहेकोले सिलबन्दी ।यस्तै अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको ।

पर्साबासीको लागी खुसीको खबर :- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पता...
11/06/2024

पर्साबासीको लागी खुसीको खबर :- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गर्नुहुँदै अस्पतालको स्तरोन्नतीका लागि २१ करोडको विशेष प्याकेज घोषणा गर्नुभएको छ ।❤️

Sad news:- वीरगंजको प्रतिमा चोक नजिक कवाडी कर संकलन गर्ने ढाट नजिक कार र ट्रक ठोक्किँदा कारमा सवार  ४ जना गम्भीर घाइते भ...
11/06/2024

Sad news:- वीरगंजको प्रतिमा चोक नजिक कवाडी कर संकलन गर्ने ढाट नजिक कार र ट्रक ठोक्किँदा कारमा सवार ४ जना गम्भीर घाइते भएका छन् । थप विवरण आउन बाँकी…!

राष्ट्रिय मुक्ति क्रान्ति को जनप्रदर्शन तथा आमसभा बुर्तिबाङ, बागलुङमा ।
11/06/2024

राष्ट्रिय मुक्ति क्रान्ति को जनप्रदर्शन तथा आमसभा बुर्तिबाङ, बागलुङमा ।

11/06/2024

नारायणी अस्पतालमा माननीय स्वास्थ्य मन्त्री प्रदीप यादबको छड़के अनुगमन !

Good luck- टी–२० विश्वकप क्रिकेटमा नेपालले भोलि बिहान ५ः१५ बजे श्रीलंकासँग महत्वपूर्ण खेल खेल्दैछ । ❤️🇳🇵
11/06/2024

Good luck- टी–२० विश्वकप क्रिकेटमा नेपालले भोलि बिहान ५ः१५ बजे श्रीलंकासँग महत्वपूर्ण खेल खेल्दैछ । ❤️🇳🇵

पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो : नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै समस्या पहिचान ग...
11/06/2024

पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो : नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै

समस्या पहिचान गर्ने क्रम गएको बर्ष २०८० असोज महिनाबाट सुरु भएको हो । त्यस बेला महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) हिति आसपासका क्षेत्रमा गएर पूर्वावस्थाका बारेमा जानकारी र विद्यमान अवस्थाका बारेमा स्थानीयसँग छलफल गर्नुभएको थियो । उहाँको अवलोकनपछि कामले तीब्रता पायो । वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार प्राचीन स्मारक जोगाउन अहिले भएको काम चानचुने होइन । यसबाट ढुङ्गेधाराको संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेछ ।

आज मङ्गलबार !! विध्नहर्ता भगवान बजरंगबलीले तपाईहरुको सबै दुख हरुन, शुभ दिन  ॐ ❤️🙏
11/06/2024

आज मङ्गलबार !!
विध्नहर्ता भगवान बजरंगबलीले तपाईहरुको सबै दुख हरुन, शुभ दिन ॐ ❤️🙏

10/06/2024

Bharatpur Metro has decided to Give 4 days p***c holiday to school from jestha 29 Due to High temperature

नरेंद्र मोदी कैबिनेट 3.0 में मंत्रालको बिस्तार को को बने मंत्री हेर्नुस
10/06/2024

नरेंद्र मोदी कैबिनेट 3.0 में मंत्रालको बिस्तार को को बने मंत्री हेर्नुस

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित रानीघाट मोठियामा नज़िक खोलामा आज दिउसो अन्दाज़ी ३०/३५ बर्षका युवकको शव  भेटिएको ...
10/06/2024

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित रानीघाट मोठियामा नज़िक खोलामा आज दिउसो अन्दाज़ी ३०/३५ बर्षका युवकको शव भेटिएको छ पहिचान अहिले खुलेको छैन ।

  Amazing top view of temples located at Basantpur area. 😍
10/06/2024

Amazing top view of temples located at Basantpur area. 😍

साेमबार जनकपुरमा पुगेर मधेसका नवनियुक्त मुख्यमन्त्री सतीश सिंहलाई बधाई दिदैं वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र प्रमु...
10/06/2024

साेमबार जनकपुरमा पुगेर मधेसका नवनियुक्त मुख्यमन्त्री सतीश सिंहलाई बधाई दिदैं वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र प्रमुख कार्यकारी अधिकृत मातृका भट्टराई।

काठमाण्डौ उपत्यकामा मात्रै करीब पाँच हजार सैलुनमा १५ हजार कामदार छन् । ती मध्ये ८० प्रतिशतमा भारतीय नागरिक छन् । विश्व इ...
10/06/2024

काठमाण्डौ उपत्यकामा मात्रै करीब पाँच हजार सैलुनमा १५ हजार कामदार छन् । ती मध्ये ८० प्रतिशतमा भारतीय नागरिक छन् । विश्व इतिहासमा हेयर ड्रेसर (नाई) शब्दको पहिलोपटक प्रयोग १७ औं शताब्दीमा युरोपबाट भएको हो । सिन्धुघाटी सभ्यताको उत्खननकर्ताहरुले दाह्री काट्ने ढुंगाको हतियार फेला पारे । केश काट्ने प्रथाको उद्भव त्यसै बेलादेखि नै शुरु भएको अनुमान छ…!

जसपा नेपालकाे ऐतिहासिक एकताकाे राष्ट्रिय  महाधिवेशन शुभारम्भ।
10/06/2024

जसपा नेपालकाे ऐतिहासिक एकताकाे राष्ट्रिय महाधिवेशन शुभारम्भ।

Good Morning
09/06/2024

Good Morning

08/06/2024

वीरगंज २६ जेठ । बिरगंज स्थित प्रहरी चौकी ईनर्वाको आयोजनामा आज वीरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...

08/06/2024

बिरगंज २६ जेठ । हिन्दू स्वयंसेवक संघ नेपाल बिरगंजले श्रीपुर रानीघाट स्थित रामजानकीमठ र छठघाटमा वृहत सरसफाई गरिए....

Evil Sunrise: 😈🌅These images were captured in the coastal city of Al Wakrah, Qatar, on the morning of December 26, 2019,...
08/06/2024

Evil Sunrise: 😈🌅
These images were captured in the coastal city of Al Wakrah, Qatar, on the morning of December 26, 2019, when an annular eclipse was in progress.

The photographer chose a place with an open horizon where he got a perfect view of the eclipsed sun emerging from the sea. When the sun finally began to rise, it looked like two separate pieces, some sort of red horns piercing the sea. It soon took the form of a crescent, with the ‘Etruscan vase’ inferior mirage effect visible.

Due to its shape, the phenomenon was nicknamed the ‘Evil Sunrise.🌅

Google को CEO, सुंदर पिचाई जी को जन्मदिनको हार्दिक शुभकामना।
07/06/2024

Google को CEO, सुंदर पिचाई जी को जन्मदिनको हार्दिक शुभकामना।

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे जानकी मन्दिर दर्शन ।
07/06/2024

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे जानकी मन्दिर दर्शन ।

Breaking: तेस्रो पल्ट नरेन्द्र मोदी बने भारतको प्रधानमन्त्री । मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।  नेपाल-भारतको मित्...
07/06/2024

Breaking: तेस्रो पल्ट नरेन्द्र मोदी बने भारतको प्रधानमन्त्री । मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् । नेपाल-भारतको मित्रता अझ राम्रो होस । सफल कर्यकालको सुभकामना व्यक्त गर्द छौ । ❤️

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when eMadesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like