विरगंज महानगरपालिका/Birgunj Metropolis

  • Home
  • विरगंज महानगरपालिका/Birgunj Metropolis

विरगंज महानगरपालिका/Birgunj Metropolis Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from विरगंज महानगरपालिका/Birgunj Metropolis, News & Media Website, .

💃✨ Dandiya Utsav Season-3 is here! ✨💃  Get ready to dance to the beats, soak in vibrant colors, and experience the unmat...
20/09/2024

💃✨ Dandiya Utsav Season-3 is here! ✨💃
Get ready to dance to the beats, soak in vibrant colors, and experience the unmatched energy of Navratri! 🎉

📅 Save the Date: October 12, 2024 / 26th Ashoj 2081
🕖 Time: 3:00 PM
📍 Venue: Town Hall, Birgunj

✨ Event Highlights ✨
🎟 Top 10 Lucky Ticket Numbers Selected
👗 Gujarati Ramp Walk
💃 Mesmerizing Dandiya & Garba Dance
🍛 Delicious Traditional Cuisine
🎨 Vibrant Cultural Displays
🏆 Exciting Contests & Prizes
🎧 Dandiya DJ Night
🕺💃 Open Floor Dance & Much More!

🎟 Limited Tickets are available at:
- Sunrise Dance Center
- Little Buddy International Preschool, Birgunj
- Gorkhas Thakali Bhanchha Ghar

Hurry up! Book your spot now and don't miss this grand festive celebration! 🎉
For inquiries & sponsorship:
📞 9845216824 | 9829277397 | 9807236053

Let's make Dandiya Utsav Season 3 an unforgettable event! 🌟 Share with your friends and family!

🌟 Get Ready to Dance! 🌟Something spectacular is on the way... 💃🕺Dandiya Utsav Season 3 is coming soon to light up your n...
16/09/2024

🌟 Get Ready to Dance! 🌟
Something spectacular is on the way... 💃🕺
Dandiya Utsav Season 3 is coming soon to light up your nights with joy, culture, and rhythm! 🎉💫

✨ 𝐇𝐢𝐠𝐡𝐥𝐢𝐠𝐡𝐭𝐬 ✨
- 🎟 Top 10 Lucky Ticket Numbers Selected
- 💃 Gujarati Ramp Walk
- 🎉 Mesmerizing Dandiya & Garba Dance
- 🍽 Delicious Traditional Cuisine
- 🎨 Vibrant Cultural Displays
- 🏆 Exciting Contests & Prizes
- 🕺 Open Floor Dance & Much More!

Get ready for a season full of joy, dance, and unforgettable memories! Stay tuned for more updates and surprises. Let’s celebrate Dandiya together! 💫🕺💃


Prakash Dance & Fitness Studio Sunrise Dance Crew

भोटोजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि लाग्यो नारा– बालेन शाह जिन्दावाद ! !😮♥ जे गरेको छ राम्रै गरेको छ 🤣🤣🤣🤣🤣B*...
05/08/2024

भोटोजात्रामा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि लाग्यो नारा– बालेन शाह जिन्दावाद ! !😮♥
जे गरेको छ राम्रै गरेको छ 🤣🤣🤣🤣🤣B***n B***n Shah

Interesting and amazing: America ma udi raheko airplane ma ek jana passenger ko tauko ma jumra (जुम्रा) dekhiye paxi pla...
05/08/2024

Interesting and amazing: America ma udi raheko airplane ma ek jana passenger ko tauko ma jumra (जुम्रा) dekhiye paxi plane lai emergency landing gariyeko chha. 😮

रक्तदान महादान
02/08/2024

रक्तदान महादान

श्री गहवा माईको रथ यात्रा
04/07/2024

श्री गहवा माईको रथ यात्रा

वीरगञ्ज महानगरको ऐतिहासिक र सांस्कृतिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा यहि असार २३ गते,...
30/06/2024

वीरगञ्ज महानगरको ऐतिहासिक र सांस्कृतिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा यहि असार २३ गते, भव्य रथ यात्रा आयोजना गरिने भएको छ। 🕉️🙏
यो विशेष अवसरमा, श्री गहवामाई रथ यात्रा समिति ले रु• ५००/- को निशान को रसीद काट्दैछ। यो रसीद वापत भक्तजनलाई निम्न लिखित सामग्रीहरु वितरण गरिनेछ:
- *गहवा माई को ध्वज*🌸
- *श्रृंगार को सामान* 🍀
- *माता को टोपी* 😊
- *सानो झंडा* 🚩
- *माता को माला* 📿
- *गहवा माई को बैच* 🪔
यो रथ यात्रा वीरगञ्जको सांस्कृतिक महत्त्वलाई उजागर गर्ने र भक्तजनहरुलाई एकसाथ ल्याउने महत्वपूर्ण पर्व हुनेछ। सबै भक्तजनलाई यो ऐतिहासिक यात्रा मा सहभागी हुन हार्दिक निमन्त्रणा छ। आउनुहोस, हामी सबै मिलेर गहवामाईको आशीर्वाद प्राप्त गरौं। 🙏🌸
जय गहवा माई 🙏🌸
श्री गहवा माई रथ यात्रा समिति ❤

Interesting: काठमाण्डौं महानगरले Teacher नपुगेको स्कूलहरूमा Gold Medalist विद्यार्थीहरुलाई करारमा लिने भनेको छ भने खेलकु...
16/06/2024

Interesting: काठमाण्डौं महानगरले Teacher नपुगेको स्कूलहरूमा Gold Medalist विद्यार्थीहरुलाई करारमा लिने भनेको छ भने खेलकुद र Scholarship हरुमा पनि अझै राम्ररी काम गर्ने plan गरेको छ ।
Kathmandu Metropolitan City Scholarship & B***n Shah Scholarship
काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घट्यो
15/06/2024

पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र
डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घट्यो

Congratulation Sandeep Lamichhane
15/05/2024

Congratulation Sandeep Lamichhane

03/05/2024

विश्व प्रेस स्वतन्त्रता दिवसको पत्रकारहरुमा हार्दिक शुभकामना !!




भोलि हुने रक्तदान कार्यक्रममा तपाईं हामी सबैको सहभागिताको लागि विनम्र अनुरोध गर्दछौं 🙏🙏🙏🙏
03/05/2024

भोलि हुने रक्तदान कार्यक्रममा तपाईं हामी सबैको सहभागिताको लागि विनम्र अनुरोध गर्दछौं 🙏🙏🙏🙏

05/04/2024

Take care yourself: मौसम परिवर्तन र गर्मी बढे सँगै पखाला, रुघा, ज्वरो आउने जस्ता समस्याहरू देखिन थालेका छन्। आफ्नो शरीरको ख्याल गर्नुहोला र पानी मज्जाले पाउनुको साथै ताजा फलफूलहरू खानु होला। घाम लागेको बेला अतिआवश्यक परे मात्र बाहिर जानु होला। 🙏🙏🙏🙏


05/03/2024

Finally Facebook chale ko x

05/03/2024


हेटाैंडा ३ नं. पुलमा बस खाेलामा खस्दा यात्रुहरूलाई गम्भीर चाेट लागेकाे छ । कृपया जसले सकिन्छ एम्बुलेन्स त्यहाँ पठाउन सहयाेग गर्नुहाेला । ४ जना गम्भीर विरामिलाई लिएर वीरगन्ज महानगरका मेयरका स्वकीय सचिव सत्यराज घिमिरे हेटाैंडा अस्पताल पुग्दैछन् । हेटाैंडामा हुनेहरुले अस्पतालमा समन्वय गरिदिन अनुरोध गरेका छन् ।




रक्तदान (Blood Donation) कार्यक्रम- फागुन २३ गते २०८०🩸 Join Our Noble Cause: Blood Donation Program! 🩸𝐃𝐚𝐭𝐞: 𝟐𝟑𝐫𝐝 𝐅𝐚𝐥𝐠𝐮𝐧 ...
04/03/2024

रक्तदान (Blood Donation) कार्यक्रम- फागुन २३ गते २०८०
🩸 Join Our Noble Cause: Blood Donation Program! 🩸
𝐃𝐚𝐭𝐞: 𝟐𝟑𝐫𝐝 𝐅𝐚𝐥𝐠𝐮𝐧 𝟐𝟎𝟖𝟎, 𝐖𝐞𝐝𝐧𝐞𝐬𝐝𝐚𝐲
𝐓𝐢𝐦𝐞: 𝟕:𝟑𝟎 𝐀𝐦 𝐭𝐨 𝟏𝟎 𝐀𝐌
𝐕𝐞𝐧𝐮𝐞: 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞

04/03/2024

हाम्रो देशमा के के हेर्न पाईरहेको छ अहिले?

Address


Website

Alerts

Be the first to know and let us send you an email when विरगंज महानगरपालिका/Birgunj Metropolis posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share