Ok News

Ok News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ok News, News & Media Website, .

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङकाे राप्ती नदीमा खस्दा कम्तीमा ५ जनाकाे मृत्युु ।उद्...
12/01/2024

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङकाे राप्ती नदीमा खस्दा कम्तीमा ५ जनाकाे मृत्युु ।उद्धार कार्य जारी । थप विवरण आउन बाँकी।

राष्ट्रिय बजरंग दल पर्साद्वारा वीरगन्जको गहवा माई मन्दिरदेखि अयोध्या सम्मको पैदल यात्रा आजदेखि सुरु गरिएको छ । पैदल यात्...
11/01/2024

राष्ट्रिय बजरंग दल पर्साद्वारा वीरगन्जको गहवा माई मन्दिरदेखि अयोध्या सम्मको पैदल यात्रा आजदेखि सुरु गरिएको छ ।

पैदल यात्रामा सहभागी भएका ११ जना युवाहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले खादा लगाएर शुभकामना सहित बिदा गरेका हुन ।

वीरगन्ज देखि अयोध्या सम्मको यात्रा ३ सय ५० किलोमिटर १० दिनमा पुरा गर्ने छन । Ok News 🙏❤️

विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, गाउँपालिकाको टोल टोलमा पुगी जनताहरुको समस्या सुन्दै विकास...
09/01/2024

विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने, गाउँपालिकाको टोल टोलमा पुगी जनताहरुको समस्या सुन्दै विकासको कार्य अघि बढाउने छन.. Ok News

ज्योतिषी सम्राट Dr. पुरुषोतम दुबे काठमाडौंमा सम्मानित भएका छन्।  Ok News
09/01/2024

ज्योतिषी सम्राट Dr. पुरुषोतम दुबे काठमाडौंमा सम्मानित भएका छन्। Ok News

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा! यो कतिको साचो कूरा छ अहिले थप विवरण...
09/01/2024

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा! यो कतिको साचो कूरा छ अहिले थप विवरण आउन बाँकी छ। 🙏🤔

05/01/2024

राशिफल २०८०/९/२०

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आहार विहारमा भने सजग रहन जरूरी छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा झन्झट र समय खर्चनु पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

वाणीमा कुशलता आउने दिन परेको छ । नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल

राशिफल दैलि हेर्नको लागि यो पेजलाई फोलो गर्नु होस्
राशिफल: papu giri

वीरगञ्जमा प्रथम भाेजपुरी सिने अवार्ड सम्पन्न भएको  थियो ।  तर यसमा स्ताथानीय कलाकार नै गायब, आखिर किन होला यस्तो 🤔🙏
04/01/2024

वीरगञ्जमा प्रथम भाेजपुरी सिने अवार्ड सम्पन्न भएको थियो । तर यसमा स्ताथानीय कलाकार नै गायब, आखिर किन होला यस्तो 🤔🙏

12th Fail is not just a flim, it's an emotion❤️💐  Ok News
04/01/2024

12th Fail is not just a flim, it's an emotion
❤️💐 Ok News

समाज सेवि अजय परजापति द्वारा विश्रामपुर गाउँपालिकामा आयोजित निशुल्क आँखा तथा दात शिविरमा २८० जना लाभान्वित भएकोमा हार्दि...
03/01/2024

समाज सेवि अजय परजापति द्वारा विश्रामपुर गाउँपालिकामा आयोजित निशुल्क आँखा तथा दात शिविरमा २८० जना लाभान्वित भएकोमा हार्दिक अभिनन्दन!

सफलता पुर्ब सम्पन्न भएको छ। समाज सेवी अजय प्रजापती ज्यूलाई धन्यबाद्.🥰🙏 Ok News

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का स्थानीयलाई सिरक वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा संसारी माई युवा समा...
03/01/2024

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का स्थानीयलाई सिरक वितरण गरिएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगमा संसारी माई युवा समाजले वडाका गरिब एवम् विपन्न परिवारलाई सिरक वितरण गरेको हो । Ok News

नालायक सरकार भए पछि यस्तै त हुने हो । धोती लगाउदैमा प्रहरी लगाएर पक्राउ गर्न लगाउने नेताहरूलाइ के भन्ने ? अबिलम्ब सिके र...
01/01/2024

नालायक सरकार भए पछि यस्तै त हुने हो । धोती लगाउदैमा प्रहरी लगाएर पक्राउ गर्न लगाउने नेताहरूलाइ के भन्ने ? अबिलम्ब सिके राउत सहित पक्राउ परेका सबै मधेसी नेतालाइ रिहा गर ।,♥️

आज अंग्रेज़ी नयाँ वर्ष मनाउनको लागि नागवाकाे भूटनदेवी मन्दिरमा विविन्न ठाउँबाट आउनु भएका पर्यटकहरुको भीड देखिएको छ । तर ...
01/01/2024

आज अंग्रेज़ी नयाँ वर्ष मनाउनको लागि नागवाकाे भूटनदेवी मन्दिरमा विविन्न ठाउँबाट आउनु भएका पर्यटकहरुको भीड देखिएको छ । तर सवारी साधन लिएर यता गणेशटोलबाट जाने बाटो राम्रो नभएको कारणले मन्दिर सम्म पुग्न गारो भएको देखिएको हो। नागवा - १६ को वडा अध्यक्ष परशुराम चौरसिया लगायत यहाँको स्थानीय सरकारकाे ध्यान आकर्षक होस! विगतको दिनमा पनि वडा अध्यक्ष चौरसियाले वडाको विविन्न ठाउँमा ढलानको बाटो निर्माण गर्नु भएको थियो । यो पनि हेर्नुहोस्। Ok News 🥰♥️🙏

श्री माईस्थान रथ यात्रा समिती द्वारा नेपाल भरी को जल सङ्कलन गरी 28dec अयोध्या को लगी बीरगंज देखी प्रस्थान गर्ने छ । Ok N...
26/12/2023

श्री माईस्थान रथ यात्रा समिती द्वारा नेपाल भरी को जल सङ्कलन गरी 28dec अयोध्या को लगी बीरगंज देखी प्रस्थान गर्ने छ । Ok News

वीरगंज २१ मा लगाएको विवादित मुर्ति स्थानीय बासीहरुले तोडफोड गरी हटाएका छन ।
16/12/2023

वीरगंज २१ मा लगाएको विवादित मुर्ति स्थानीय बासीहरुले तोडफोड गरी हटाएका छन ।

पोखरिया नगरपालिकाका कर्मचारीद्वारा दलित महिलामाथि बलात्कारको प्रयास भएको थियो  Ok News
16/12/2023

पोखरिया नगरपालिकाका कर्मचारीद्वारा दलित महिलामाथि बलात्कारको प्रयास भएको थियो Ok News

भर्खरै निजगढ नगरपालिका वडा नं ९ स्थित चौलागाई हार्डवेयर अगाडि दुई मोटरसाइकल एक आपसमा दुर्घटना भएको छ। बिरामीलाई उपचारको ...
16/12/2023

भर्खरै निजगढ नगरपालिका वडा नं ९ स्थित चौलागाई हार्डवेयर अगाडि दुई मोटरसाइकल एक आपसमा दुर्घटना भएको छ। बिरामीलाई उपचारको लागि निजगढ सामुदायीक अस्पताल पुर्याइएको थियो र एकजना को अवस्था गम्भीर भएको कारण तत्कालै उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ। Ok News

नेपाल आयल निगमले पेट्रोल र डिजलमा ३ रुपैयाँको दरले घटाएकाे हो।  Ok News
15/12/2023

नेपाल आयल निगमले पेट्रोल र डिजलमा ३ रुपैयाँको दरले घटाएकाे हो। Ok News

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिनुभएको ...
11/12/2023

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्परा बचाई राख्नु पर्नेमा जोड दिनुभएको छ ।
पहिचानको आधार नै परापूर्वकालदेखि चल्दै आएको परम्परा, रितिरिवाज रहेको भन्दै यसलाई जीवन्त राख्नु पर्नेमा उहाँले जोड दिनुभएको हो । #ग्रेटवर्क #मेयरसाहब Ok News

Address


Alerts

Be the first to know and let us send you an email when Ok News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ok News:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share