Helpybaba

Helpybaba our page will provide many services to user like news,tech,education,blog and many and help to build

  UP      : 50%  only at : Rs.1999contact: 982-1166498, 9806831021boAt Airdopes 138 Bluetooth HeadsetModel Name: Airdope...
02/06/2023

UP



: 50%
only at : Rs.1999
contact: 982-1166498, 9806831021

boAt Airdopes 138 Bluetooth Headset

Model Name: Airdopes 138
Headphone Type: True Wireless
inline remote: no
connectivity: bluetooth
Headphone design: earbud
salaes package: 1 Pair Earbuds with Charging Case, Type-C Charging Cable, User Manual, Warranty Card

07/08/2022

कक्षा १२ को नतिजा भदौ २० गते सम्ममा सार्वजनिक हुने !

03/08/2022

see this video to participate in giveaway

01/08/2022

BREAKING NEWS : भारतीय अभिनेता Salman Khan लाई आत्मरक्षाका लागि बन्दुक राख्ने अनुमति मिलेको छ ।

best ways to protect your phone fom hacking
01/08/2022

best ways to protect your phone fom hacking

If you want to protect your smartphone from hacking, the best thing you can do is install updates as soon as they become available. By keeping your operating system and apps up-to-date, you’ll make it much harder for hackers to take advantage of vulnerabilities. And if you do happen to get hacked,...

Hurry up ❗ Giveaway coming soon
31/07/2022

Hurry up ❗
Giveaway coming soon

27/07/2022

BREAKING NEWS: एसईईको नतिजा सार्वजनिक गर्न परीक्षा बोर्डको बैठक जारी

26/07/2022

‘भोलि नतिजा प्रकाशित हुने कन्फर्म हो ।’

- अर्जुन रायमाझी, परीक्षा नियन्त्रक कक्षा १०
(नतिजा सार्वजनिक हुने मिति पटक पटक सारिएको विषयमा जवाफ दिँदै)

26/07/2022

सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भन्नुभयो, “सकभर त्रुटि कम होस् भन्ने चाहेका छौँ । त्यसमा व्यस्त भएकाले साउन ११ गतेमात्र नतिजा सार्वजनिक गर्ने भएका हौँ

24/07/2022

BREAKING NEWS ‼️ NEPSE has increased by 61.05 points and reached to 2,078.51 today. Effective of new Monetary Policy?

21/07/2022

SEE update: एसईईको नतिजा यही 11 गते प्रकाशित हुनेछ !

19/07/2022

BREAKING NEWS:
सायद प्राविधिक समस्या नहोला, एसईईको नतिजा यही १० गते प्रकाशित हुनेछ !

21/06/2022

‼️ BREAKING NEWS ‼️
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताउनुभयो ।

ट्रिनिटी कलेजबाट काठमाडौंको सुरक्षा गार्ड ले खुकुरी पोके गर्ने ४ जना विद्यार्थी ले प्रहरीले पक्राउ गर्यो
15/06/2022

ट्रिनिटी कलेजबाट काठमाडौंको सुरक्षा गार्ड ले खुकुरी पोके गर्ने ४ जना विद्यार्थी ले प्रहरीले पक्राउ गर्यो

नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि
15/06/2022

नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि

BREAKING NEWS : सेयरबजार सुधारकाे माग गर्दै शुक्रवार पनि प्रदर्शन
10/06/2022

BREAKING NEWS : सेयरबजार सुधारकाे माग गर्दै शुक्रवार पनि प्रदर्शन

ग्रिन भेन्चर्सको आईपीओ परेका तथा सेयर भएकाहरुलाई खुसीकाे खबर
10/06/2022

ग्रिन भेन्चर्सको आईपीओ परेका तथा सेयर भएकाहरुलाई खुसीकाे खबर

भारतको उतरप्रदेशस्थित लखनऊमा १६ वर्षिय एक किशोरले पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या गरेका छन्।
08/06/2022

भारतको उतरप्रदेशस्थित लखनऊमा १६ वर्षिय एक किशोरले पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या गरेका छन्।

BREAKING NEWS:पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन
08/06/2022

BREAKING NEWS:पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन

थप २१ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित
06/06/2022

थप २१ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित

06/06/2022

विश्वभर मङ्कीपक्सका संक्रमितको संख्या ह्वात्तै बढ्यो

सलमान खान र पिता सलिमलाई मार्ने धम्की, सुरक्षा बढाइयो
06/06/2022

सलमान खान र पिता सलिमलाई मार्ने धम्की, सुरक्षा बढाइयो

कोरियन कम्पनी मोट्रेक्सले पायो नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति
06/06/2022

कोरियन कम्पनी मोट्रेक्सले पायो नेपालमा विद्युतीय गाडी उत्पादनको अनुमति

आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज, १ असारदेखि लागू हुने
06/06/2022

आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज, १ असारदेखि लागू हुने

मधेस प्रदेशले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर प्रविधिमा पहुँच दिन सहयोग स्वरुप ल्यापटप दिन...
06/06/2022

मधेस प्रदेशले सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर प्रविधिमा पहुँच दिन सहयोग स्वरुप ल्यापटप दिने निर्णय गरेको छ । जसले उनीहरूलाई समाजमा प्रतिस्पर्धा गर्न मद्दत गर्छ

Address

Shreepur/11
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Helpybaba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Helpybaba:

Videos

Share