एमाले पर्साको निर्वाचन प्रकृया अगाडि बढाउन माग गर्दै प्रदर्शन हुँदै ।
दाईंले भाइलाई डुब्यो !
दाई बैमान रहिछ !!
प्रथम वीरगन्ज गोल्ड कपको उपाधि नेपाली पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबले पराजित गरी पुलिसले ११ लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । आर्मीले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
पर्सा क्षेत्र नम्बर १प्रतिनिधि सभा सदस्यमा प्रदीप यादव विजयी
पर्सा जिल्ला क्षेत्र नम्वर दुईको १मा प्रदेश सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार श्याम पटेल १६५७ मतले बिजयी भएकाछन । श्याम पटेलको कुल मत १३७८४ उनका प्रतिद्वन्दी जसपाका राम नरेश यादवले१२१२७ मत ल्याएका छन ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ को मत गणना सुरु भएको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को एमाले उम्मेदवार जालिमले दिए नस्लीय टिप्पणी ।
संबिधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता अनिल रूंगटाकाे भनाई
सतागठबन्दबाट माओवादीका युवा नेता रहबर असारीकाे पर्सा क्षेत्र नम्बर १को `क´प्रदेश सभामा उम्मेदवारी दर्ता
पर्सा क्षेत्र नम्बर १ `क´ मा बिचारी यादवकाे नेकमा एमाले बाट उम्मेदवारी
नारायणी नदीको बहाव बढेपछि गण्डक बांधको ३६ वटै ढोका खोलिएको छ । हेर्नुहोस पानीको बहाव ।
बाराको सिम्रौनगढ नगरपालिकामा मंगलबार भएको तोडफोड बारे जानकारी गराउँदै नगर प्रमुख किशोर साह कलवार । भिडियो : मोहन लाल पंडित।
बाराको सिम्रौनगढ नगरपालिकामा मंगलबार साँझ विद्यार्थीहरुले गरेको तोडफोड । करिब १ करोड रुपैयाँको क्षति भएको नगरपालिकाले जनाएको छ ।
संदिप लामिछानेको समर्थनमा वीरगञ्जमा प्रर्दशन गरिएको छ ।
जिएचपी स्कुलका शिक्षकले संर्घष समितीका अध्यक्ष संदेश साहले अनावश्यक बिवाद खडा गरि बिद्यार्थीहरुलाई मानसिक तनाव दिन खोजेकोे आरोप लगाएका छन ।
जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरूको सोमबार शपथ ग्रहण सम्पन्न भएको छ ।
बिन्दबासिनी गाउँपालिका अन्तर्गत सामुदयिक विद्यालयमा दिवा खाजाकाे तालिका सार्बजनिक भएपनि वडा ५ मा तालिका बिपरित दिवा खाज वितरण
पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव बुधबार संसदमा सम्बोधन गर्दै ।
बाराको ३ नम्बर पुलको मोडमा विपरित दिशा बाट आएका २ वटा ट्रक एक आपसमा ठोकिँदा शनिबार अपराह्न ३ बजे भएको आगलागी । ना. ६ ख ३२८५ नम्बरको ट्रक जलेर पूर्ण क्षति भएको छ । ना.६ ख ४२४२ नम्बरको ट्रक मा समेत क्षति पुगेको छ । चालक घाईते भएको प्रहरीले जनाएको छ । नेपाल आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।