Routine Of Madi Banda

Routine Of Madi Banda Listen News and keep going a head ❤️
जनताकै हितका लागि🙏❤️

06/06/2024

जेष्ठ औँशी पारेर आज नेपालकै दोस्रो शनि मन्दिर भनेर चिनिएको माडिमा रहेको प्रसिद्ध शनि मन्दिर मा आज गाएक प्रदिप त्रिपाठि र गायिका बिन्दु कार्किको बेजोड प्रस्तुतिका साथ शनि जयन्ती सुसम्पन्न्न भएको शनि मन्दिर परिसर का अगुवाहरुले बताउनु भएको छ।❤️
#जयशनिदेव ❤️

रोनाल्डो, ध्रुवे, गोविन्दे र मकुना हातीको आतंक बढे संगै चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा डरत्रास बढेको छ । स...
24/12/2023

रोनाल्डो, ध्रुवे, गोविन्दे र मकुना हातीको आतंक बढे संगै चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा डरत्रास बढेको छ । सुरक्षित बस्नुहोला ।

16/12/2023

Heart breaking:-फेरि अर्को त्रासदि पुर्ण खबर 😢
माडी नगरपालिका -१ गर्दीमा सडक दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जीवलाल लुइटेलको घटना स्थलमै निधन भएको छ ।

वडा सदस्य लुइटेल सवार बागमती प्रदेश ०३ ०४प ८९१७ मोटरसाइकललाई बिपरित दिशाबाट आइ रहेको ट्याक्टरले ठक्कर दिएको थियो । लुइँटेल २०७९ सालको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्य बन्नुभएको थियो🥲हार्दिक श्रद्धाञ्जली🌺🕊️

जङ्गली हात्ती ध्रुवेलाई डार्ट गरेर नियन्त्रणमा लिइयो,रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो (तस्विरमा)चितवन राष्ट्रिय निक...
11/12/2023

जङ्गली हात्ती ध्रुवेलाई डार्ट गरेर नियन्त्रणमा लिइयो,रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो (तस्विरमा)
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ । आज (सोमबार) दिउँसो ३ः१० बजे सुखिभार क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिइएको ध्रुवे हात्तीलाई निकुञ्जको प्राविधिक टोलीले रेडियो कलर जडान गरेको हो । निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार, निकुञ्जको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान गरिएको हो ।
Pic:- narayeni online

कुक्कु:-looks like hide and seek sunset view in Madi😲❤️📸Aayush Xtrii 🌺
11/12/2023

कुक्कु:-looks like hide and seek sunset view in Madi😲❤️
📸Aayush Xtrii 🌺

बालाचतुर्दशी मेला काे दिन माडीको बैकुण्ठ धाममा चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा ले मेलालाई अझ रङ्गमञ्च बनाउनु भएको थ...
11/12/2023

बालाचतुर्दशी मेला काे दिन माडीको बैकुण्ठ धाममा चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा ले मेलालाई अझ रङ्गमञ्च बनाउनु भएको थियो।❤️

चितवन:-'माडीको बैकुण्ठ धाम मा आज बालाचतुर्दशी का दिन लागेको मेलाको एक झलक❤️जसमा राप्रपा का उपाध्यक्ष  एवं पूर्व विकासमन्...
11/12/2023

चितवन:-'माडीको बैकुण्ठ धाम मा आज बालाचतुर्दशी का दिन लागेको मेलाको एक झलक❤️जसमा राप्रपा का उपाध्यक्ष एवं पूर्व विकासमन्त्री विक्रम पाण्डे ज्यूकाे प्रमुख आतिथ्य रहेको थियो ।🌺

Huge crowed seen in baikuntha dhaam (mela)Madi-8😲❤️🩵📸:-Aayush xettri❤️
11/12/2023

Huge crowed seen in baikuntha dhaam (mela)
Madi-8😲❤️🩵
📸:-Aayush xettri❤️

बेलाबेला स्थगित हुँदै आएको क्रीकेटर Sandeep Lamichhane को मुद्दाको सुनुवाइ आज हुँदैछ । 🙏
10/12/2023

बेलाबेला स्थगित हुँदै आएको क्रीकेटर Sandeep Lamichhane को मुद्दाको सुनुवाइ आज हुँदैछ । 🙏

Sunday morning &statue of lord Gautam Buddha in narayeni side ❤️Good morning everyone ❤️🌞💐
10/12/2023

Sunday morning &statue of lord Gautam Buddha in narayeni side ❤️
Good morning everyone ❤️🌞💐

10/12/2023

Heart Breaking : माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका सुर्य अधिकारीको पनि दुखद् मृत्यु भएको छ😪

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ४० बर्ष उमेरका, माडी न.पा.-१, बरुवा बजार, चितवन निवासी नेपाली काँग्रेसका युवा नेता एवं सोमेश्वर माध्यमिक विद्यालय, माडी-१, बरुवा, चितवनमा कार्यरत लेखापाल सुर्य अधिकारीको समेत मृत्यु भएको हो😢

दुर्घटनालगत्तै बघौंडा अस्पतालमा प्राथमिक उपचार भई थप उपचारका लागि भरतपुरस्थित सि.एम.सी. अस्पताल लगिएका अधिकारीको मध्यरात करीब १२ः४५ बजे मृत्यु भएको परिवार श्रोतले जनाएको छ😢💐

सोही दुर्घटनामा पर्नुभएका सिम्ता गाउँपालिका-३, आग्रीगाउँ, सुर्खेत निवासी शिक्षक बेगबहादुर खत्रीको उपचारका क्रममा बघौंडा अस्पतालमा शनिवार साँझ करीब ६ः३० बजे निधन भएको थियो । दुर्घटनामा परी घाइते हुनुभएका तेश्रो व्यक्ति (शिक्षक) भुवानी पौडेलको भरतपुरमै उपचार चलिरहेको छ।💔

09/12/2023

Heart Breaking:माडीको चिताई खोला पुल मा करिब 6बजेको समयमा बोलेरो गाडी र मोटरसाईकल एकअापसमा ठक्कर खाँदा विद्यालयमा कार्यरत 1 शिक्षक काे उपचार काे क्रममा मृत्यु भएको र 2 जना शिक्षक गम्भीर भएको श्रोत ले जनाएको छ।😢
र बलेरो चालक फरार रहेको पाईएको छ😭
मृतक शिक्षक प्रति हार्दिक श्रद्धाञ्जली र घाइते प्रति छिटो स्वास्थ्य लाभको कामना गर्दछौं💐🙏❤️

Good news:-चितवन अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले जितेको छ ।रत्ननगर नगरपालिकालाई घर...
09/12/2023

Good news:-चितवन अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले जितेको छ ।

रत्ननगर नगरपालिकालाई घरेलु मैदानमा १-० गोल अन्तरले पराजित गर्दै माडीले उपाधी चुमेको हो । माडीलाई उपाधी जिताउन रितेश क्षेत्रीले निर्डाएक एक गोल गर्नुभयो । गतबर्ष भएको प्रथम मेयर कपमा रत्ननगरसंग फाइनलमा पराजित भएको माडीले शनिबार सम्पन्न दोस्रो मेयर कपको उपाधी जित्न सफल भएको हो ।

उपाधि जित्न सफल माडीले १ लाख ५१ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बनेको आयोजक रत्ननगरले १ लाख १ हजार १११ रूयैया सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।❤️🔥🙏

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा 😊❤️
09/12/2023

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा 😊❤️

Good morning Madi:-🌅❤️We are from someshowr gadhi in madi-5
09/12/2023

Good morning Madi:-🌅❤️
We are from someshowr gadhi in madi-5

सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन हार्दिक श्रद्धाञ्जली 🕊️😪(fredrick)
05/12/2023

सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’का अभिनेता दिनेश फडनिसको निधन हार्दिक श्रद्धाञ्जली 🕊️😪(fredrick)

झन्डा बाजे  : He is 68-Year-Old Laxmi Narayan Shilpakar, popularly known as Jhanda Baje. He wakes up every morning, take...
01/12/2023

झन्डा बाजे : He is 68-Year-Old Laxmi Narayan Shilpakar, popularly known as Jhanda Baje. He wakes up every morning, takes a walk from his residence in Kalimati and travels along the streets of Kathmandu Valley with the national flag in his hands.

He has been to all 77 districts of Nepal to spread the feeling of nationality, and wants to make his journey international.❤

Breaking news:-चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।       चितवन राष्ट्रिय निकुञ्ज कार्याल...
30/11/2023

Breaking news:-चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो। गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए। अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ।
१८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।
गैंडा सिकार गर्न प्रयोग भएका हतियारहरू पनि बरामद भएका छन्। अधिकारीहरूले मुख्य योजनाकार हेटौंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खातीलाई पनि पक्राउ गरेको छ। उनले नै गैंडाको खाग बिक्री वितरण गर्ने गरेको महानिर्देशक ढुंगानाले बताए।
यस्तै सिकारी चितवनका पासाङ भन्ने आइतेसिंह मोक्तान, हेटौंडाका समसेर थिङ, थिङ बाजे भन्ने सिताराम थिङ, अर्जुन रोका, घले भन्ने धनबहादुर गुरूङ, उनबहादुर स्याङतान र स्याङ्बो भन्ने इन्‍द्रबहादुर तामाङ छन्।
यस घटनाको अनुसन्धान गर्न नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, खड्गदल गण कसरा व्यारेक, चितवन जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाइ लगायत खटिएका थिए।
Pic:narayenionline

Beautiful sunset view as seen from narayeni River side😲🧡
28/11/2023

Beautiful sunset view as seen from narayeni River side😲🧡

प्रत्येक वर्ष डुबेर मान्छे मर्न थाले पछी चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ। 😪
28/11/2023

प्रत्येक वर्ष डुबेर मान्छे मर्न थाले पछी चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ। 😪

25/11/2023

Moment: Arijit Singh live concert in Nepal first time❤️🌺💚💙

चाडपर्व पर सरे सँगैघरपरिवार पनि पर सरे,जेठो छोराले हवाईजहाजको टिकट काट्यो,कान्छा छोरा बुहारी शहर पसे,नातिनातिनाको शहरको ...
18/11/2023

चाडपर्व पर सरे सँगै
घरपरिवार पनि पर सरे,

जेठो छोराले हवाईजहाजको टिकट काट्यो,
कान्छा छोरा बुहारी शहर पसे,
नातिनातिनाको शहरको स्कुल खुल्न थाल्यो,

घरमा अब फेरि तिनै बुढा बा-आमा
आँगन भरी फेरि घाँस उम्रने छन् ,
माकुराले फेरि जालो बुन्न थाल्ने छ,
हिँउदको शितले अनि बर्खाको पानीले घरको रङ्ग फेरि फिक्का हुने छ।

समयको चक्र पनि कहिले उमंग लिएर आँउछ त
कहिले वेरङ्ग बनाई एक्लै छाडेर जान्छ ❤️

Pic:Tiwari Sandip

साइबेरिया देखि जाडो छल्न पर्यटक चरा नेपाल आइपुगेका छन् ।❤️pic: RSS
18/11/2023

साइबेरिया देखि जाडो छल्न पर्यटक चरा नेपाल आइपुगेका छन् ।❤️

pic: RSS

17/11/2023

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैडा मारेका छन् ।

निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुईवटा पोथी गैडा मृत भेटिएका हुन् । अन्दाजी १८ र ६ बर्षका दुई पोथी गैडा मारी दुवै गैडाको खाग तस्करले लगेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाउनुभयो ।

तस्करले एक सय मिटरको फरकमा दुईवटा अलग-अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग लगेको पाइएको प्रवक्ता तिवारीले बताउनुभयो । तिहारको मौका पारेर केही दिन अगाडि तस्करले गैंडा मारेको हुनसक्ने आशंका गरिएको छ । अहिले निकुञ्जका प्राविधिकले गैडाको पोष्टमाटम गरिरहेका छन् ।😪

  :Bharatpur Metro & Bagmati Province Government sign an agreement to construct the Gautum Buddha Int'l Cricket Stadium ...
07/11/2023

:Bharatpur Metro & Bagmati Province Government sign an agreement to construct the Gautum Buddha Int'l Cricket Stadium with a joint contribution of NRs. 75 crores. ❤️🇳🇵

04/11/2023

भुकम्प बाट मृत्यु हुनेको संख्या ७० नाघ्यो, राती बिचल्ली बनायो😪

04/11/2023

:जाजरकोट भूकम्प अपडेट ,३६ जनाको मृत्यु, ४६ जना घाइते😪😪

Big Breaking: Nepal qualifies for ICC T20 World Cup 2024.🇳🇵 Congratulations all.❤️Pic: CAN
03/11/2023

Big Breaking: Nepal qualifies for ICC T20 World Cup 2024.🇳🇵 Congratulations all.❤️

Pic: CAN

Address

Bharatpur

Telephone

+9779769756891

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Madi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Madi Banda:

Videos

Share

Nearby media companies