यही असोज १५ गते हुने 'लक्की साँगीतिक साँझ २०७९ एवम् सम्मान' कार्यक्रमको टिकट तथा कार्यक्रम प्रायोजकको लागि मो. ९८५५०४८४४९ ।
चर्चित गायिका देविका वन्दनाको साथमा "लक्की साँगीतिक साँझ २०७९ एवम् सम्मान कार्यक्रम असोज १५ गते ।
सबैको कल्याण गरुन् ! जय बाग्लुङ कालिका माई !
नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको बहाव वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह ।
निष्पक्ष, तटस्थ र खोजमूलक समाचार सन्देशको संवाहक भन्ने मूल नाराका साथ शुरु गरिएको चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिका तपाईं पाठकवर्ग, विज्ञापनदाता, लेखक एवम् शुभचिन्तकको यस पत्रिका प्रतिको अगाध माया, स्नेह र सहयोगी हातहरुले हामी दशौं वसन्त सफलतापूर्वक पार गरी एघारौँ वर्षमा प्रवेश गर्न सफल भएका छौं ।
कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न सरकारले गरेको लकडाउनको कारण नयाँ वर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसके पनि चितवन खबर पत्रिका र इ चितवन खबर डट कमले आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गर्दै महामारीका बेला पनि पत्रिकाले निकाल्यो २०७८ सालको भित्तेपात्रो ।

सुन्नै पर्ने सन्देश मुलक कोरोना गीत l
#Show_Time #Sweet_Home
#Lucky_CinemaHall