edevdarshan.com

edevdarshan.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from edevdarshan.com, Media/News Company, Bharatpur-10 Dipendrachowk, (Chitwan), Bharatpur.

बमजन रितालाई छाडेर कसरी दिपशिखाकहाँ पुगे र रिता कसरी बेपत्ता भइन् भन्ने अझै रहस्यमै छ।
12/01/2024

बमजन रितालाई छाडेर कसरी दिपशिखाकहाँ पुगे र रिता कसरी बेपत्ता भइन् भन्ने अझै रहस्यमै छ।

तेह्र वर्षअघि बारा, रतनपुरी-५ का १४ वर्षीय एक किशोर घरबाट हराए। घरमा खैलाबैला मच्चियो। गाउँभरि खोजे। भेटेनन्। भो.....

सहकारी संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न सम्बद्ध निकायहरुको बैठकमा गृह सचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स...
11/01/2024

सहकारी संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न सम्बद्ध निकायहरुको बैठकमा गृह सचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव, सीआईबीका एआईजी एवं एसएसपी, सहकारी विभागका रजिष्ट्रार, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरु तथा गृह र अर्थ मन्त्रालयका सहसचिवहरुको उपस्थिति थियो ।

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापन गर्न संस्थाको चलअचल सम्पत्तिको लेखाजोखा, लिलामलगायत ग.....

विभिन्न समयमा गैँडा तस्कर गरि खाग चोरी लाने तस्कर समूहका १७, १३ र ३ वर्षदेखि फरार रहेका तीन जनालाई चितवन राष्ट्रिय निकुञ...
11/01/2024

विभिन्न समयमा गैँडा तस्कर गरि खाग चोरी लाने तस्कर समूहका १७, १३ र ३ वर्षदेखि फरार रहेका तीन जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

चितवन । विभिन्न समयमा गैँडा तस्कर गरि खाग चोरी लाने तस्कर समूहका १७, १३ र ३ वर्षदेखि फरार रहेका तीन जनालाई चितवन रा....

उक्त मोटरसाइलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना...
11/01/2024

उक्त मोटरसाइलमा सवार अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खगेन्द्र ढकाल र ३४ वर्षीया महेश्वरी तिमिल्सीना ढकालको मृत्यु भएको हो।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ। बुधबार साँझ ७ बजे मोहन्याल गाउँपालिका–७ क....

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानी...
11/01/2024

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्।

अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं....

सोही भवनमा रहेको सिसिटिभी फुटेजको आधारमा निज अधिकारी वरिपरि घुम्दै गरेको र बाटो पत्ता लगाउन नसकिएको जस्तो देखिएको र उक्त...
08/01/2024

सोही भवनमा रहेको सिसिटिभी फुटेजको आधारमा निज अधिकारी वरिपरि घुम्दै गरेको र बाटो पत्ता लगाउन नसकिएको जस्तो देखिएको र उक्त भवनको तेस्रो तल्लाको आकस्मिक झ्याल खोली पहिले पन्जा फाली त्यसपछि आफू तल खसेको प्रत्यक्षदर्शी जापानी नागरिकले बताएको प्रहरीले बताएको छ ।

टोकियो – जापानको फुकुओकामा जापानीज भाषा अध्ययनका लागि विद्यार्थी भिसामा रहेका एक विद्यार्थीको मृत्यु भएको छ । स....

जापानी समाचारहरुका अनुसार,शनिबार साँझ करिब ५ः२० बजे उरासो सहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा गिनोवान सहरबाट नाहा तर्फ...
08/01/2024

जापानी समाचारहरुका अनुसार,शनिबार साँझ करिब ५ः२० बजे उरासो सहरको मियागीस्थित राष्ट्रिय रुट ५८ मा गिनोवान सहरबाट नाहा तर्फ जाँदै गरेको कारले हिँडिरहेका दुईजना पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्री दुबै जनालाई अचेत अवस्थामा अस्पताल पुर्याएको थियो, तर उनिहरुलाई बचाउन सकिएन ।

ओकिनवा/जापान। जापानमा रहेका आफ्ना छोरा/बुहारी तथा नातीसंगको भेटघाट तथा भ्रमणमा आएका नेपाली दम्पतीको ओकिनवामा क.....

प्रहरीका अनुसार ती व्यक्तिले ती महिलालाई कहिल्यै भेटेका थिएनन् तर,आफू मृत्यु नहुँदासम्म जेलमा बस्न चाहेकोले आफूले उनलाई ...
08/01/2024

प्रहरीका अनुसार ती व्यक्तिले ती महिलालाई कहिल्यै भेटेका थिएनन् तर,आफू मृत्यु नहुँदासम्म जेलमा बस्न चाहेकोले आफूले उनलाई धकेलेको बयान दिएको बताईएको छ। ति व्यक्ति आपराधिक रूपमा जिम्मेवार छन् कि छैनन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।

जापान / टोकियोमा ट्रेनको यात्रा गर्नेहरु,प्लाटफर्ममा ट्रेन चढ्ने बेला ख्याल गर्नुहोस् । अन्जान व्यक्तिले पछाडी.....

पैसा खर्च गरेकै भरमा कसैले सहजै क्यानडा पठाइदिन्छु भन्यो भने विश्वास गरिहाल्नु हुँदैन । आकर्षक विज्ञापनको भरमा कसैले क्य...
08/01/2024

पैसा खर्च गरेकै भरमा कसैले सहजै क्यानडा पठाइदिन्छु भन्यो भने विश्वास गरिहाल्नु हुँदैन । आकर्षक विज्ञापनको भरमा कसैले क्यानडा पठाउने प्रलोभन देखाएको छ भने त्यस्ता व्यक्ति वा गिरोहको विश्वास कदापी गर्नु हुँदैन ।

क्यानडा । पछिल्ला केही वर्षयता विदेश जाने नेपाली युवाहरुको लर्को लागेको छ । धेरैजसो रोजगारी र पढाइको सिलसिलामा व...

पछिल्ला वर्षमा नेपालबाट ठूलो संख्यामा केयर वर्कर, विद्यार्थीलगायत कामदार भिसामा नेपालीहरू गइरहेका छन् । पछिल्लो घोषणाले ...
08/01/2024

पछिल्ला वर्षमा नेपालबाट ठूलो संख्यामा केयर वर्कर, विद्यार्थीलगायत कामदार भिसामा नेपालीहरू गइरहेका छन् । पछिल्लो घोषणाले गइसकेका र जाने तयारीमा रहेकाहरु कति प्रभावित हुन्छन् भन्ने प्रष्ट भइसकेको छैन ।

काठमाडौं । बेलायत सरकारले विदेशी कामदार तथा विद्यार्थीहरूको संख्या कटौती गर्न आप्रवासनसम्बन्धी नीतिमा संशोधन ....

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्स...
05/01/2024

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

२० पुस, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४....

काठमाडौँ महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ ।
05/01/2024

काठमाडौँ महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह धरान पुगेका छन् । मेयर शाह शुक्रबारदेखि सुरु भएको .....

नेपालमा राम्रो पढाइ भएका, राम्रो विषयमा राम्रो अंक ल्याएर पास गरेका, अंग्रेजी भाषा टेस्टमा राम्रो स्कोर ल्याएका, पढाइमा ...
05/01/2024

नेपालमा राम्रो पढाइ भएका, राम्रो विषयमा राम्रो अंक ल्याएर पास गरेका, अंग्रेजी भाषा टेस्टमा राम्रो स्कोर ल्याएका, पढाइमा धेरै ग्याप नभएका, अध्यागमनसँग निरन्तर समन्वयमा रहेका विद्यार्थीका हकमा नयाँ नियम सामान्य रहेको शैक्षिक परामर्शदाताहरूको बुझाइ छ ।

काठमाडौँ । नेपाली विद्यार्थीहरूको सर्वाधिक रोजाइको देश अस्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा निय.....

कार्यकालका लागि कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय  कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा नारायण भुसाल...
05/01/2024

कार्यकालका लागि कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा नारायण भुसाल, सङ्गीता थापा,टोप बहादुर घर्ती मगर, गोविन्द विष्ट, मनीष खनाल महासचिव अर्जुन आचार्य, सचिव अभिनाश जी।सी, सरोज भुसाल, अशिम खनाल कोषाध्यक्ष निरंजन खड्का सह(कोषाध्यक्ष केशव रेश्मी रहेका छन् ।

टोकियो । अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। ३ सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन .....

क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पन...
25/11/2023

क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

९ मङ्सिर, लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट ग....

रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।’
25/11/2023

रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।’

तेल अभिभ । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । र.....

भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पठाइएको हो ।
25/11/2023

भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पठाइएको हो ।

पोखरा । भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पठाइए...

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ ।
25/11/2023

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ ।

बर्दिया — बर्दियाको गुलरिया-४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर आगलागी...

नेपालको ललितपुर घर भएकी उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन् ।  २८ वर्षीय उनको ‘उचाइबाट खसेक...
25/11/2023

नेपालको ललितपुर घर भएकी उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन् । २८ वर्षीय उनको ‘उचाइबाट खसेका कारण मृत्यु’ भएको भन्ने रिपोर्ट अस्पतालले दिएको छ ।

काठमाडौँ । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी एक महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको छ । .....

जापान अध्ययनका लागि आएकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदा भिडियो कल गरेर झुण्डिएकी छिन् ।परिवारका सदस्यहरु...
22/08/2023

जापान अध्ययनका लागि आएकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदा भिडियो कल गरेर झुण्डिएकी छिन् ।
परिवारका सदस्यहरुले आत्महत्या प्रयासको कारणबारे नखुलाएपनि पारिवारिक असमझदारी पछि उनले फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर देखाउँदै झुण्डिएको बताइएको छ ।

फुकुओका, जापान । जापान अध्ययनका लागि आएकी एक नेपाली किशोरी परिवारसँग फोनमा कुरा गरिरहँदा भिडियो कल गरेर झुण्डिएक...

सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न होडमा फेरि पनि बैंकहरू उत्रने देखिन्छ । निक्षेपको व्याजदर बढ्ने वित्ति...
16/08/2023

सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न होडमा फेरि पनि बैंकहरू उत्रने देखिन्छ । निक्षेपको व्याजदर बढ्ने वित्तिकै कर्जाको व्याजदरसमेत बढ्न जान्छ । बैंकहरूले निक्षेपकर्ताकै रकम ऋण लगानी गर्ने भएकोले निक्षेपको लागत बढ्ने बित्तिकै स्वाभाविक रूपमा ऋणीहरू मारमा पर्छन् ।

काठमाडौं । यही असार अन्त्यमा वाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एशोसिएसनको बैठकले लामो समयदेखि लागू हुँदै आ.....

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन...
16/08/2023

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ ।

सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्ला....

यसरी एउटै चलचित्र पनि फ्लप दिएका अनमोलले के आधारमा वर्षका स्टारको अर्वाड पाए त ? यो प्रश्नको जवाफ आयोजकले देलान् त ?
16/08/2023

यसरी एउटै चलचित्र पनि फ्लप दिएका अनमोलले के आधारमा वर्षका स्टारको अर्वाड पाए त ? यो प्रश्नको जवाफ आयोजकले देलान् त ?

काठमाडौं । शनिबार नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलए....

भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना ...
16/08/2023

भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा ....

लगातार साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट भएको छ भने कारोबार रकम पनि घटेको छ ।अघिल्लो दिन मंगलबार मात्रै ३१ अंकले ...
16/08/2023

लगातार साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट भएको छ भने कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन मंगलबार मात्रै ३१ अंकले घटेको नेप्से बजार आज २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा कायम भएको छ ।

काठमाडौं । लगातार साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट भएको छ भने कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन मंगलबा...

Address

Bharatpur-10 Dipendrachowk, (Chitwan)
Bharatpur

Alerts

Be the first to know and let us send you an email when edevdarshan.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to edevdarshan.com:

Share