Beraato

Beraato follow us for information & news updates
(1)

29/12/2023

विदेश जाने विषयलाई लिएर झडप हुने अवस्था आयो: रोजगार अनुमति प्रणाली (EPS) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनि गरेका छन् ।

28/12/2023
28/12/2023

Cristiano Ronaldo is the top goalscorer of the year till date. He has scored 53 goals.😮

13/12/2023

Record: Indian Cricketer Virat Kohli becomes the most searched Cricketer on Google in the history of last 25 years. 😲

13/12/2023

अलिअलि हिउँ पर्यो जुम्लामा !😮

Pic: Santosh Singh

13/12/2023

Cristiano Ronaldo The most google searched athlete of all time.😮

09/12/2023

गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क पढाउने: Ansh Verma has opened school in Kanchanpur at an investment of more than NRs. 1 crore which will also provide Free education to students from financially weak family. ❤️

14/11/2023
04/11/2023


भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि android mobile मा भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनिकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ । त्यसको लागि
१. आफ्नो मोबाइलको setting मा जानुहोस्
२. Safety and Emergency मा जानुहोस त्यसपछि
३. Earthquake Alert on गरिदिनुहोस्
यसले ठुला रेक्टरका भुकम्पलाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँछ ।


यो ठाँउ हुँदै दसैंमा को को घर जानुहुन्छ त ? कर्णाली पुल, चिसापानी !❤️🙏
19/10/2023

यो ठाँउ हुँदै दसैंमा को को घर जानुहुन्छ त ? कर्णाली पुल, चिसापानी !❤️🙏

❤️
17/10/2023

❤️

Amazing: Cristiano Ronaldo now has the most goals in 2023 i.e. 40 goals till now. He scored 2 goals last night in Portugal's 5-0 win over Bosnia.

12/10/2023

धनगढी २५ असोज/बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबा.....

10/10/2023
10/10/2023

चिसापानी पुल कैलाली 🤗❤️

इजरायलको ताजा अपडेट नेपालीहरुको लागि दु:खद खबर ।😥🙏
08/10/2023

इजरायलको ताजा अपडेट नेपालीहरुको लागि दु:खद खबर ।😥🙏

08/10/2023

बालेन शाह आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ ।

काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो । महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्नुहुनेछ ।
१. श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने
२. अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिई काम मा लगाउने
३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने
महानगर को उद्देश्य रहेको छ।
श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ।
१) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन
२) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्था हरु
३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ।
सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ।
गौरब को योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजार मुखी syllabus निर्माण को समेत काम गरिरहेको छ।

निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ।
श्रम बैंक मा आबद्ध हुन का लागि तलको लिंक वा क्यु आर मा क्लिक गरि फारम भरि आबेदन दिन सक्नुहुनेछ।
https://t.ly/Cqidh
सिप बिकास तालिम लिनका लागि तलको लिंक मा क्लिक गर्नुहोस
https://t.ly/EfDJw

साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सी हरु र तालिम प्रदायक संस्था हरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगर ले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित handyman जस्तै श्रम बैंक एप को open api हाल संचालन मा रहेका अन्य निजि कम्पनिका सोहि प्रकृतिका एप हरु लाइ निशुल्क उपलब्ध गराइनेछ।

Dhangadhi FC ले आफ्नो Brand Ambassador मा कलाकार तथा मोडल मिस पवी (Miss Pabi) लाई नियुक्त गरेको छ। 😮
08/10/2023

Dhangadhi FC ले आफ्नो Brand Ambassador मा कलाकार तथा मोडल मिस पवी (Miss Pabi) लाई नियुक्त गरेको छ। 😮

केही समय अघि एक युवती द्वारा कुटिएका डान्सर/मोडल बद्री बिष्ट हस्पिटलको bed मा भेटिएका छन्। उनलाई युवतीले कुटेको भिडियो अ...
07/10/2023

केही समय अघि एक युवती द्वारा कुटिएका डान्सर/मोडल बद्री बिष्ट हस्पिटलको bed मा भेटिएका छन्। उनलाई युवतीले कुटेको भिडियो अहिले सामाजिक सञ्जाल भरी भाइरल छ। 😮

07/10/2023
Notice !!
06/10/2023

Notice !!

06/10/2023

नेपाल सरकारले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु.५०,००० उपलब्ध गराउने निर्णय गरेको छ ।

श्रोत Ronb

सुन्तला अनि ४/५ जना साथी बसेर टक्क खानु को मज्जा नै छुट्टै 😊❤️
05/10/2023

सुन्तला अनि ४/५ जना साथी बसेर टक्क खानु को मज्जा नै छुट्टै 😊❤️

Address

Kamalbazar
Achham
0000

Website

Alerts

Be the first to know and let us send you an email when Beraato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Achham

Show All