Birendra Thapa

Birendra Thapa single
(1)

Hello everyone ....
28/12/2023

Hello everyone ....

17/07/2023

I have reached 200 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

आज "आमा"को मुख हेर्ने दिन,😢यो संसारबाट आमाले बिदा लिएको पनि दुई बर्ष भई सकेछ 😢 तर आज हामी माझ नभएपनी, ती "आमा" सङ्ग पल-प...
20/04/2023

आज "आमा"को मुख हेर्ने दिन,😢
यो संसारबाट आमाले बिदा लिएको पनि दुई बर्ष भई सकेछ 😢 तर आज हामी माझ नभएपनी, ती "आमा" सङ्ग पल-पल गरिएका हिजोका सम्झनाहरु, ती कुराहरू, ती नयनहरु, ती सुम्सुम्यउने हात अझै अबिस्मरणिय छन् र सधै हुनेछन् । "आमा" हजुर सङ्गै नभए पनि हजुरलाई कहिल्यै भुल्ने छैन । हजुरको त्यो अनुहार, त्यो बोली सधैं मेरोलागी अनमोल छ र सधैं स्मरण गरेको छु । सधै हृदय देखिनै नमन छ । माता तिर्थऔसिको शुभ-कामना 😢💐💐🌹

09/03/2022

बेवास्ता नगरि ॐ लेखि सेयर गरौ मनोकाङ्क्षा ७ घण्टामा पुरा हुने छ । ॐॐॐ

😥😥"आमा"ले हामी सबैलाई छोडेर गएको पनि आज एक बर्ष पुगेको छ । 😥😥🤔🤔 भुल्नै नसकिने सम्झना र सम्झनाका ती क्षेणहरु, हर पल, हर क...
09/03/2022

😥😥"आमा"ले हामी सबैलाई छोडेर गएको पनि आज एक बर्ष पुगेको छ । 😥😥
🤔🤔 भुल्नै नसकिने सम्झना र सम्झनाका ती क्षेणहरु, हर पल, हर क्षेणहरु, अनगिन्ती आईरहेका छन । 🤔🤔 "आमा" को मायाले नै जिन्दगीमा केहि गर्नुपर्छ भनेर सिकाउदो रहेछ । किनकी आमाको माया अमुल्य हुदो रहेछ । "हार्दिक श्रद्धाञ्जली" "MOM"😭😭😢😢

08/03/2022

अछामको कमलबजार नगरपालिकाको नारी दिवस ....आफ्नै सस्कृती..

Plrase ....
07/03/2022

Plrase ....

तपाईंको बिचार राख्नुहोस....
03/03/2022

तपाईंको बिचार राख्नुहोस....

Amazing...filling ...
03/03/2022

Amazing...filling ...

02/03/2022

यसरी सांसदमा एक अर्को सङग विवाद गरेर जित हुदैन । जितको लागि त बैशाख ३० कुर्नै पर्छ ।
https://fb.watch/bv1_dfPsSb/

mcc पास भएपछि नेपालका ठुलाबडाको हालत खरब ..! मन्त्रालय को चेतै छैनन् कि क्य हो ! कि कसो ....? ह्या हेरत
02/03/2022

mcc पास भएपछि नेपालका ठुलाबडाको हालत खरब ..! मन्त्रालय को चेतै छैनन् कि क्य हो ! कि कसो ....? ह्या हेरत

02/03/2022
💻️सुबर्ण अबसर;  सुबर्ण अबसर;  सुबर्ण अबसर💻️अब को खाली समय त्यसै खेर नफलौ । हामीले मोबाईल मा फेसबुक हेरेर समय बिताउनु भन्...
01/03/2022

💻️सुबर्ण अबसर; सुबर्ण अबसर; सुबर्ण अबसर💻️
अब को खाली समय त्यसै खेर नफलौ । हामीले मोबाईल मा फेसबुक हेरेर समय बिताउनु भन्दा यो समयमा महत्वोपुर्ण जानकारी तथा ज्ञान् सिकौं । यस्तो खाली समयको सदुपयोग गर्न हामीले ल्याएर आयका छौ । मात्र रु,1000/- मा बेसिक देखि डिप्लोमा सम्मका सम्पुर्ण कम्प्युटर कोर्स अब घरमै बसेर लिनुहोस आफ्नै मोबाईल वा कम्प्युटर बाट ।

👉️💻️📱यो कोर्स लिनुका फाईदाहरु,

हामीले सम्पूर्ण Package को
Training हरु नेपाली भाषामा
सहजै सबैले बुझने गरि Video
Class हरुलाई एउटा Software
को माध्यम बाट हाम्रो Website
द्वारा उपलब्ध गराउने छौ ।

यो एकचोटी Download
गरिसकेपछीपछी पढ्न को
लागि Internet नचाहिने । जहिले जहाँ पनि पढ्न मिल्ने ।

Offline Mode मै घरमै बसेर
आफ्नोसमय अनुसार Rewind ,
Repeat वा Pause गरेर पढ्न
सकिन्छ ।

एउटा घरमा एक जनाले लिदा
अरु धेरैले पढ्न मिल्ने ।

यी सबै Course Package
हरु एउटा Device मा Unlimited
Period को लागी Registered
गर्न सकिन्छ ,यस्को कुनै Expiry date नहुने ।
ईच्छुकले सिधै सम्पर्क गर्नुहोला । अझ थप जानकारी का लागि सम्पर्क :
9742591003.
धन्यवाद !

माया त यस्तो होस 💘 ता कि एक पटक गरिसकेपछि कहिलै💔नछुट्टियोस💝💝
01/03/2022

माया त यस्तो होस 💘 ता कि एक पटक गरिसकेपछि कहिलै💔नछुट्टियोस💝💝

पहिला पेज लाईक गर्नुहोस् र तपाईहरुलाई निर्दोष को जस्तो लाग्छ। आफ्नो बिचार राख्नु होस।।
01/03/2022

पहिला पेज लाईक गर्नुहोस् र तपाईहरुलाई निर्दोष को जस्तो लाग्छ। आफ्नो बिचार राख्नु होस।।

त्यस्का बाजे 😂😃झिकै- झिकै  धन्यवाद 🤣🤣🤣🤣
01/03/2022

त्यस्का बाजे 😂😃झिकै- झिकै धन्यवाद 🤣🤣🤣🤣

लौ न साथिहरु तपाईं कुन जिल्लामा पर्नु भो "नेपाली अमेरिका" को ..🤔 कमेन्ट गरौं । (I'm montana)
01/03/2022

लौ न साथिहरु तपाईं कुन जिल्लामा पर्नु भो "नेपाली अमेरिका" को ..🤔 कमेन्ट गरौं । (I'm montana)

Praying hand ✋✋ Banana 🍌🍌🍌🍌.
28/02/2022

Praying hand ✋✋ Banana 🍌🍌🍌🍌.

कोहि  सजिलोसँग,कम शुल्कमा, सरल तरिकाले बेसिक देखि दिप्लोमा सम्म एउटै शुल्कमा सदैभरी कम्प्युटर सिक्न चाहाना भने direct कल...
28/02/2022

कोहि सजिलोसँग,कम शुल्कमा, सरल तरिकाले बेसिक देखि दिप्लोमा सम्म एउटै शुल्कमा सदैभरी कम्प्युटर सिक्न चाहाना भने direct कल गर्नुहोस । सम्पर्क 9742591003.💻️🖥️📱

कोहि  सजिलोसँग,कम शुल्कमा, सरल तरिकाले बेसिक देखि दिप्लोमा सम्म एउटै शुल्कमा सदैभरी कम्प्युटर सिक्न चाहाना भने direct कल...
28/02/2022

कोहि सजिलोसँग,कम शुल्कमा, सरल तरिकाले बेसिक देखि दिप्लोमा सम्म एउटै शुल्कमा सदैभरी कम्प्युटर सिक्न चाहाना भने direct कल गर्नुहोस । सम्पर्क 9742591003.

राष्ट्रिय कृषि गणनामा online फारम भर्न चाहानेले direct कल 9742591003 गर्नुहोला धन्यवाद ।
28/02/2022

राष्ट्रिय कृषि गणनामा online फारम भर्न चाहानेले direct कल 9742591003 गर्नुहोला धन्यवाद ।

Amazing 🤔 like page Thapablog
28/02/2022

Amazing 🤔 like page Thapablog

Amazing🤔
28/02/2022

Amazing🤔

Mother love ❤️ like page Birendra Thapa
28/02/2022

Mother love ❤️ like page Birendra Thapa

Bird garden.join & like page Birendra Thapa
28/02/2022

Bird garden.
join & like page Birendra Thapa

A big kiss.join&like Birendra Thapa
28/02/2022

A big kiss.
join&like Birendra Thapa

Sand sculpture.join&like Birendra Thapa
28/02/2022

Sand sculpture.
join&like Birendra Thapa

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Birendra Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birendra Thapa:

Videos

Share


Other News & Media Websites in Achham

Show All