सुदुरपश्चिमको प्रवेशद्वार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेन बाट प्रसारण भैईरहेक साझ ६ बजेको प्रदेश खबर शेर बहादुर शाहको साथमा ।।
सुदुरपश्चिमको प्रवेशद्वार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेन बाट प्रसारण भैईरहेको साझ ६ बजेको प्रदेश खबर शेर बहादुर शाहको साथमा ।।
सुभद्रा तालिम केन्द्र प्रा. लि अत्तरिया कैलालीले प्रायोजन गरेको सामुदायिक रेडियो प्रदेश सेभेन ९३.५ मेगाहर्जको लोकप्रिय कार्यक्रम 'प्रदेश बहस'मा यहि बैशाख २९ गते आज सोमबार नेकपाका नेता प्रतिनिधि सभा सदस्य माननीय गणेश सिंह ठगुन्ना संग बिबादास्पद भुमि ,दार्चुलाको लिपुलेकस्थित नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयमा , सरकार के गर्दैछ , लगायत समसामयिक राजनैतिक अवस्थाबारे कुराकानी गरिरहेका छौ ।
अहिले बिहान ८:१५ बजे देखि ९:०० बजे सम्म र पुनः प्रसारण साँझ ६:३० देखि ७ :३० बजे सम्म हाम्रो पात्रो मा Radio pradesh seven ईन्टरनेट अनलाइनमा www.radiopradesh7.com पहाड मिडियाको पेजबाट पनि लाईभमा सुन्न र हेर्न सक्नुहुनेछ । सुन्न नभुल्नु होला एफएम ब्याण्ड मा ९३.५ मेगाहर्जमा । अनि कार्यक्रम लाईक, शेयर पनि गरिदिनुहोला । अतिथि गणेश सिंह ठगुन्ना संग तपाईंका कुनै जिज्ञासा छन् भने कमेन्ट बक्समा राख्नुहोला तपाईका जिज्ञासालाई कार्यक्रममा समेट्नेछौ ।
सुदुरपश्चिमको प्रवेशद्वार अत्तरियामा रहेको सामुदायिक रेडियो प्रदेश सेभेन बाट प्रसारण भैईरहेको साझ ६ बजेको प्रदेश खबर शेर बहादुर शाहको साथमा ।।
सुभद्रा तालीम केन्द्र प्रा.लि अत्तरिया कैलालीले प्रायोजन गरेको सामुदायिक रेडियो प्रदेश सेभेन ९३.५ मेगाहर्जको लोकप्रिय कार्यक्रम 'प्रदेश बहस'मा यहि बैशाख २६ गते आज शुक्रबार नेविसंघका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल संग काेराेना नियन्त्रणमा सरकारकाे काम, अागामी बजेटमा प्राथमिकताका विषय, नेपालको बर्तमान समसामयिक राजनैतिक अवस्थाबारे कुराकानी गर्नेर्छौ ।
अहिले बिहान ८:१५ बजे देखि ९:०० बजे सम्म र पुनः प्रसारण साँझ ६:३० देखि ७ :३० बजे सम्म , हाम्रो पात्रो मा Radio pradesh seven ईन्टरनेट अनलाइनमा
www.radiopradesh7.com पहाड मिडियाको पेजबाट पनि लाईभमा हेर्न र सुन्न सक्नुहुनेछ । सुन्न नभुल्नु होला एफएम ब्याण्ड मा ९३.५ मेगाहर्जमा ।। अनि कार्यक्रम लाईक, सेयर पनि गरिदिनुहोला । अतिथि प्रदिप पौडेल संग तपाईंका कुनै जिज्ञासा छन् भने कमेन्ट बक्समा राख्नुहोला तपाईका जिज्ञासालाई कार्यक्रममा समेट्नेछौ ।