ASN News Nepal

ASN News Nepal Official Page of ASN News Nepal

"हामी अछामी हाम्रो अछाम" सुदुरपस्चिम नेपाल

Add Your Friend to Our Community.
(3)

Virat Kohli Retired From T20I. He Said: "This is my last T20 match. It´s time for young generation to take  over in T20I...
29/06/2024

Virat Kohli Retired From T20I. He Said: "This is my last T20 match. It´s time for young generation to take over in T20I."

Big Breaking: India won the title of T20 world cup 2024 by defeating South Africa in the final.💙😯ASN News Nepal
29/06/2024

Big Breaking: India won the title of T20 world cup 2024 by defeating South Africa in the final.💙😯

ASN News Nepal

Breaking: Sunil Khadka has been the winner of comedy reality show, Comedy Champion - 3.   ❤️🙏
29/06/2024

Breaking: Sunil Khadka has been the winner of comedy reality show, Comedy Champion - 3. ❤️🙏

Sandeep Lamichhane  ❤️🇳🇵
29/06/2024

Sandeep Lamichhane ❤️🇳🇵

29/06/2024

Sad News : एसइई परीक्षामा फेल भएपछि कपिलवस्तु, दोलखा र संखुवासभाका ४ जना विद्यार्थीले आत्महत्या गरेका छन् । 💔😢

29/06/2024

Breaking... एसइई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । 💔😢

28/06/2024

Good News: शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा SEE मा दुई भन्दा बढी विषय मा NG आएका बिद्यार्थीलाई पनि मौका परीक्षा अर्थात पुरकमा सामेल गराउने निर्णय गरेको छ।

खुट्टाले लेखेरै SEE Pass: गुल्मीको श्रृङ्गा जनता माविका ऋषिराम कँडेलले खुट्टाले लेखेरै 3.37 GPA सहित एसईई उत्तीर्ण गरेका...
28/06/2024

खुट्टाले लेखेरै SEE Pass: गुल्मीको श्रृङ्गा जनता माविका ऋषिराम कँडेलले खुट्टाले लेखेरै 3.37 GPA सहित एसईई उत्तीर्ण गरेका छन्। उनको खुट्टाको २ वटा औंला बाहेक अरु हात खुट्टाका औंला चल्दैनन्। ❤️

Breaking.... पहिलो वर्ष मावि बनेको पञ्चदेवल बिनायक स्थित श्री सरस्वती माध्यमिक विद्यालय पहिलो वर्षमा नै SEE परीक्षामा नि...
28/06/2024

Breaking.... पहिलो वर्ष मावि बनेको पञ्चदेवल बिनायक स्थित श्री सरस्वती माध्यमिक विद्यालय पहिलो वर्षमा नै SEE परीक्षामा निल भएको छ । 💔🙏

ASN News Nepal

आज घरमै बसी अछाम जिल्ला साँफेबगर नगरपालिका स्थित बुढी गंगा नदीको किनारमा अवस्थित "वैद्यनाथ" बाबाको दर्शन गर्नुहोस । मनोक...
28/06/2024

आज घरमै बसी अछाम जिल्ला साँफेबगर नगरपालिका स्थित बुढी गंगा नदीको किनारमा अवस्थित "वैद्यनाथ" बाबाको दर्शन गर्नुहोस । मनोकामना पुरा हुने छ । 🕉️🙏
ॐ नमः शिवाय | ॐ नमः शिवाय || ॐ नमः शिवाय |||
Pic: sangitatimsina__

ASN News Nepal

27/06/2024

SEE को Result हेर्न कुनै Problem भयमा हामीलाई सम्पर्क गर्नुहोला । हामी चेक गरिदिने छौं । ❤️🙏

27/06/2024

कुन प्रदेशमा कति जनाको NG आयो:

प्रदेश 1 मा 39,895 जना
प्रदेश 2 मा 42,286 जना
प्रदेश 3 मा 33,843 जना
प्रदेश 4 मा 20, 275 जना
प्रदेश 5 मा 49, 224 जना
प्रदेश 6 मा 20, 380 जना
प्रदेश 7 मा 36, 410 जना

27/06/2024

कुन प्रदेशमा कति जनाको A+ आयो:

प्रदेश 1 मा 3,996 जना
प्रदेश 2 मा 3,957 जना
प्रदेश 3 मा 15,766 जना
प्रदेश 4 मा 2,969 जना
प्रदेश 5 मा 3,290 जना
प्रदेश 6 मा 441 जना
प्रदेश 7 मा 790 जना

27/06/2024

2 lakh 42 हजार 3 सय 13 janako NG aayeko cha.😮

27/06/2024

एसईईको नतिजा सार्वजनिक, झण्डै
साढे दुईलाख विद्यार्थी फेल 💔

१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को एनजी
४६४७८५ विद्यार्थी सहभागी

४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने। 😮

27/06/2024

Breaking: एसईई को नतिजा सार्वजनिक , आधाभन्दा धेरै विद्यार्थी अनुतिर्ण 💔🙏

ASN News Nepal

अष्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तरास्ट्रिय क्रिकेट प्रतियोगिता बाट सन्यास लगेका छन् । टि-20 बिस्वकपको सेमिफाइन्...
26/06/2024

अष्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तरास्ट्रिय क्रिकेट प्रतियोगिता बाट सन्यास लगेका छन् । टि-20 बिस्वकपको सेमिफाइन्ल को खेलमा नपुग्दै टिम बाहिरिय संगै उनले सन्यासको घोषणा गरेका हुन।

SEE Update: यस बर्षको माध्यामिक शिक्षा परीक्षा SEE को नतिजा भोलि बिहान  सार्वजनिक हुने भएको छ  बैठकमै लामो समय लागेको र ...
26/06/2024

SEE Update: यस बर्षको माध्यामिक शिक्षा परीक्षा SEE को नतिजा भोलि बिहान सार्वजनिक हुने भएको छ बैठकमै लामो समय लागेको र समय नपुग्ने भएको हुदा नतिजा भोलि हुने भएको हो। 😯

26/06/2024

दुःखद खबर:.. कैलाली जिल्लाको जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको चट्याङ लागेर मृत्यु भएको छ ।

25/06/2024

आहा कस्तो राम्रो काम नगरको:
अछामको पञ्चदेवल बिनायक नगरपालिकाको स्वास्थ्य शाखाको मोटरसाइकल नगरपालिकाका कार्यालय सहयोगी पारस केसी र जिम्मेवारी नखुलेका दिपेन्द्र धामीले नगरपालिकाको वडा नं- २ मा रहेको सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका निर्मला रावल धामीलाई विद्यालय पुर्‍याउन र ल्याउन दैनिक फरकफरक सरकारी सवारीको प्रयोग भएको थाहा पाएपछि व्यवसायी एवम् समाजसेवी राज देवकोटाको टोलिले .......भे १ ब १८१२ नम्बरको मोटरसाइकलको चाबी खोसेर इलाका प्रहरी कार्यालय विनायकमा बुझाएका छन् । भने शिक्षक धामी नगरपालिकाका मेयर अम्बिका चलाउनेकी बुहारी पनि हुन् ।
यता पञ्चदेवल विनायक नगरपालिकाका ९ वटै वडाका सुत्केरी, गर्भवती तथा अन्य गम्भीर बिरामीहरु सहज यातायात सुविधा नहुँदा जोखिम मोलेरै हिँडेरै स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता छ । तर उता नगरपालिकामा रहेका सवारी साधन जनप्रतिनिधिका आफन्तले कहिले रोपाइँ कहिले मलामी कहिले बिदाको दिन घुमघामको लागी प्रयोग गरिरहेका छन् ।

ASN News Nepal

Breaking: SEE results will be announced by Thursday of this week. Good luck to all.❤️🙏ASN News Nepal
25/06/2024

Breaking: SEE results will be announced by Thursday of this week. Good luck to all.❤️🙏

ASN News Nepal

दुःखद खबर:आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।ह...
24/06/2024

दुःखद खबर:
आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।

हार्दीक श्रद्धाञ्जली एबम् जानकारी:
अछाम जिल्ला पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ न्याैपाने टोल निवासी रामनाथ न्यौपानेका बुबा "भवानी न्यौपाने" को मिति २०८१ साल असार ३ गते सोमबार बिहान ५:३० बजे ७३ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले हामी सबै मर्माहित बनेका छौं शोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन्, भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

साथै उहाँको ११ औं दिनको पूण्य कार्य यही मिति २०८१ साल असार १३ गते हुने कुरा सम्पूर्ण आफन्तजन, मालामिजन, नातागोता इषटमित्र एवम सम्पूर्ण शुभचिन्तकहरुमा जानकारी गराउँदछौ ।

न्यौपाने परिवार
पञ्चदेवल विनायक नगरपालिका विनायक-२, बिनायक अछाम



ASN News Nepal

24/06/2024

Breaking: विद्या मन्दिर नमूना माध्यमिक विद्यालय बिनायक अछामको कक्षा ११ को परीक्षाफल सार्वजनिक गरिएको छ । 😍🙏

"Achham Darbar" located at Mangalsen in Achham, which is in the final stage of reconstruction. 😍❤️Pic: unknown __ASN New...
24/06/2024

"Achham Darbar" located at Mangalsen in Achham, which is in the final stage of reconstruction. 😍❤️
Pic: unknown __

ASN News Nepal

पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ तालाकोट स्थित : हासुल्ला देवीको मन्दिर मा रहेको ठूलो "घण्टी" 🕉️🙏ASN News Nepal
23/06/2024

पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ तालाकोट स्थित : हासुल्ला देवीको मन्दिर मा रहेको ठूलो "घण्टी" 🕉️🙏

ASN News Nepal

Big Breaking: Karan Pariyar won the title of Nepal Idol Season 5. ❤️🙏  🎉ASN News Nepal
22/06/2024

Big Breaking: Karan Pariyar won the title of Nepal Idol Season 5. ❤️🙏 🎉

ASN News Nepal

22/06/2024

आहा... अछाम जिल्ला साँफेबगर नगरपालिका स्थित बुढी गंगा नदीको किनारमा अवस्थित नेपालका ४ धाम मध्यको एक "वैद्यनाथ धाम" । 🕉️🙏

ASN News Nepal

Wow..Captain Rohit Poudel, all-rounder DS Airee and spinner Sandeep Lamichhane are going to play in the Global T-20 Cric...
22/06/2024

Wow..Captain Rohit Poudel, all-rounder DS Airee and spinner Sandeep Lamichhane are going to play in the Global T-20 Cricket League in Canada.😯❤️

ASN News Nepal

आहा... सुन्दर सुदुरपस्चिम अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको सान,धरोहर एबम् पर्यटकिय स्थल "पञ्चदेवल बिनायक" ।😍❤️A...
21/06/2024

आहा... सुन्दर सुदुरपस्चिम अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाको सान,धरोहर एबम् पर्यटकिय स्थल "पञ्चदेवल बिनायक" ।😍❤️

ASN News Nepal

Address

Binayak Achham
Achham
493Q+4J5BINAYAK

Alerts

Be the first to know and let us send you an email when ASN News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ASN News Nepal:

Videos

Share

Nearby media companies


Other Achham media companies

Show All