Khay Đựng Thực Phẩm 24

Khay Đựng Thực Phẩm 24 Khay inox 304 chính hàng 20k 1 khay

01/07/2024
06/10/2023

'''मेरो अमा, मेरो भाइ., मेरो भदै, मेरो सप्पै खोलाले बगायो. . . मेरो कोही छेन अब. . ."

06/10/2023

टिस्टा त्रासदीको तीन दिनपछि दश माइल तारखोला राष्ट्रिय राजमार्ग 10 -को अवस्था

06/10/2023

फेरि विफ़ल भयो बोनस बैठक

NDRF टोलीद्वारा सिङताममा एकजना वृद्ध व्यक्तिको शव उद्धार
06/10/2023

NDRF टोलीद्वारा सिङताममा एकजना वृद्ध व्यक्तिको शव उद्धार

06/10/2023

जीटीएले आपतकालीन बैठक डाकोस्, एकबद्ध भई पीड़ितहरूलाई सहयोग गरौं : अजय एडवर्ड्स

05/10/2023

टिस्टा त्रासदी : गोजमुमो-ले स्थगित गऱ्यो स्थापना दिवस कार्यक्रम

पार्टीभन्दा जाति ठूलो भन्दै गोर्खा जनमुक्ति मोर्चाले पूर्वघोषित पार्टीको १६औं स्थापना दिवस कार्यक्रमलाई स्थगित राखेको पार्टी अध्यक्ष विमल गुरुङले बताएका छन्। सहयोगको हात बढाउन ७ अक्टोबर पार्टीको १६औं स्थानमा दिवसमा बाढ़ पीडित परिवारहरूलाई राहत सामग्री वितरण गर्ने निर्णय लिएको पनि गुरुङले बताए।

05/10/2023

राहत सामग्री लिएर पुग्यो टिस्टा प्रभावित क्षेत्रमा हाम्रो पार्टी टोली

बिहीवार बिहान हाम्रो पार्टीका स्वयंसेवकहरू पुगे टिस्टा प्रभावित क्षेत्र। सभासद सन्नी बम्जनको अगुवाइमा खाना पकाउने ग्यास, कम्बल, सुत्ने गद्दा, चप्पल, छाता, गुम्बुट र खाद्य सामाग्रीहरु वितरण गरियो।

05/10/2023

राज्यपाल सीभी आनन्द बोस पुगे बाढ़ी प्रभावित क्षेत्रहरू

चुङथाङ हाइडल प्रोजेक्टको पहिले अनि अहिलेको दृश्य
05/10/2023

चुङथाङ हाइडल प्रोजेक्टको पहिले अनि अहिलेको दृश्य

सिक्किम-टिस्टा त्रासदी : दार्जीलिङ सांसद राजु विष्टले लेखे प्रधानमन्त्री अनि गृहमन्त्रीलाई पत्र
04/10/2023

सिक्किम-टिस्टा त्रासदी : दार्जीलिङ सांसद राजु विष्टले लेखे प्रधानमन्त्री अनि गृहमन्त्रीलाई पत्र

टिस्टा राहत शिविरमा निर्दयी त्रासदीको तस्वीर
04/10/2023

टिस्टा राहत शिविरमा निर्दयी त्रासदीको तस्वीर

04/10/2023

राहत सामग्री लिएर पुगे टिस्टा राहत शिविरमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्स

प्राकृतिक प्रकोपमा परेकाहरूलाई राहत पुऱ्याउन हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवर्ड्स आफ्ना पार्टी प्रतिनिधिसित विभिन्न राहत सामग्री लिएर बाढ़ प्रभावित टिस्टा क्षेत्रको राहत शिविर पुगे। बाढ़ प्रभावितहरूलाई टिस्टा बजार हाई स्कूल भवनमा राखिएको छ। हाम्रो पार्टी टोलीले खाध्य समाग्रीहरू, सुत्नलाई प्रोफाइल, कम्बल, उद्धार कार्यमा लागेका मानिसहरूका लागि गम्बुट आदि सामग्रीहरू लिएर गएको थियो। अजय एडवर्ड्सले क्याम्पमा बसेका मानिसहरूको निम्ति खाना पकाउनलाई ग्यास सिलिण्डर अनि रातिको निम्ति जेनेटरको ब्यवस्था गरिदिने तथा नानीहरूको निम्ति लुगा, चप्पल, खानेकुरा आदिको ब्यवस्था गरी दिने वचन दिए। यसबाहेक अन्य आवश्यकीय सामग्रीहरू पनि दिने तिनले बताए।

04/10/2023

रम्फूदेखि सेवोकसम्मका प्राथमिक पाठशाला दुइ दिन बन्द : राजेश चौहान

04/10/2023

टिस्टाको भयावह रूप : राष्ट्रीय राजमार्ग 10 ठप्प

03/10/2023

केन्द्रिय मन्त्री जोन बारला विरुद्ध भारतीय चिया श्रमिक ट्रेड युनिनका अध्यक्ष जुगल झालेले हाले मानहानिको मुद्दा

03/10/2023

भाजपाप्रति क्रामाकपा नेता आरबी राईको गुनासो

Address

Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Khay Đựng Thực Phẩm 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Darjeeling

Show All