आज 5.2.2023 अक्सु द्वारा आयोजना गरिएको गोर्खा संस्कृति कार्यक्रम माघे माघमा अक्सु अध्यक्ष अर्जुन छेत्री अनि गोर्खा बिकाश परिषद् प्रेम तामाङ्ग द्वारा गोर्खा जनमुक्ति मोर्चा संस्थापक अध्यक्ष श्रीमान बिमल गुरुङ्ग ज्यू लाई मुख्य अतिथीको रुपमा निम्ताएका थिए भने आज अध्यक्ष बिमल गुरुङ्ग ज्यू द्वारा निम्त्रणालाई स्वीकार गरी उपस्तिथ भएका छन् साथै तकभर समस्टी सभासद श्री सुरज राई केनद्रिय समिती संङ्गठानिक साचीउ श्री दिपेन माले केनद्रिय समिती युवा मोर्चा अध्यक्ष श्री नोमन राई केनद्रिय समिती सदस्य श्री नर्बु भुटिया श्री दावा लेप्चा अनि श्री शरण देवान श्री मनोज राई अनि श्री पंकज गुरुङ्ग पनि रहेका थिए l
हिज भएको गोर्खा स्वाभिमान सभा महेन्द्र पी लामा अजय एडवर्ड बिनय तामाङ्ग बिमल गुरुङ ज्यू आफ्नो आफ्नो व्याक्तिगत रोटी सेक्नुको निम्ती गरिएको सभा होइन। गोर्खा जातिको उन्मुक्तिको निम्ती गरिएको सभा हो।
जयगाउमा आज मनिपाल आस्पताल सिक्किम, कंचनजङा ट्रास्ट अनि प्रोजेक्ट रिचिङ आउत फौन्डेसनका सैयुक्त पहलमा निशुल्क स्वस्थ जाँच शिविरमा गरे श्री बिमल गुरुङले भ्रमण ।
अध्यक्ष श्रीमान बिमल गुरुङ्ग ज्यु भखरै मात्र जय गाउँ डुवर्स आइपुग्नु भएको छ। भोलि हुन गएरहेको मेडीकल क्याम्पको निम्ति।
Live bike accident 😭
मिरिकको नयाँ बस्ती नजिक बाइक र सुमोको सोझो टक्कर ।बाइक सवारहरु घाइते भएको जानकारी प्राप्त भएको छ।
हिज बेलुकी दार्जीलङ्ग बदमताम सिरू बारी वार्ड नम्बर ५ निवासी श्रीमान दिपेन प्रधान ज्यू काे घर आगलागि भएको कारण आज अध्यक्ष श्रीमान बिमल गुरुङ ज्यू घटना स्थलमा पुग्नु भयो।आज पीडित परिवारलाई केहि धनरासी सहयोगको निम्ति दिनुभयो। साथै कतिपय सरसमान दिने बचन पनि गर्नु भएको छ।
सिस्टम खै ?
सिस्टम भनेको! अफिसबाट गरिन्छ होइन ? जब जि टि ए को चिफ भएर, गाउँ घुमेर आफैलाई सबै समकक्ष जन्ता मा
राख्नु भनेको !
के हो ? : दिपेन्द्र देवन
मिरिक गोजमुमो 23 नम्बर समष्टिका अर्पण राईले पार्टीबाट दिए राजीनामा!
दार्जिलिङ डिसटिक कांग्रेस कमेटीको तर्फबाट गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युलाई। भारत जोढ यात्राको निम्ति २३.०१.२०२३ निमंत्रण पत्र इन्डियन नेशनल कंग्रेसको तर्फबाट।
दार्जीलिङ्ग को बुजुर्गले भन्नु भयो कि दिल्ली र कोलकत्ताले पहाड अनि तराई डुवर्सको नेताहरुलाई चिन्छ भने त्यो व्यक्ति मात्र बिमल गुरुङ हो।गोरखाल्याण्ड लिएर आएको हुन्छ भने मात्र त्यो पनि बिमल गुरुङले मात्र लिएर आएको हुन्छ।
अध्यक्ष बिमल गुरुङले भन्नुभयो। अध्यक्ष सुवास घिसिङको सेना हौ हामी!
अध्यक्ष बिमल गुरुङ्गले भन्नु भयो !
न त म बिजेपी सँग छु।न त म टि एम सी सँग छु। म मेरो गोर्खा जाति र हाम्रो मांग गोर्खाल्यान्ड निम्ती संघर्ष गर्ने ति व्यक्तिहरूको निम्ती छु।
मिरिक लोवर तोकलाग्ङको दाजु हरुले भन्नु भयो हामी हारे पनि जिते पनि बिमल गुरुंग दाजु को साथ छोरने छुइन्म्।
हाम्रो लागि बिमल गुरुंग नेता हेना
घरको जेठा दाजुहो ...