SITTONG SERO FERO##
NEWS update
सम्पूर्ण मित्रहरुमा फुलपातीको हार्दिक मंगलमय शुभकामना
सम्पूर्ण मित्रहरुमा फुलपातीको हार्दिक मंगलमय शुभकामना
सिक्किम की तबाही के पीछे इस देश का हाथ? क्या सोची समझी साज़िश के तहत बादलों को बनाया गया बारूद!
राष्ट्रिय राजमार्ग दसमा यातायात सुचारु गराउन दुई हप्ताभन्दा बेसि लाग्नसक्ने सम्भावना जिल्ला अधिकारी बाला सुब्रमनियनले व्यक्त गरेका छन्।
उत्तर सिक्किमको लोनाक झीलमा बादल फाट्यो, भारतीय सेनाको २३ जवान
र धेरै वाहन बगायो टिस्टाको भेलले दिक्चु अनि टुङको पुल भत्कियो
NEWS Source HILL TIMES
गत राती नर्थ सिक्किमको ड्याम फुटेको कारण टिस्टाको जलस्तर बडेर गएको छ। जसको कारण सिक्किममा व्यापक क्षती पुगेको जान्नमा आएको छ भने यता कालेबुङ जिल्लाको टिस्टा नदि छेउको इलाकाहरुमा पनि व्यापक असर गरेको छ।
GROUND REPORT##
NEWS Sittong SERO FERO
आज स्वच्छ भारत अभियानलाई लिएर माना फाटक देखि मानबीर स्कुल सम्म सयपत्री युथ परिवार सुनखरी परिवार सन्जोग परिवार द्वारा साफसफाई अभियान गरियो। आफ्नै गाउँ आफै बनाऊ
राजमार्ग १० बाट मिलर गाडी टिस्टा नदीमा खस्यो।
शनिबार राजमार्ग 10 कालीझोडा नजिक सेतीपुल छेउबाट रेलवे आईटीडी कम्पनीको मिलर गाडी 11बजे टिस्टा नदीमा झरेको छ।
सेतीपुल नजिकबाट झरेको मिलर गाडी कालीझोडा एनएचपीसी ड्याम्पमा निकालेको छ।भारी मात्रमा बर्षा ज्यादा भएर टिस्टा नदीको जलस्तर बडेको कारण गाडी नदीबाट निकाल्न सकिएको छैन ।
सहयोगको अपिल हजुरहरुलाई !
बेङलोर देखि जहाँ लाट-सिटोङ लोवर छम्बी निवासी सुनिल खवास आफ्नो श्रीमती नभएको र दुई नानीहरू मात्र छन । नानीहरूको निम्ति नै काम गर्नु बेङलोर गएका थिए तर वहाँ बहन दुर्घटनामा परेर मृत्युसग लडिरहेका छ । अहिले बेङलोरको एन सि हस्पिटलमा चेकप चली रहेकोछ।वहाँ निको हुनु अझै 6 लाखको जरुरी हुनाले गर्दा सम्पुर्ण भारत अनि बिदेशमा कार्य गर्नु हुने दाजु भाइ दिदी बहिनी साथीहरूलाई आर्थिक सहयोगको निम्ति नम्र निवेदन टक्राद्छु। तपाईंहरुले तल दिएको ब्याङ्ग खाता अनि गुगल पे गर्नु सक्नु हुन्छ।
धन्यवाद।
Shakila khawas (karnataka gramin bank)
Account no. 12520100019497
IFC no 0012520
Gpay no. 7406650306
आज १३ अगस्ट २०२३ आइतबारको दिन सिटोंग १ ग्राम पञ्चायत अन्तगर्त पर्ने लोवर माना मानबीर प्राथामिक पाठशाला परिसरमा सयपत्री युथ एसोसिएसन द्वारा सफाई अभियान आफ्नो गाउँ आफै बनाऊ,
"सिटोङ (1) ग्राम पञ्चायतको आधिकारिक बोर्ड गठन"
सिटोङ-लाटपन्चर समष्टि अन्तर्गत सिटोङ (1) का पुर्ण बहुमतमा बिजयी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ग्राम पञ्चायत निर्वाचित सदस्यहरुलाई लिएर सिटोङ (1) ग्राम पञ्चायतको बोर्ड आज खरसाङ खण्ड जोइण्ट बिडिओ पेमा डोमा डुक्पाको उपस्थितिमा अनि उनकै बाहुलीबाट पञ्चायत प्रधान सुशील सुब्बा, उप-प्रधान नरेश खवास, सदस्यहरु बिगेन भुजेल, दिपा खवास, निलम तामाङलाई शपथग्रहण गराइयो।
शपथग्रहण पछि सिटोङ-लाटपन्चर समष्टि महासचिव रतन गुरुङ अनि नव-निर्वाचित प्रधान सुशील सुब्बा, पञ्चायत सदस्य बिगेन भुजेलले मिडियालाई सम्बोधन गरे।
सिटोङ (1)
प्रधान : सुशील सुब्बा
उप-प्रधान : नरेश खवास
पञ्चायत सदस्य :
दिपा खवास
निलम तामाङ
बिगेन भुजेल
जीटीएमा शैक्षिक क्षेत्रमा भएको धाँधलीको चर्चा चारैतिरबाट उठ्न थालेपछि जीटीएमा पनि यस घोटालाको
जीटीएमा शैक्षिक क्षेत्रमा भएको धाँधलीको चर्चा चारैतिरबाट उठ्न थालेपछि जीटीएमा पनि यस घोटालाको जाँच चाँडैनै CBI अनि ED द्वारा हुने प्रबल सम्भावना देखिन्दैछ।
[Via: Republic Bangla]