Janta ko aawaz hamro media

Janta ko aawaz hamro media नमस्कार म रेम्लाल रोका यो Page मा सबै भिदियो पाउनुहुनेछ हामिलाइ fallow गर्नु होला धन्यवाद

23/04/2024

काफलडाँडा नुवाकोटमा टिप्पर बाट ढुङ्गा झार्दा भयको

22/04/2024

झपाकी युवतीको सेनेटरी प्याड चेक गर्दा प्रहरी नै चकित भएको छ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउको क्रममा प्रहरी नै चकित बनेको हो। विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन्।

18/04/2024

uber कंपनी बाट पुरस्कार

17/04/2024

मेनेत गरे र खानेलाई मेनेत गरे र खान दिनुपर्छ दुई नम्बरी धन्दा गरे र खानेलाइ होइन

14/04/2024

सिड्नी मा नेपालको नयाँ वर्ष यसरी मनाइयो। नयाँ वर्ष विदेशम

13/04/2024

काठमाडौमा सिक्री चोरेको आरोपमा एक युवक समातिए,

12/04/2024

हिन्दू राष्ट्र नेपाल

04/04/2024

तपाईं महान हुनुहुन्छ महेश दाज्यू तपाईं को जस्तो सोच सबै को हुन्थ्यो भने नेपाल को इज्जत मातो मा मिल्दैन थियो हाम्रो पुर्खाहरुले राखे को इज्जत अहिले मातो मा मिलेको छ पहिले गोर्खलि बहादुर भनेर र चिन्थे भने अहिले बलत्कारि भनेर र चिन्छन

01/04/2024

मेयर हर्क साम्पाङ को कति मिठो बिचार आफ्नो सस्कर र सांस्कृतिक लाई भुल्नु हुदैन

29/03/2024

प्युठान पर्यटकीयस्थल मल्लरानी

25/03/2024
25/03/2024

कर्णाली पुलबाट नदिम हाम फाल्दा एक जना बेपत्ता

23/03/2024

पृथ्वीनारायण क्याम्पस पोखराका महिला विद्यार्थी भ्रमणका लागि जाँदा ओभरटक गरेर सताउँदै केटाले मार्छु भने धम्की दिँदा यस्तो भयो।

23/03/2024
23/03/2024

यो दिदि को भनाइ कस्तो लागेयो कमेन्ट मा आफ्नो प्रतिक्रिया दिनुहोस् 20 flow

22/03/2024

येस्तो पाप नगर्नु पर्ने हो

21/03/2024

उपचार गर्न नेपाल बाट ईन्डिया जादै सायद नेपाल मा राम्रो हस्पिटल नभए पछी

21/03/2024

यत्तिको कन्फिडेन्ट चाहिँ जीवनमा हुनुपर्छ सेयर गरेर सम्मान र गरौं 🙏

20/03/2024

मनोज कुमार ले Rap हान्दा पब्लिक ले धन्यवाद दिए
#सम्पर्क

19/03/2024

रविको रा जिना मा मागेका कांग्रेसलाई रवि लामिछानेको क डा जवाफ ,

Address

Guindy
Chennai
600032

Alerts

Be the first to know and let us send you an email when Janta ko aawaz hamro media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janta ko aawaz hamro media:

Videos

Share


Other Digital creator in Chennai

Show All