Bhansar bazar

Bhansar bazar bhansar bazar (Tanahun Nepal)
(1)

14/06/2024

विगत २२ बर्ष देखि हुदै आएको खुल्ला राष्ट्रिय
फुटबल प्रतियोगिता भानु कप को १७ औ सस्कंरणको बिषयमा गहन छलफल गर्नु पर्ने भएको हॅुदा भन्सार, भिमसेन, सालविस्ने युवा परिवारका सम्पुर्ण कार्यसमिति, पुर्व अध्यक्ष, पदाधिकारी, आजिवन सदस्य लगायत शुभचिन्तकहरुलाई मिति २०८१ आषाढ १ गते बिहान ठिक ०८ः०० बजे सत्यदेवि आमा समुहको भवनमा उपस्थित भई साथ, समर्थनका साथै आफ्नो अमुल्य विचार राखिदनु हुन हार्दिक अनुरोध गर्दछौ ॥

नोटः कृपया यहि सुचनालाई आधिकारिक निमन्त्रणा मानि उपस्थित भईदिनु होला॥

अध्यक्ष
भन्सार युवा परिवार
भानु -१, भन्सार बजार, तनहॅु

18/05/2024

“म बद्लिय मेरो देश बद्लिन्छ”।

भोलि शनिबार हुने बृहत चुँदी खोला सरसफाइ कार्यक्रम भव्य रूपमा सफल बनाउन सबैजना आउनु है !! समय:७ बजे
17/05/2024

भोलि शनिबार हुने बृहत चुँदी खोला सरसफाइ कार्यक्रम भव्य रूपमा सफल बनाउन सबैजना आउनु है !!
समय:७ बजे

13/05/2024

विविध कारणवस विगत केहि समयदेखि बन्द रहेको भानु-१ मा अवस्थित Foodies House Restaurant अबको केहि दिनमै संचालन हुने कुरा तपाई सम्पुर्णमा जानकारी गराउदछौ॥ 🙏🙏

Foodies House Team

04/05/2024

Bandipur vs bhansar

श्रमिक वर्गको हक , हित र अधिकार सुरक्षित गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियान सार्थक होस् । अन्तर्राष्ट्रिय श्रमिक दि...
01/05/2024

श्रमिक वर्गको हक , हित र अधिकार सुरक्षित गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियान सार्थक होस् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏🏻❤️
#मजदूर_दिवस

16/04/2024

भानु-५ मैबलकोट

16/04/2024
16/04/2024

चैते दशै भानु -१ भनसार

अपरिचित बालक फेला परेको सुचना !आफ्नो नाम समिर श्रेष्ठ, बुबाको नाम बिनोद श्रेष्ठ र आमाको नाम लक्ष्मि श्रेष्ठ बताउने तर ठे...
29/03/2024

अपरिचित बालक फेला परेको सुचना !
आफ्नो नाम समिर श्रेष्ठ, बुबाको नाम बिनोद श्रेष्ठ र आमाको नाम लक्ष्मि श्रेष्ठ बताउने तर ठेगाना बताउन नसक्ने अन्दाजी वर्ष ७/८ को बालक आज ७ः३० बजे मनकामना केबुलकारमा फेला पारि इलाका प्रहरी कार्यालयमा राखिएको छ । यो सुचना सबैलाई शेयर गरी बालककको अभिभावक सम्म पु¥याउन खबर गरि सहयोग गरिदिनुहोला । इ.प्र.का. मुग्लिन ०५६–५४०००३, ९८५५०९०१२०

24/03/2024

होलि बिसेस भानु १ भनसार २०८०

Shout out to my newest followers! Excited to have you onboard! राेहित गुरुङ्ग, विवश चुनेलि कुमाल, David David, Amod Deo,...
13/03/2024

Shout out to my newest followers! Excited to have you onboard! राेहित गुरुङ्ग, विवश चुनेलि कुमाल, David David, Amod Deo, Kiran Gurung, Dhan Waiba

11/03/2024

सत्य नारायण पुजामा रुरु भैरव दल गण भानु-१!

महा शिवरात्री पुजा अर्चनाको लागि आदरणीय श्रदालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा ।।
05/03/2024

महा शिवरात्री पुजा अर्चनाको लागि आदरणीय श्रदालु भक्तजनहरुमा हार्दिक निमन्त्रणा ।।

03/03/2024

🗣️ भानु नगरपालिका नगर प्रमुख श्री आनन्द राज त्रिपाठी ज्यु !

1st mayor cup 2080 Winner bhanu-2 💙🏆⚽️
02/03/2024

1st mayor cup 2080
Winner bhanu-2 💙🏆⚽️

Bhanu -1Runner up ❤️🏆⚽️🙏
02/03/2024

Bhanu -1
Runner up ❤️🏆⚽️🙏

02/03/2024

Final. ! Final. ! Final. !

भानु नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८०

Bhanu 1 Vs Bhanu 2

02/03/2024

Semifinal. ! Semifinal. ! Semifinal. !

भानु नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८०

Bhanu 1 Vs Bhanu 11

02/03/2024

Semifinal. ! Semifinal. ! Semifinal. !

भानु नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८०

Bhanu 2 Vs Bhanu 3

भानु नगरपालिकाको आयोजनामा आयोजित प्रथम नगरस्तरिय मेयर कप (9A side) फुटबल प्रतियोगिताको भोलि हुने सेमिफाइनल तथा फाइनल खेल...
01/03/2024

भानु नगरपालिकाको आयोजनामा आयोजित प्रथम नगरस्तरिय मेयर कप (9A side) फुटबल प्रतियोगिताको भोलि हुने सेमिफाइनल तथा फाइनल खेल हेर्न तथा प्रोत्साहनको लागि सम्पुर्ण भानु, बन्दिपुर साथै खेलप्रेमी छिमेकी पालिका निवासि आमा बुवा, दाजु भाइ तथा दिदि बहिनिहरुलाइ भानु खेलकुद समिति लगायत भन्सार, भिमसेन, सालविस्ने यूवा परिवार हार्दिक निमन्त्रणा गदर्छ॥

स्थानः - भानु क्षेत्रिय रगंशाला, भानु-१ भन्सार, तनहॅु
समयः - बिहान ठिक ९ बजे

01/03/2024

भानु नगरस्तरीय खेलकुद विकास समितिका उपाध्यक्ष एवं भानु न.पा. वडा न. १० का वडा सदस्य श्री सन्तोष घले ज्यु !

01/03/2024

भानु नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८०

Bhanu 2 Vs Bhanu 7

Address

Tanahun

Telephone

+9779801130030

Website

Alerts

Be the first to know and let us send you an email when Bhansar bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Tanahun

Show All