Karki Rajesh

Karki Rajesh सकारात्मक सोचले मात्रै जीवनमा परिवर्तन ल्याउँछ । नकारात्मक सोचले रोग मात्रै निम्त्याउँछ

यहि पौष पुस ९ गते मंगलबार देखि  २१ गते सम्म सञ्चालन भएको प्रथम भानु नगर महोत्सव नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका...
06/01/2025

यहि पौष पुस ९ गते मंगलबार देखि २१ गते सम्म सञ्चालन भएको प्रथम भानु नगर महोत्सव नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनद्वारा समापन भएको छ। उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका बीच समुद्घाटन गर्नु भएको थियो।

भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रवर्दनमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव १३ दिन सम्म सन्चालन भएको थियो महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताउनु भयो । भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको उनले जानकारी दिनुभयो । महोत्सवमा भानु कै रैथाने बालि,साना तथा घरेलु उत्पादनहरु,कोदोको बिभिन्न परिकारहरुको राम्रो ब्यापार भएको थियो।

प्रथम भानु नगर महोत्सवको बार्हौँ दिन (भाग-२)  #भानु_नगर_महोत्सब_तनहुँ
04/01/2025

प्रथम भानु नगर महोत्सवको बार्हौँ दिन (भाग-२) #भानु_नगर_महोत्सब_तनहुँ

प्रथम भानु नगर महोत्सवको बार्हौँ दिन (भाग-१)  #भानु_नगर_महोत्सब_तनहुँ
04/01/2025

प्रथम भानु नगर महोत्सवको बार्हौँ दिन (भाग-१) #भानु_नगर_महोत्सब_तनहुँ

प्रथम भानु नगर महोत्सवको एघारौ दिन (भाग-२)  #भानु_नगर_महोत्सब_तनहुँ
04/01/2025

प्रथम भानु नगर महोत्सवको एघारौ दिन (भाग-२) #भानु_नगर_महोत्सब_तनहुँ

भानु नगर महोत्सवको आज एघारौ दिन प्रमोद खरेल सगैँ झुम्यो भानु  #भानु_नगर_महोत्सब_तनहुँ  #भानु_नगर_महोत्सब_२०८१
03/01/2025

भानु नगर महोत्सवको आज एघारौ दिन प्रमोद खरेल सगैँ झुम्यो भानु #भानु_नगर_महोत्सब_तनहुँ #भानु_नगर_महोत्सब_२०८१

प्रथम भानु नगर महोत्सवको आज दशौ दिन (भाग-२)
02/01/2025

प्रथम भानु नगर महोत्सवको आज दशौ दिन (भाग-२)

प्रथम भानु नगर महोत्सवको आज दशौँ दिन रचना रिमालको प्रस्तुति अनि फ्यानहरुसँगको आत्मियता फोटो फिचर (भाग-१)
02/01/2025

प्रथम भानु नगर महोत्सवको आज दशौँ दिन रचना रिमालको प्रस्तुति अनि फ्यानहरुसँगको आत्मियता फोटो फिचर (भाग-१)

प्रथम भानु नगर महोत्सवको आज नवौं दिन ......ज्योति मगरको प्रस्तुति हेर्न दर्शकहरुको अत्याधिक घुइचो (भाग-२)  #भानु_नगर_महो...
01/01/2025

प्रथम भानु नगर महोत्सवको आज नवौं दिन ......ज्योति मगरको प्रस्तुति हेर्न दर्शकहरुको अत्याधिक घुइचो (भाग-२) #भानु_नगर_महोत्सब_२०८१🙏🙏

प्रथम भानु नगर महोत्सवको आज नवौं दिन ......श्याम राना र ज्योति मगरको प्रस्तुति हेर्न दर्शकहरुको अत्याधिक घुइचो  #भानु_नग...
01/01/2025

प्रथम भानु नगर महोत्सवको आज नवौं दिन ......श्याम राना र ज्योति मगरको प्रस्तुति हेर्न दर्शकहरुको अत्याधिक घुइचो #भानु_नगर_महोत्सब_२०८१🙏🙏

प्रथम भानु नगर महोत्सवको आज नवौँ दिन श्याम राना,ज्योति मगर लगायतका कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरुको बाक्लो उपस्थित...
01/01/2025

प्रथम भानु नगर महोत्सवको आज नवौँ दिन श्याम राना,ज्योति मगर लगायतका कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरुको बाक्लो उपस्थिति भइसकेको छ #भानु_नगर_महोत्सब_तनहुँ

प्रथम भानुनगर महोत्सवको आठौं दिन पौष १६ गते  साँझ New year Event भानु भन्सार तनहुँमा चर्चित र्‍यापर G Bob सहित कालरात्री...
01/01/2025

प्रथम भानुनगर महोत्सवको आठौं दिन पौष १६ गते साँझ New year Event भानु भन्सार तनहुँमा चर्चित र्‍यापर G Bob सहित कालरात्री कालरात्रि ब्याण्डको भब्य कन्सर्ट

भानु नगर महोत्सवको आज सातौँ दिन (भाग-२)
30/12/2024

भानु नगर महोत्सवको आज सातौँ दिन (भाग-२)

भानु नगर महोत्सवको आज सातौँ दिन (भाग-१)
30/12/2024

भानु नगर महोत्सवको आज सातौँ दिन (भाग-१)

प्रथम भानु नगर महोत्सवको आज छैटौँ (भाग-३) #भानु_नगर_महोत्सब_२०८१  #भानु_१_भन्सार_तनहुँ
29/12/2024

प्रथम भानु नगर महोत्सवको आज छैटौँ (भाग-३) #भानु_नगर_महोत्सब_२०८१ #भानु_१_भन्सार_तनहुँ

प्रथम भानु नगर महोत्सवको आज छैटौँ (भाग-२) #भानु_नगर_महोत्सब_२०८१  #भानु_१_भन्सार_तनहुँ
29/12/2024

प्रथम भानु नगर महोत्सवको आज छैटौँ (भाग-२) #भानु_नगर_महोत्सब_२०८१ #भानु_१_भन्सार_तनहुँ

प्रथम भानु नगर महोत्सवको आज छैटौँ (भाग-१) #भानु_नगर_महोत्सब_२०८१  #भानु_१_भन्सार_तनहुँ
29/12/2024

प्रथम भानु नगर महोत्सवको आज छैटौँ (भाग-१) #भानु_नगर_महोत्सब_२०८१ #भानु_१_भन्सार_तनहुँ

प्रथम भानु  नगर महोत्सवको आज पाचौँ दिन (भाग-३)
28/12/2024

प्रथम भानु नगर महोत्सवको आज पाचौँ दिन (भाग-३)

Address

Bhanu Tanahun

Telephone

+9779829135655

Website

Alerts

Be the first to know and let us send you an email when Karki Rajesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karki Rajesh:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share