Routine of Myagde Banda

Routine of Myagde Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Myagde Banda, Media/News Company, Tanahun.

म्याग्दे का विभिन्न भेगमा सुन्तला पाक्न सुरु भैसकेको छ।
17/11/2021

म्याग्दे का विभिन्न भेगमा सुन्तला पाक्न सुरु भैसकेको छ।

17/11/2021

मंसिर: शेयर हुनेले शेयर जोगाउने र बोइफ्रेन/गर्लफ्रेण्ड हुनेले बोइफ्रेन/गर्लफ्रेण्ड जोगाउनु पर्ने महिना😄

17/11/2021

आज मंसिर 1 राष्ट्रिय कफि दिवस ।☕️☕️

आज म्याग्दे गाउँपालिका प्रमुखद्वारा थर्पु युवा क्लब को भवन र प्रथम थर्पु  badminton कप उद्घाटन गरिएको छ।
17/11/2021

आज म्याग्दे गाउँपालिका प्रमुखद्वारा थर्पु युवा क्लब को भवन र प्रथम थर्पु badminton कप उद्घाटन गरिएको छ।

15/11/2021

भोलि हुने भनिएको बिप्लब माओवादीको बन्द को लागि तनहुँमा विभिन्न ठाँउमा मसाल जूलूस निकालिएको छ।

15/11/2021

Nepal is now world's No.1 associate team in T20I.
❣️❣️

Australia are the 𝐖𝐈𝐍𝐍𝐄𝐑𝐒 of the   2021 🏆  |   |
14/11/2021

Australia are the 𝐖𝐈𝐍𝐍𝐄𝐑𝐒 of the 2021 🏆

| |

म्याग्दे गाउँपालिका कृषि शाखाबाट जारी गरिएको विभिन्न कार्यक्रमहरु।
14/11/2021

म्याग्दे गाउँपालिका कृषि शाखाबाट जारी गरिएको विभिन्न कार्यक्रमहरु।

नेपाली हास्यजगतका एक सफल सुपरस्टार गाएक नायक हरिबंश आचार्यलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎉🎉🎉🎊🎊🎊
13/11/2021

नेपाली हास्यजगतका एक सफल सुपरस्टार गाएक नायक हरिबंश आचार्यलाई जन्मदिनको लाखौंलाख शुभकामना 🎉🎉🎉🎊🎊🎊

11/11/2021

:
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

बिरालोले आफ्नो छाउराछाउरी हुर्काउदै गरेको तस्बिर। #आमाकोमाया
11/11/2021

बिरालोले आफ्नो छाउराछाउरी हुर्काउदै गरेको तस्बिर।
#आमाकोमाया

10/11/2021

टि 20 बिश्वकपमा न्युजिल्यान्ड फाइनल प्रबेश गरेको छ । न्युजिल्यान्ड ले सेमिफाइनलमा england लाई 5 विकेट ले पराजित गरेको छ।

स्वास्थ्यको लागि खेलकुद , राष्ट्रकोलागि खेलकुद भन्ने मुलनाराका साथ यहि आउदो मंसिर १ गते देखि मंसिर ४ सम्म थर्पु युवा क्ल...
09/11/2021

स्वास्थ्यको लागि खेलकुद , राष्ट्रकोलागि खेलकुद भन्ने मुलनाराका साथ यहि आउदो मंसिर १ गते देखि मंसिर ४ सम्म थर्पु युवा क्लब द्वारा badminton tournament आयोजना गरिदै।

तनहुँ जिल्ला क्रीकेट संघ द्वारा छनोट भएका खेलाडीहरु।
09/11/2021

तनहुँ जिल्ला क्रीकेट संघ द्वारा छनोट भएका खेलाडीहरु।

दमौली स्थित अनसन चौतारामा रहेको चिरायु सर्जिकल सप्लाएर्सको अगाडि गाडिको चाबी भेटिएको हुदा कसैको गाडीको चाबी हराउनेले सम्...
08/11/2021

दमौली स्थित अनसन चौतारामा रहेको चिरायु सर्जिकल सप्लाएर्सको अगाडि गाडिको चाबी भेटिएको हुदा कसैको गाडीको चाबी हराउनेले सम्पर्क गर्नु होला हजुरको चाबी तनहु जिल्ला प्रहरी कार्यालय सङ सुरछित छ।

म्याग्देको विभिन्न भेगमा देउसी भैलो कार्यक्रम गर्दै युवा क्लबहरु। तस्बिरमा थर्पु युवा क्लब र nawa pasale yuwa club का का...
04/11/2021

म्याग्देको विभिन्न भेगमा देउसी भैलो कार्यक्रम गर्दै युवा क्लबहरु। तस्बिरमा थर्पु युवा क्लब र nawa pasale yuwa club का कार्यक्रमहरु।

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन: Happy birthday to our महाकवि  "Laxmi Prasad Devkota" ♥️
04/11/2021

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन: Happy birthday to our महाकवि "Laxmi Prasad Devkota" ♥️

चाडपर्वको समयमा सावधानी अपनाउनको लागि जिल्ला प्रशासन कार्यलय तनहुँको सूचना ।
03/11/2021

चाडपर्वको समयमा सावधानी अपनाउनको लागि जिल्ला प्रशासन कार्यलय तनहुँको सूचना ।

प्रजातन्त्रका सेनानी स्व. गोबर्धन शर्मा को १०८औ जन्मजयन्ती व्यास १० पोखरेलफाटमा सम्पन्न भयको छ।
02/11/2021

प्रजातन्त्रका सेनानी स्व. गोबर्धन शर्मा को १०८औ जन्मजयन्ती व्यास १० पोखरेलफाटमा सम्पन्न भयको छ।

म्याग्दे गाउँपालिका नेकपा एमाले को कमिटीमा बसन थापा सर्बसम्मत चयन हुनु भयको छ। उपाध्यक्ष : ज्योति कुमार श्रेष्ठ सचिब : र...
01/11/2021

म्याग्दे गाउँपालिका नेकपा एमाले को कमिटीमा बसन थापा सर्बसम्मत चयन हुनु भयको छ।
उपाध्यक्ष : ज्योति कुमार श्रेष्ठ
सचिब : राजन श्रेष्ठ
उपसचिव: बद्रीनाथ घिमिरे
उपसचिव : सन्दिप रानाभाट

जिल्ला क्रीकेट संघले यहि कार्तिक १६ गते क्रिकेट खेलाडी छनोट गर्ने भयको छ। क्रीकेट खेलाडीहरुका निम्ति अति नै महत्त्वपूर्ण...
01/11/2021

जिल्ला क्रीकेट संघले यहि कार्तिक १६ गते क्रिकेट खेलाडी छनोट गर्ने भयको छ। क्रीकेट खेलाडीहरुका निम्ति अति नै महत्त्वपूर्ण कार्यक्रम रहने दाबी गरियको छ।

01/11/2021

Almost 150 jana le Bhaisi (भैँसी) ko maasu khada Rupandehi ko Sainamaina ma manche haru birami huna thaleka chhan vane paila Bhaisi kukur le tokera birami vayeko khuleko chha.

नेकपा एमाले म्याग्दे गाउँपालिकाको अधिबेशन आज म्याग्दे ३ स्थित बेल्टारको गणेश महिला आमा समुहको भवनमा हुँदै।
01/11/2021

नेकपा एमाले म्याग्दे गाउँपालिकाको अधिबेशन आज म्याग्दे ३ स्थित बेल्टारको गणेश महिला आमा समुहको भवनमा हुँदै।

म्याग्दे १ बरचौर स्थित सडक मर्मत पछि को दृश्य ।श्रोत : khabarpunja
30/10/2021

म्याग्दे १ बरचौर स्थित सडक मर्मत पछि को दृश्य ।
श्रोत : khabarpunja

अमिलो पेल्ने परम्परागत उपकरण ।
30/10/2021

अमिलो पेल्ने परम्परागत उपकरण ।

29/10/2021

नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ मूल्यवृद्धि गरेको छ । अब पेट्रोलको १३३, डिजेलको ११६ र ग्यासको १५०० रुपैयाँ पर्नेछ ।

Floriculture Association Nepal द्वारा १४औ गोदावरी महोत्सव आज देखि  कार्तिक १५ सम्म ललितपुर जावलाखेलमा  संचालक गरिने भयको...
29/10/2021

Floriculture Association Nepal द्वारा १४औ गोदावरी महोत्सव आज देखि कार्तिक १५ सम्म ललितपुर जावलाखेलमा संचालक गरिने भयको छ।

📸: FAN

बडिगाड गाउँपालिका वडा नम्बर ९ मा चितुवाले किसानको कुखुरा क्षेती पुर्यायपछी स्थानिय को पहलमा डिभिजन बन कार्यलय र प्रहरीको...
29/10/2021

बडिगाड गाउँपालिका वडा नम्बर ९ मा चितुवाले किसानको कुखुरा क्षेती पुर्यायपछी स्थानिय को पहलमा डिभिजन बन कार्यलय र प्रहरीको सहयोग मा चितुवा नियन्त्रणमा लिएर नजिकैको जङ्गल मा छाडिएको छ।
तस्बिर: राजेन्द्र पाइजाको वालबाट

29/10/2021

Facebook is no longer Facebook. It is getting a new name -- Meta. The Facebook CEO Mark Zuckerberg announced the same at the company's Connect event held. The company is rebranding itself as Meta. The rebrand comes as the world's largest social media company battles criticisms from lawmakers and regulators over its market power, algorithmic decisions and the policing of abuses on its platforms.

28/10/2021

Quinton de K**k has apologised to his team-mates and fans for the "hurt, confusion, and anger" he caused by refusing to follow a CSA directive to take the knee at the T20 World Cup and sitting out the game against West Indies at the T20 World Cup and sitting out the game against West Indies.

म्याग्दे गाउँपालिका बाट कृषकहरुका निम्ति ५०% अनुदानमा आलु र अदुवा/हलेदोको बीउ बितरण गरिदै।
28/10/2021

म्याग्दे गाउँपालिका बाट कृषकहरुका निम्ति ५०% अनुदानमा आलु र अदुवा/हलेदोको बीउ बितरण गरिदै।

28/10/2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।

म्याग्दे ७ माजिलाङ बाट देखिने मनमोहक दृश्य ।
28/10/2021

म्याग्दे ७ माजिलाङ बाट देखिने मनमोहक दृश्य ।

म्यग्देको बन्दै गरेको शभा हलको नमुना ।
28/10/2021

म्यग्देको बन्दै गरेको शभा हलको नमुना ।

Final squad of Nepal women's  cricket team for world cup qualifier.
27/10/2021

Final squad of Nepal women's cricket team for world cup qualifier.

27/10/2021

ANFA signs 3 years new contract with Nepal National Football Team Head coach Abdullah Almutairi.

27/10/2021

बाग्मती प्रदेशकि मुख्य्मन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन।

आउदै गरेको दिपावलीको अवसरमा म्याग्देका दुई क्लब द्वारा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
27/10/2021

आउदै गरेको दिपावलीको अवसरमा म्याग्देका दुई क्लब द्वारा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

25/10/2021

म्याग्देमा भुकम्पको धक्का महशुस ।

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Myagde Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Media/News Companies in Tanahun

Show All