नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले के बोले दमौलीमा ? कांग्रेस अब सुद ध्रिएला ? ( भिडियो सहित)
नेपाल शिक्षकसङ्घ तनहुका अध्यक्ष एवं युनियन एजुकेसनका सञ्चालक रमेश बाबुु भट्टराई र श्रीमति गाेैरा देवी अधिकारी भट्टराईले व्यास नगरपालिका वडा नं. -१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसलाई ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन्। क्याम्पस संञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ र सहयोग दाता रमेश बाबु भट्टराईसंग प्रहार समाचारले गरेको कुराकानी । (भिडियो सहित )
मुस्ताङ्को कोरला नाका र यहाँबाट देखिने मनोरम दृश्य । छोटो भिडियो
आधुनिकताको नाममा अहिले धर्म माथि बितृष्णा फैलाउने काम भएको गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठको भनाई ।( भिडियो सहित)
अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रय दिवसका अवसरमा जिसस दमौलीमा आयोजित वेलुन फुटाउने प्रतियोगिताका सहभागी बुद्ध दाहाल बहिरा प्रा.वि.का विद्याथीहरु बेलुन फुटाउने प्रतियोगितामा सहभागी हुँदै।
तनहुँको व्यास नगरपालिका वडा नं.- ५ मानुङ पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईको केन्द्र बन्दै छ । यस सम्बन्धि भिडियो रिपोर्ट
नेपाली कांग्रेस तनहुँको रिक्त रहेको महाधिवेशन प्रतिनिधिका प्रत्यासी बन्दीपुरका बैश गुरुङको उमेद्वारी किन र के का लागि ?( भिडियो सहितको कुराकानी)
छ्ठ पर्व २०८० को अवसरमा तनहुँको सदरमुकाम दमौलीमा आज देखिएको रमझम ।
जिल्ला समन्वय समितिको पुराना गाडी झाडीले पुरियो ।
यि साना बाबुहरुले सानो छँदा देउसी भैलो खेलेको याद सबैलाई अवश्य दिलाउँछन् । जति दिएपनि कति राम्रो आशिष दिएर गए । आयो तिहार, सुरु भयो रमाईलो ।
व्यास गुफामा आध्यातिक चेतनामूलक भीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ एवम धार्मिक महोत्सव बिहिबार बाट २०८० सुरुभएको छ ।
३३ कोटि देवी देवताको व्यास भूमिमा बास रहेको संस्कृत विद डा. जगमान गुरुङको भनाई । (भिडियो सहित......)
पल शाहको प्रस्तुति: दोस्रो पाटन महोत्सवमा ।
६८ओैं प्रहरी दिवस मनाईरहँदा किन भक्कानिए निर्मला,मिश्रीमाया र मधुमाया अधिकारी ?? (भिडियो सहित..)
चिटिक्क परेकाे सुन्दर "बीपी स्मृति पार्क"का बारेमा के भन्छन्न नेपाली काङ्ग्रेसका युवा नेता द्वय सूर्यचन्द्र हड्खले र सराेज भण्डारी? (भिडियाे सहित....)
किन हुँदैछ व्यासकाे जन्मभूमिमा विश्व ॐकार तथा हिन्दु महामिलन पर्व?? के भन्छन सङ्कल्पकर्ता व्यास गुफाका मूल संरक्षक शान्ति स्वरुपानन्द दामाेदर बाबा ??( भिडियाे सहितकाे कुराकानी .......)
तनहुँ जिल्लाकाे चर्चित काैरा नृत्य :
दाेस्राे पाटान महाेत्सव २०८० मा नृत्य प्रस्तुत गर्दै कलाकारहरु।महाेत्सव असाेज २४ गतेदेखि कात्तिक ४ गते सम्म सन्चालन हुने छ।
प्रहरीले संचालन गरेकाे लघु सचेतना कार्यक्रमका बारेमा के भन्छन् डि आई जि बुद्दिराज गुरुङ्ग ?? (भिडियाे सहित....)
पवित्र हरियाली पाश्पत क्षेत्र , काठमाडौं । ( भिडियो ...)।
यहि असाेज २४ गतेदेखि कात्तिक ४ गते सम्म व्यास ५ पाटनमा हुने "दाेस्राे पाटन खेलकुद,कृषि व्यापार,सांस्कृतिक तथा पर्यटकीय महाेत्सव २०८०" का बारेमा मुल समाराेह समितिका संयाेजक एवं पाटन युवा क्लबका अध्यक्ष अमर थापा के भन्छन् ?? (भिडियो सहितकाे कुराकानी....)
पुर्ब प्रधानमन्त्री स्व.गिरिजाप्रसाद काेईरालाकाे हातवाट एक लाखकाे पुरस्कार लिएका तनुङ्गे लाेक गायक केशर बहादुर अधिकारी किन गुमनाम जस्तै भए ??? (भिडियो सहित.....) ।
सत्यवती बचत तथा ऋण सहकारी व्यास ३ दमाैली तनहुँकाे शनिबार १२ओैं वार्षिक साधारण सभामा के बाेले नगर प्रमुख बैकुण्ठ न्याैपाने सहित प्रजिअ छविलाल रिजाल,अध्यक्ष सूर्य चन्द्र हड्खलेले ?? (भिडियाे सहित.....)।
डेङ्गी नियन्त्रणमा नगर प्रमुख बैकुण्ठ न्याैपाने, प्रजिअ छविलाल रिजाल र दमाैली अस्पतालका अध्यक्ष देबेन्द्र थाप के भन्छन् ?( भिडियो सहित ....)।
डेंगी नियन्त्रण किन छिटाे हुन सकेन ?? सरकारी र गैर सरकारी निकाय फेल भएकै हुन् ? के भन्छन् तनहुँ उ वा सं का पूर्व प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र ? ( भिडियो सहित ....)
मंगबार के निर्देशन दिए प्र.जि.अ.छबिलाल रिजालले दमाैली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई ? ( भिडियो सहित....)
सर्प लाई नमाराैं , उद्दार गराैं। व्यास १ मा रहेकाे याे घरमा आईतबार सर्प भेटिएपछि कसरि गरियाे उद्दार ?? ( भिडियो सहित ..)
"प्रहार समाचारकाे प्रभाव" बन्याे सडक ( भिडियाे सहित......)
नेपाल गाेजुरियाे कराते संघद्वारा १२ जना खेलाडीलाई शनिबार व्ल्याक बेल्ट प्रदान। कराते खेलाडीलाई खेल्ने ठाउँकाे अभाव। ( भिडियाे सहित.....)