हाम्रो प्यारो तनहूँ

हाम्रो प्यारो तनहूँ Fon entertainment news and specially introduce to people about Tanahun
(18)

तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३/५ जोड्ने मादी नदीमा पृथ्वीराजमार्गको सबैभन्दा लामो 'आर्क डिजाइन'को चार ले...
19/12/2023

तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३/५ जोड्ने मादी नदीमा पृथ्वीराजमार्गको सबैभन्दा लामो 'आर्क डिजाइन'को चार लेनको पुल निर्माण सुरु भएको हो ।

16/12/2023

काठमाडौँ । तेह्रथुमबाट एक जना स्थायी शिक्षकले केही समय अगाडि राजीनामा दिए । २०७९ को चैतमा शिक्षक सेवा आयोगमार्फत...

13/12/2023

भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।

10/12/2023

दमौली । पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दै गर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको व.....

आँबुखैरेनी गाउँपालिका वाड नं ०५ को १५००-२००० मिटरको उचाई छिम्केस्वरी लाव्दीमा खेती गरिएको रैथाने अर्गानीक रायो साग/गुन्द...
08/12/2023

आँबुखैरेनी गाउँपालिका वाड नं ०५ को १५००-२००० मिटरको उचाई छिम्केस्वरी लाव्दीमा खेती गरिएको रैथाने अर्गानीक रायो साग/गुन्द्रुक , अर्गानिक मह, छिम्केस्वरी खेउसिङ्गको लोकल मास आउँदो शुक्रबार २०८० मङ्सिर २२ गते को दिन हार्ट बजारमा कृषक बाट बिक्रि वितरण हुने सम्बन्धी सबैमा जानकारी अनुरोद छ
मूल्य प्रति मुठाः रु ५० , गुन्द्रुक प्रति मुठा रु १०० मात्र
चाका सहितको मह् ः रु १०००(प्रति किलो)
लोक मासः प्रति पाथि रु ७०० मात्र
माग संकलनको लागि सम्पर्क व्यक्तिः सन्तोष गुरुङ( वडा अध्यक्ष वडा ५) ९८२६१९०५८४
सन्तोष के.सी कृषि शाखा प्रमुख ९८१२११२७२६
लक्षमण गुरुङ(वडा सदस्य) ९७४८४१८९५९

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता: Groom Surendra Pandey and Bride Ram Bahadur Gurung become the first same gender co...
30/11/2023

नेपालमा पहिलोपटक समलिंगी विवाह दर्ता: Groom Surendra Pandey and Bride Ram Bahadur Gurung become the first same gender couple to officially register their marriage in Nepal. ❤️

29/11/2023

धरानबाट पाेखरा आउदै गरेकाे बस घाँसीकुवामा दुर्घटना हुँदा ३२ जना घाइते ।घाइतेको दमाैलीका अस्पतालमा उपचार हुँदै ।

यो  महान अवसर  नछुटाउनुहोस्lलोकप्रिय स्वास्थ्य क्लिनिक व्यास २
24/11/2023

यो महान अवसर नछुटाउनुहोस्l

लोकप्रिय स्वास्थ्य क्लिनिक व्यास २

आज हरिबोधनी एकादशी। विष्णु भगवान आज ४ महिने निद्राबाट जाग्ने दिन। ४ महिना अघि हरिशयनी एकादशीका दिन तुलसी रोपेर  विष्णुका...
23/11/2023

आज हरिबोधनी एकादशी। विष्णु भगवान आज ४ महिने निद्राबाट जाग्ने दिन।
४ महिना अघि हरिशयनी एकादशीका दिन तुलसी रोपेर विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज हरिबोधनीमा तुलसीको दामोदरसँग विवाह गरिन्छ ।

आरन पेशाबाट आम्दानीतनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटेका अर्जुन गजमेर कृषि औजार बनाउँदै । उहाँले आरन पेशाबाट वार्षिक र...
21/11/2023

आरन पेशाबाट आम्दानी
तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटेका अर्जुन गजमेर कृषि औजार बनाउँदै । उहाँले आरन पेशाबाट वार्षिक रु सात लाख आम्दानी गरिरहनुभएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले मतदाताको घरदैलोमा । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २-४ सम्म घरदैलो कार्यक्रम सु...
19/11/2023

तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले मतदाताको घरदैलोमा । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २-४ सम्म घरदैलो कार्यक्रम सुरु गरेको छ ।

चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगा...
19/11/2023

चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो ।

तनहुँकाे आँबुखैरेनी अस्पतालकाे उद्घाटनका लागि शुक्रबार आयाेजित कार्यक्रममा सहभागी तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले र...
17/11/2023

तनहुँकाे आँबुखैरेनी अस्पतालकाे उद्घाटनका लागि शुक्रबार आयाेजित कार्यक्रममा सहभागी तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्ले र तनहुँ-२ का सांसद शंकर भण्डारी ।

17/11/2023
ब्यास १० दूम्सी  Pc:- sambad
16/11/2023

ब्यास १० दूम्सी
Pc:- sambad

14/11/2023

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन, पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर

गाई तिहारको शुभकामना ।
13/11/2023

गाई तिहारको शुभकामना ।

नमस्ते झोर्ले हजुर, तनहुंको रुम्सी गाउॅं
13/11/2023

नमस्ते झोर्ले हजुर, तनहुंको रुम्सी गाउॅं

12/11/2023

काठमाडौँ ।  यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधन...

झिलीमिली दमौली तस्बिर :- खबरपुन्ज
11/11/2023

झिलीमिली दमौली
तस्बिर :- खबरपुन्ज

08/11/2023

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन सुरुङ जान निर्माण गरिएको पहुँच सुरुङ। तस्वीर: कृष्ण न्यौपाने/रासस

Tanahun Bhimad 9, Ale Thar Aspakdi Village & Bhuchakhani School
08/11/2023

Tanahun Bhimad 9, Ale Thar Aspakdi Village & Bhuchakhani School

तनहुँको सदरमुकाम दमौली बजारमा मादल बिक्रीका लागि हिँडेका एक व्यापारी । तिहार नजिकिएसँगै देउसीभैलो खेल्नका लागि मादलको खर...
07/11/2023

तनहुँको सदरमुकाम दमौली बजारमा मादल बिक्रीका लागि हिँडेका एक व्यापारी । तिहार नजिकिएसँगै देउसीभैलो खेल्नका लागि मादलको खरिद गर्ने गर्दछ । तस्बिर : कृष्ण न्यौपाने-रासस

तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुरमा रहेको प्रसिद्ध थानीको थान मन्दिरमा कार्तिक महिनाको तेस्रो हप्ता मंगलबार फुलको...
07/11/2023

तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुरमा रहेको प्रसिद्ध थानीको थान मन्दिरमा कार्तिक महिनाको तेस्रो हप्ता मंगलबार फुलको डोली र दर्शन गर्न आउने भक्तजनहरुको भिडभाड ।

थानीमाईले सबैको रक्षा गरुन् ।

Photo : Bhola Thapa Chhetri

तनहुँ  जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो !तस्बिर :- बिस्णु गौतम
06/11/2023

तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो !
तस्बिर :- बिस्णु गौतम

पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको नाहालामा सडक कालोपत्रे गरिदै । तस्वीर : मानुङ्ग पोष्ट
04/11/2023

पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको नाहालामा सडक कालोपत्रे गरिदै ।
तस्वीर : मानुङ्ग पोष्ट

04/11/2023
03/11/2023

जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएक.....

बधाई छ हामी सबैलाई 🙏🙏🙏
03/11/2023

बधाई छ हामी सबैलाई 🙏🙏🙏

135 target कति ओभरमा र कति विकेटको क्षतिमा पूरा गर्ला नेपालले ??
03/11/2023

135 target कति ओभरमा र कति विकेटको क्षतिमा पूरा गर्ला नेपालले ??

हाम्रो जिल्लाका राष्ट्रपति ज्यूले दशै बिदा दिनूभएको रैछ 😝😝
03/11/2023

हाम्रो जिल्लाका राष्ट्रपति ज्यूले दशै बिदा दिनूभएको रैछ 😝😝

01/11/2023

जनचाहना न्यूजतनहुँ १५ कात्तिक जिल्लाको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा कार्तिक दोस्रो हप्ताको मंङगलब.....

31/10/2023

Address

दमौली सफा सड़क
Tanahun

Alerts

Be the first to know and let us send you an email when हाम्रो प्यारो तनहूँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share