BhanuSandesh

BhanuSandesh तनहुँको भानुको पहिलो अनलाइन पत्रिका - भानुसन्देश डटकम
(1)

Information
Link: www.bhanukhabar.com
Author(s): Bhola Thapa Chhetri
Language: Nepali
Topics: News, Literature, Entertainment
Description: E - Mail : [email protected]

13/04/2024

बैदेशिक रोजगारिका लागी सुबर्ण अबसर ।

साउदि अरबको एक प्रतिस्ठित कम्पनिबाट भारि मात्रमा डिमाण्ड आएकोले जान ईच्छुकले तुरून्त सम्पर्क गर्नुहोला ।

प्रि अन्तरवार्ता धमाधम भईरहेको छ।
(Final Interview 25th/26th April.

नोट :अर्जेन्ट डिमाण्ड भएकाले हामिलाई चाडै सम्पर्क गर्नुहोला ।

Company :Alsuwaidi

-Boom Truck Operator - Salary - 1600 to 1800 ( 8 Hrs with FAT)
-Rigger -III ( 1250 to 1400 with FAT)
-Standby Man - 1250 to 1400 With FAT)
-Driver,Heavy /Light ( 1500 to 1600 with FAT)
-Fabricator/Pipe ( 1500 to 1800 with FAT)
-SandBlaster ( 1250 to 1400 with FAT)
-Pipe Fitter ( 1400 to 1700 with FAT)
-Helper Mechanical ( 1000 to 1100 with FAT)
-Scaffolder - 1150 to 1200 ( with FAT/
-Scaffolding Supervisor ( 3800 to 4000)
-Scaffolding inspector - 3600 to 3800)

खान बस्न सुबिधा सहित ८ घण्टा डिउटि र दैनकि ४ घण्टा अोभरटाईम समेत रहेको छ।

लागत सस्तो छ समयमा सम्पर्क गर्नुहोला ।

सम्पर्क : रामचन्द्र केसि- 9863418921

तनहुँ /लम्जुङ / गोर्खा ( वारिपारिका लागी सम्पर्क)

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नूस त, यसको नाम के हो ?🙏🙏❤️pic.©️to respective owner
10/04/2024

धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नूस त, यसको नाम के हो ?🙏🙏❤️

pic.©️to respective owner

10/04/2024

Sadnews😭: भारतमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किँदै गर्दा सवार जिप उत्तराखण्डको नैनीताल बेतालघाटमा दुर्घटना हुँदा एउटै वडाका पाँचसहित ६ नेपालीको ज्यान गएको छ । पाँच मृतक बाँकेको बैजनाथ गाउँपालिका– ८ फत्तेनगर र हसनापुरका हुन् भने एकजना बर्दियाका हुन् । जिपमा रहेका अर्का एक नेपालीको अवस्था अज्ञात छ ।
घटनास्थलदेखि झन्डै १८ किलोमिटर पूर्व मल्लागाउँ उचाकोटमा खानेपानी आयोजनाको पाइप बिछ्याउने काम सकेर घर फर्किन लागेका नेपालीले बुकिङ गरेको युके ०४ सिसी ०४९५ नम्बरको जिप सोमबार मध्यराति दुर्घटनामा परेको बेतालघाट थाना इन्चार्ज अनिश अहमतले बताए ।

दुर्घटनामा बैजनाथ– ८ फत्तेनगरका उदयराम चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ५० वर्षीय विनोद चौधरी, ४५ वर्षीय धीरज चौधरी र हसनापुरका ५२ वर्षीय तिलकराम चौधरीको ज्यान गएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका– १, बबई चेपाङका ६० वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परेका फत्तेनगरकै विश्राम थारूको अवस्था भने अज्ञात छ । ‘एउटै वडाका पाँचजनाको मृत्यु र एक बेपत्ताको खबरले गाउँ शोकमा डुबेको छ,’ स्थानीय प्रेम खत्रीले भने ।

-नयाँपत्रिका

10/04/2024

गलैंचा बेच्ने क्रममा लमजुङ पुगेका एक जना जुम्ली मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन् भने उनका अन्य तीन जना साथीहरुलाई प्रहरीले अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ।

सुन्दरबजार नगरपालिका–९ भोटेवडार फुलबारी नजिकै मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाएर जुम्लाको सिंजा गाउँपालिका–१ घर भई फुलबारी बस्दै आएका अन्दाजी ४५ बर्षिय नन्द बहादुर आचार्य बेपत्ता भएका हुन् ।

गलैँचा ब्यापारी रहेका आचार्य सहित ४ जना साथिहरु मिलेर मंगलरबार दिउँसो मर्स्याङ्दी नदीमा नुहाउन गएका थिए । साथिहरुसँग पौडी खेल्ने क्रममा करिब सवा १ बजेतिर उनलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोहि सिंजा गाउँपालिका–१ घर भएका ३४ बर्षिय पूर्णबहादुर राउत, ४२ बर्षिय जनक राउत र ४१ बर्षिय नन्द बहादुर शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । बेपत्ता भएका आचार्यको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

वाग्मती नदीको दाहिने किनारमा रहेको, पशुपतिनाथ मन्दिरको पूर्वमा रहेको विरुपाक्षको भगवानको दर्शन गरौं ।यस विरुपाक्ष भगवानक...
10/04/2024

वाग्मती नदीको दाहिने किनारमा रहेको, पशुपतिनाथ मन्दिरको पूर्वमा रहेको विरुपाक्षको भगवानको दर्शन गरौं ।
यस विरुपाक्ष भगवानको शरीरको आधा भाग जमिन भित्र र अर्को आधा माथि छ। मूर्ति बिस्तारै बाहिर निस्कने विश्वास गरिन्छ। पूरै मूर्ति निस्किएपछि संसारको विनाश हुने जनविश्वास छ । विरुपाक्षलाई कलि पनि भनिन्छ, किनभने उनको पूर्ण उदयले कलियुगको अन्त्य हुने विश्वास गरिन्छ ।

ईद मुबारक :इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल अद्हाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेस तथा विदेसमा रह...
10/04/2024

ईद मुबारक :

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल अद्हाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेस तथा विदेसमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, सुख शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

राप्रपाले विरोध प्रदर्शनपछि थापाथली चोकमा कोषसभा गरेको हो। राप्रपाको प्रदर्शनका कारण मंगलबार राजधानीको सवारी आवागमन अस्त...
10/04/2024

राप्रपाले विरोध प्रदर्शनपछि थापाथली चोकमा कोषसभा गरेको हो। राप्रपाको प्रदर्शनका कारण मंगलबार राजधानीको सवारी आवागमन अस्तव्यस्त भएको थियो। आफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु घण्टौँ जाममा परेका थिए।

🙏🙏🌹शुभ दिन☕🙏🙏🌹  भानु नगरपालिका  वडा ५  बारिफाटमा रहेको देउराली माई आमा समुह भवन ।
10/04/2024

🙏🙏🌹शुभ दिन☕🙏🙏🌹

भानु नगरपालिका वडा ५ बारिफाटमा रहेको देउराली माई आमा समुह भवन ।


http://www.bhanusandesh.com/2024/04/blog-post_10.html?m=1
09/04/2024

http://www.bhanusandesh.com/2024/04/blog-post_10.html?m=1

भानु - नेपाली सेनाको गोर्खा–जितगढी पदयात्रा आजबाट शुरु भएको छ । ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटन विकास गर्न.....

कार्यक्रम अन्तरगत चैत्र २८ गते बुधबार वडा नं. १० को कालिमाटीमा रहेको नगर स्तरीय अस्पतालमा, चैत्र २९ गते विहिबार भानु ३ क...
09/04/2024

कार्यक्रम अन्तरगत चैत्र २८ गते बुधबार वडा नं. १० को कालिमाटीमा रहेको नगर स्तरीय अस्पतालमा, चैत्र २९ गते विहिबार भानु ३ कोखहरेमा रहेको भानु स्वस्थ्य चौकीमा र चैत्र ३० गते सुक्रबार पुरनडिहि नगर अस्पतालमा बिहान १० बजे देखि ४ बजे सम्म शिबिर संचालन हुने पालिकाको पत्रमा छ।

http://www.bhanusandesh.com/2024/04/blog-post_80.html?m=1




भानु सन्देश-तनहुँको भानु नगरपालिकामा भोली चैत्र २८ गते देखि ३० गते सम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सर...

डाक्टरको  निगरानी रहने गरि नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अव विरामीले डाक्टरबाट २४ सै घण्टा सेवा लिन स...
09/04/2024

डाक्टरको निगरानी रहने गरि नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अव विरामीले डाक्टरबाट २४ सै घण्टा सेवा लिन सक्ने र सामान्य विरामीले अन्यत्र धाउन नपर्ने भएको हो ।

http://www.bhanusandesh.com/2024/04/blog-post_9.html?m=1




२४ सै घण्टा डाक्टरको निगरानी रहने गरि नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अव विरामीले डाक्टरब...

भानु २ र ५ मा रहेको बाङ्गेरहमा माछा मार्दै ।
09/04/2024

भानु २ र ५ मा रहेको बाङ्गेरहमा माछा मार्दै ।




मुक्तिनाथमा  तीर्थयात्रीको घुइँचोमुस्ताङको मुक्तिनाथ मन्दिरमा सोमबार पूजा आराधना  गर्न आएका  तीर्थयात्रीको भीड । चैतेदशै...
09/04/2024

मुक्तिनाथमा तीर्थयात्रीको घुइँचो

मुस्ताङको मुक्तिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्न आएका तीर्थयात्रीको भीड ।

चैतेदशैँ अघिको औँशी तिथि पारेर दिवङ्गत भएका आफन्तहरुको नाममा कागबेनीमा पिण्डदान गर्न र मुक्तिनाथ दर्शन गर्न नेपाल र भारतका ११ हजारभन्दा बढी भक्तजन भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

तस्बिरः सन्तोष गौतम/रासस

🙏 जय छाब्दि बाराही:तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर परिसरमा सरसफाइ गर्दै स्थान...
09/04/2024

🙏 जय छाब्दि बाराही:

तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर परिसरमा सरसफाइ गर्दै स्थानीय बासिन्दा । वैशाख १ गते नयाँ वर्षका दिन विभिन्न स्थानबाट पूजाअर्चनाको लागि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।


देवघाट गाउँपालिका कार्यालय Devghat Rural Municipality Office को भवन बुरबुझारथ सम्बन्धि सुचनाDevghat Rural Municipality  ...
09/04/2024

देवघाट गाउँपालिका कार्यालय Devghat Rural Municipality Office को भवन बुरबुझारथ सम्बन्धि सुचना
Devghat Rural Municipality


गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचारीलाई समाऊ : ज्ञानेन्द्र शाही
09/04/2024

गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचारीलाई समाऊ : ज्ञानेन्द्र शाही



राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामाराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामि...
09/04/2024

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् । source:onlinekhabar

गहुँ काट्दै किसान:शुक्लाफाँटा नगरपालिका- २ ढकनियाका किसान खेतमा पाकेको गहुँ काट्दै। अहिले गाउँघरमा किसानलाई गहुँ काट्ने ...
09/04/2024

गहुँ काट्दै किसान:

शुक्लाफाँटा नगरपालिका- २ ढकनियाका किसान खेतमा पाकेको गहुँ काट्दै। अहिले गाउँघरमा किसानलाई गहुँ काट्ने चटारो छ।

तस्बिर: राजेन्द्रप्रसाद पनेरु / रासस

तस्बिरमा हेर्नूहाेस् राप्रपा र प्रहरीबीचकाे झडप
09/04/2024

तस्बिरमा हेर्नूहाेस् राप्रपा र प्रहरीबीचकाे झडप

संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो
09/04/2024

संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भ....

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन...
09/04/2024

बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् । घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् ।

टी-ट्वेन्टी विश्वकप-२०२४ का लागि नेपाली टिमको जर्सी सार्वजनिक
09/04/2024

टी-ट्वेन्टी विश्वकप-२०२४ का लागि नेपाली टिमको जर्सी सार्वजनिक

नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको प्रस्ताव माग सम्बन्धी सूचना !
09/04/2024

नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमको प्रस्ताव माग सम्बन्धी सूचना !

Respect: She is Shanti Kumari Bhandari, the first Nepali woman to drive a double-decker bus abroad (UAE).❤️
09/04/2024

Respect: She is Shanti Kumari Bhandari, the first Nepali woman to drive a double-decker bus abroad (UAE).❤️

  समुन्द्र सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनले चढाएको भेटी-रकम सङ्...
08/04/2024

समुन्द्र सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा अवस्थित पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनले चढाएको भेटी-रकम सङ्कलन गरी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी यहाँ वार्षिक ३ करोड भन्दा बढी नगद, ९० तोला बढी सुन, हजारौँ तोला चाँदी तीर्थयात्रीले चढाउने गरेका छन्.. 🙏
तस्बिर /कृष्ण फुरुम्बो लिम्बु, ताप्लेजुङ

Manaslu Secondary English Boarding School ...Announcement Of The Result Of Annual Examination 2080 And Prize Distributio...
08/04/2024

Manaslu Secondary English Boarding School ...

Announcement Of The Result Of Annual Examination 2080 And Prize Distribution Program.
Congratulations All The Students. May You All Be Blessed With A Lot Of Success In Future In Your Life.👍👍👍🎉🎉🙏🙏🙏🙏😊😊😊

Manaslu Boarding school .Manaslu secondary English boarding school

07/04/2024

क्षत्री समाज नेपालको केन्द्रिय महाधिवेशन तनहुँको दमौलीमा छु है ।🙏

07/04/2024

क्षेत्री समाज महाधिवेशन महाधिवेशन दमौलिमा

दु:खद घटना ! तनहुँको ब्यासमा धारिलो हतियार प्रयाेग गरि आफ्नै श्रीमानले गरे श्रीमतीको बीभत्स रुपमा हत्या ।😥
06/04/2024

दु:खद घटना ! तनहुँको ब्यासमा धारिलो हतियार प्रयाेग गरि आफ्नै श्रीमानले गरे श्रीमतीको बीभत्स रुपमा हत्या ।😥

06/04/2024

परदेशीको जिन्दगी कहाँ गएर अस्ताउ छ थाहा हुदैन परिवारको खुशी खोज्दा खोज्दै अस्ताउ छ,त्यसैले कहिलेकाही सोच्ने गर्छु,म पनि यसरी नै फर्किन्छु होला जस्तो लाग्छ ...😭😭
हार्दिक श्रद्धाञ्जली 💐🙏

Address

Bhanu/01 , Sajbote
Tanahun

Alerts

Be the first to know and let us send you an email when BhanuSandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BhanuSandesh:

Videos

Share