Laxmi Television

Laxmi Television Laxmi Television

24/06/2024

गल्याङ नगरपालिका नगर सभा १५औं अधिवेशन
(आ. व. ०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुति)

24/06/2024

कालीगण्डकी गाउँपालिकाको गाउँसभाको १५औं अधिवेशनको तेस्रो बैठक

24/06/2024

कालीगण्डकी गाउँपालिकाको गाउँसभाको १५औं अधिवेशनको दोस्रो बैठक

कालीगण्डकी गाउँपालिकाको गाउँसभाको १५औं  अधिवेशनको दोस्रो  र तेस्रो बैठकमा आगामी वर्ष २०८१/८२ को लागि ६३ करोड ६४ लाख ६५ ह...
24/06/2024

कालीगण्डकी गाउँपालिकाको गाउँसभाको १५औं अधिवेशनको दोस्रो र तेस्रो बैठकमा आगामी वर्ष २०८१/८२ को लागि ६३ करोड ६४ लाख ६५ हजारको बजेट पेश भएको छ।... केही तस्बिरहरू
Kaligandaki Gaunpalika Syangja

24/06/2024

टक शोमा काठमाण्डौं विश्वविद्यालयका उप—प्राध्यापक डा.कमल चापागाई

23/06/2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल, काठमाडौं द्वारा निःशुल्क सीप विकास तालिम किचेन हेल्पर (१६० घण्टा) तालिम उ‌द्घाटन

२०८१/०३/०९ गते

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल, काठमाडौं द्वारा निःशुल्क सीप विकास ताल...
23/06/2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल, काठमाडौं द्वारा निःशुल्क सीप विकास तालिम किचेन हेल्पर (१६० घण्टा) तालिम उ‌द्घाटन सत्रका केही तस्बिरहरू ।।
उ‌द्घाटन मितिः २०८१/०३/०९ गते

स्याङ्जाको गल्याङ नगरपालिकामा ब्राह्मण समाज नेपाल प्रथम अधिवेशन सम्पन्न भएको छ।२०८१ असार ८ गते
22/06/2024

स्याङ्जाको गल्याङ नगरपालिकामा ब्राह्मण समाज नेपाल प्रथम अधिवेशन सम्पन्न भएको छ।
२०८१ असार ८ गते

22/06/2024

गल्याङ नगरपालिकाको आ.व. २०८०/८१ को स्वीकृति कार्यक्रम अन्तर्गत कृषि तर्फ यान्त्रीकरण कार्यक्रम र पशुसेवा शाखाको तर्फबाट नगरस्तरीय बाख्रापालन व्यवसाय प्रवर्धन कार्यक्रम मार्फत ५०% लागत साझेदारीमा कम्बाइन मिल, हाते ट्याक्टर, च्याफ कटर तथा ब्रस कटर वितरण कार्यक्रम सम्पन्न भएको छ।
Galyang Municipality

गल्याङ नगरपालिकाको आ.व. २०८०/८१ को स्वीकृति कार्यक्रम अन्तर्गत कृषि तर्फ यान्त्रीकरण कार्यक्रम र पशुसेवा शाखाको तर्फबाट ...
22/06/2024

गल्याङ नगरपालिकाको आ.व. २०८०/८१ को स्वीकृति कार्यक्रम अन्तर्गत कृषि तर्फ यान्त्रीकरण कार्यक्रम र पशुसेवा शाखाको तर्फबाट नगरस्तरीय बाख्रापालन व्यवसाय प्रवर्धन कार्यक्रम मार्फत ५०% लागत साझेदारीमा कम्बाइन मिल, हाते ट्याक्टर, च्याफ कटर तथा ब्रस कटर वितरण कार्यक्रमका केही तस्बिरहरू ।।
Galyang Municipality Guru Prasad Bhattarai Hema Neupane

22/06/2024

गल्याङ नगरपालिका वडा नं.४ कुरूङ्चे निबासी फाेक्साेकाे बिरामी भीम बहादुर थापालाई विभिन्न देशबाट आएको नगद ९७ हजार ४ सय ६० उहाँकै घरमा पुगेर हस्तान्तरण गरियो ।२०८१/०३/०८ गते

गल्याङ नगरपालिका वडा नं.४ कुरूङ्चे निबासी फाेक्साेकाे बिरामी भीम बहादुर थापालाई विभिन्न देशबाट आएको नगद ९७ हजार ४ सय ६० ...
22/06/2024

गल्याङ नगरपालिका वडा नं.४ कुरूङ्चे निबासी फाेक्साेकाे बिरामी भीम बहादुर थापालाई विभिन्न देशबाट आएको नगद ९७ हजार ४ सय ६० उहाँकै घरमा पुगेर हस्तान्तरण गर्दै गर्दाको तस्बिरहरू ।।

२०८१/०३/०८ गते

22/06/2024

बिरामी राम सिङ परिवारलाई सक्दाे सहयोग गराैं ।

Bank: ICFC Finance Limited
Name: Laxmi Pariyar
Account No.: 012-01200600094648000001
Branch ; Galyang
Mobile Number: 9849954382

21/06/2024

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाका ,जिल्ला संयोजक रुक्मागत भण्डारी (विश्वास)

21/06/2024

गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय गल्याङ, स्याङ्जाद्वारा आयोजित डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम २०८१ असार ७ गते
Galyang Municipality

गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय गल्याङ, स्याङ्जा  द्वारा आयोजित  डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार...
21/06/2024

गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालय गल्याङ, स्याङ्जा द्वारा आयोजित डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका केही तस्बिरहरू ।।

२०८१ असार ७ गते
Galyang Municipality

20/06/2024

कालीगण्डकी गाउँपालिकाको गाउँसभा १५औं अधिवेशन
Kaligandaki Gaunpalika Syangja

कालीगण्डकी गाउँपालिकाको गाउँसभा १५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा २०८१/०८२ नीति तथा कार्यक्रम पेश भएको छ । Kaligand...
20/06/2024

कालीगण्डकी गाउँपालिकाको गाउँसभा १५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा २०८१/०८२ नीति तथा कार्यक्रम पेश भएको छ ।
Kaligandaki Gaunpalika Syangja

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्गजा,गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने,गल्याङ नगरपालिका-३ का वडा ...
20/06/2024

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्गजा,गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने,गल्याङ नगरपालिका-३ का वडा सदस्य शिव न्यौपाने,गल्याङ उद्योग वाणिज्य संघ अध्यक्षका धुर्व श्रेष्ठ,गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष अर्जुन रानाभाट ,पशु सेवा शाखा गल्याङका प्रतिनिधि महादेव बन,गल्याङ चौकीका प्रमुख मुक्त बहादुर खण्डका लगायतको संयुुक्त टोलीले गल्याङ बजारमा रहेेका मासु पसल र भेटेनरी पसलमा अनुगमन गरेका केही तस्वीरहरू ।

19/06/2024

जीवन बाटिका नेपाल स्याङ्जाको आयोजनामा युवामा दुब्यसन र विकृतिलाई निरुत्साहित सचेतना परामर्श कार्यक्रम सम्पन्न भएको छ।
२०८१ असार ५ गते

जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना तथा गल्याङ उद्योग वाणिज्य संघ, गल्याङ आलमदेवी मिडिया प्रा. लि  को समन्वयमा  युवामा द...
19/06/2024

जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना तथा गल्याङ उद्योग वाणिज्य संघ, गल्याङ आलमदेवी मिडिया प्रा. लि को समन्वयमा युवामा दुब्यसन र विकृतिलाई निरुत्साहित सचेतना परामर्श कार्यक्रम सम्पन्न भएको छ।

२०८१ असार ५ गते

17/06/2024

गल्याङ नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को नीति,योजना तथा कार्यक्रम एवं बजेट तर्जुमाका लागि सुझाव संकलन तथा छलफल कार्यक्रम।।
२०८१ असार ३ गते
Galyang Municipality
Guru Prasad Bhattarai
Hema Neupane
Damodar Sharma

17/06/2024

स्याङ्‌जा गल्याङ पोखरा सम्पर्क समाज कास्कीद्वारा संस्थाको तेस्रो स्थापना दिवसको अवसरमा रामदीधाममा आश्रित वृद्धवृद्धाहरुको लागि खाद्यान्न एवं फलफूल वितरण रामनदी गुरुकुलमा चामल,फलफुल राधाकृष्ण गाैशालाको लागि चाेकर दाना दैनिक उपभाेग्य खाद्यान्न ,नगद वितरण कार्यक्रम

गल्याङ नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को नीति,योजना तथा कार्यक्रम एवं बजेट तर्जुमाका लागि सुझाव संकलन तथा छलफ...
17/06/2024

गल्याङ नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को नीति,योजना तथा कार्यक्रम एवं बजेट तर्जुमाका लागि सुझाव संकलन तथा छलफल कार्यक्रम।।

२०८१ असार ३ गते
Galyang Municipality
Guru Prasad Bhattarai
Hema Neupane
Damodar Sharma

स्याङ्‌जा गल्याङ पोखरा सम्पर्क समाज कास्कीद्वारा संस्थाको तेस्रो स्थापना दिवसको अवसरमा रामदीधाममा आश्रित वृद्धवृद्धाहरुक...
17/06/2024

स्याङ्‌जा गल्याङ पोखरा सम्पर्क समाज कास्कीद्वारा संस्थाको तेस्रो स्थापना दिवसको अवसरमा रामदीधाममा आश्रित वृद्धवृद्धाहरुको लागि खाद्यान्न एवं फलफूल वितरण रामनदी गुरुकुलमा चामल,फलफुल राधाकृष्ण गाैशालाको लागि चाेकर दाना दैनिक उपभाेग्य खाद्यान्न ,नगद वितरण कार्यक्रमका केही तस्बिरहरू ।

17/06/2024

कालीगण्डकी गाउँपालिका द्वारा आयाेजित आलमदेवी स्वास्थ्य चाैकी लाइ पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणा कार्यक्रम एवम् सुनौलो हजार दिनका महिलाहरुलाई सरसफाई सामग्री सहितको झोला वितरण,वाल विवाह, कुपोषण र सामाजिक कु–प्रथा विरुद्ध जनचेतनामुलक नाटक प्रदर्शन र २४ पटक वृद्धि अनुगमन गरेका वालवालिकालाई प्रोत्सान सहित प्रमाण पत्र वितरण कार्यक्रम ।।२०८१ असार २
Kaligandaki Gaunpalika Syangja

17/06/2024

बाल विवाह, कुपोषण तथा सामाजिक कु- प्रथा विरुद्ध जनचेतना मुलक सडक नाटक

कालीगण्डकी गाउँपालिका द्वारा आयाेजित आलमदेवी  स्वास्थ्य चाैकी लाइ पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणा कार्यक्रम एवम् सु...
16/06/2024

कालीगण्डकी गाउँपालिका द्वारा आयाेजित आलमदेवी स्वास्थ्य चाैकी लाइ पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणा कार्यक्रम एवम् सुनौलो हजार दिनका महिलाहरुलाई सरसफाई सामग्री सहितको झोला वितरण,वाल विवाह, कुपोषण र सामाजिक कु–प्रथा विरुद्ध जनचेतनामुलक नाटक प्रदर्शन र २४ पटक वृद्धि अनुगमन गरेका वालवालिकालाई प्रोत्सान सहित प्रमाण पत्र वितरण कार्यक्रमका केही तस्बिरहरू ।।२०८१ असार २
Kaligandaki Gaunpalika Syangja

14/06/2024

बुटवल पावर कम्पनी ( बिपिसी)ले गरेको विद्युत महशुल वृद्धि बिरूद्द गरिएको आन्दोलन २०८१ जेठ ३२

स्याङ्जा जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलिले गल्याङ बजार अनुगमन ।।
13/06/2024

स्याङ्जा जिल्ला प्रशासन कार्यालय, राजस्व कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलिले गल्याङ बजार अनुगमन ।।

Address

Galyang-3, Galyang Syangja
Syangja

Website

https://www.youtube.com/@LaxmiTelevision

Alerts

Be the first to know and let us send you an email when Laxmi Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxmi Television:

Videos

Share