Waling ❤️
Video : @Chandan KC
सचेत बनौ!
रूरूक्षेत्र १ र ३ थाेर्गाकाे जंगलमा भीषण आगलागी!
file@Khageswor gautam
अवस्था जटिल छ सबैले सहकाॠ गरिदिनुहोला।
पाल्पाको राम्दी नजिकै भेटिएको अजिङ्गरलाई अर्गलीका सागर पाण्डेले सकुशल उद्दार गरि डिभिजन वन कार्यालय पाल्पामा ल्याइएको छ।
Video: Krishna Adhikari
स्याङजा पाल्पा र गुल्मि जाेडने गरि ७ वर्ष यता कालिगण्डकिमा तिब्र रुपमा पुल निर्माण Ntv News.
-Himal Neupane
को-को जानुभयो त रिडी को मेला मा ? 😃
Video: B Plus Creation
सुन्दरताले भरिएको मिर्मी र सँगै आसपासको मनोरम दृश्य
:स्याङ्जा सेरोफेरो
"अस्पताल" मानव स्वास्थ्यको हिसाबले अति संबेदनसिल ठाउँ
जहाँ बिरामीले डाक्टरलाइ भगवान मानेर आफ्नो शरीर जिम्मा लगाउछन।
तर कार्यकर्ताको भर्ति केन्द्र रहेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको "कालीगण्डकी अस्पताल"मा बिरामीको स्वास्थ्यमाथी खेलवाड हुने तथ्य स्वयं बिरामीहरुबाट नै पटकपटक बाहिर नआएका होइनन्।
यसैको पछिल्लो उदाहरण हो अस्पतालमा सेवा लिन आएका एक सेवाग्राहीले खिचेको अस्पताल भित्रको यो दृश्य।
"जहाँ बिरामीलाइ दिइएको स्लाइन बिरामीको शरीरमा होइन बेड नजिकै रहेको डस्ट्विनमा पोखिएको प्रष्ट देख्न सकिन्छ"।
अस्पतालमा हुने यस किसिमको हेल्चेक्र्याहीँ छताछुल्ल भएपछि बिरामी कसरी ढुक्क भएर उपचारका लागि अस्पताल जाने वातावरण बन्छ?
जनता जान्न चाहन्छन।
मिर्मी महोत्सब को एक झलक।भोलि चर्चित लोक गायक खेम सेन्चुरी को दमदार प्रस्तुती रहने छ्❤️
स्याङ्जा गल्याङ नगर अस्पतालको प्रयोगशालामा कार्यरत एकजना महिला कर्मचारिले सेवाग्राहिलाइ यसरी झपारिन...
शिवरात्रीको अवसरमा २० हजार दर्शनार्थीले छाङछाङदीमा दर्शन गर्दै …..NTV NEWS
फुटबल प्रतियोगिता चलिरहेको वालिङ खेल मैदानमा विना अनुमति हेलिकप्टर अवतरण गराएपछि आयोजक र हेलिकप्टरमा आएका समुहविच विवाद भएको छ ।
अवतरण ईमर्जेन्सी नभई स्वेच्छिक गरिरहेको हो ।
प्रभु हेलिकप्टरका क्याप्टेन रनेश डंगोलले उडान गरेको हेलिकप्टर विना जानकारी खेल चलिरहेको मैदानको विचमा ल्याण्ड गरिएको थियोे ।
प्रशासनले हेलिकप्टरका पाइलट र उक्त हेलिकप्टरमा रहेका यात्रुलाई पक्राउ गर्ने तयारी गरिरहेको छ ।
मरेका भनिएका मान्छे जिउँदै भेटिए।
जीउदा मान्छेलाई मरेको मतदाता भन्दै सूची सार्वजनिक गरे पछि चापाकोटवासी आक्रोसित । मतदाता जुनमाया दमै के भन्नुहुन्छ हेर्नुहोस् । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको थियाे ।
स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना देशभर चर्चामा छ ।
यसैक्रममा गण्डकी छ्ड्केको टिमले नेकपा एमालेकि सचीव एवम् स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उमेदवार पद्मा अर्याल एवम नेकपा एमालेका पदाधिकारीहरु संग लिएको अन्तरबार्ता!!
स्याङजाकाे वालिङ १४ काफ्लेटिमा चितुवाकाे अाक्रमण वाट तीन घाईते
चिच्याएर बर माग्ने परम्परा रहेको सत्यवती मेला पाल्पाको कोलडाँडामा रहेको सत्यवती ताल क्षेत्र (सत्यवती मन्दिर हिजो देखी सुरु भएको छ। हिजो भिड नभएनी आज रात बाट खुट्टा राख्ने ठाउँ हुदैन। आफ्नो ख्याल गरेर दर्शन गर्न र चिच्यायर बर माग्न जानू होला । यस पटक बाट सवारी साधन पनि लिएर जान मिल्ने ब्यबस्था रहेको छ ।
यो दोश कस्को? रिडि तिनमुखे पुल
मिर्मि सेतिबेनि सडक खण्ड अन्तर्गत नेपाल आर्मि को टोलि द्वारा सडक खोल्नि तयारि मा बम मार्फत सडक खोलिदै #सालिग्राम करिडोर