Chapakot Today

Chapakot Today News for chapakot

आलु रोपेर सकियो कि नाई
01/12/2023

आलु रोपेर सकियो कि नाई

चिसो मौसम र तातो तातो चिया☕️❤️🇳🇵सामाजिक सञ्जालमा भाईरल बनेका तस्बिरहरु।
30/11/2023

चिसो मौसम र तातो तातो चिया☕️❤️🇳🇵
सामाजिक सञ्जालमा भाईरल बनेका तस्बिरहरु।

आज श्री खड्गकाली मा.वि.चापाकोट -४ घुर्लिचौरमा सरस्वती देवीको पूजा अर्चनाकासाथ सरस्वती मन्दिर निर्माणको शिलन्यास कार्यक्र...
26/01/2023

आज श्री खड्गकाली मा.वि.चापाकोट -४ घुर्लिचौरमा सरस्वती देवीको पूजा अर्चनाकासाथ सरस्वती मन्दिर निर्माणको शिलन्यास कार्यक्रम हुँदै

  जबरजस्ती करणी मुद्दामा कलाकार पूर्णविक्रम (पल) शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ ।
17/01/2023

जबरजस्ती करणी मुद्दामा कलाकार पूर्णविक्रम (पल) शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ ।

स्याङ्जालि दिमाग🤪🤪🤪🤪
12/08/2022

स्याङ्जालि दिमाग🤪🤪🤪🤪

चापाकोट नगरपालिका वाड 10 नेकपा एमाले प्यानल सहित बिजय हुनुभयकोमा सबै लाई हार्दिक बधाई तथा शुभकामना छ।
18/05/2022

चापाकोट नगरपालिका वाड 10 नेकपा एमाले प्यानल सहित बिजय हुनुभयकोमा सबै लाई हार्दिक बधाई तथा शुभकामना छ।

चापाकोट नगरपालिका स्याङ्जाको नगरप्रमुख (मेयर) मा देवबहादुर खाण (ईश्वर) र उप-प्रमुख (उपमेयर) मा ईशा राना बिजयी हुनुभएकोमा...
18/05/2022

चापाकोट नगरपालिका स्याङ्जाको नगरप्रमुख (मेयर) मा देवबहादुर खाण (ईश्वर) र उप-प्रमुख (उपमेयर) मा ईशा राना बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

17/05/2022

चापाकाेट नगरपालिका ८ को १८०० मत गणना गर्दा

काङ्ग्रेस
मेयर : ७५१
उप मेयर :७६५

एमाले
मेयर : ९७४
उप मेयर :९२९

वडा अध्यक्ष
काङ्ग्रेस : ८४५
एमाले : ८३६

महिला खुल्ला
रुख :७६५
सुर्य :९०९

दलित महिला
रुख : ७३३
सुर्य : ९०५

खुल्ला पुरुष
रुख : ७२९
सुर्य : ८८९

खुल्ला डबल
रुख : ७८४
सुर्य : ८९१

नेपाल कम्युनिष्ट पार्टी (एमाले ) चापाकोट नगरपालिका वडा नम्बर ५ खासा टोल कमिटी गठन भएको छ । सम्पूर्ण कमरेडहरुलाई बधाई तथा...
05/03/2022

नेपाल कम्युनिष्ट पार्टी (एमाले ) चापाकोट नगरपालिका वडा नम्बर ५ खासा टोल कमिटी गठन भएको छ । सम्पूर्ण कमरेडहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।
अध्यक्ष : भरत खाण्ड
उपाध्यक्ष : प्रेम नेपाली
सचिव : सिर्जना सिंह
उपसचिव : शान्ता खाँड
उपसचिव : सुखामाया खवास
सदस्य : प्रेम खाँड, कृष्ण सिंह , सपना थापा ,जग ब ठेगा , कमला थापा, छब ब नेपाली ,रोमन नेपाली, होम ब नेपाली , पूर्ण ब थापा , थमन नेपाली, बुद्ध मानन्धर

09/02/2022
सम्पन्न हुने क्रम मा 3 जिल्ला (गुल्मी, पाल्पा र स्याङ्जा )जोड्ने एसिया कै पहिलो 3 मुखे पुल्💜🍁photo courtesy: BKF
08/02/2022

सम्पन्न हुने क्रम मा 3 जिल्ला (गुल्मी, पाल्पा र स्याङ्जा )जोड्ने एसिया कै पहिलो 3 मुखे पुल्💜🍁
photo courtesy: BKF

चापाकोट नगरपालिका का नगरप्रमुख  श्रीमान शिव कुमार गिरि ज्यु को पहल मा चापाकोट नगरपालिका वडा नम्बर १० भुमरिघाटमा  निर्माण...
08/02/2022

चापाकोट नगरपालिका का नगरप्रमुख श्रीमान शिव कुमार गिरि ज्यु को पहल मा चापाकोट नगरपालिका वडा नम्बर १० भुमरिघाटमा निर्माण भएको घर भुमरिघाट निबासी बाबू आमा बिहिन रामबहादुर र खेम बहादुर श्रेष्ठ लाई चाबी हस्तान्तरण तथा घर को उद्घघाट्न गर्नु हुँदै चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि ज्यु।

मिति २०७८/१०/२५ चापाकोट नगरपालिका का नगरप्रमुख श्रीमान शिव कुमार गिरि ज्यु को पहल मा चापाकोट नगरपालिका वडा नम्बर १० भुमर...
08/02/2022

मिति २०७८/१०/२५

चापाकोट नगरपालिका का नगरप्रमुख श्रीमान शिव कुमार गिरि ज्यु को पहल मा चापाकोट नगरपालिका वडा नम्बर १० भुमरिघाट मा निर्माण हुन लागेको भुमरिघाट महिला समूह को भबन को शिलन्यास गर्नु हुँदै चापाकोट नगरपालिका का नगरप्रमुख श्रीमान शिव कुमार गिरि ज्यु ।

07/02/2022

स्याङ्जा आँधिखोलाको पन्चासे सहकारीमा करिब नगद ४ लाख रुपैयाँ चोरी

राम बहादुर रोकाहा , स्याङ्जा

स्याङ्जाको आँधिखोला गाउँपालिका स्थित एक सहकारीमा गए राती करिब नगद ४ लाख रुपैयाँको चोरी भएको छ ।
आँधिखोला गाउँपालिका वडा न. ४ बाङ्सिङ स्थित पन्चासे बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको हो ।
गए राती चोरी भएतापनी आज बिहान अन्दाजी ७ बजे सो स्थल देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त बचत तथा ऋण सहकारी संस्थाको काउन्टरको ताला फोरि भित्र रहेका ३ वटा दराज तोडफोड गरि करिब नगद ४ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
चोरी गर्ने व्यक्तिको खोजतलास जारी रहेको छ ।

नेपाली कांग्रेस चापाकोट ९ मा टोल समिती गठन।नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्य समिती को निर्देसन अनुसार वडा नं ९ कार्य...
07/02/2022

नेपाली कांग्रेस चापाकोट ९ मा टोल समिती गठन।
नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्य समिती को निर्देसन अनुसार वडा नं ९ कार्य समितीले चापाकोट नगरपालिका वडा नं ९ मा साबिक का वडाहरुलाइ समेट्ने गरि १३ टोल समिती को नामाकरण गरि २०७८ माघ २३ गते श्रीपंचमी को दिन छबिसे माझिगाममा टोल भेला सम्पन्न गरि गणेश बहादुर बि.क. को संयोजकत्वमा सात सदस्यीय छबिसे माझिगाम टोल समिती गठन कार्य भब्य रुपमा सम्पन्न गरेको छ।जसको उप संयोजक भीष्म राज बस्याल, सचीव शिव प्रसाद बस्याल, कोषाध्यक्ष ईश्वरि बस्याल र सदस्य हरुमा देबका बस्याल,मथुरा बस्याल र मन कुमारी बि.क. रहेका छन।वडा नं ९ का सभापती मणि खनाल को सभापतित्वमा संचालन भएको उक्त भेलाको प्रमुख आतिथ्यता केन्द्रिय महाधिवेशन प्रतिनिधि गायत्री आचार्य ले गर्नुभएको थियो भने अन्य बिशिस्ट अतिथी हरु जिल्ला कार्य समिती सदस्य टुकराज पाठक,पुर्ब जिल्ला सदस्य हिरण्ड्यलाल आचार्य र पुर्ब वडा सभापति रामु बस्याल रहनु भएको थियो भने नगर सदस्य गिरिधारी भट्टराई र चक्रपाणी बि.क.अतिथि रहनु भएको थियो।भेलामा छबिसे माझिगाम टोल को सन्दर्भमा बिकास निर्माण र बर्तमान समस्या तथा भाबी योजनाको बारेमा ईश्वरि बस्याल र गणेश बहादुर बि.क. ले सम्पुर्ण विवरण प्रस्तुत गरेका थिए।सभापति ,प्रमुख अतिथी तथा बिशिस्ट अतिथी हरुबाट वडा नं ९ का सबै टोलहरुका र पछाडि परेका ठाउँ र जनताको हित र समुन्नती को लागि नेपाली कांग्रेस पार्टी ले संबन्धित निकायमा पहल गर्ने र जनताका साना साना समस्यामा पनि नजिक बाट नियाल्दै हातेमालो गर्ने र हेरेक टोलको बिकास निर्माण मा एक ढिक्का भएर जुट्ने प्रण गर्नुभयो ।प्रतिपक्ष बिहिन यस टोलको हितको लागि अझै बढी मिहिनेत्को साथ लाग्ने भनाइ राख्नु भयो।सो भेलामा प्रमुख अतिथी गायत्री आचार्य ,र बिशिस्ट अतिथीहरु टुकराज पाठक ,हिरण्ड्यलाल आचार्य र रामु बस्याल ले आफ्नो बिचार व्यक्त गर्नु भएको थियो।अन्तमा नव निर्वाचित छबिसे माझिगाम टोल संयोजक गणेश बहादुर बि.क.ले नेपाली कांग्रेस को नीति र बिचार प्रती निष्ठा का साथ लागिरहने र यो टोलको बिकास निर्माणको लागि आफू निरन्तर लागिरहने भनाइ राख्दै सभापती मणि खनाल ले भेलामा उपस्थितसबैलाई धन्यवाद ज्ञापन गर्दै सबैमा म होइन हामी र हाम्रो पार्टी र हाम्रो देश को हितको लागि सुरुवात हरेक टोल बाट हुनु जरुरी छ,यहाँ हरुको यो जागरुकता ले थप उर्जा मिलेको आभास भएको छ भन्दै भेलाको समापन गर्नु भयो।भेलाको औपचारिक संचालन नेपाली कांग्रेस वडा नं ९ कार्य समिति का सचिव दिपेन्द्र डोटेल ले गर्नु भएको थियो भने स्वागत मन्तव्य सहित छबिसे माझिगाम टोलमा पार्टी प्रशिक्षण क्षेत्रीय प्रतिनिधि हरि प्रसाद डोटेल ले दिनु भएको थियो।जय नेपाल!!

स्याङ्जा,माघ २२ गते :स्याङ्जाको बिरुवामा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।बिरुवा गाँउपालिका वडा नम्वर ३...
05/02/2022

स्याङ्जा,माघ २२ गते :
स्याङ्जाको बिरुवामा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
बिरुवा गाँउपालिका वडा नम्वर ३ धोवादीमा ग १ झ ५९३९ नम्बरको बोलेरो जिप सडकबाट झण्डै सय मिटर तल खसेको हो । जिप बिरुवा बजारबाट धवादी तर्फ गएको जिप रातीबाट संपर्क बिहिन भएको र आज बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर जिप चालक विरुवा गाउँपालिका ३ का बर्ष २६ का बेल बहादुर थापा र सहचालक बर्ष ३२ का भेष बहादुर थापाको मृत्यु भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

केवरे देखि देखिएको सुन्दर हरियाली डाडा पाखा र हिमालको दृश्य ।
04/02/2022

केवरे देखि देखिएको सुन्दर हरियाली डाडा पाखा र हिमालको दृश्य ।

03/02/2022

Chapakot Today बाट के कस्तो सामाग्री पोष्ट गर्दा राम्रो हुन्छ। तपाईको सल्लाह सुझाव अनुसार post गर्ने छौ।तपाईको अमुल्य सल्लाह सुझाव हामिलाई comment&message गर्नुहोला।तपाईहरुको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौ।
-Chapakot Today

02/02/2022
27/01/2022

River Seems Flowing Upward at Stauchandi Temple Syangja. The Sataukot of Syangja is a place where Gorkha Troops defeated badly.Please Watch our other videosS...

21/01/2022

Movie

https://youtu.be/F_EVOu1VOjY
27/12/2021

https://youtu.be/F_EVOu1VOjY

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम...

बुटवल मंसिर ११/ट्रकको ठक्करबाट रुपन्देहीको भैरहवामा बाबुछोराको मृत्यु भएको छ । शनिबार सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवा...
27/11/2021

बुटवल मंसिर ११/ट्रकको ठक्करबाट रुपन्देहीको भैरहवामा बाबुछोराको मृत्यु भएको छ । शनिबार सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो । दुर्घनापछि घाइते भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा निर्बाचित हुनु भएकोमा माननिय राजु थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना !
27/11/2021

नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा निर्बाचित हुनु भएकोमा माननिय राजु थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना !

12/10/2021

मुगु । नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटना ....

स्कुल जाने बाटो चिप्लो भएपछि पाल्पाको पूर्वखोला - ६ स्थित श्री बालकल्याण प्राविले लगाएको उपाय !तस्बिर सामाजिक संजाल
21/09/2021

स्कुल जाने बाटो चिप्लो भएपछि पाल्पाको पूर्वखोला - ६ स्थित श्री बालकल्याण प्राविले लगाएको उपाय !
तस्बिर सामाजिक संजाल

17/08/2021

सुनिल न्यौपाने,स्याङ्जा- चापाकोट नगरपालिका वडा नं १0 मा रहेको किसान प्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रका ला...

एउटा सुन्दर दृश्य चापाकोट र पाल्पा
21/06/2021

एउटा सुन्दर दृश्य चापाकोट र पाल्पा

Address

Gandki Zone
Syangja

Alerts

Be the first to know and let us send you an email when Chapakot Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share