ल ! भन्नुस् त केको रमाइलो होला यो?
३३ के.भि सुर्खेत लाईन पुन:अवरूद्व हिजोको हावाहुरीको कारण लाईन अवरूद्व
३३ के.भि सुर्खेत लाईन पुन:अवरूद्व !!
हिजोको हावाहुरीको कारण लाईन अवरूद्व भई सूचारू गर्न लाग्दा पुनः गाबरको जंगलमा रूख ढली लाईनमा परेर ८-९ वटा पोलमा क्षति पुराएको छ । मर्मत कार्य भईरहेको हुंदा धैर्य गरिदिनु हुन अनुरोध छ ।
ज्येष्ठ १९, २०८१ मा सुर्खेतको वीरेन्द्रनगरमा आएको भीषण आँधीको दृश्य। #सुर्खेत #मौसम
ज्येष्ठ १९, २०८१ मा सुर्खेतको वीरेन्द्रनगरमा आएको भीषण आँधीको दृश्य। सुरक्षित रहन सबैलाई अनुरोध छ। #सुर्खेत #आँधी #मौसम
बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनितीको मस्यौदा माथि छलफल तथा पृष्ठपोसण कार्यक्रम
कर्णाली प्रदेश
Plan International Nepal
Save the Children in Nepal
Kopila Valley School
BlinkNow
वीरेन्द्रनगरको विद्यमान विद्युतको समस्या समाधानका लागि मुख्यमन्त्री Yamlal Kandel ले पहल थाल्नुभयको छ । कोहलपुरबाट ल्याईएको विद्युतको लो भोल्टेज समाधान गर्न वाबियाचौर-बड्डीचौर-बाँगेशीमल प्रसारण लाईन जोडेमा ८० प्रतिशत समस्या समाधान हुने देखिएको छ ।
Beautiful Surkhet
Beautiful Surkhet
यो देशमा कानुन भनेको सामान्य मान्छे को लागि मात्रै हो
सधैं झै : कैलाश सिरोहिया प्राइभेट अस्पताल भर्ना !
यो देशमा कानुन भनेको सामान्य मान्छे को लागि मात्रै हो
तपाईंलाई के लाग्छ उनी साच्चै बिरामी भएका हुन ?
For full video:
https://youtu.be/tTaxtBJIpOs?si=A2TLcu4WJ09a_IE8
कर्णाली प्रदेश
@top fans
eKantipur
सुर्खेतमा प्रेसर कुकर बम फेला
Star online tv
के तपाईले दिउँसे भैलो खेल्दा "अ है, हामी त्यसै आएका होइनौँ, बली राजाको हुकुममा मानी" भनेर खेल्नु भएको छ भने, बलि राजाको इतिहास र मष्टो देवताको बारेमा कालीकोटमा एक बुढो मानिसले सुनाएको कथा। कर्णालीको पुरातन सभ्यता र संस्कृतिलाई नजिकबाट बुझ्न यो भिडियो अवश्य हेर्नुहोस्।
Source Madhav Chaulagain
स्याउका बिरुवा काटेर फाल्न ठिक कि त्यसैलाई वनले स्वरूप उपयोग गर्न ठिक। तपाईंको प्रतिक्रिया के ?
जुम्लामा स्याउका बिरुवा काटियो
जुम्लाको प्रमुख आम्दानीको स्रोत भनेकै स्याउ हो । तर यिनै स्याउका बिरुवा काटिएका छन् । सिंजा गाउँपालिका - ६ भाडगाउँस्थित सामुदायिक वन अतिक्रमण गरी रोपिएका स्याउका बिरुवा उखेलिएको यो भिडियो सामग्री हेर्नुहोस् । स्याउका बिरुवा काटेर फाल्न ठिक कि त्यसैलाई नै सामुदायिक वनले आम्दानीको स्वरूप उपयोग गर्न ठिक। तपाईंको प्रतिक्रिया के ?
Happy Buddha Jayanti🙏
तपाईँलाई बुद्धशिक्षाको कुन कुरा मन पर्छ? त्यसलाई व्यवहारमा उतार्नुभएको छ?
Buddhism is a faith that was founded by Siddhartha Gautama—also known as “the Buddha”—more than 2,500 years ago in Lumbini, Nepal. With an estimated 500 million to one billion followers, scholars consider Buddhism one of the major world religions.
कर्णाली प्रदेश
Lumbini Pradesh Group लुम्बिनी प्रदेश समुह
Surkhet - सुर्खेत
यहाँ घण्टाघर पार्क, वीरेन्द्रनगर, सुर्खेतमा भइरहेको भागवत पुराणको एक हप्ता लामो कार्यक्रमको झलकहरू प्रस्तुत गर्दैछु। भक्तिको महत्त्वपूर्ण पाठ, कृष्णप्रेम र ज्ञानको यो अमूल्य अवसरलाई तपाईंहरूले पनि अनुभव गर्नुहोस्। कर्णाली प्रदेशमा धर्म, संस्कृति र आनन्दको यो समागमलाई सबैले अवश्य हेर्नुहोला।
#भागवतपुराण #कृष्णभक्ति #वीरेन्द्रनगर #सुर्खेत #कर्णालीप्रदेश #धार्मिककार्यक्रम
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो। Source Kantipur
सुर्खेत बस दुर्घटना : सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना
Birendranagar Weather
Weather now 20th may monday 4:15
Karnali Province Nepal
(Un)told & (Un)spoken Stories
माधव चौलागाई लिखित पुस्तक `सपादलक्ष कर्णाली´माथि विमर्श कार्यक्रम
Birendranagar Surkhet
Karnali Readers' Society
American Corner Surkhet
U.S. Embassy, Nepal
Full video बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ ।
Karnali pardesh
Visit_Karnali
Visit_Nepal