Sad News:
सुर्खेतको जिरो ड्याममा पिङ्ग खेल्ने क्रममा खसेर घाईते भएकि तुल्सिपुर दाङ्ग हाल बीननपा १० बस्ने ५० बर्सिया खगिसरा सुनारको उपचारका क्रममा मृत्यु ,मृतक सुनार सङ्गै पिङ्ग खेल्ने नातिनि प्रतिमा गदाल र छोरा प्रनिल गदालको उपचार हुदै ।
एक भारतीय नागरिक सोनु जैसवालले आज दुर्घटनामा परेको प्लेन भित्र लिएको भिडियो, उनी फेसबुक लाईभमा रहदै गर्दा उक्त प्लेन दुर्घटनामा परेको थियो।
Source : Social Media
Kohinoor Khabar
kohinoorkhabar.com
उहाँ चाहिँ कांग्रेस सांसद पार्वती डिसी चाैधरीको छाेरी हुनुहुँदाे रहेछ, बाँकी दृश्य आफै बाेल्छ !
युवाहरु राष्ट्रिय झन्डा बोकेर एकजुट हुदैछ्न पार्टीका झोले नेता र कर्याकर्ता होसियार ।
राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम ।❤️
त्यो स्कुटी बाधक कि स्कुटिधनी प्रदेश नाम र केन्द्र राख्नकोलागी ?
के हुँदै छ बुटवलमा।
प्रदेशको राजधानि र नामको बिसयमा विद्यार्थी संगठनले यती सम्म नि गर्न नहुने।
त्यो स्कुटी बाधक कि स्कुटिधनी प्रदेश नाम र केन्द्र राख्नकोलागी ?
प्रिय राज्य, यो भिडियो मैले मध्यरातमा पाटन अस्पताल अघिल्तिर खिचेकी हुँ । घर भाडा तिर्न नसेकपछि ५ महिनाअघि नै कोठा छोडेर सडकमा हुत्तिएका सरस्वति श्रेष्ठ, उनका श्रीमान् र ६ बर्षका छोरा यसैगरि रात काटिरहेछन्, चुपचाप ! ✍️Binu
video by : @Binu
कुलमान घिसिङ्को समर्थन गर्नेहरु पाखे हुन ।
- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा
प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद!
नयाँ नक्सा अङ्कित सहितको पाठ्यपुस्तक वितरण रोक्न ठाडो निर्देशन !
सत्यसंग डराएको नालायक सरकार !!
"टिचिङ हिँडेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती पुर्यायो ट्रमा सेन्टर"
यस्तो जबर्जस्ति किन सरकार ?
यसरी किन डराएको ?
के केसीको माग नाजायज हो ?
यो कस्तो प्रहरी ज्यादती हो ? बोल्यो कि लखेट्ने ? यसरी जनता पिट्न पाईन्छ ? प्रहरी मेरो साथी कसरी हुन्छ यस्तो चालाले ? नेपाल प्रहरीले यस्तो हरितन्रम काम गर्नु भएन है !
आखिर यो कहिले सम्म 😁
अखिर के हुँदै छ । कहिले प्रहरी कुटिन्छन भने कहिले प्रहरीकै हातबाट युवा। आखिर यो कहिले सम्म । शान्तिका अग्रदुत गौतम बुद्ध को देशमा नि येस्तो । लाजको सिमा पार भैसक्यो।शान्ति र सुशासनको लागि नि सरकारले केही पहल गर्न जरुरी छ।प्रहरीलाई पनि उज्यलोमा बस्ने मन त् हुनु पर्ने हो अखिर जनताको आवाजलाई पुर्नबिराम लगाउन खोजिएको छ। आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नु होला।
Aalu Group Nepal
कुलमानको समर्थनमा युवा सडकमा।
कुलमान घिसिङको समर्थनमा उत्रिका युवालाई आज फेरी प्रहरीले माईतिघरबाट पक्राउ गरेको छ। देश र जनताको लागि असल काम गर्ने कुलमान घिसिङको समर्थनमा माइतीघर मण्डलामा आज युबाहरुले समर्थन जूलूस निकालेका हुन। आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला।
अन्ततः भावुक हुँदै बिदा भए बिधुत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ्ग। सायद कुनै नेताको सालो,सम्धी नभएर होला पुनः नियुक्ति भएन ।
#WeWantKulmanGhisingBack
#Ujyalonepal 🇳🇵
स्वास्थ मन्त्रालयको निर्देशन !
स्वास्थ्य मन्त्रालयले '' आफ्नो तह नमिल्नेसँग अन्तर्वाता नदिन र कमजाेर रूपमा प्रस्तुत नहुन '' निर्देशन दिएको छ।
उनका कुरा स्मरण गरौँ र कामको मूल्यांकन गरौँ।
कति जनता भोक-भोकै खाली पेट बाँच्नको लागि संघर्ष गरिरहेका छन्। यो कुरामा सरकारलाई कुनै चासो छैन।
सरकार अब देशलाई कति "शिल" गर्ने ?
एक पटक जनताको दु:ख "फिल" पनि गर्ने कि ?
जो दिनभरी काम गरेर मात्र साझ पेटभरी खान पुग्ने नागरिकहरु छ्न त्यीनिहरुलाइ आधा बर्ष लकडाउन गर्दा राज्यको तर्फबाट के सहयोग गरीयो ? मात्र आधा बोरा चामल होइन र दिएको ?
आधा "बर्ष" देश बन्द गरेर आधा "बोरा" चामल दिने सरकारलाई लोककल्याणकारी सरकार कसरी भन्ने ?
सरकार !
उनिहरुको बैकमा पैसा भरीदिनु पर्दैन ! बस !!! उनिहरुको पेट भरिदिए पुग्छ !!!
नत्र देश बन्द गर्ने अनि जन-उत्तरदायित्वबाट पनि भाग्ने हो भने यो विप्लव माओवादीको बन्द भन्दा केही फरक हुने छैन।
भोलि यस विरुद्ध विद्रोह हुनेछ!
@Devu