Kohinoor Khabar

Kohinoor Khabar several contest and social service will included in this page.

आर्थिक तथा बैंकिंग सम्बन्धि सामान्य ज्ञान (part 1) लोकसेवा विशेष तयारी सामग्री को लागि यो page लाई follow गर्नु होलाKohi...
09/07/2023

आर्थिक तथा बैंकिंग सम्बन्धि सामान्य ज्ञान (part 1)
लोकसेवा विशेष तयारी सामग्री को लागि यो page लाई follow गर्नु होला
Kohinoor Khabar
kohinoorkhabar.com

हाल नेपालको आर्थिक बृदिदर : २. ६ %प्रति व्यक्ति आय : १३९९ $बाणिज्य बैंक : २१ वटाबिकाश बैंक : १७ वटाबिमा कम्पनी : ३८ वटापु....

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०३/२४ देखि २०८०/०३/२६)
09/07/2023

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०३/२४ देखि २०८०/०३/२६)

मौसम विश्लेषण (Meteorological Analysis)

03/06/2023

Sad News: धनकुटामा जंगली च्याउ खाँदा आमा र उनको ७ वर्षीय छोराको मृत्यु भएको छ। 😢

30/05/2023

अत्यन्तै दु:खद खबर
स्वास्थ क्षेत्र का एक हस्ति ,कर्णाली प्रदेश अस्पतालका प्रमुख डा.डम्बर खड्का ज्यु कि जीवन सङ्गीनी डा. सन्जु खड्का को सडक दुर्घटना परि ज्यान गयको खबरले स्तम्भ बनायाे||
========

बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।
30/05/2023

बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ६:३० बजेको...

नक्कली शरणार्थी भुटानी शरणार्थी प्रकरणले यतिबेला राजनैतिक बजार गर्माएको छ । यो प्रकरणले देशभित्र मात्रै होइन अन्तर्राष्ट...
13/05/2023

नक्कली शरणार्थी भुटानी शरणार्थी प्रकरणले यतिबेला राजनैतिक बजार गर्माएको छ । यो प्रकरणले देशभित्र मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा समेत देशको इज्जत धुलीसात समेत भएको छ । यो प्रकरणले शिर्ष तीन दलका उच्च नेताहरूलाई तनाव दिएको बुझ्न गाह्रो छैन । लोकतन्त्र स्थापनापछि पहिलोपटक पार्टी भित्र र राज्यको उच्च तहमै रहेर राज गरिरहेका शिर्षस्थ नेताहरूलाई सबैभन्दा धेरै तनाव दिएको सम्भवत पहिलो आपराधिक घटना हो नक्कली भुटानी शरणार्थी प्रकरण ।...

नक्कली शरणार्थी भुटानी शरणार्थी प्रकरणले यतिबेला राजनैतिक बजार गर्माएको छ । यो प्रकरणले देशभित्र मात्रै होइन अ.....

कतारविरुद्ध नेपालले जित हासिल गरेकाे छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले क...
27/04/2023

कतारविरुद्ध नेपालले जित हासिल गरेकाे छ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका हासिल गरेकाे हाे । कतारले.....

कतारविरुद्ध नेपालले जित हासिल गरेकाे छ ।

गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।
27/04/2023

गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

20/03/2023

जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ ।
Kohinoor Khabar

20/03/2023

Sad News: बर्दिया जिल्लाको मधुवन नगरपालिका बसोबास गर्दै आउनुभएका दुई महिलालाई चिरौटे सामुदायिक जंगलमा बाघले आक्रमण गरी मृत्यु भएको छ ।

दु:खद खबर !ओखलढुंगाबाट काठमाडौं हिँडेको बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुहिभिरमा दुर्घटना हुँदा ५ जना यात्रुको घटनास्...
12/03/2023

दु:खद खबर !
ओखलढुंगाबाट काठमाडौं हिँडेको बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुहिभिरमा दुर्घटना हुँदा ५ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

Kohinoor Khabar
kohinoorkhabar.com

काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।Kohinoor Khabar kohi...
09/03/2023

काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।

Kohinoor Khabar
kohinoorkhabar.com

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Kohinoor Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share